Skip to main content

Posts

Showing posts from June, 2011

सर्च जायन्ट गुगल ले, ‘सोसल नेटवर्क’मा एकपटक आफ्नो भाग्य फेरि परिक्षण गर्दैछ । गोप्य राखिएको प्रोजेक्ट ‘गुगल प्लस’लाई हिजो गुगल ले सार्वजनिक गरेको छ ।

बज, वेभ आदि को असफलताबाट पाठ सिक्दै गुगल ले फेरि एकपटक ‘सोसल नेटवर्क’ मा आफ्नो अस्तित्व खोज्दैछ । अनि यसपटक, गुगल, ‘गुगल प्लस’ मार्फत ‘सोसल नेटवर्क’ मा आफ्नो उपस्थिति जनाउन खोज्दैछ ।

हिजो देखि केही व्यक्तिहरुलाई गुगल ले ‘टेस्टिङ’ गर्न को लागि गुगल प्लस दिएको छ । अन्य का हकमा भने, गुगल प्लस को “एकाउन्ट” बिस्तारै पछि दिइने कुरा गुगल ले जनाएको छ । गुगल प्लस को आगमन सँगै गुगल ले आफ्ना सबै पेजहरुको ‘नेभिगेसन’ बारको रङ्गलाई पनि परिवर्तन गरेको छ । अब गुगल का सबैपेज को माथि ‘कालो रङ्’ को नेभिगेसन बार देखिने छ ।

गुगल प्लस को सुरुवाती ‘रिभ्यु’ सबैतिर बाट राम्रो आएको छ । क्लिन डिजाइन मा आएको गुगल प्लसलाई ‘टेक पण्डित’हरुले ‘फेसबुक किलर’ को संज्ञा दिएका छन् । गुगल को सामाजिक हुने प्रयत्नलाई, फेसबुक चलाउँदा चलाउँदा दिक्क भएका प्राय सबै प्रयोगकर्ता ले स्वागत गरेकाछन् । गुगल प्लस कस्तो छ ? उत्तर सिम्पल छ, ‘फेसबुक’ जस्तो हो, तर फेसबुक भन्दा धेरै फरक छ !

के…

Listen to Bulbul Episode-96
आज विशेष कारणवश नयाँ बुलबुल प्रशारण हुन नसकेको कारण, पहिले नै बजिसकेको ३७ औँ अंक फेरि यहाँ प्रशारण गर्दैछौँ !

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री  गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।

प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।"
Bulbul is a Radio Program (a gajal program).
Thanks to BULBUL Team for bringing such a wonderf…

A CNN Freedom Project Documentary ‘Nepal’s Stolen Children’ is going to release worldwide today on CNN.Actress Demi Moore partners with CNN Freedom Project for a compelling documentary. A passionate advocate for victims of human trafficking, Demi Moore travels to Nepal to meet 2010 CNN Hero of the Year Anuradha Koirala and some of the thousands of women and girls that Koirala’s organization has rescued from forced prostitution.” This documentary talk about the horror stories of former sex slaves, how were they taken and where were they sent? According to CNN, in documentary Demi Moore searches for answers in the fight to end this form of modern-day slavery. Moore hears horror stories from former sex slaves, plays games with their children, and joins one woman making the daunting trip home.Check Out short video clip from ‘Nepal’s Stolen Children’ WORLD PREMIERE on CNN on Following Date & Time. Sunday, June 26Hong Kong 20:00 (Nepali Time is 22:15)
London 20:00
Berlin/Johannesbu…

बेलुका ८:२० बजेको ट्रेन चढ्न म पट्ना बसपार्कमा बिहान साँढे चार बजे ओर्लिएँ । बिहानको समय भएर होला, मौसम ठन्डा थियो । नौलो ठाउँ भएको र आफूले जिन्दगी मा कहिले ट्रेन नदेखेको र नचढेको कारण आफ्नो ट्रेन राती छुट्ने भएपनि बिहानै पट्ना आइपुगेको थिएँ । ‘गंगानदी’ पार गर्दै गर्दा पट्ना शहर मा बलेका बत्तिहरुले मलाई पट्ना शहर ठुलो होला भन्ने आभाष गराएको थियो । त्यति ठूलो शहरमा कहाँ जाने, स्टेशन कता छ, केही थाहा थिएन । तर पनि मेरो मनमा भने कुनै किसिम को प्लान थिएन, कुनै डर थिएन (अहिले सम्झिँदा आफैँलाई अचम्म लागिरहेको छ) ।

