Skip to main content

Posts

Showing posts from July, 2011

TEDx Kathmandu, an independently organized TED event took place on 30th July 2011 in Kathmandu at Indreni Complex New Baneshwor. A total of nine speakers had delivered their speech at the program. The speakers—respected and recognized artists, entrepreneurs, and social activists—had presented their world-changing ideas and shared their experience during the presentations. Here are some photos of the event.All photos by Ankur Sharma.Further Readings: TEDx Kathmandu 2011 at a Glance #TEDxKtm

TEDx Kathmandu, an independently organized TED event took place on 30th July 2011 in Kathmandu at Indreni Complex New Baneshwor. A total of nine speakers had delivered their speech at the program. The speakers—respected and recognized artists, entrepreneurs, and social activists—had presented their world-changing ideas and shared their experience during the presentations.Click on Photo for larger view.Ani Choying Drolma was the first speaker and started with her song. Ani shared her story and her views about men. She said, “I hated men. My mom taught me men were not evil monsters”. Ani talked about her father, she used to think that her father was evil who used to beat her. But when her mom taught her saying that men were not evil monster, she started considering the good things that her father had done for her. Ani was frustrated at that time but when she started mediation, there was a drastic change in her life. She said, “Meditation has helped me, really... It's made me happy. …

TEDxKathmandu, an independently organized TED event, is taking place on 30th July 2011 in Kathmandu at Indreni Complex, Naya Baneshwar. The speakers—respected and recognized artists, entrepreneurs, and social activists—will present their world-changing ideas during brief talks and presentations. This TEDx Kathmandu event is the first event of its kind happening in Nepal, after already having been organised in over 800 cities in 60 countries.A total of Nine (9)  speakers will be speaking at the event. In addition, two 15-minute videos from TED events from other parts of the world will be screened during the event. The program aims to inspire everyone in the audience, chosen through application, and everyone else watching the video of the event, to be posted online. The program will also be covered live over the the internet at TedxKathmandu.com.Update: The event is supported by VOW magazine.The speakers will talk about their work, and how they helped being change through innovation.Ani…

Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match. Best Wishes to Nepal


अस्ति जोर्डन सँग भएको खेलमा नेपाल ले ९-० को पराजय बेहोरेको थियो ! आज फेरि अर्को खेल, नेपालले जोर्डनी टिम सँग नै खेल्दैछ । कार्यक्रम को लाइभ कान्तिपुर टेलिभिजन ले गरिरहेको छ । हामीले भिडियो र ट्विटर बाट खेल को प्रत्यक्ष प्रशारण गरिरहेका छौँ ।

दशरथ रंगशाला मा नेपाली दर्शकहरु को उल्लेख्य उपस्थिति रहेको छ । आजको खेल मा विगत को खेल भन्दा निकै राम्रो प्रदर्शन गरिरहेका छन्, नेपाली खेलाडिहरुले !

LIVE Video is moved by Now, but Watch recorded game Nepal vs Jordan (1-1) .



* खेल २७ मिनेटसम्म गोलरहित बराबरीमा।
* खेल को पहिलो हाफसम्म कुनै टिमले गोल गर्न सकेनन् ! जोर्डन:नेपाल - शुन्य:शुन्य ! रंगशालामा पानी दर्किएको छ !
* कर्नर किक को सदुपयोग गर्दै जोर्डनले साठियौँ मिनेटमा १ गोल गरेको छ !
Nepal:0 Jordan:1
* ७९ औँ मिनेटमा सन्तोष साउखल ले दिएको पासलाई भरत खवासले गोल गरेका हुन् !
Nepal:1 Jordan:1
* खेल टुंगिएको छ ! दुवै पक्ष ले खेल अवधिभर १-१ गोल गरेका थिए !
* खेल को अन्तिम परिणाम! नेपाल-१:जोर्डन-१


Tweepals Reaction…

Listen to Bulbul Episode-100
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री  गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।

प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।"
Bulbul is a Radio Program (a gajal program).
Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to:bulbul[at]unn.com.np or t…

