Skip to main content

Posts

Showing posts from August, 2007

-आकार

माओवादीहरु गणतन्त्र होइन गन्तन्त्र चाहन्छन् । गन + तन्त्र नेपाली को
होइन,माओवादी को माग हो।
भाषण गर्दा जनता को दुहाई दिदैंमा जनता को मन जित्न सकिन्न
भन्ने बुझेर होला, माओवादी ले गन्तन्त्र को अभियान नै सुरु गरिसकेको छ।
जस्तै :
- पश्चिम मा प्र जि अ माथि कुटपिट
- दोलखा को प्र जि अ माथि हात्पात
-पाँचथर जि बि स आवास गृह तोड्फोड
-पुनर्स्थापित प्रहरी चौकिहरु तोड्फोड
-नेपाल समाचारपत्र , अन्नपूर्ण पोस्ट तथा हिमालयन टाईम्स को बितरण तथा प्रकाशन
बन्द
-HBC एफ.एम बन्द
-डाबर उद्योग बन्द
-हिमालयन नुडलस बन्द
-उद्योग हाता भित्र मज्दुर तथा कर्मचारी माथि कुट्पिट
-चितवन रामपुर , थापाथली , पद्मकन्या आदी क्याम्पस हरुमा प्रध्यापक र
बिद्यार्थी हरु माथि कुटपिट
-बानेश्वोर चोक मा दिउँसै सांसद लाई पेट्रोल छर्केर आगो लगाइयो यदी कसैले माओवादी को गन्तन्त्र माथि औंला उठाए , उु पनि एस संसार बाट उठ्न
सक्छ , जुनसुकै बेला। एती धेरै गन्तन्त्र बादी काम गरेपछी हामीले गर्यौ
भन्नुपर्ने तर छैन एउटै जबाफ दिन्छन् हाम्रो एक पक्ष मात्रै किन
हेर्नुहुन्छ?के हामी ले रक्तचन्दन समा-एनौ र???माओवादी निती -
पहिला अरुलाई फुटाएर आफु स्टालिन हुने र पछी गोर्…

-आकार
बन्द ! हामी सबै परिचित छौं,यो शब्द सँग। म ठोकुवा गर्न सक्छु,तपाइ पनि कुनै न कुनै किसिम को बन्द गर्न मा सङ्लग्न हुनुहुन्छ।तपाईं म किसान ,म business man भन्दै नभाग्नुहोस् ,तपाईं ले पनि कुनै न कुनै किसिम को बन्द गर्नुभएको छ।
हिजोआज बन्दकर्ता बिच नै प्रतिस्पर्धा हुन्छ बन्द गर्न।त्यसैले बेलाबेला मा बन्द को calendar बनाउनुपर्छ भनेर पनि आवाज उठ्ने गरेकोछ।आज यो मोर्चा को बन्द भोली त्यो मोर्चा को बन्द,अनी अर्को दिन अर्को संगठन को बन्द।त्यस बाहेक आकsमिक बन्द त कती हो कति,तपाइ अनुमान पनि गर्नु सक्नुहुन्न।हाम्रा केही बन्द मापक सुचकहरु पनि छन्।यातायात,स्कूल्,कलेज्,तथा office हरु सन्चालन भए-नभएको गणना गरी यस्को बन्द यती पावरफुल भनेर मापन गर्न सकिन्छ,अथवा भनौ मापन गर्ने गरेका छौं।हिजोआज नेपाल मा गजब का बन्दहरु हुनेगरेका छन्।हामीलाई लाग्ने गरेको छ,बन्द भनेको आन्दोलन हो , अनी आन्दोलन भनेको बन्द हो।सा-थै बिरोध,हड्ताल्,आन्दोलन्,बन्द एकै हुन्।
अब एक नजर नेपाल मा हुने बन्द, बिरोध,आन्दोलन मा लगाउं:
बन्द - गाडी ले मान्छे हान्यो
" -गाडी तोड्फोड र आग्जनी भयो
" - ड्राइभर माथि हात्पात भयो
" -गाडी …

- सुनिल

माम अब भुजा भयो लोक पनि र्याप अरे माथि लायो पाखे भन्छन् पाइन्ट पनि तल झरे। तल्लाघरे रामे पनि शहर मा त राय्म्स भयो आमा भन्ने चलन पनि मम्मी बाट मम्स भयो।
खुट्टा छोटो भए पनि ठुलो जुत्ता लाउनै पर्‍यो जमाना नै एस्तो हजुर यस्तै गरी चल्नै पर्‍यो।
दौरा सुर्वाल छोडि अब हिपहप लुगा लगाउछन लोक बाजा कहाँ हुन्छ गीतार ड्रम्सेट बजाउछन्।
भित्र जस्तो भए पनि बाहिरी लुगा सजाउंछन् केटा केटी चिन्नै गाह्रो उस्तै-उस्तै लुगा लगाउछन्।

Introduction:
Hi !
This is Anil P. Ghimire...a Youth from Sarlahi & currently studying Computer Engineering @ Kathmandu University Dhulikhel, Kavre,Nepal...I'm here with a blogging name 'Aakar' (आकार)...
Contact:
Email : aakar[at]aakarpost.com
IM: aakar[at]aakarpost.com (g-talk)
IM: blogger_aakar (yahoo)
Skype: aakar.anil