म त्यही बत्तिहरु हेर्दै शहर ठूलो होला भन्ने अनुमान गर्थेँ, अनि कुनै पनि चोक मा पुग्दा, रेल्वे स्टेशन पुग्ने बाटो त्यो होला भने जस्तो लाग्थ्यो । फेरि निरज ले ट्विटरमा, हनुमान मन्दिर नजिक स्टेशन छ भनेको थियो, अनि हनुमान मन्दिर भनेपछि आफ्नो दिमाग मा अर्कै किसिम को छाप परेको थियो । मलाई सर्लाही को हरिऔन मा भएको हनुमान को मुर्ति जस्तै मुर्ति भएको हनुमान मन्दिर पट्ना मा होला भन्ने लागेको थियो, र यो मेरो कोरा कल्पना थियो । हनुमान मन्दिर नजिक स्टेशन नभइ, स्टेशन नजिक हनुमान मन्दिर रहेछ भन…

टिकट काटिसकेका कारण, पट्ना पुगिन्छ भन्ने मा विश्वस्त थिँए । बाटो के कस्तो हुने हो, कहाँ बाट जाने हो, कता पुग्ने भन्ने कुनै पनि किसिम को कुरा दिमाग आएको थिएन, भनौँ न कुनै किसिम को डर लागेको थिएन । त्यसमाथि ट्विटर मा निरजले, पट्ना हनुमान मन्दिर नजिक नै ट्रेन स्टेशन छ भनेको कारण, एक किसिम को ढुक्क जस्तो पनि थिँए, तर पनि मलाई के हनुमान मन्दिर, के ट्रेन स्टेशन, केही थाहा थिएन । हुन त, ट्विटर मा निरज र भोजराज दाइ ले दिएको सल्लाह कै आधारमा रक्सौल बाट पट्ना ‘नाइट बस’ मा जाने सोच घरमै बनाएको थिँए । त्यसमाथि साथि प्रदिप मार्फत पट्ना कै एक स्थानियलाई पनि फेसबुक मार्फत साथि बनाएको थिँए । अनि पट्ना मा उ सँग भेट्ने सबै चाँजोपाँजो मिलाइसकेको थिँए, उसको फोन नम्बर म सँग थियो, अनि फेसबुकबाटै ३-४ पटक म्यासेज आदानप्रदान भएको थियो, अत: एककिसिम को ढुक्क थिँए ।

बस काउन्टर सँगै राखिएको सोफामा सुतिरहको मलाई ‘भाइसाब, उठिए’ भन्दै काउन्टर मा बस्ने व्यक्ति ले ब्यँझायो । ‘अब मे काउन्टर बन्द करके घर जा रहा हुँ’ । राती ८:२० को बस छ, बेलुका ५ बजे काउन्टर को मान्छे घर जान्छु भन्छ, ठगियो कि क्या हो जस्तो लाग्यो । तर ल…

Listen to Bulbul Episode-95
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री  गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।

प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।"
Bulbul is a Radio Program (a gajal program).
Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to:bulbul[at]unn.com.np or to…

The Office of the Controller of Examinations (OCE), Sanothimi, on Monday published the results of the School Leaving Certificate (SLC) 2067 examinations held last year.Under the regular category, a total of 2,20,766 students passed the exams, with pass percentage standing at 55.5, the OCE said in a press statement. Among them 1,24,305 are boys and 96,461 are girls.Of those passing the iron gate, 23,0499 achieved distinction marks; 82,619 passed in the first division; 1,09795 second division and the rest in 8241 third division.As many as 4,54,022 students had appeared in the exams conducted in March this year. Likewise, under the exempted category, 9733 students passed the exams with the pass percentage of 17.30. Combining both the categories 2,30,509 students made it through the iron gate. via ~ The Himalayan TimesWe have uploaded SLC Result 2067 in .txt  and .zip file format for you. Download the file and search your ‘symbol number’. Congratulations to all, who passed SLC this year.D…

“आप को आइसी, साट्ना हे तो, आगे साट्लो” सिर्सिया खोला को पुल तरेर दक्षिणतिर लागेपछि टाङ्गावाला ले भन्यो । टाँगा मा एक्लै छु, रक्सौल बजार छिरिसकेको छु, पैसा साट्ने बहानामा यसैले पो पैसो लुट्ने हो कि भन्ने शंका ले एक्कासी मन मा वास गर्यो । खल्ति मा ८-९ सय नेपाली रुपैयाँ र केही भारतिय रुपैयाँ थियो । भै’गो नेपाली पैसो पनि संगै लान्छु भन्ने सोचेर, ‘हमारे पास आइसी हे’ मैले भनेँ । त्यही नि टाङ्गावाला ले दोहोर्यायो, ‘फिर आपको आगे साट्ने का जगा नहिँ मिलेगा’ । जति जति म सँगै टाङ्गा रक्सौल बजार को धुलोभित्र हराउन खोज्दै थियो, त्यति त्यति सबै कुरा विरानो लाग्दै आइरहेको थियो । मन ओइलाएको थियो, घरमा फोन गर्ने विचार गरेँ तर मोवाइल मा सिग्नल थिएन ।