ट्विटर ले जुटाइदिएको साथीभाइ बिच को भेटघाटबाट एउटा नयाँ अवधारणाले जन्म लिएको थियो, नयाँ वानेश्वरको छक्कुबक्कु मा चिया पिउँदै गर्दा ! हाम्रो सानो ४ जना को ‘ग्याङ’ ट्विटर बाट बनेको थियो । नामै तोकेर भन्दा, प्रमोद, निरज, इश्वर अनि म । हाम्रो बाक्लिँदै गएको भेटघाट अनि भेटघाटमा हुने गफगाफ बाट केही गरौँन भन्ने कुराले जन्म लिएको थियो । हामी ट्विटेहरुको सानो समूहले सानो काम गर्ने सोच्यो, सबै साथीहरुलाई आग्रह गरियो, सबै को समर्थन पाइयो, सुरुभयो हाम्रो एककिसिम को सामाजिक अभियान त्यो पनि ट्विटर चलाउँदै ।आइतबार तेस्रो मिसन पनि सम्पन्न भयो । अघिल्लो दुइवटा मिसन मा म पनि सँगै थिए तर तेस्रो मिसन चलिरहँदा म अन्तै व्यस्त भइरहेछु । पहिलो मिसन मा जाँदा सबैभन्दा ‘सक्सेसफुल’ मिसन त्यही नै हो भन्ने लागेको थियो, हुन पनि हो त्यो हाम्रा लागि निकै अविस्मरणिय क्षण थियो । अनि ट्विटरबाट भेला भएका साथीहरुले आफ्नो निस्वार्थ भावले, कार्यक्रम सफल बनाउनु भएको थियो । पहिलो, दोस्रो हुँदै तेस्रो मिसन पनि सकियो । तेस्रो मिसन को तस्विरहरु ट्विटपिक, पिकासा र फ्लिकर मा हेर्दै जाँदा मन एकोहोरो भएको छ, मन केही भक्कानिएको छ ।कह…

Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match


खेल को पहिलो हाफसम्म जोर्डन ४ गोलले अगाडि छ ! जोर्डन ले ४ गोल हानेको छ भने, नेपाल ले कुनै पनि गोल फर्काउन सकेको छैन ! पहिलो हाल्फमा जोर्डनीहरुकै दवदवा रहेको थियो ।

First Half
Nepal 0:4 Jordan

Full Time
Nepal 0:9 Jordan

जोर्डन को रंगशालामा भएको खेलमा जोर्डनी टिम ९:० को विशाल अन्तर ले विजयी भएको छ ! नेपाली टिम, जोर्डनी टिम को अगाडि आज कमजोर सावित भयो, खेल अवधिभर नेपाली टिम जोर्डनी टिम को दवावमा रह्यो ! नेपालले छनौटको तेस्रो चरण प्रवेश गर्न बिहीबार दशरथ रंगशालामा अर्को एक खेल खेल्नेछ !

LIVE VIDEO WAS MOVED BY NOW
Though LIVE video was moved, but we have small clip. Enjoy!


Here's another Video:


"नेपाली खेलाडीमा आर्सेनल र टोटेनह्यामको चासो" यो खबर थियो नागरिक न्युजको । यो खबर को शीर्षक मात्र पढेर छाड्नु जस्तो खबर थिएन नत पढिसकेर पनि नेपालमा केही  हुँदैन  भनेर नाक खुम्च्याउनु पर्ने खबर नै थियो । नेपाली खेलाडीसँग संसारकै उत्कृष्ट क्लबको नाम जोडिएर आउनु एउटा आश्चर्यकै कुरा हो, एउटा सुखद आश्चार्य,मुटुमा सुसुप्त भै  बसेको राष्ट्रियता जुरुक्क उठ्ने किसिमको आश्चार्य । नेपाली फूटबल खेलाडी रोहित चन्द्को  सफलताको  यो खबर सुन्दा अस्ति भएको विश्वकप छनोटमा  इष्ट टिमोरबिरुद्ध नेपालको खेल हेर्न उर्लिएको भिड मात्र हैन समस्त फूटबल प्रेमी नेपाली जनता खुशी छन् ।खबर पुरै पढिसकेपछी लाग्यो नेपाली फूटबलले पक्कै फड्को मारेछ । विश्वकप खेलिसकेको राष्ट्र उत्तर कोरियाबिरुद्धको उत्कृष्ट प्रदर्शन, र इष्ट टिमोर बिरुद्धको सान्दार बिजयले सबै फूटबल प्रेमिको मुटु गर्वले धक्क फुलेको छ । पक्कै पनि यो सफलताको पछाडि ब्रिटिश प्रशिक्षक ग्राहम रोबर्टसको सरहानिय योगदान छ । साथै खेलाडीहरुको मेहनत र आत्मविश्वास पनि, जसले नेपाल नेपाल भन्दै दशरथ रंगशालामा उर्लिएको भिडलाई निरास फर्काएन । बरु थपिदियो आशा केही हुन्…

Listen to Bulbul Episode-99
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री  गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।

प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।"
Bulbul is a Radio Program (a gajal program).
Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to:bulbul[at]unn.com.np or to…

इन्स्टिच्युट अफ इन्जिनियरिङ (IOE) पुल्चोक क्याम्पस को साइट ह्याक भएको छ । आइतवार राती ह्याक भएको थाहा भएपनि, कसले साइट ह्याक गरेको भन्ने कुरा खुल्न सकेको छैन । साइटलाई ह्याकरहरु ले आफ्नो नियन्त्रणमा लिएर भिन्न भिन्न दुइ ‘पोर्न’ साइटहरु (पोर्नहव र रेडट्युब) मा रिडाइरेक्ट गराइदिएका हुन् ।IOE को वेवसाइट ioe.edu.np लाई एउटा पोर्न साइटमा रिडाइरेक्ट गरिएको छ भने, www.ioe.edu.np लाई अर्को पोर्न साइटमा रिडाइरेक्ट गरिएको छ । साइटमा कोही छिरेर भन्दा पनि, साइटको कन्ट्रोल प्यानल नै ह्याक गरेर साइटलाई ३०१ रिडाइरेक्ट गरिएको हुनु पर्ने हाम्रो प्रारम्भिक अनुमान रहेको छ । भर्ना को सिजन मा साइट ह्याक हुनु, अझ त्यो पनि इन्जिनियरिङ इन्स्टिच्युटकै साइट ह्याक हुनु अत्यन्त लज्जाजनक कुरा हो । हामीले साइट ह्याक भएको थाहा पाउने बित्तिकै फेसबुक बाट पुल्चोक क्याम्पस का केही प्रतिनिधिहरुलाई खबर गरिसकेका छौँ । साथै पुल्चोक क्याम्पसबाट कोही यो ब्लग पढ्दै हुनुहुन्छ भने, पुल्चोक क्याम्पस को सम्बन्धित निकायलाई तुरुन्त कामकारवाही बढाउन  खबर गरिदिनुहोला ।पुल्चोक क्याम्पसलाई हामीले गुगलक्यास मा यस्तो देख्यौँ !आशा छ, पुल्…

बिहान झिसमिसे मै निन्द्रा खुल्यो । कुदिरहेको रेल बाट बाहिर हेरेँ । रेल पूर्व कि पश्चिम तिर गइरहेको छ, पत्तो पाउन गाह्रो पर्यो । तर बाहिर को दृश्य मलाई नौलौ लागिरहेको थियो । टाढा टाढा सम्म भर्खर जोतिएको झैँ लाग्ने खेतबारीहरु थिए । आफूलाई आफू कुन ठाउँमा आइपुगेँ केही थाहा थिएन । म्याप निकालेर पल्टाएँ, अहँ थाहा पाउन सकिन । रेल गुडिरहेको थियो, सायद ती गाउँका मान्छेहरु नै होलान्, बिहानै सबै 'मैदान’ गर्न मा व्यस्त थिए । बारी मा टाढा टाढा सम्म ती गाउँलेहरु को लस्कर देखियो, जो बिहानै ‘शौच’ गरिरहेका थिए, अनि उनीहरुको शौचालय को छत खुल्ला आकाश थियो ।

म उठेको केही समयपछि सबै साथिहरु उठे ! हामी ४ नेपालीहरु सँगै थियौँ, मैले पटना मा रेल चढिसकेपछि ३ जनालाई भेटेको थिँए । एकजना हुनहुन्थ्यो भक्तपुरमा टायल फ्याक्र्टि चलाउनु हुने ‘प्रजापति’ दाइ, अनि उहाँ को छोरा, अनि अर्को एकजना राजमाझी थरको कलाकार (मुर्तिकार) हुनहुन्थ्यो । हामी ४ जना बिहान उठेर, ‘चायवाला’ ले ल्याएको चिया पियौँ । पटना को प्लेटफार्म मै बनाइएको साथि पनि सँगै थियो, उ जवलपुर भन्ने ठाउँमा झर्नेवाला थियो । अब ५-६ घन्टा मा जवलपुर पुगिन्छ भन्थ…

विछोडका दिन प्राय अप्रिय नै हुन्छन, प्राय नभनौ सबै अप्रिय नै हुन्छन तर अप्रियाताको हद फरक हुनसक्छ, परिस्थिती अनुसार । जुन ३०, २०१० को विछोड मेरो लागि सबै भन्दा अप्रिय बिछोड हो, एउटा अत्ती नराम्रो   सपना जस्तो दिन  मेरो जीवनको  ।  हुन त  बिछोड  मेरो  लागि  नौलो  कुरा  हैन, पहिला   पनि  प्यारो  घर  छोडेर यात्रामा  निस्कनु  नपरेको हैन । पहिला धेरै गाह्रो  भए  पनि  पछी  सामान्य  नै  लाग्न   थालेथ्यो  वियोग  पनि  ।त्यो अप्रिय वियोग उनीसँगको वियोग, हुन त त्यो दिन पनि पहिला जस्तै म पुरै घर सँगको वियोगमा थिँए तर घरसँग  छुटिनुको पिडा नौलो थिएन, पिडा नयाँ हुँदा त्यसले बढि पिरोल्ने रहेछ, घर सँग त मैले  कयौँ बिछोड अनी फेरी मिलन अनी फेरी विछोड सँगाली सकेको थिए। उनी सँगको विछोड पहिलो थियो त्यसैले पिडा पनि बढी  नै थियो। पहिलो चोटि घरबाट टाढा हुँदाको पिडा जती नै, अझ बढि  नै होला शायद।वियोगको पिडा, कसैसँग टाढिँदाको पिडा, आफ्नो मान्छेलाई छोडेर जाँदाको  पिडा । त्यो दिन म कसैसँग नभै  आँफैसँग टाढिँदै  थिए, आफ्नै मुटुलाई छोडेर जादै  थिए कसैलाई। र उनको  मुटु लिएर। उनको याद लिएर यी आँखा भरी ! आफुलाई छोडेर म …

Listen to Bulbul Episode-98
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री  गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।

प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।"
Bulbul is a Radio Program (a gajal program).
Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to:bulbul[at]unn.com.np or to…

“PRESS RELEASE”TEDxKathmandu, an independently organized TED event, is taking place on 30th July 2011 in Kathmandu at the Nepal Tourism Board Hall. The speakers—respected and recognized businessmen, artists, and entrepreneurs—will present their world-changing ideas during brief ten-minute talks and presentations. This TEDx Kathmandu event is the first event of its kind happening in Nepal, after already having been organised in over 800 cities in 60 countries.In the spirit of ideas worth spreading, TEDx is a program of local, self-organized events that brings people together to share a TED-like experience. At a TEDx event, TEDTalks video and live speakers combine to spark deep discussion and connection in a small group. This particular local, self-organized event is branded TEDxKathmandu, where x=independently organized TED event.TED (Technology, Entertainment, Design) is an annual conference held since 1984 in California. TED's motto is “ideas worth spreading” and brings together …

Nepal Cine Symposium (NCS) is a multi-approached film and arts event, ‘Something Like Film Festival’ taking place from 19thto the 22nd ofNovember in KATHMANDU. Docskool, a documentary open school calls for participation in ‘Something Like Film Festival’ 2011. Docskool is inviting you to participate in this festival by submitting your short movies and documentaries. “This is an international festival and we are already receiving films from film schools and international film makers”, says Festival coordinator AbhiManyu Dixit. “There are a lot of Nepalis living abroad studying in film schools, or making cinema on their own, or even Nepali Film makers in Nepal, I would like to invite all those students or independent film makers” he added.‘Something Like Film Festival’ is jointly organized by Dockskool, Harke-Films and Short Film Factory. We’ve got the following press release:Docskool; a network of filmmakers working in Nepal to promote cinema - will be organizing a South Asia focused in…

असार २३ अर्थात आज राजाबाट नागरिक भइसकेका पुर्व राजा ज्ञानेन्द्र को जन्मदिन रहेछ । ज्ञानेन्द्रको जन्मदिन हो भन्ने कुरा बेलुका केही अनलाइन मा देखिएका समाचार, अनि फेसबुक, ट्विटर र गुगलप्लसमा भएको कुराकानी बाट थाहा पाएँ । प्रायजसो सबै पोर्टलहरुमा, ज्ञानेन्द्र ले यसो भने भनेर, भिडियो र फोटो (फोटोफिचर) सहित नै समाचार प्रकाशन गरिएको रहेछ । सायद टेलिभिजन र रेडियो ले पनि यही कुरालाई प्राथमिकता का साथ प्रशारण गरिरहेका होलान् । त्यति मात्र होइन, ज्ञानेन्द्र ले यसो र त्यसो भने भनेर, पार्टिका नेताहरुले वक्तव्यवाजी पनि गर्न भ्याइसकेहोलान् । अनि म पनि ‘ज्ञानेन्द्र शाहलाई जन्मदिन को शुभकामना’ भन्दै यो ब्लग लेख्दैछु ।जो कोहीलाई राजा को बारेमा सोध्दा मैले पाउने जवाफ हुन्छ ! मेरो लागि ‘विरेन्द्र’ मात्र राजा थिए । यो ज्ञानेन्द्र त यस्तो हो, त्यस्तो हो ! ज्ञानेन्द्र को प्रसंग निस्कदा आमा र दिदीबहिनी को गालि दिएरै, सराप्ने मान्छेहरु पनि भेटेको छु । सबैले सम्झन नचाहने र देखि नसहने व्यक्ति बनेकाछन् ज्ञानेन्द्र । उनले त्यसबेला हत्याकाण्ड मच्चाए, मच्चाएनन् त्यो कुरा आफ्नो ठाउँ मा । दोष, गुण, वैगुण सबैमा हुन्छ …

Listen to Bulbul Episode-97
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री  गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।

प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।"
Bulbul is a Radio Program (a gajal program).
Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to:bulbul[at]unn.com.np or to…

Nepal Unites, has posted an interesting video on YouTube saying, “Why we Nepalis have to unite for our better future?”.  About this video I’ve got some reaction on Twitter, @Sanjanashrestha from Kathmandu tweeted, “Felt like I was watching Nepal's own version of Tedtalks, why #Nepal should unite?” Yeah, exactly it’s a very impressive presentation by Dr. Anil Chitrakar, which feels like we were watching Nepal's own version of  Tedtalks. After watching this video, you might get some idea. Watch it and share your views.Video : Why we Nepalis have to unite for our better future? [VIDEO]Nepal Unites is an informal group of concerned Nepali citizens that came together to raise our voice against the apathy and indifference shown by the political establishment, particularly our senior politicians who have time and again proven their incompetence and dishonesty. They are doing this to demand accountability of our senior politicians who must prioritize and meet people’s aspirations – pe…

