Skip to main content

Posts

Showing posts from September, 2010

The years have passed and now I find myself here in Kathmandu University (KU) in front of the laptop trying to figure out why I love this place. It’s been 3 years and I still adore this place. Now, this might surprise most of you but I had no intentions to join KU in the 1st place. I had more reasons not to join this university. First, it’s really far from Kathmandu 28 KM. That’s a big number. Second, the place is relatively in the remote area deprive of facilities. To get something, you need to go to Banepa. And there were other several reasons. But once here in KU, I realize KU is the best thing that has ever happened to my life Just few months back there were lots of questions in my mind. Studying Computer Engineering was really tough. My grades were not enchanting. Neither did I have great programming skills. I was frustrated as I saw my future ship sinking deep into the sea. I felt trapped as I had wasted my 4 years of my life in KU and I know nothing. I had no idea what will I

Listen to Bulbul Episode-57 [September 29,2010]. शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to: bulbul[at]unn.com.np or to: ghimireachyut[at]gmail.com Download: Bulbul Episode-57 [September  29, 2010] Alternate Download Link: Download Bulbul [Fast Download, Can be accessed easily. But this Alternate Download Link is temporary AND just works for next 7 days from today.]

बोतल र बोटल मा फरक होला, अन्यथा बोतल भन्ने बित्तिकै सबैले, त्यही खोयाविर्के, तिनापाने लोकल या भनौँ बियर र भोड्का सम्झिँदैन थिए होला । बोतल र बोटल, एउटालाई नेपाली र अर्कोलाई अंग्रेजी भनेर मान्छेहरु भन्लान, उच्चारण को मात्र फरक हो भनेर ! तर मलाई त लाग्छ, यो उच्चारण को मात्र फरक हुँदै होइन ! बोत्तल भन्ने बित्तिकै, मान्छेहरु रक्सी नै सम्झिन्छन्, बोटल भन्दा, खै के सम्झिन्छन् थाहा छैन । हुन त  बोटल का पनि साइज अनुसार का नाम छन् ! कुनै पेट बोटल, कुनै जार, त कुनै मात्रै बोटल ! कुरै गर्ने हो भने, औषधीहरु पनि बोतल मै हुन्छन् ! हामीलाई अत्यावश्यक पानी पनि त बोतल मै हुन्छ ! तर त्यसलाई प्राय: ले बोटल नै भन्छन् ! अझ नेपाल मा कोकाकोला उत्पादन गर्ने कम्पनि को नाम नै ‘बोटलर्स नेपाल’ छ ! बोतल उही हो, तर नाम चाँहि फरक, एउटा बोत्तल अर्को बोटल !  आफूले “बोत्तल पुराण लेख्ने तयारी मा ! यसो आइडिया दिएर हेल्प गरौँ न हो” भनेर फेसबुक मा लेख्याँ थिँए, सबैले उही ट्वाँट,रक्सी, जाँड कै मतलब लाग्नेगरि कविता र कथा फुराए !  यो बोटल को बारेमा अर्को दिन कुरा गरौँला, आजलाई चाँहि बोत्तलदेव  को महिमा गाइएको ‘बोत्तल पुराण

गोपीकृष्ण मुभिजसँग को सहकार्यमा सृजनशील राष्ट्रिय कला उत्पादन – किपा ले आयोजना गरेको ‘बड्स फिल्म फियस्टा’ महोत्सव मा राजन कठेत को छोटो चलचित्र ‘LUST’ सर्वोत्कृष्ट भएको छ । आज गुरुकुल, पुरानो वानेश्वर मा आयोजित महोत्सव समापन कार्यक्रम का अवसर मा उत्कृष्ट चलचित्र को घोषणा गरिएको हो । ‘बड्स फिल्म फियस्टा’  को उत्कृष्ट चलचित्र को घोषणा चलचित्र निर्देशक ‘नारायण पुरी’ तथा पटकथाकार ‘राजेश गोंगजु’ ले संयुक्त रुपमा गर्नु भएको थियो । एवार्ड वितरण कार्यक्रम मा, LUST का निर्देशक राजन कठेत, लेखक अभिमन्यु दिक्षित, क्यामराम्यान सहिल श्रेष्ठ लगायत को उपस्थिति रहेको थियो ।   Movie name: LUST Director :     Rajan Kathet Producer :     Praveen Samuel Thapa Script / screenplay :     Abhimanyu Mani Acharya Dixit Cinematographer :     Shail Shrestha Editor :     Bijen Shrestha One line description of the movi e: They have different plans for each other. गोपीकृष्ण हलमा भदौ २१ देखि  चारदिने 'बड्स फिल्म फियस्टा' महोत्सव को आयोजना गर्ने भनिएपनि, पहिलो दिन को महोत्सव पछि

