Skip to main content

Posts

Showing posts from December, 2009

थ्रि इडियटस् (3 Idiots), बलिउड बक्स अफिसमा सुपरहिट सावित भइसक्यो । विधु विनोड चोप्डा प्रोडक्सन को ब्यानर मा राजकुमार हिरानी ले निर्माण गरेको चलचित्र थ्रि इडियटस् संसार भर का हलहरु मा हाउसफुल का साथ चलिरहेको छ । सर्वत्र यो चलचित्र को कुरा चलिरहेको छ । कोही भन्छन्, आमिर खान को हात मा अर्को सफल चलचित्र पर्‌यो । चलचित्र त एभरेज भन्दा निकै राम्रो छ । पक्कै चलचित्र धेरै राम्रो बनेको छ, धेरै पछि हल मै गएर चलचित्र हेरेर पनि आइयो । सबैको मुख मा 'All is Well' भन्ने शब्द झुन्डिरहेको छ, त्यसबाहेक 'Give me some sun shine, give me some rain' भन्ने गित पनि धेरै को मुख मा झून्डिरहेको छ । कुनै चलचित्र सफल हुनलाई अभिनय देखि लगानि, निर्देशन, संगित, कथा, पटकथा सम्म राम्रो र स्तरिय हुनुपर्छ । चलचित्र ले उठान गरेको विषय हाम्रो आफ्नै समस्या हो भन्दा फरक पर्दैन । पुरातन शिक्षा प्रणाली लाई त्यागेर नयाँ शिक्षा प्रणाली अंगाल्नुपर्छ भन्ने चलचित्र को सन्देशलाई सबैभन्दा सकरात्मक पाटो मान्नुपर्छ । यो चलचित्र सुपरहिट सावित हुँदै गर्दा, यसका अभिनेता देखि निर्देशक सम्म ले वाह वाही बटुलिरहेकाछन्, तर

Listen to Bulbul Episode-18 [December 30,2009]. 'सम्झने ले बिर्से सायद, मैले मात्र के सम्झनु, डोली चढि जाने सानू, तिम्रो बाटो के पर्खनु'... यही गजल वाचन सँगै आज को बुलबुल या भनौँ सन् २००९ कै अन्तिम बुलबुल लिएर सदा झैँ हामी उपस्थित भइसकेकाछौँ। आउँदै गरेको सन् २०१० को उपलक्ष्य मा सम्पूर्ण बुलबुलियनहरुलाई हार्दिक मंगलमय शूभकामना व्यक्त गर्दछौँ, यहाँहरु को हरक्षण हरपल सुखमय रहोस् । रात्री बसाइ को यो अठारौँ अंक मा केही रात्री गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे  र उत्पादन सहयोगी दिनेश निरौला उपस्थित हुनुभएको छ । सन् २००९ को अन्तिम कार्यक्रम बुलबुल, तपाई कै शुभकामनाहरु ले भरिएकाछन् । आउनुहोस् सन् २०१० लाई बुलबुल को साथ मा स्वागत गरौँ । यहाँका हरपल हरक्षण सुखमय बनोस हाम्रो शुभकामना यही छ । Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to: bulbul[at]unn.com.np or to: ghimireachyut[at]gmail.com Download: Bul

...विमानबाट निस्कने बित्तिकै मन्द चलेको चिसो हिमाली बतासको झोँका सँगै म यथार्थको धरातलमा आउँछु । सुर्खेततिर झर्न लाम लागेर बसेका यात्रुहरु र सुरक्षाकर्मी प्रहरीहरुको सानो भिड जम्मा भएको छ वरपर । छेउछाउमा बिभिन्न निर्माण सामाग्रीहरु यत्रतत्र छरिएका छन शायद मुगूका विभिन्न निर्माण योजना सम्पन्न गर्न जहाज मार्फत ल्याइएका होलान । सुरक्षाकर्मिले आगन्तुक रजिस्टरमा नाम टिप्दै गर्दा जहाज पुन: स्टार्ट हुन्छ र बिमानस्थलको धावनमार्गमा बेपत्ता धुलो उडाउँदै केही यात्रु र केही बोरा जडिबुटी बोकेर सुर्खेत तिर लाग्छ । त्यो कर्कश आवाज गर्ने यन्त्र उडेर गैसकेपछी बिमानस्थल एकदमै शान्त अनुभव हुन्छ । रारा बिमानस्थल कल्पनाको बिमानस्थलभन्दा एकदमै फरक छ । वरीपरी बारबन्देजले घेरिएको र आधुनिक संचार सुबिधा सहितको धुले भएपनी ब्यबस्थित होला भनेर कल्पना गरेको थिएँ । तर यहाँ बिमानस्थलको पश्चिम तर्फ माथि पुराना र धुवाँले कालो पारेको सिसाका झ्यालहरुले घेरिएको सानो कोठाबाट बिमानसँग संचार संपर्क हुन्छ र त्यहाँ एक दुई होटल र बिमान कम्पनिका कार्यालयबाहेक फाट्टफुट्ट घरहरु मात्रै छन । बारबन्देजको त कुरै छोडौ । जहाज आउनेबेला

