Skip to main content

Posts

We know, Facebook is a global social networking website that is operated and privately owned by Facebook, Inc. And yes, facebook is one of the biggest and popular networking site. Mark Zuckerberg founded Facebook with his college roommates and fellow computer science students Eduardo Saverin, Dustin Moskovitz and Chris Hughes while he was a student at Harvard University. Most of us use facebook most of the time. And seems that facebook is everything for us. We wake up with facebook saying good morning and we go to bed by saying good night in facebook. Ofcourse we are facebook addict. But are we aware of facebook manners because facebook really matters in our day to day life.These days we cannot imagine our life without facebook. So, it is necessary to learn facebook manners. I've found one interesting video about Facebook Manners called 'Facebook Manners: Responsible Relationships and You' in youtube . Though it is satirical but we should learn from this video. This v

Listen to Bulbul Episode-14 [December 2,2009]. बुलबुल को चौधौँ अंक मा केही रात्री गन्थन का साथ मा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि अच्युत घिमिरे र दिनेश निरौला उपस्थित हुनुभएको छ । आज को रात्रि गन्थन मा 'आनन्द' को मन्थन गरिदैँछ । तपाईहरुलाई 'आनन्द' के हो त भन्ने, कौतुहलता होला तर बुलबुल मान्छ  'आनन्द' जिवन हो, 'आनन्द' शक्ति हो, 'आनन्द' आयु लम्ब्याउने साधन हो । Bulbul is a Radio Program (a gajal program). Bulbul is presented by Achyut Ghimire and broadcasted via Ujyalo 90 Network . Dinesh Niraula is technically assisting this program. Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to: bulbul[at]unn.com.np or to: ghimireachyut[at]gmail.com Download: Bulbul Episode-14 [December 2,2009] Alternate Download Link: Download Bulbul   [Fast Download, Can be accessed easily. But this Alternate Download Link is temporary & just works for next 7 days fr

Today is December 1, 2009 and December 1 refers to World AIDS Day. AIDS stands for Acquired Immunodeficiency Syndrome. AIDS was first recognized by the U.S. Centers for Disease Control on June 5, 1981. AIDS is caused by Human Immunodeficiency Virus (HIV). HIV is a virus that attacks the body's immune system. We have a misconception that, we treat HIV and AIDS as same-thing but in reality HIV and AIDS are different. When someone is described as living with HIV, they have the HIV virus in their body. A person is considered to have developed AIDS when the immune system is so weak it can no longer fight off a range of diseases with which it would normally cope.  "Universal Access and Human Rights" HIV can be passed on through infected blood, semen, vaginal fluids or breast milk. The most common ways HIV is passed on are: Sex without a condom with someone living with HIV Sharing infected needles, syringes or other injecting drug equipment From an HIV-positive mother (t

बेलुकाको ४ बजिसक्यो । ढोकाबाहिर ४३३ लेखेको रुमभित्र प्रवेश गर्नासाथ आफ्नो झोला विस्तारामा फ्यात्त फालेपछि आकार छेउमै रहेको कम्युटरको सिपियु अन गर्छन् अनि लुगै नफुकाली विस्तारामा पल्टिन्छन् । छेउमा उसको रुमपार्टनर आफ्नै विस्तारामा सिरक ओडेर केही पढिरहेको छ । कोठाभित्र सियो खसेको पनि थाहा पाउने सन्नाटा छ । कोठा दुईभागमा बाडिएको छ, आकारको भाग देब्रे अनी उनको रुमपाटनरको दाहिने । किताबको र्याक विस्तारा छेउको भित्ताको माथिल्लो भागमा अड्डाइएको छ जसभित्र देशविदेशका साहित्यिक देखि लिएर स्नातक तहका शैक्षिक पाठ्यपुस्तकहरु खचाखछ छन् । विस्तारा अगाडीको हरियो टेबुलमा कालो रङ्गको सामसुङ कम्पनिको मोनिटर राखिएको छ जसका पछाडी सिपियु र स्पिकरका तारहरु लटपट्टिएका छन् । टेबुलमा सानो चाइनिज अलार्म घडी छ जसमा ५ बजेको अलार्म लगाइएको छ । नियालेर हेर्ने हो भने सेकेन्डको सुई चलेको पाइदैन । खानेपानीको लागी मोनिटर छेउमै राखिएको स्प्राइटको हरियो खाली बोत्तल छ । विद्यार्थी जीवन, त्यसमा पनि इन्जिनियरिङको जस्तो गार्हो विषय । विहान ९ बजेदेखि साँझ ४ बजेसम्म क्याम्पसको पट्यारलाग्दो लेक्चरले आकारको कान पाकिसकेको हुन्

उसको मरण दिन र मेरो जन्म दिन, महिना, बार र वर्ष फरक भएपनि गते एउटै थियो । तर यस्ता कुराहरु मलाई पहिले याद थिएन तर अहिले यस्ता कुराहरु खुब याद आउँछ, अनि लाग्छ कहिँ कतै कुनै शक्ति को बास छ कि ? ‘कति कुरा नभनेर नै मिठा मिठा, मिठा हुन्छन्’ भने जस्तो पनि लाग्छ कहिलेकाँहि । यो अनौठो संयोग मात्र हो वा यसभित्र रहस्य नै केही छ त्यो त भन्न सक्दिन, तर पनि यदा कदा आफ्नो खप्पर मा लेखिएको कुराहरु सबै सही नै हुन्छन् कि जस्तो पनि लाग्छ । कोही नजिक भएर पनि केही कुरा मिल्न नसक्ने तर कोही टाढा र पराइ भएरै पनि सबै कुरा मिल्ने यो अनौठो संयोग को बारेमा कति जना जानकार छन् या भुक्तभोगि छन् त्यो त थाहा छैन तर यी कुराहरु जन्म मृत्यु सँग जोडिएर आएको सिलसिला भएकोले, कहिले काँहि तर्सिने पनि गर्छु । कोही भन्छन् केही पाउन केही गुमाउनु पर्छ, कोही यो त सबै भन्ने कुराहरु मात्र हुन् पनि भन्छन् । जब जब, यस्ता कुराहरु मन मा उव्देलित भएर आउँछन्, तब तब केही नराम्रो हुँदैछ या राम्रो को लागि नै हुँदैछ भन्ने कुरा छुट्याउन नै मुस्किल पर्छ । हुन त सबैको आ-आफ्नै धारणा हुन्छ जीवन को बारेमा, सबैले आफ्नै तरिकाले सोच्ने हुन् । यहाँ

Listen to 1st episode of Radha in Shrutisambeg. यहाँहरुको रोजाइ अनि यहाँहरु ले दर्शाउनु भएको माया को कारण श्रुतीसंबेग को आज देखि का अंकहरु मा हामी कृष्ण धरावासी को पौराणिक उपन्यास 'राधा' वाचन गर्ने भएका छौँ । उज्यालो ९० नेटवर्क बाट केही समय अघि बजिसकेका यी अंकहरु अब का केही महिना यसै ब्लग मार्फत प्रत्येक शनिबार श्रुती सम्वेग अन्तर्गत बज्ने छन् । आज को वाचन मा किच्चक बधस्थल को उत्खनन् को बारेमा वाचन गरिएको छ । पौराणिक आधार मानेर लेखिएको भनिएको राधा, मदनपुरस्कार प्राप्त कृति हो । लिलालेखन क्षेत्रमा विशिट्ष पहिचान बनाउन सफल कृष्ण धरावासी को यो उपन्यास पौराणिक भइकन पनि यथार्थ को धरातल मा रहेको छ । सदा झैँ वाचन मा अच्युत घिमिरे तथा प्रविधि मा दिनेश निरौला र सशिन्द्र गौतम हुनुहुन्छ भने कार्यक्रम सञ्चालन मन्टेश्वरी राजभण्डारी ले गर्दैहुनहुन्छ । स्मरणिय रहोस्, श्रुतीसम्बेग उज्यालो ९० नेटवर्क बाट हरेक मंगलबार र शुक्रबार राती ९:१५ बजे प्रसारण हुँदै आएको छ । यहाँहरु लाई राधा को वाचन कस्तो लाग्दैछ ? प्रतिक्रिया को आश मा रहेका छौँ । माथि को अडियो डाउनलोड गर्नुहोस् ।

Update: Pics from LOCUS There are variety of software in software competition, such as Web Crawler, Motion Detector from IOE. Likewise there was, Snaike, Bubble Smile, Kabaddi, Departmental Store Management System, Shooter form KU. And likewise there was, Online Pustak Bhandar from KEC and Departmental Store Management System from PUSET. Beside these there are numerous stall of hardware and software, Robots and Machines. Locus is a techincal festival which is organized every year by IOE , Pulchowk Campus students. Its main aim is to provide students a platform to show their talent. Locus provides lots of opportunities as it helds software , hardware , electrical events , paper presentation and various other competitions. Prize money will also be rewarded to the winners by Locus Committee. The Locus is starting from (today) Friday to Sunday (27 to 29 November,2009). Locus will cover Software Competition, Hardware Competition, Electrical Event Competition, Gaming Challenge,

तातो चुस्कीसँगै शुरु हुन्छ, हाम्रो कफी गफ गुलियो कफि, त्यसमाथि तिम्रो मिठो मुस्कान कति आनन्दित छ यो पल ! शिशिर यामको घामभन्दा प्रिय लाग्छ तातो कफी, अनि तिम्रो सामिप्यता साँच्चै रोज्न गाह्रो छ ! हाम्रो गफ कहिल्यै टुङ्गिन मान्दैनन समय बगिरहेछ, कफी सेलाउँदै जान्छ कतै हाम्रो सम्बन्ध पनि चिसिने त होइन ? तिमी छिट्टै सपना बुन्न थाल्छ्यौ कति सम्भव छन्, कति असम्भव अन्जान मै नटुटुन् तिम्रा सपनाहरु ! हतार नगर, अझ तिता यथार्थ सुनाउनु छ अनि कयौँ घुट्की लिनै छन् चिसो कफी अनि तिता स्वादहरु । -मुकुन्द भण्डारी बायोटेक तेस्रो वर्ष काठमाडौँ विश्वविद्यालय ।

Listen to Bulbul Episode-13 [November 25,2009]. आइतबार बज्दै आएको बुलबुल आज देखि बुधबार बज्न सुरु गरेको छ । आज बुधबारे बसाइ को पहिलो बुलबुल ! आज को बुलबुल मा केही रात्री गन्थन को साथ मा पंकज उदास का गजलहरु लिएर आएका छौँ  । शरीर बिरामी भएर मात्र मान्छे बिरामी हुँदैन । मन बिरामी भए पनि बिरामी हुन्छ मान्छे । तर मन बिरामी भएको कमै मात्र देख्न सकिन्छ । त्यो त केवल त्यही व्यक्तिले देख्छ जसको मन बिरामी भएको छ । अरुहरुले त त्यही देख्छन्, जे देखिएको छ । मनको बिरामी शरीरमा उतार्न सकिने भए सारा अन्तरमुखी मान्छेले अरुहरुको करुणा बटुल्न आफ्नो मनको बिरामीपनलार्इ शरीरमा उतारिदिन्थ्यो । मनको बिरामी अध्ययन गर्नका लागि सिग्मण्ड फ्रायडको अध्ययन गर्छौं हामी भने, सिग्मण्ड फ्रायडले कति अध्ययन गरे होला त मनहरुको ? मन आखिर मनै हो । कहिले खुशी हुन्छ, पुलकित हुन्छ - लाग्छ अब मुक्त छ हर दु:खदेखि । कहिले फेरि यही मन एक्लै एक्लै कुँडिन्छ । उ आफैं बुझ्दैन, किन दुखेको हो मन । मन त्यसै व्यग्र भइदिन्छ, मान्छे त्यसै चिन्तित भइदिन्छ अनि समय त्यसै अप्ठ्यारो भइदिन्छ । एक थोपा पानीको मूल्य रेगिस्तानमा पुगेपछि था

कुनै अघोषित गन्तव्यतर्फ लम्कदैंछ ऊ लक्ष्यसंग जम्काभेट हुने आशमा निरन्तर निसन्देह अघि बढ्दैछ यात्री निरामय अर्थपुर्ण जीवनको खोजमा। उकालीसंग चढ्छन, ओरालीसंग झर्छन उसका पाइला तर हार मान्ने छैन साहसी यात्री उसका पाइलाका डोबले साथ दिने सहयात्री भेटिन्छिन, छुट्टिन्छन् तर कसैसंग रिस नराखि सबैको बन्छ ऊ प्यारो साथी। भोलीको कुनै चिन्ता छैन, न त कुनै भय नै छ, उसका पाइलाहरुले बाटो पहिल्याउने नै छन्, पुरातन यात्राको धर्म पछ्याउदैं छौं हामी सबै पनि यात्रीझैं कुनै अपरिचित अन्तिम विन्दुको पर्खाइमा दिन काट्दै। -- अन्जली