आज हामीले एकजना साथि “ राजन कठेत ” को ६ दिन को डायरी लिएर आएका छौँ ! पढ्दा लामो लाग्नसक्छ भनेर मैले सबै डायरीलाई बेग्ला बेग्लै प्रकाशन गर्ने योजना अघि सारेको थिँए । तर राजन ले भन्यो, एउटै मा प्रकाशन गर्दा राम्रो ! मैले फेरि एकपटक पढिहेरेँ, आफूलाई पनि त्यस्तै लाग्यो, कारण यो सबै आपस मा सम्बन्धित छन् । अत: केही लामो भएपनि सबै डायरीलाई एकैपटक प्रकाशन गरेको छु है ! यो ब्लग मा एउटा गर्न लागिएको नाटक, कसरी गर्ने सुर कसियोम अनि के गरियो, कसरी नाटक पुरा भएन भनेर राजन को अनुभव लेखिएको छ । वैचारिक व्दन्द अगस्ट २२, २०१० आइतबार आखिर “सिक्स् क्याराक्टर्स् इन सर्च अफ एन अथर” को अभ्यास भोलिबाट सुरु हुने नै भो । महान् नाटककार पिरान्डेलो अब काठमाडौँ विश्वविद्यालयका विद्यार्थीहरूको प्रयासमा पुनर्जिवित हुने हुन् वा उनको खराब मृत्यु हुने हो त्यो त भविष्यमा हाम्रो पासुलामा देखिने लगावले सूचित गर्ने नै कुरा हो । सुरुमा पिरान्डेलोको यो नाटकको मञ्चन गर्ने कुरा उठ्दा धेरै जना तातेका थियौँ । म जति धेरै सायदै कोही तातेको थियो होला । जताततै हल्ला फिजाएको थिएँ । फुरफर नै भा’को थिएँ । तर उत्साहमा समय र परि

विद्यार्थी कल्याण परिषद को आयोजना मा काठमाडौँ विश्वविद्यालय मा आयोजना भएको ‘युथ सोलिडारिटि फेस्टिबल २०१०’ सफलता का साथ सम्पन्न भएको छ । सेप्टेम्बर २४ बाट सुरु भएको युवा महोत्सव आज ३ दिन को दिन सेप्टेम्बर २६ मा सकिएको हो ! यसअघि आज बिहान ‘युथ सोलिडारिटि फेस्टिबल २०१०’ को आयोजना मा साइकल रेस सम्पन्न भएको थियो । त्यसैगरि ‘टुरिजम वर्ष २०११’ का विषयमा छलफल कार्यक्रम पनि आयोजना गरिएको थियो । साथै, मिडिया स्टडिज ग्रुप को सक्रियता मा, छोटो चलचित्रहरु प्रदर्शन गरिएको थियो । दिउँसो भने, जिन्दाबाद, इक्वल्स आदि ले सांगितिक प्रस्तुति गरेका थिए । आज विहान भएको साइकल रेस को नतिजा यसप्रकार रहेको छ । प्रथम : पुष्प महर्जन (२१:३५) – इन्फरम्याटिक्स कलेज – ५ हजार नगद पुरस्कार दोश्रो : सरोज पराजुली (२१:४५) – नभोदिप कलेज – ३ हजार नगद पुरस्कार तेस्रो : सुरज राइ (२२:१५) – प्रज्ञा कमर्स कलेज – १ हजार नगद पुरस्कार त्यस्तै, छोटो चलचित्र प्रदर्शनी मा, दर्शक को भोटिङ को आधार मा क्षितिज श्रेष्ठ ‘मुक्ति’ चलचित्र सर्वोत्कृष्ट ठहरिएको थियो । त्यस अघि, नेपाल पर्यटन बोर्ड का ‘सिइओ’ प्रचण्डमान श्रेष्