This coming Saturday on 2nd January 2010, Silver Lining Creation - Finland is going to screen their much awaited documentary 'The Third Generation' (तेस्रो पुस्ता) in Kathmandu. Would like to invite you all to watch the documentary. Following is the details of program. Date: 2nd January 2010, Time: 4:30- 6:00 pm Venue: Nepal Tourism Board Auditorium Tickets: Rs. 1000, Rs. 500 and Rs. 150 For tickets, contact Nodan Club Kathmandu or alternatively you can call to 9849028873 (Manoj). It's also possible to confirm your participation and purchase a ticket on the same day before the program begins. This is the only public show Silver Lining Creation (SLC)  is doing in Nepal.If you need more information about the documentary visit www.silcreation.org or call 9849028873. Watch Promo: The Third Generation Plot: The documentary is based on a 19 years old Nepalese boy who leaves his well paid job with the United Nations in order to pursue a higher degree in the west.

वि. सं. २०४९-५० तिर ब्रोइलर को मासु खाँदा एड्स फैलिन्छ भन्ने भ्रामक हल्ला फैलिँदा व्यवसाय नगरौँ झैँ लाग्ने, प्रभात पोल्ट्रि फार्म तथा ह्याचरी उद्योग, बखुन्डोल धुलिखेल का बिष्णु शर्मा आफ्नो व्यवसायले २० वर्ष पार गर्दै गर्दा मख्ख छन् । वि. सं. २०४७ मा एक डेढ लाख को लगानि मा तिन दाजुभाइ ईश्वर, बिष्णु र नवराज ले सुरु गरेको पोल्ट्रि फार्म मा अहिले करोडौँ को लगानि छ भने मासिक चालिस-पचास लाख को कारोबार हुने गरेको छ । करिब ३० रोपनी क्षेत्रफल मा फैलिएको फार्म मा चल्ला उत्पादन का लागि नौ वटा सेड बनाइएको छ । सानो लगानि अनि पारिवारिक स्तर बाट सुरु गरिएको व्यवसाय मा अहिले उनले करिब ३५-४० जनालाई प्रत्यक्ष रुपमा रोजगारी दिइरहेकाछन् । व्यवसाय सुरु गर्दा ताका माउ कुखुरा ल्याउन समस्या परेको बताउँदै फार्म का बिष्णु शर्मा भन्नुहुन्छ,-‘उसबेला कुखुरा कहाँ बाट ल्याउने समस्या थियो, जानेकाहरु र थाहा पाएकाहरु पनि केही सल्लाह दिदैँनथिए, हामीलाई कुखुरा कहाँबाट ल्याउने, कसरी ल्याउने, कति ल्याउने आदि जस्ता कुरामा साह्रै नै समस्या परेको थियो’ । व्यवसाय को सुरुवात का दिन मा भारतबाट वर्षेनि मुस्किलले पाँच छ हजार मात

