Skip to main content

Posts

Showing posts from January, 2012

कारको फोटो मात्रै होइन, अब थ्रिडी प्रिन्टरबाट कार नै प्रिन्ट गर्न सकिने  आसयको शीर्षक भएको लेख कुनै टेकब्लगमा देखे झैँ लाग्छ ! त्यो बेला, के नचाहिने कुरा गर्याहोला भनेर, उक्त लेखको शीर्षकमात्र पढेर छोडेको थिँए । अब फोटो प्रिन्ट गर्ने प्रिन्टरले कार नै प्रिन्ट गर्छ भन्दा कसरी पत्याउनु ! थ्रीडी नै प्रिन्टर भए नि, कागजमा कारको फोटो प्रिन्ट गर्ने होला भन्ने मलाई लागेको थियो ! तर अघि डुल्दै जाँदा ‘टेड’ को भिडियोमा पुगियो, भिडियो हेरेपछि पो, एकहप्ता पहिले देखेको ब्लग शीर्षक याद आयो !अब हामीमाझ यस्तो प्रविधि आउँदैछ कि, कुनै कुरा अनलाइनमा सपिङ गर्यौँ भने, उक्त वस्तु/सामान नै हामी आफ्नो कम्प्युटरबाट डाउनलोड गरेर, थ्रिडी प्रिन्टरमा प्रिन्ट गर्न सक्छौँ ! कहिलेकाँही घरमा फोन हुँदा यस्तो पकाइराकोछु, मिल्ने भए यही फोनबाट पठाइदिन्थेँ भन्नुहुन्छ, तर अलि केही समयपछि यस्तो कुरा सम्भव नहोला भन्न सकिन्न ! मानौँ कि मलाई बाल्टिन चाहियो ! बाल्टिन चाहियो भने, बाहिर बजार गइरहनु पर्ने जरुरत नै छैन ! अनलाइनमा आफूलाई मन परेको बाल्टिन छान्यो, वा आफैँ बाल्टिन डिजाइन गर्यो, अनि प्रिन्टरबाट प्रिन्ट गर्यो ! कुरा सुन्…

Listen to Bulbul Episode-126

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री  गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।

प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।"
Bulbul is a Radio Program (a gajal program).
Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to:bulbul[at]unn.com.np or t…

चलचित्र किन हेरिन्छ? भन्ने कुराको निश्चित जवाफ म सँग छैन ! कहिले के बहानामा हेरिन्छ, कहिले के बहानामा हेरिन्छ ! कहिले फ्लप भएको चलचित्र पनि राम्रो लाग्छ, कहिले अत्याधिक सफल भएको चलचित्र पनि मन पर्दैन ! कुनै चलचित्रको प्रोमो हेरेर, चलचित्र हेर्न जाउँ जाउँ लाग्छ भने कहिले आफूलाई मनपर्ने कलाकारले अभिनय गरेकोछ भनेर हेर्न गइन्छ !भर्खरै पनि हलसम्म पुगेर नेपाली चलचित्र ‘लुट’ दोहोर्याएर हेरियो ! नेपाली चलचित्र कि त टिभीमा आउँदा कहिलेकाँही हेर्ने गर्छु, कि त आफूलाई पहिले नै मन खायो भने मात्र हलसम्म गएर हेर्छु ! टिभीमा पनि पुराना नेपाली चलचित्र आयो भने मात्र हेर्ने गर्छु, बिच तिरका चलचित्र खासै हेर्दिन र हेर्न मन पनि लाग्दैन ! नेपाली मात्र होइन, नब्बे दशकको हिन्दी चलचित्र पनि खासै हेर्न मन लाग्दैन ! कि त पुराना हिन्दी चलचित्र हेर्छु, कि त नयाँ हेर्छु ! अहिले पनि पुराना हिन्दी चलचित्र खोजेर हेर्छु, अझ राज कपुर, गुरु दत्तको चलचित्र त खोजी खोजी नै हेर्छु, त्यसबाहेक अमोल पालेकरका कमेडी चलचित्र पनि निकै मन पर्छ ! नेपाली चलचित्रको हकमा भने, अहिले बन्ने नेपाली चलचित्र भन्दा पहिलेका चलचित्र नै मनपर्छ !…

जनवरी १८ लाई इन्टरनेटमा कालो दिनको रुपमा मनाइएकोछ ! “पाइरेसी रोक्न” अर्थात “स्टप अनलाइन पाइरेसी” (Stop Online Piracy Act –SOPA) “सोपा” नामक विधेक अमेरिकी संसदले “पास” गर्न लागेका कारण, इन्टरनेटका हजारौँ साइटहरुले, “सोपा” को विरोध गर्दै उक्त दिनलाई कालो दिनको रुपमा मनाएका थिए ! विरोध स्वरुप विकिपेडिया, रेडिट, बोइबोइङ लगायतका साइटहरुले आफ्नो पेजलाई कालो बनाएका थिए भने अन्य हजारौँ साइटहरुले “स्टप सोपा” सहितका व्यानर आफ्नो साइटमा राखेका थिए ! इन्टरनेटका कारण गितसंगित, चलचित्र लगायतका कुराहरुको पाइरेसी बढिरहेको कुरामा दुइमत नहोला ! यसर्थ अमेरिकी सरकारले ल्याउन लागेको कुरा, “पाइरेसी” का विरुद्ध भनेकाले राम्रो झैँ देखिएपनि, यथार्थमा यो नियम लागु भएको खण्डमा प्राय सबै साइटहरु बन्द हुनेछन् ! साइटहरु बन्द भएको खण्डमा इन्टरनेट कस्तो हुन्छ भन्ने कुरा त, हिजो गरिएको “इन्टरनेट ब्ल्याकआउट” ले पनि प्रस्ट पारेकोछ ! खोजेका सबै कुराहरु पाइने, विकीपेडियाका पेजहरुमा हिजो केही भेटिँदैन थियो ! बोइङबोईङ नेट, वायर्ड म्यागजिनहरुमा लेखिएका कुराहरु पढ्न पाइएको थिएन ! सोपा लागु भएको खण्डमा, विकिपेडिया, फेसबुक, ट्…