विद्यार्थी कल्याण परिषद को आयोजना मा काठमाडौँ विश्वविद्यालय मा भइरहेको ३ दिने युवा महोत्सव “युथ सोलिडारिटि फेस्टिबल २०१०” को अन्तिम दिन भोलि साइकल रेस हुँदैछ । विद्यार्थी कल्याण परिषद को आयोजना मा हुन गइरहेको साइकल रेसलाई काठमाडौँ साइकल सिटि ले सहयोग गरेको हो । विभिन्न कलेज का विद्यार्थी तथा साइक्लिस्टहरु को सहभागिता रहने, साइकल रेस भोलि बिहान ९ बजे केयु गेट बाट सुरु हुनेछ । केयु गेट बाट सुरु भएको साइकल रेस, २८ किलो, धूलिखेल, चौकोट हँदै विश्वविद्यालय को खेलमैदान मा आएर टुंगिने छ । करिब ४० जना को सहभागिता रहने अपेक्षा गरिएको साइकल रेस को बिजयीलाई नगद पुरस्कार रु ५ हजार प्रदान गरिने आयोजक ले जनाएको छ । हालसम्म २० जना ले साइकल रेसमा सहभागि हुन रजिष्ट्रेशन गरिसकेकाछन् । आयोजक ले इन्ट्रि फि २०० राखेको छ । साइकल रेसमा भाग लिन आउने प्रतियोगि आफैँ ले साइकल, हेल्मेट र पन्जा को व्यवस्था गर्नु पर्नेछ । साइकल रेस बिहान ९ देखि ११ बजेसम्म हुनेछ । Event Details: Inter College Cycle Race ******Youth Solidarity Festival 2010****** ----------------------------------------------

Listen to 4th  Episode of “Babu Aama ra Chhora ” आज को श्रुति संवेग को यो अंक मा  हामी  ‘विपी कोइराला’ को उपन्यास ‘बाबु आमा र छोरा’ को वाचन गर्दै छौँ । मनोविश्लेषणात्मक साहित्य का लागि परिचित विश्वेश्वर प्रसाद कोइराला को यो उपन्यास मा पनि विपी को कृतिगत विशेषता पाउनसकिन्छ । उपन्यासलाई नाम अनुसार नै 'बाबु, आमा र छोरा' ३ खण्ड मा विभाजित गरिएको छ ! ती खण्डहरु मा 'बाबु, आमा र छोरा' तिनै पात्रहरुको मनोविश्षलेण प्रस्तुत गरिएको छ । उज्यालो ९० नेटवर्क को लागि निर्माण गरिएको कार्यक्रम श्रुति संवेग मा सदाझैँ वाचन मा अच्युत घिमिरे हुनुहुन्छ भने प्रविधी मा दिनेश निरौला र शशिन्द्र गौतम रहनुभएको छ । Download:   BP Koirala's Babu Aama ra Chhora Episode-4

You must be aware of CNN Heroes. This year, CNN has nominated Nepali philanthropist Anuradha Koirala in the top 10 CNN Heroes of 2010. A panel of CNN called “Blue Ribbon Panel”  has selected this year's top 10 CNN Heroes. According to CNN.com,The names were chosen from more than 10,000 nominations submitted by viewers in 100 countries. Each of the top CNN Heroes will bag a purse of USD 25,000 and will be honored at "CNN Heroes: An All-Star Tribute," airing from the Shrine Auditorium in Los Angeles, California, at 8 p.m. ET/PT on Thanksgiving night, November 25, according to CNN.com. The global broadcast will announce the CNN Hero of the Year, selected by the public in an online poll that began at 1 p.m. ET Thursday. One of the ten nominees receiving the most votes will win an additional USD 100,000. How to Vote Anuradha Koriala for CNN Heroes? Go to http://heroes.cnn.com/vote.aspx 1) Click on Anuradha Koriala’s Name/Photo 2) After Clicking Anuradh

विद्यार्थी कल्याण परिषद को आयोजना मा आज देखि काठमाडौँ विश्वविद्यालय मा सुरु भएको ३ दिने युवा महोत्सव “युथ सोलिडारिटि फेस्टिबल २०१०” को    राष्ट्रपति डा रामवरण यादव ले पानस मा व्दिप प्रज्वलन गरेर  उद्घाटन गर्नुभयो । ९ बजे भनिएपनि ढिलो गरि सुरुभएको कार्यक्रम मा, काठमाडौँ विश्वविद्यालय का उपकुलपति प्रोफेसर डा सुरेशराज शर्मा, काठमाडौँ विश्वविद्यालय का रजिष्ट्रार भद्रमान तुलाधर, सभासद तथा उद्दयोगपति राजेन्द्र खेतान, उद्योगपति एवम् दाता सञ्जिव राजभण्डारी विद्यार्थी कल्याण का डाइरेक्टर प्रोफेसर डा जंगम चौहान, राष्ट्रपति कार्यलयका कर्मचारीहरु, सुरक्षा निकाय का प्रमुखहरु लगायत दर्जन अन्य वरिष्ठ व्यक्तिहरु को  उपस्थिति थियो । कार्यक्रमलाई सम्बोधन गर्दै   राष्ट्रपति यादवले  “शिक्षा र स्वास्थ्यलाई राजनीतिबाट मुक्त राख्नुपर्ने” बताउनुभयो । उहाँले, यी क्षेत्रलाई राजनीतिकरणबाट मुक्त बनाउन यस क्षेत्रका विज्ञहरुले आफूलाई आग्रह गर्ने गरेको र त्यसमा आफ्नो समर्थन रहेको बताउनुभयो। साथै, कार्यक्रम को सफलता को लागि शुभकामना पनि दिनुभएको थियो । आजै, राष्ट्रपति डा रामवरण यादव बाट काठमाडौँ विश्वविद्यालय तथा

काठमाडौँ विश्वविद्यालय विद्यार्थी कल्याणकारिणी परिषद को आयोजना मा आज देखि काठमाडौँ विश्वविद्यालय धुलिखेल मा “युथ सोलिडारिटि फेस्टिबल २०१०” हुन गइरहेको छ । ३ दिन सम्म चल्ने ‘युथ फेस्टिभल’  मा, Youth Conference, Project Exhibition, Photo Competition, Inter-college Music Competition, Dance Competition, Cycle Race, Musical  Band Concerts,Short Movie Shows, Painting Exhibition, Food stall, Fun Games आदि विभिन्न कार्यक्रमहरु समावेश गरिएको छ । कार्यक्रम को उद्घाटन आज बिहान ९ बजे राष्ट्रपति डा. रामवरण यादव ले गर्नुहुनेछ ।  कार्यक्रम कै अवसर मा राष्ट्रपति डा यादव ले, नयाँ महिला छात्रावास को पनि उद्घाटन गर्नुहुनेछ । करिब १०-१५ हजार दर्शक ले अवलोकन गर्ने अनुमान गरिएको “युथ सोलिडारिटि फेस्टिबल २०१०” मा लगभग ७५ वटा स्टलहरु रहनेछन् । आज को कार्यक्रम : S.N Start Time End Time Program Detail 1 9:00 11:00

The Office of the Controller of Examinations, Sanothimi, on Thursday evening has published the results of exempted examinees of the School Leaving Certificate (SLC) held August 15-27 this year. Of the total 1, 03,752 students—49,842 boys and 53,910 girls— who appeared for the supplementary exam, 69,930 students—34,219 boys and 35,711 girls—passed with the total pass percentage standing at 67.40. A total of 1,551 students—828 boys and 723 girls— passed with first division, while 51,069 students—24,878 boys and 26,191 girls— secured the second division. The rest 17,310 students –8513 boys and 8797 girls—passed with third division. Download: SLC 2066/2067 exempted result / SLC Supplementary Examination 2066/2067 (.zip)   *This result has been extracted from The Himalayan Times. Above zip file contains SLC Supplementary result 2066/2067 in .pdf form.

Youth Conference is also being organized on Youth Solidarity Festival 2010. Day 1, Sept 24 Conference Topics are “Made in Nepal” and “Tourism Year 2011” which will be discussed with Bishombhar Pyakurel and Prachand Man Shrestha respectively. Topic Guest Speaker Youth’s role in Tourism Year 2011 and opportunities for Youth Prachand Man Shrestha (Director, NTB) Youth’s role in Nepal’s economy and Nepali Product Promotion. Bishombhar Pyakurel   Conference will be a part of a campaign to promote Nepali products. Time: 11:30 am – 3:30 pm Venue: CV Raman Auditorium, KU Dhulikhel

Solidarity Festival 2010 is being organized at Kathmandu University, Dhulikhel Kavre  on 24th, 25th & 26th (from tomorrow). Program is organized by Student Welfare Council, Kathmandu University. Preparation is going on here at Kathmandu University. Weather is cool here and people are busy in preparation of Solidarity Festival 2010. We would like to invite you all.     Event Details: Youth Solidarity Festival 2010 Time: 9:00 am – 5:00 pm Date: Sept 24, 25 & 26 (असोज ८, ९ र १०) Venue: Kathmandu University, Dhulikhel Kavre *Bus service is being provided by KU. All the participants are requested to reach the following bus stations @ 7:15 AM sharp: New Baneshwor (BICC South Gate), Jawalakhel, New Road Gate, Banasthali OR Koteshwor @ 8:00 AM sharp