Listen to 5th episode of Radha in Shrutisambeg. यहाँहरुको रोजाइ अनि यहाँहरु ले दर्शाउनु भएको माया को कारण श्रुतीसंबेग को यो अंकहरु मा हामी कृष्ण धरावासी को पौराणिक उपन्यास 'राधा' वाचन गरिरहेकाछौँ । उज्यालो ९० नेटवर्क बाट केही समय अघि बजिसकेका यी अंकहरु अब का केही महिना यसै ब्लग मार्फत प्रत्येक शनिबार श्रुती सम्वेग अन्तर्गत बज्ने छन् । पौराणिक आधार मानेर लेखिएको राधा, मदनपुरस्कार प्राप्त कृति हो । लिलालेखन क्षेत्रमा विशिष्ट पहिचान बनाउन सफल कृष्ण धरावासी को यो उपन्यास पौराणिक भइकन पनि यथार्थ को धरातल मा रहेको छ । सदा झैँ वाचन मा अच्युत घिमिरे तथा प्रविधि मा दिनेश निरौला र सशिन्द्र गौतम हुनुहुन्छ भने कार्यक्रम सञ्चालन मन्टेश्वरी राजभण्डारी ले गर्दैहुनहुन्छ । यहाँहरु लाई राधा को वाचन कस्तो लाग्दैछ ? प्रतिक्रिया को आश मा रहेका छौँ । माथि को अडियो डाउनलोड गर्नुहोस् ।

Listen to Bulbul Episode-17 [December 23,2009]. रात्री बसाइ को यो सत्रौँ अंक मा केही रात्री गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि अच्युत घिमिरे र शशिन्द्र गौतम उपस्थित हुनुभएको छ । आखिर ईश्वर कसले देख्यो र ? न कसैले आजसम्म ईश्वरसंग कुरा गरेको छ । तर ईश्वरको अस्तित्व छ भन्ने आस्थामा हामी श्रद्धा गर्छौं । आस्थाले नै ईश्वरको स्वरुप बनाउँछ । हामीले फोटोमा देखिरहेको हुनाले शिवको स्वरुप त्यो होला भन्ने अवधारणा बनाएका हौं । गणेशको लामो सुँड हुन्छ भनेकै भरमा गणेशका फोटा भनेर बजारमा भेटिएका हुन् । के गणेशको स्वरुप त्यस्तै होला र ? रामायण श्रृंखलामा रामानन्द सागरको निर्देशनमा रामसीताको भूमिका निर्वाह गरेका अरुण गोविल र दीपिका आज साक्षात् राम सीताका स्वरुप भएर अधिकाँश घरका पूजाकोठाहरुमा सजिएका छन् । के ती आस्थाका ईश्वर हैनन् र ? तपाईं पनि मेरो पाँच इन्द्रियको एउटा अनुमानित स्वरुपमा हुनुहुन्छ र मैंले आस्था राखें तपाईंप्रति । तपाईं मलाई सुन्नु हुँदैछ भन्ने आस्थामा न यति कुरा बोलिरहेको छु म । नत्र यो सुनसान कोठामा एक्लै किन बोलिरहन्थें ? हावासंग बोल्नुको कुनै तुक छैन । व्यक्तिसंग

M aybe. . we were supposed to meet the wrong people before meeting the right one so that, when we finally meet the right person, we will know how to be grateful for that gift. Maybe . . . when the door of happiness closes, another opens; but, often times, we look so long at the closed door that we don't even see the new one which has been opened for us. Maybe . . . it is true that we don't know what we have until we lose it, but it is also true that we don't know what we have been missing until it arrives. Maybe . . . the happiest of people don't necessarily have the best of everything; they just make the most of everything that comes along their way. Maybe . . . the brightest future will always be based on a forgotten past; after all, you can't go on successfully in life until you let go of your past mistakes, failures and heartaches. Maybe . . . you should dream what you want to dream; go where you want to go, be what you want to be, because you have onl

घडि हेरेँ ३ बजिसकेछ, आज डिसेम्बर १८ मलाई एयरपोर्ट पुग्न हतार भइरहेको छ । क्लास भए पनि आशालाई भेट्ने हतार ले म होस्टेल बाट आफ्नो सानो झोला लिएर निस्किँए, होस्टल मा भनिदिएँ, ‘आज म आउँदिन है, बाहिरै बस्छु’ । के गर्नु होस्टल बसेपछि कहाँ जान्छु, के गर्छु नभने पनि बाहिरै बस्ने भएपछि त भन्नै पर्यो नि, फेरी हाम्रो होस्टल मा यो जाडो महिना मा बेलुका साँढे छ बजे भित्र नै भित्र छिरिसक्नुपर्छ । हप्ता मा एकपटक बाहिर बस्न जान पाइन्छ अनि यसमा नि कुनै गडबढ भयो भने, होस्टल बाट फस्ट टाइम लास्ट वार्निङ पाइन्छ । आशा भन्दैथिइ साँढे चार बजेको फ्लाइट छ । कति वर्ष पछि म भेट्दैथिएँ, मेरो सबैभन्दा मिल्ने साथि, मेरी फुपुकी छोरी, मेरी दिदी आशालाई । म पुल्चोक क्याम्पस को गेटबाट हतार हतार निस्किएँ हिमालयन होटललाई दाहिने पारेर । हतार मा छु म, यो अफिसबाट फर्कने टाइम त हैन तर पनि थापाथली पुल मा जाम लागेको छ गाडिहरुको । जहिले आफूलाई हतार हुन्छ त्यहिले नै किन यस्तो जाम साम हुनु परेको होला, कहिले काँहि त यो हाम्रो देश को सिस्टम देखेर पनि दिक्क लाग्छ, मलाई नि आशा जस्तै बाहिर जाउँ जाउँ लाग्छ । सायद अब को २-३ वर्ष पछि चाँह

Listen to 4th episode of Radha in Shrutisambeg. यहाँहरुको रोजाइ अनि यहाँहरु ले दर्शाउनु भएको माया को कारण श्रुतीसंबेग को यो अंकहरु मा हामी कृष्ण धरावासी को पौराणिक उपन्यास 'राधा' वाचन गरिरहेकाछौँ । उज्यालो ९० नेटवर्क बाट केही समय अघि बजिसकेका यी अंकहरु अब का केही महिना यसै ब्लग मार्फत प्रत्येक शनिबार श्रुती सम्वेग अन्तर्गत बज्ने छन् । पौराणिक आधार मानेर लेखिएको राधा, मदनपुरस्कार प्राप्त कृति हो । लिलालेखन क्षेत्रमा विशिष्ट पहिचान बनाउन सफल कृष्ण धरावासी को यो उपन्यास पौराणिक भइकन पनि यथार्थ को धरातल मा रहेको छ । सदा झैँ वाचन मा अच्युत घिमिरे तथा प्रविधि मा दिनेश निरौला र सशिन्द्र गौतम हुनुहुन्छ भने कार्यक्रम सञ्चालन सजिता हमाल ले गर्दैहुनहुन्छ । स्मरणिय रहोस्, श्रुतीसम्बेग उज्यालो ९० नेटवर्क बाट हरेक मंगलबार र शुक्रबार राती ९:१५ बजे प्रसारण हुँदै आएको छ । यहाँहरु लाई राधा को वाचन कस्तो लाग्दैछ ? प्रतिक्रिया को आश मा रहेका छौँ । माथि को अडियो डाउनलोड गर्नुहोस् ।

Last week I've gone to Bauddha Nath. It was just a random visit. Here I'm posting some snaps of Bauddha Nath Stupa. Hope you will like it. Location: Bauddha Nath Stupa, Kathmandu , Nepal.

आरोप लाग्यो प्रत्यारोप नि भयो बकवास रे ! आश्वासन नि भन्देको मात्र हो रे महत्वहिन ! गल्ति गरियो विश्वास र माया ले धोका भएछ ! बेफुर्सदी रे अब महत्व छैन खेलौना जस्तो ! माया र प्रेम अवस्था अनुकुल मलाई बाल ! जागिरदार आफ्नै संसार छ टाइमपास ! अब को प्रण छ मेरो आफ्नो बाटो सम्बन्ध छैन ! टाढा भाग्नुछ सपना टुक्र्याएर धन्यवाद है !

Listen to Bulbul Episode-16 [December 16,2009]. रात्री बसाइ को यो सोह्रौँ अंक मा "रातो गुलाफ/गुलाब विशेष बुलबुल" तथा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि अच्युत घिमिरे र दिनेश निरौला उपस्थित हुनुभएको छ । कुनै बेला एउटा सिपाही र एउटी राजकुमारी बीच प्रेम बस्यो । राजकुमारी सिपाहीको प्रेम जाँच्न वा ऊ संग ठट्टा गर्न बेला बेला उसको प्रेमलाई अनेक प्रकारले जाँच्ने गर्थिन् । सिपाही राजकुमारीको प्रेममा चुर्लुम्म डुबिसकेको थियो । राजकुमारीले जे प्रस्ताव राखे पनि आफ्नो प्रेम सत्य रहेको देखाउन ऊ हरदम तयार बस्थ्यो । एकदिन राजकुमारीलाई रमाइलो गर्न मन लाग्यो । उनले सिपाहीलाई बोलाएर भनिन् – तिमी मलाई साँच्चै प्रेम गर्छौ भने मलाई भोलि बिहान एउटा रातो गुलाब उपहार ल्याएर देऊ नत्र म तिमीसंग प्रेम गर्दिन । अर्कै राजकुमार संग बिहा गरेर गइदिन्छु । सिपाही हुन्छ सिवाय केही भन्न नसकेर फक्र्यो । राजकुमारीको बगैंचामा सबै सेता गुलाफका मात्र बोट थिए । त्यो देशैभरि रातो गुलाबको बिरुवा थिएन । निरास सिपाही बगैंचामै बसी विरह गर्न थाल्यो । साँझ पर्दै गएपछि एकजोडी बुलबुल चरा त्यहीं बास बस्न आए । निरास

...सुर्खेतमा (हुन त नेपालगन्जबाट पनि सिधा हवाइ सम्पर्क छ, मुगुमा) टिकट पाउने लम्बेतान संघर्ष(?) पछी मुगूको लागि उडान निश्चित हुन्छ । कपडा र आवश्यक केही सरसामानहरुको गह्रुङ्गो झोला सहितको काउन्टर चेक इन पछी डिपार्चर रुम मा छिर्न पाउनु खुबै आनन्द लाग्दो हुन्छ किनकी अब टिकटको लागि हिजो जस्तो संघर्ष गर्नुपर्ने छैन । डिपार्चर रुम को बातावरण पनि रोचक छ । बिमान कम्पनिहरुले दिने १५ किलो को तौल सिमिततालाई छल्न कैयनले अनेकौँ पत्र कपडा लगाएका हुन्छन र कोहिले मुगुमा पाइन्न भनेर लहलहाउँदा रायोका साग र कतिले ब्रोइलर कुखुराका मासु कोसेलिका रुपमा बोकेका हुन्छन । ...एउटी जरखरिएकी एअरहोस्टेस औपचारिक स्वागत गर्छे र सबैलाई सिटबेल्ट बाँध्न निर्देश गर्छे अनी नजानेका यात्रुलाई हप्काइको भाषामा बाँध्न पनि सिकाउँछे । म भने सिटको अघिल्तिर राखिएको आपतकालिन सुरक्षा निर्देशिकाको सानो पन्ना पल्टाउँदै एअरहोस्टेसको ब्यबसायिकताको बारेमा सोच्न लाग्छु । एअरहोस्टेस 'यती एअरलाइन्स' लेखिएको खोलले बेरिएको चकलेट र कपासका टुक्राहरु किस्तिमा बोकेर आउँछे । धन्यवाद सहित म एउटा चकलेट र दुई टुक्रा कपास निकालेर कानमा राख्छ

United Nations को कार्यक्रम United Nations Volunteers (UNV) बाट नेपाली विद्यार्थी प्रज्वल बराल ले "Online Volunteering Award 2009 " जितेका छन् । गएको शुक्रबार UNV ले Online Volunteering Award 2009 को घोषणा गरेको हो । UNV का अनुसार शान्ति र विकास का लागि अनलाइन भोलियन्टियरिङ गर्ने उत्कृष्ट भोलियन्टियरहरुलाई यो अवार्ड प्रदान गरिएको हो । यस विषयमा गएको डिसेम्बर ५ को अनलाइन संस्करण मा ईकान्तिपुर लेख्छ: Online volunteer Prajwal Baral attracted people to run in the Sunfeast World 10K Bangalore Marathon 2009, to raise funds for the Indian NGO New Life. It said that Baral helped New Life raise awareness and a considerable amount of new funds for its projects such as medical assistance to children with disabilities and early learning centres for the children of vulnerable groups coordinating an effective internet marketing campaign. यसै मेसो मा United Nations Volunteers (UNV) को 'Online Volunteering Award 2009' जित्न सफल पहिलो नेपाली प्रज्वल बराल सँग हामी ले ईमेल अन्तर

Listen to 3rd episode of Radha in Shrutisambeg. यहाँहरुको रोजाइ अनि यहाँहरु ले दर्शाउनु भएको माया को कारण श्रुतीसंबेग को यो अंकहरु मा हामी कृष्ण धरावासी को पौराणिक उपन्यास 'राधा' वाचन गरिरहेकाछौँ । उज्यालो ९० नेटवर्क बाट केही समय अघि बजिसकेका यी अंकहरु अब का केही महिना यसै ब्लग मार्फत प्रत्येक शनिबार श्रुती सम्वेग अन्तर्गत बज्ने छन् । पौराणिक आधार मानेर लेखिएको राधा, मदनपुरस्कार प्राप्त कृति हो । लिलालेखन क्षेत्रमा विशिट्ष पहिचान बनाउन सफल कृष्ण धरावासी को यो उपन्यास पौराणिक भइकन पनि यथार्थ को धरातल मा रहेको छ । सदा झैँ वाचन मा अच्युत घिमिरे तथा प्रविधि मा दिनेश निरौला र सशिन्द्र गौतम हुनुहुन्छ भने कार्यक्रम सञ्चालन मन्टेश्वरी राजभण्डारी ले गर्दैहुनहुन्छ । स्मरणिय रहोस्, श्रुतीसम्बेग उज्यालो ९० नेटवर्क बाट हरेक मंगलबार र शुक्रबार राती ९:१५ बजे प्रसारण हुँदै आएको छ । यहाँहरु लाई राधा को वाचन कस्तो लाग्दैछ ? प्रतिक्रिया को आश मा रहेका छौँ । माथि को अडियो डाउनलोड गर्नुहोस् ।

I've been using Facebook and Twitter simultaneously. And most of the time I'm updating my Facebook status from Twitter. Somewhere Facebook and twitter has similarities but at the same point they have dissimilarities too. These days more than 350 millions people use facebook and I don't know about Twitter, but Twitter is huge enough. I've been hearing rumors here and there, People says Facebook is easy to use, but Twitter is too much complicated. Often I'm seeing that, People are deactivating their facebook saying, 'Because of Facebook we have wasted our time, it is ruining life'. After deactivating facebook most of them is joining Twitter, and they tweet as 'My First Tweet'. Then, they will disappear from twitter saying, 'Twitter is too much complicated, it's just for updating status, worthless'. And very next day, they are again activating their facebook account. Sometime, it makes me laugh.ha ha ha. Anyways, I've presented scenari

Listen to Bulbul Episode-15 [December 9,2009]. बुलबुल को पन्ध्रौँ अंक मा श्रोताहरुको पत्र तथा अनुरोधहरुको साथ मा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि अच्युत घिमिरे र दिनेश निरौला उपस्थित हुनुभएको छ । Bulbul is a Radio Program (a gajal program). Bulbul is presented by Achyut Ghimire and broadcasted via Ujyalo 90 Network . Dinesh Niraula is technically assisting this program. Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to: bulbul[at]unn.com.np or to: ghimireachyut[at]gmail.com Download: Bulbul Episode-15 [December 9,2009] Alternate Download Link: Download Bulbul   [Fast Download, Can be accessed easily. But this Alternate Download Link is temporary AND just works for next 7 days from today.]

गुगल ले आफ्नो सर्च रिजल्टमा मा Live Update को नतिजा पनि समेट्ने भएको छ । केही समय पहिले एकदम कडा प्रतिस्पर्धि को रुपमा हेरिएको ट्वीटर , फेसबुक र माइस्पेस को Live Update हरु अब गुगल कै सर्च मा देख्न पाइने कुरा  गुगल ले सार्वजनिक गरेको छ । Real Time सर्चमा आफ्नो पाइला बढाउँदै लगेको गुगल ले भनेको छ, ‘अब को केही दिन भित्रैमा Google युजरहरु ले आफ्नो सर्च मा नयाँ नयाँ ट्वीट, ब्लग, समाचार, लेखहरु तथा सोसल नेटवर्किङ साइटका गतिबिधिहरु हेर्नसक्नेछन्’ । जस्तो अहिले को जल्दोबल्दो टपिक ‘कोपेनहेगन’ (Copenhagen) जहाँ ग्लोबल क्लाइमेट चेन्ज को कुरा हुँदैछ, त्यही Copenhagen गुगल मा सर्च गरियो भने, सर्च रिजल्ट मा माथि वेव रिजल्ट आउँछ अनि त्यसपछि को बक्स मा ब्लग, प्रेस रिलिज, ट्वीटहरु आदि देखिनेछन् । अझ ट्वीटहरु को नतिजा त स्क्रोलबार मा आउनेछ, अत Real Time मा जति पनि ट्वीट गरिएकाछन्, ती सबै गुगल को सर्च रिजल्ट मा देखिनेछन् । फेसबुक, ट्वीटर, माइस्पेस सँग सर्चमा Real Time नतिजा देखाउन गुगल ले सम्झौता गरिसकेको भएपनि, सम्झौता मा के छ भन्ने कुरा चाँहि गोप्य नै राखिएको छ । यद्यपी, फेसबुक ले यसबाट पैसा कम

Atom 1.0 or RSS 2.0 is being used as standard feed by website these days,all over the world but what about Nepali Websites ? Recently, I've started NewsBlogsNepal in twitter and Nepal Samachar in facebook . Since, In NewsBlogsNepal I've wished to collect various News & Blogs feed to tweet in twitter. Hence I've gone through several Nepali sites and Blogs, but sadly I've got only few sites which have feed and among them very less sites have standard feed system. I was shocked by this result. What a shame that, those sites like ekantipur which called themselves as no.1 News Portal of Nepal doesn't have feed system. Ekantipur has just given link for their feed but no single feed is displayed. (Might be they are in maintenance phase of site, but where's feed ?). Specially, I've gone through Nepali News Sites, since I wished to tweet those published news in twitter from their feed. I've got very less number of feed from Nepali Website, but I'm

Listen to 2nd episode of Radha in Shrutisambeg. यहाँहरुको रोजाइ अनि यहाँहरु ले दर्शाउनु भएको माया को कारण श्रुतीसंबेग को यो अंकहरु मा हामी कृष्ण धरावासी को पौराणिक उपन्यास 'राधा' वाचन गरिरहेकाछौँ । उज्यालो ९० नेटवर्क बाट केही समय अघि बजिसकेका यी अंकहरु अब का केही महिना यसै ब्लग मार्फत प्रत्येक शनिबार श्रुती सम्वेग अन्तर्गत बज्ने छन् । पौराणिक आधार मानेर लेखिएको राधा, मदनपुरस्कार प्राप्त कृति हो । लिलालेखन क्षेत्रमा विशिट्ष पहिचान बनाउन सफल कृष्ण धरावासी को यो उपन्यास पौराणिक भइकन पनि यथार्थ को धरातल मा रहेको छ । सदा झैँ वाचन मा अच्युत घिमिरे तथा प्रविधि मा दिनेश निरौला र सशिन्द्र गौतम हुनुहुन्छ भने कार्यक्रम सञ्चालन सजिता हमाल ले गर्दैहुनहुन्छ । स्मरणिय रहोस्, श्रुतीसम्बेग उज्यालो ९० नेटवर्क बाट हरेक मंगलबार र शुक्रबार राती ९:१५ बजे प्रसारण हुँदै आएको छ । यहाँहरु लाई राधा को वाचन कस्तो लाग्दैछ ? प्रतिक्रिया को आश मा रहेका छौँ । माथि को अडियो डाउनलोड गर्नुहोस् ।

Update: KU won the 'All Nepal 6th KCM Inter-College Music Competition 2009'. Cheers !!! Music band from Kathmandu University has entered into final round of 'All Nepal 6th KCM Inter-College Music Competition 2009' . Tomorrow (5th December 2009) is the final Round of 6th KCM Inter-College Music Competition, in Bhrikuti Mandap and ofcourse our  Band from KU is performing in final round. So, we would like to invite you all in the event. KCM Student Council has been organizing Inter College Music competition since 2004. This is an event, which provides young energetic college students a platform of opportunities to exhibit their musical talent. Dear KUians and well wishers of KU please be there in the event, your one vote count much  for us. Moreover we have to support our Band and we need strong support from you.So, that we can make victory. Following is the details of program. Venue: Bhrikuti Mandap, Kathmandu Date: 5th December 2009 Time: 10:00 am Onwards *T