रेल को लिक कटे पछि भने अकस्मात टाङ्गावालालाई टाङ्गा रोक्न इशारा गरेँ । खल्ति छामछाम छुमछुम पारेजस्तो गरि पर्स बाट यस्तै ८-९ सय निकालेँ । बाटो को वायाँ छेउमा लस्करै भारु साट्नेहरु बसेका थिए, एक-एकवटा टेबल राखेर । उनीहरु भारत तिर जाँदै गरेकालाई आइसी साट्लो भन्थे अनि नेपाल तिर आउँदै गरेकालाई एनसी साट्लो भन्थे । मैले पनि टाङ्गा रोक्ने ईशारा गरेर भारु साटेँ । त्…

“आप कहाँ तक जाएंगे?, रक्सौल रक्सौल” बिरगंज बसपार्क मा ओर्लन नपाइ एउटा टाङ्गावाला ले सोध्यो । वास्ता गरिन, यतै तिर हो भनेर हात ले ईशारा गरेँ । १३ जुन सोमबार, बिहान को ११ बज्दै थियो, घर बाट यस्तै ८ बजे तिर हिँडिएको थियो । ब्याग भारी भएपनि बोक्न सकिने किसिम को भिर्ने ब्याग थियो । त्यो ब्यागभित्र ल्यापटप सहितको अर्को ब्याग पनि अटाएको थियो । पहिलो पटक, म रक्सौल छिर्दै थिएँ, अझ भनौँ मेरो लागि पुरै नौलो यात्रा थियो । पहिलो पटक, विरानो ठाउँमा एक्लै जाने हिम्मत पलाएको थियो, तर घरमा भने साथी खोजेर जानु, एक्लै नजानु भनेर धेरै पिर गरिरहनुभएको थियो । एक्लो यात्रा गर्ने भए पनि, मन मा कुनै किसिम को डर रत्तिभर थिएन, आफूलाई भनेको ठाउँमा शकुसल पुग्छु, ठगे त्यही ५०-१०० ठग्लान्, त्यति ठगिएपनि बाल छैन, सबै सिकिन्छ बिस्तारै भन्ने जस्तो लागिरहेथ्यो ।

नयाँरोड मा आएर बस चढियो, जनकपुर बिरगंज को । मिनिबस साह्रै भिड थियो, म ब्याग बोकेर भित्र छिरेँ, खलासी कराउन थाल्यो । ब्याग यता दिनु डिक्की मा हाल्नुपर्छ, भित्र खाली छैन, मान्छे उभ्न त त्यस्तो गाह्रो छ । तर म ब्याग आफू सँगै राख्ने मनस्थिति मा थिँए । घरमा ममी ले न…

Listen to Bulbul Episode-94
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री  गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।

प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।"
Bulbul is a Radio Program (a gajal program).
Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to:bulbul[at]unn.com.np or to…

मन पर्न नपर्नु एउटा कुरा ! अनि मन नपरेरै पनि मन परेको जस्तो गर्नु अर्को कुरा ! जिवनमा यस्ता केयौँ मोडहरु आउँदा रहेछन् जहाँ विभिन्न व्यक्तिहरुका रङ्ग, दोष, गुण, अवगुण देखिन पाइँदो रहेछ । यो अनलाइन दुनियाँ हो, एउटा ले ढाँटेपनि, अर्को ले पोल खोलिदिन्छ । मानविय स्वभाव बुझ्नु छ भने, अनलाइन मा छिरे हुन्छ ।

कहिलेकाँही जिवन मा भेटिएका/नभेटिएका, देखिएका/नदेखिएका सबै पात्रहरुलाई लिएर उपन्यास लेखौँ कि जस्तो लाग्छ । उसको जिवन, उसको भोगाइ, उसको यथार्थ, उसको निडरपन, सबै पात्र का आ-आफ्नै गुण छन् । अनि केही पात्र को नजर आफू भिलेन छु, अनि केही पात्र को नजरमा हिरो । हो, म विना यो कथा अघि बढ्न सक्दैन । यसलाई बताउने हो भने म सुत्रधार बन्नै पर्ने हुन्छ । म यो कथा को प्रमुख पात्र होइन तर आपसमा यी कथाव्यथाहरु यसरी जेलिएकाछन् कि ती सबै कुराहरु को म साक्षी रहेको छु ।

मैले मेरा कथाका केही पात्रहरु को जिवनलाई नजिकबाट नियाल्ने मौका पाएको छु ।  ती पात्रहरु सम्झीँदा कहिलेकाँही लाग्छ आफ्ना जिवन का केही क्षण व्यर्थमा खर्च गरेछु । कहिले काँहि एक किसिम को पश्चाताप पनि हुन्छ र खुशी पनि लाग्छ, मेरा पात्रहरुको कथा जान्…

Listen to Bulbul Episode-93
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री  गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।

प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।"
Bulbul is a Radio Program (a gajal program).
Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to:bulbul[at]unn.com.np or to…

Listen to Bulbul Episode-92