Overall Program Schedule   Program Schedule of 1 st Day (24 th September, 2010) S.N Start Time End Time Program Detail 1 9:00 11:00 Inauguration and Welcome Performances (Inauguaration by President Dr. Rambaran Yadav) 2 11:30 3:00 · Inter College Dance Competition · Youth Conference (CV Raman Auditorium) 3 3:00 5:00 Band Concerts from Sugam Pokhrel and Abhaya & Steam Injuns   Program Schedule for 2 nd Day (25 th September, 2010) S.N Start Time End Time

Listen to Bulbul Episode-56 [September 22,2010]. शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to: bulbul[at]unn.com.np or to: ghimireachyut[at]gmail.com Download: Bulbul Episode-56 [September  22, 2010] Alternate Download Link: Download Bulbul [Fast Download, Can be accessed easily. But this Alternate Download Link is temporary AND just works for next 7 days from today.]

एम्नेस्टि इन्टरनेसनल (AI) नेपाल, केयु युथ नेटवर्क को आयोजना मा, वेपत्ता पारिएका व्यक्तिहरु को खोजि का लागि दबाब दिने उद्देश्यले आयोजना गरिएको, हस्ताक्षर अभियान सम्पन्न भएको छ । माओवादी जनयुद्धकाल देखि लिएर वेपत्ता पारिएका व्यक्तिहरु को खोजि का निम्ति तथा आप्रवासी श्रमिकहरु को अधिकार सुनिश्चित गराउन को निम्ति, दबाब दिने उद्देश्यले हस्ताक्षर कार्यक्रम आयोजना गरेको थियो । बिहान ११ बजे, काठमाडौँ विश्वविद्यालय मा सम्पन्न भएको कार्यक्रम मा करिब ३ सय जनाले हस्ताक्षर गरेका थिए । कार्यक्रम, मानवअधिकारवादि संस्था एम्नेस्टि इन्टरनेसनल को काठमाडौँ विश्वविद्यालय को युथनेटवर्क    “एम्नेस्टि इन्टरनेसनल (AI) नेपाल, केयु युथ नेटवर्क” ले आयोजना गरेको थियो ।

काठमाडौँ विश्वविद्यालय विद्यार्थी कल्याणकारी परिषद को आयोजना मा यही असोज ८ देखि १० सम्म (Sept 24-26), काठमाडौँ विश्वविद्यालय, धुलिखेल काभ्रेमा “Youth Solidarity Festival 2010” को आयोजना हुँदैछ ! ३ दिन सम्म चल्ने ‘युथ फेस्टिभल’  मा, Youth Conference, Project Exhibition, Photo Competition, Inter-college Music Competition, Dance Competition, Cycle Race, Musical  Band Concerts,Short Movie Shows, Painting Exhibition, Food stall, Fun Games आदि विभिन्न कार्यक्रमहरु समावेश गरिएको छ । कार्यक्रम को उद्घाटन राष्ट्रपति डा. रामवरण यादव ले गर्ने कार्यक्रम रहेको छ । कार्यक्रम मा विभिन्न कलेज का विद्यार्थीहरु को सहभागिता रहनेछ । साथै, म्युजिकल कन्सर्टका लागि विभिन्न ब्याण्ड तथा गायक गायिका ले सहभागिता जनाउनुहुनेछ । म्युजिक कन्सर्ट को लागि ‘रोविन एन्ड द न्यु रिभोलुसन’, ‘अभया एन्ड द स्टिम इन्जन्स’,’ अनुप्रस्थ’, ‘सुगम पोखरेल’, ‘जिन्दावाद’ आदि विभिन्न गायक गायिका तथा व्यान्डहरु को सहभागिता रहनेछ । कार्यक्रम स्थल मा आउन जान को लागि, काठमाडौँ बाट बस को व्यवस्था गरिएको छ ।   Download and Listen : Promo

नेपाली ब्लगरहरु को दौँतरीमा भएको अन्तिम छलफल मा आफूलाई उत्कृष्ट लागेको १० वटा ब्लगपोस्ट बारे सबैले लेख्ने भनिएको थियो ! केही साथीहरुले लेख्नु भयो पनि, तर आफ्नो व्यस्तता को कारण, आफूले भने अहिले सम्म नलेख्दा, अलि खल्लो महशुस भयो । अत: आज को यो पोष्ट मा, आफूले पढ्नेगरेका ब्लगहरु मध्येबाट आफूलाई उत्कृष्ट लागेको १३ ब्लगपोष्टहरु यहाँ राख्दैछु । पश्चिम तिर शुभ नमानिने अंक १३ नै लिएर मैले ब्लग लेखेँ है आज ! कसैलाई यहाँ आफ्नो ब्लगपोष्ट नराखिदिएको भए हुन्थ्यो, या कसैलाई आफ्नो ब्लगपोष्ट पनि भनिदिएको भए हुन्थ्यो झैँ लाग्न सक्छ, तर पनि आफूलाई साँच्चै प्रभाव परेको, घत परेको, समग्रमा भन्दा मन परेको ब्लगपोष्टहरु राख्दा यहाँहरु लाई अप्ठेरो पर्छ भने पहिले नै यहाँहरु सँग क्षमा माग्न चाहन्छु ! १३ उत्कृष्ट ब्लग भनिएपनि, यो ब्लगपोष्ट  १३ नम्बर र यो १ ब्लगपोष्ट  नम्बर भनेर चाँहि छुट्याइएको छैन है ! ***************************************************** केही रमाइला संस्मरणहरु ! - दिलीप आचार्य   दिलीप दाइ का सबै ब्लग पोष्टहरु निकै उपयोगी अनि रमाइला लाग्छन् । टेक्निकल कुराहरु पनि प्रस्ट बुझ्ने गरि ले

Listen to 3rd  Episode of “Babu Aama ra Chhora ” आज को श्रुति संवेग को यो अंक मा  हामी  ‘विपी कोइराला’ को उपन्यास ‘बाबु आमा र छोरा’ को वाचन गर्दै छौँ । मनोविश्लेषणात्मक साहित्य का लागि परिचित विश्वेश्वर प्रसाद कोइराला को यो उपन्यास मा पनि विपी को कृतिगत विशेषता पाउनसकिन्छ । उपन्यासलाई नाम अनुसार नै 'बाबु, आमा र छोरा' ३ खण्ड मा विभाजित गरिएको छ ! ती खण्डहरु मा 'बाबु, आमा र छोरा' तिनै पात्रहरुको मनोविश्षलेण प्रस्तुत गरिएको छ । उज्यालो ९० नेटवर्क को लागि निर्माण गरिएको कार्यक्रम श्रुति संवेग मा सदाझैँ वाचन मा अच्युत घिमिरे हुनुहुन्छ भने प्रविधी मा दिनेश निरौला र शशिन्द्र गौतम रहनुभएको छ । Download:   BP Koirala's Babu Aama ra Chhora Episode-3

“Competition Builds Quality” भन्ने थिमसहित “7th National Technological Festival LOCUS 2010” को सातौँ संस्करण IOE पुल्चोक क्याम्पस मा आज देखि  सुरु हुँदैछ । पुल्चोक क्याम्पस मा  इलेक्ट्रोनिक्स एन्ड कम्प्युटर  इन्जिनियरिङ तथा इलेक्ट्रिकल इन्जिनियरिङ अध्ययनरत विद्यार्थीहरु को संस्था लोकस ले लोकस २०१० को आयोजना गरेको हो । लोकस आज र भोलि (सेप्टेम्बर १७  र १८) दुइ दिन सम्म, इन्जिनियरङ अध्ययन संस्था (पुल्चोक क्याम्पस) पुल्चोक मा चल्नेछ । LOCUS 2010 मा Software Competition , Hardware competition , Electrical event competition , Paper presentation , आदि विभिन्न कार्यक्रमहरु समावेश गरिएकोछ । त्यसबाहेक Gaming Competition, Fastest Google Searching Competition,Coding Contest,Problem Solving Competition,3D Movie Show लगायत अन्य विभिन्न कम्पिटिसनहरु पनि समावेश गरिएको छ । Non-competitive events तर्फ भने Exhibition,Seminar/workshop/talk-program,+2 Expo आदि कार्यक्रमहरु सञ्चालन हुने भएको छ । कार्यक्रम मा MicroHydro, Robots, तथा विभिन्न अन्य प्रोजेक्टहरु को प्रदर्शनी गरिनेछ । LOCUS 2010 को उद्घाटन बिहान