Listen to Bulbul Episode-125
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री  गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।

प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।"
Bulbul is a Radio Program (a gajal program).
Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to:bulbul[at]unn.com.np or t…

आफ्नो माग पुरा गराउन नेपाल बन्द, उपत्यका बन्द गर्ने गरिएको कुरा त हामीले देख्दै र भोग्दै आएकाछौँ ! अब “सोपा” [Stop Online Piracy Act (SOPA)] नामक विधेक अमेरिकी संसदले पास गर्न लागेका कारण, इन्टरनेटमा पनि आन्दोलन सुरु भएकोछ ! आन्दोलन स्वरुप “इन्टरनेट सेन्सरसिप” (SOPA/PIPA) को विरोध गर्दै ‘विकीपेडिया’ बुधबार (१८, जनवरी २०१२) १ दिनका लागि बन्द गरिने भएकोछ ! (हेर्नुस् English Wikipedia anti-SOPA blackout) नेपाली समय अनुसार आज दिउँसो १०:४५ बजे (05:00 UTC) देखि भोलि बिहिबार दिउँसो १०:४५ बजेसम्म २४ घन्टाको लागि साइट बन्द हुनेछ !विकीमिडिया फाउन्डेसनका सहसंस्थापक जिम्मी वेल्सले ट्विटर मार्फत, “सोपा” को विरोधमा ‘विकिपेडिया’ को अंग्रेजी संस्करण २४ घन्टाका लागि संसारभर बन्द गरिने बताएकाहुन् । ट्विटमा ठट्यौलो पारामा विद्यार्थीहरुलाई गृहकार्य समयमै गरिहाल्नु भन्दै, “Student warning! Do your homework early. Wikipedia protesting bad law on Wednesday!” ट्विट गरेका थिए ! विरोधका लागि २४ घन्टाभर साइट डाउन गर्ने निर्णय प्रति ईन्टरनेटमा मिश्रित प्रतिक्रिया व्यक्त गरिएकोछ । विकीपेडियाको निर्णय मूर्खतापुर्ण…

‘म सँग बैंक लुत्ने मास्तर प्लान छ’ –  जब पनि आफ्नो लुटेरा समूह बनाउनको लागि हाकु काले ले नयाँ केटाहरु भेट्छ, उ यही संवाद दोहोर्याउँछ ! नेवारी लवजमा हाकुले यस्तै अन्य संवादहरु दोहोर्याउँदा हलमा हासोँ फैलिन्छ !निश्चल बस्नेत निर्देशित  नेपाली चलचित्र ‘लुट’ (Loot – A Nepali Movie) अहिले देशभरिका विभिन्न सहरहरुमा प्रदर्शन भइरहेको छ! “लुट”को कथा नौलो होइन ! कथा साधारणछ, हाकु काले नामक व्यक्तिले चाँडै धनि बन्ने सपना बुन्छ, र बैंक लुट्नको लागि अन्य सहयोगीहरु खोज्छ र एउटा लुटेरा समूह बनाउँछ ! आफ्नो योजनाअनुसार उसले ती चार पात्रहरुलाई बैंक लुट्न तयार पार्छ र बैंक लुट्न कसरी सफल हुन्छ भन्ने कुरा नै चलचित्र लुटको मुख्य कथासार हो । यही “बैंक लुट्ने” कथामा हलिउड र बलिउडमा दर्जनौँ चलचित्रहरु बनिसकेकाछन् तर पनि “लुट” ले आफ्नो छुट्टै छाप छोड्न सफल भएकोछ ! कथालाई मौलिक बनाइदिएकोछ !कथा सामान्य भएपनि, चलचित्रको प्रस्तुतीका कारण चलचित्रले दर्शकहरुलाई सुरु देखि अन्त्य सम्म बाँधेर राख्न सफल भएकोछ ! चलचित्रमा हाकु (सौगात मल्ल), पेशाले भट्टि साहु हुन्छ, जो चाँडै पैसा कमाउनको लागि बैंक लुट्ने योजना बनाउँछ ! ने…

Listen to Bulbul Episode-124

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री  गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।

प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।"
Bulbul is a Radio Program (a gajal program).
Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to:bulbul[at]unn.com.np or t…

Today, I came across an amazing & magical video called ‘A Brand New Nepal’ on YouTube. Video is awesome which describes Nepal as a land of hope, a dreamland to live in. Video incorporates many adventurous & historic moments that we are proud of. Video was uploaded 2 days ago on YouTube and I hope this video will go viral on Facebook & Twitter across Nepali community. This video surely will give you a goosebumps. We’ve embedded that video below; watch it and if you like it, don’t forget to share it with your friends.Wonderful Nepal, Natural Nepal, Adventurous Nepal Wonderful Natural Nepal Here’s another video about Mountain biking through the world’s deepest valley in the shadow of the world’s highest mountains in the Nepalese Himalayas. Mountain bike tour in the Mustang region of NepalBelow is the trailer of Spanish movie “Katmandu, a mirror in the sky” which was filmed in Nepal. The movie is about Laia and her trip to Katmandu, all the things she have done there and how she…

Listen to Bulbul Episode-123
आजको अंकमा मध्य पश्चिमका गजलकारहरु को आवाजमा रेकर्ड गरिएको गजल प्रस्तुत गरिएकोछ !

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री  गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।

प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।"
Bulbul is a Radio Program (a gajal program).
Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly …