Skip to main content

Posts

Showing posts from September, 2007

आकार This afternoon I've gone to Newroad .When I'm entering under from the Newroad Gate.I've seen two people, One people is asking for money.And another is lying on the footpath , the weather is very cold because it has been raining and is still raining. One who is begging money , asked me for money .He pointed a man who is lying there and says to me, "Please help us , This is my brother and he has been suffering from jandis* ,see his eyes were yellow.Please help us,Please ". ( हामीलाई सहयोग गर्नुस् , मेरो दाजुलाई जन्डिस छ , हेर्नुस् त आँखा पहेँलो छ । ) I inspect him.Yes, one's eyes were very yellowish.

But I neglected his appeal thinking that all are same,everyone is asking/begging for money in the roads.(कती जनालाई दिनु , यिनिहरुको काम नै यही हो , अब त बाटो मा हिंड्न पनि नहुने भयो ) . I entered into Newroad,then my mind says,Anil you have make a wrong decision by neglecting appeal of those two people who were asking for money to save life.Can't you gave …

आकारEven we are in 21th century but still there is inequality between male and female in various field.Even in book,letter and in technical writting which are written by any individual or any company.They are using such word which represents only male.Lets look some words: mankind manpower the comman man wise man business man policemen firemen foreman chairman stewards These above words are totally biased towards male i.e. that have totally excluded women.And it's a fact that man & women are equally important.So try some UNIVERSAL alternatives words in your writing : mankind = people manpower = human resources the comman man = the average citizen wise men = leaders businessmen = businesspeople policemen = police officers firemen = firefighters foreman = supervisor chairman = chairperson stewardess = flight attendant Let's look on one examle and it's alternative:The manager is responsible for the productivity of his department:the foreman is responsible for the work of his lineman. = Managem…

-आकार
२०६०-०५-२० , शनिवार


भुत देखी वर्तमान सम्म को अटुट यात्रामा मान्छे ले परिवर्तन ल्याए ठुलो हलचल आँधिबेहरी , हलचल त ल्याए तर पाउने भन्दा गुमाउने बढी भए

इच्छा-हरु पुरोडास झैं भए माया प्रिती संसार बाट हराएझैं भयो खडेरी पर्‍यो आकाश मा बादल गड्गडायो खस्यो धुवां , बारुद

सुकेनन् मान्छे का आँखा झरी पर्‍यो आँखा को गाजल बग्यो भिजेनन् जमिन खोला बग्यो रगत को फलेन अन्न जन्मियो रक्तबिज सर्यो , गाड्यो जरा दन्कियो आगो को ज्वाला भुत देखी वर्तमान सम्म धेरै लेखिए कथा धेरै जन्मिए उपकथा धेरै फुकिए बिगुल क्रान्ति का तर आएन परिवर्तन अलिकता

भुत देखी वर्तमान सम्मको यात्रामा आँधिबेहरी , हलचल ठुलो आए तर पाउने भन्दा गुमाउने बढी भए । तर पाउने भन्दा गुमाउने बढी भए ।

-हेमनाथ घिमिरे

यो लोकतन्त्र कस्तो कस्तो,
अन्धाले हात्ती छामे जस्तो ।
पेट छाम्ने सबै नेता,
कान समाउने निरीह जनता,
पूच्छर निमोठ्ने कार्यकर्ता,
टाङ्मुनि पस्ने बुद्धिमत्ता ।
यो लोकतन्त्र कस्तो कस्तो,
हाडी गाउको जात्रा जस्तो ।

बन्द-हड्ताल भयो सस्तो,
बिकास-उन्नती थ्याच्चै बस्दो,
जनताको जीवन झनै खस्दो,
राजनीति गर्ने अन्धो जस्तो ।
यो लोकतन्त्र कस्तो कस्तो,
भीरमा झुण्डेको फर्सी जस्तो ।

जनतालाई पूरै सास्ती,
जता पनि जबर्जस्ती,
भ्रष्टलाई झनै मस्ती,
जल्न थाले गाउ-बस्ती ।
यो लोकतन्त्र कस्तो कस्तो,
सुमार्नु पर्ने साडे जस्तो ।

डामाडोल

"सफ्टवेर स्वतन्त्रता दिबस-सेप्टेम्बर १५,शनिवार"
Open source is a development method for software that harnesses the power of distributed peer review and transparency of process. The promise of open source is better quality, higher reliability, more flexibility, lower cost, and an end to predatory vendor lock-in.
FOSS Nepal Community was established by a team of those enthusiastic people who believe in the usage of Free/Open Source Software (FOSS). The primary target of FOSS Nepal Community is to promote and diversify the usage of Free/Open Source Software in Nepal.

1.To raise awareness among general public, government bodies, private sector, civil society, educational institutions and media for expanding the scope of Information and Communication Technology (ICT) via Free and Open Source Software.

2.To sensitize general public, government bodies, civil society and media for the implementation of E-Governance by means of FOSS; the optimal solution for E-Gov.

3.Advocacy for Alte…

नेपालको अवस्था देख्दा लोकतन्त्र खै के-के भनेजस्तो भइरहेछ । यसै विषयमा ऋतु विचारले हिमाल खबरमा लेख्नुभएको 'के हो लोकतन्त्र?' भन्ने व्यङ्ग्य यहाँ साभार गरेर प्रकाशित गरेकाछौँ !
मुलुकमा लोकतन्त्र धूमधडाकासँग बहाल भएको एक वर्ष उहिल्यै बितिसक्यो। अहिले लोकतन्त्र शानदार दोस्रो वर्षमा चलिरहेछ। तैपनि धेरै यस्ता छन् जसलाई अझै प्रजातन्त्र र लोकतन्त्रबीचको भेद थाहा छैन। त्यस्ता लाटाहरू खबरपत्रिकाको स्तम्भकार भइटोपलेको यस अकिञ्चनलाई बडो जान्ने–सुन्ने गाँडोतन्देरी ठान्दै पटक पटक सोधिरहन्छन् दुई तन्त्रबीच वास्तवमा फरक के छ? कति पटक बुझाउने कोसिस गरियो। प्रजातन्त्र भनेको अङ्ग्रेजी मूल शब्द 'डेमोक्रेसी' को गलत अनुवाद थियो कसैले नजानेर गरेको। प्रजा भनेको राजासित जोडिएर आउने शब्द हो। त्यसैले ल्याउनु परेको हो यो लोकतन्त्र। लोक भनेको दुनियाँ, संसार, जनता अनि लोकतन्त्र भनेको सम्पूर्ण जनताको तन्त्र हो। अब अनुवाद सही भएको छ। यसो भनेर ती वर्णहरूमा निहित अर्थान्तर, तिनका ध्वन्यात्मक भिन्नता र अर्थभेद अनेक जुक्तिले बुझाउने प्रयास गर्दा पनि बूढी त जिउँदै! आकाश पाताल एक गर्‍यो, आखिरमा फेरि सोध्छन…