तपाईहरु प्राय: सबैलाई थाहा नै होला, अहिले संसार भरि ‘एङ्ग्री बर्ड’ (Angry Birds) नामक ‘खेल’ ले तहल्का मच्चाइरहेको छ । डिसेम्बर २००९ मा आइफोन बाट प्रवेश गरेको यो खेल अहिले प्राय: सबै मोवाइल र ब्राउजर मा अनलाइन र अफलाइन दुवै खेल्न मिल्छ । खेल को नियम साधारण छ, खास मा यो खेल हामीले गुगेली खेले झैँ खेल्न सक्छौँ ।आइफोन हुँदै यो खेल, एन्ड्रोइड, विन्डोज फोन र अन्य फोनमा आइसकेको छ । यति मात्र होइन, यो खेल क्रोम, फायरफक्स जस्ता ब्राउजरमा पनि आइसकेको छ । सन् २०१० मा सर्वाधिक सफल रहेको यस खेल, मोवाइल मा सबैभन्दा धेरै पटक डाउनलोड गरिएको खेल हो भने यस खेल नखेल्ने कमै मात्र व्यक्ति संसार मा होलान् । खेलको लोकप्रियता का कारण ‘एङ्ग्री बर्ड’ फेसबुक मा पनि आइसकेको छ ।खेलमा गुलेली ताके झैँ, ताकेर चरा को ‘अण्डा’ चोरेर लाने हरिया रङ्गका ‘सुंगुर’हरुलाई ठहरै बनाउनु पर्ने हुन्छ । ‘रोभिओ मोवाइल’ (Rovio Mobile Ltd.) ले निर्माण गरेको यस खेलमा ‘लेभल’ नै पिच्छे फरक फरक शैलीमा ‘सुँगुर’हरु बसेका हुन्छन् । यो भन्दा अझ रमाइलो कुरा, ‘एङ्ग्री बर्ड’ को नेपाली भर्सन ‘क्रुद्ध चरा’ नेपाली ट्विटर प्रयोगकर्ताहरुका माझ लोकप्र…

आफ्नो ट्रेन को नाम थियो, दरभंगाबाट बेङ्लोर चल्ने ‘बाग्मती एक्सप्रेस’ ! ‘बाग्मती एक्सप्रेस’ हप्ता मा एकपटक मात्र चल्ने रहेछ, बाँकी दिन पट्नाबाट ‘संघमित्र एक्सप्रेस’ चल्ने रहेछ । ‘स्लिपर क्लास’ मा जाने यात्रुहरु भएको ठाउँमा गएर बसेँ । त्यस प्रतिक्षालयमा बस्न नाम, ठेगाना, ट्रेन नम्बर सबै टिपाउनु पर्ने रहेछ, भित्रै बाथरुम पनि रहेछ ।

म सँगै एउटा केटा पनि थियो, उ पनि बारम्बार भित्ता मा टाँगिएको मनिटरमा हेर्थ्यो । राती १२ बजेसम्म छुट्ने ट्रेन को नाम दिइसक्यो, आफ्नु ८:२० मा छुट्ने भनेको ट्रेन को कुनै अत्तोपत्तो छैन । सायद, उसको मुखबाट कुनै बेला ‘बाग्मती’ भन्ने शब्द सुनेको थिँए होला, धेरै बेर आफू चुपचाप एक्लै रहेको मैले उसलाई एक्कासी सोधेँ । “आपका भि बाग्मती एक्सप्रेस हे क्या” – मैले सोधेँ । “हाँ, बाग्मती एक्सप्रेस ही है” – उसले जवाफ दियो । उसलाई जवलपुर भन्ने ठाउँ जानुपर्ने रहेछ । पट्नाबाट उसको दिउँसो को ट्रेन रहेछ, तर १५ मिनेट ढिलो भएर ट्रेन छुट्यो भन्दै निन्याउरो अनुहार लाएर उ बसिरहेको थियो । गंगा नदी माथि भएको पुल मा जाम मा पर्दा, उसको ट्रेन छुटेको रहेछ । अनि उसले त्यो ट्रेन को टिकट ‘क्यान्…