Skip to main content

Posts

Showing posts from November, 2009

बेलुकाको ४ बजिसक्यो । ढोकाबाहिर ४३३ लेखेको रुमभित्र प्रवेश गर्नासाथ आफ्नो झोला विस्तारामा फ्यात्त फालेपछि आकार छेउमै रहेको कम्युटरको सिपियु अन गर्छन् अनि लुगै नफुकाली विस्तारामा पल्टिन्छन् । छेउमा उसको रुमपार्टनर आफ्नै विस्तारामा सिरक ओडेर केही पढिरहेको छ । कोठाभित्र सियो खसेको पनि थाहा पाउने सन्नाटा छ । कोठा दुईभागमा बाडिएको छ, आकारको भाग देब्रे अनी उनको रुमपाटनरको दाहिने ।

किताबको र्याक विस्तारा छेउको भित्ताको माथिल्लो भागमा अड्डाइएको छ जसभित्र देशविदेशका साहित्यिक देखि लिएर स्नातक तहका शैक्षिक पाठ्यपुस्तकहरु खचाखछ छन् । विस्तारा अगाडीको हरियो टेबुलमा कालो रङ्गको सामसुङ कम्पनिको मोनिटर राखिएको छ जसका पछाडी सिपियु र स्पिकरका तारहरु लटपट्टिएका छन् । टेबुलमा सानो चाइनिज अलार्म घडी छ जसमा ५ बजेको अलार्म लगाइएको छ । नियालेर हेर्ने हो भने सेकेन्डको सुई चलेको पाइदैन । खानेपानीको लागी मोनिटर छेउमै राखिएको स्प्राइटको हरियो खाली बोत्तल छ ।

विद्यार्थी जीवन, त्यसमा पनि इन्जिनियरिङको जस्तो गार्हो विषय । विहान ९ बजेदेखि साँझ ४ बजेसम्म क्याम्पसको पट्यारलाग्दो लेक्चरले आकारको कान पाकिसकेको हुन्छ ।…

उसको मरण दिन र मेरो जन्म दिन, महिना, बार र वर्ष फरक भएपनि गते एउटै थियो । तर यस्ता कुराहरु मलाई पहिले याद थिएन तर अहिले यस्ता कुराहरु खुब याद आउँछ, अनि लाग्छ कहिँ कतै कुनै शक्ति को बास छ कि ? ‘कति कुरा नभनेर नै मिठा मिठा, मिठा हुन्छन्’ भने जस्तो पनि लाग्छ कहिलेकाँहि । यो अनौठो संयोग मात्र हो वा यसभित्र रहस्य नै केही छ त्यो त भन्न सक्दिन, तर पनि यदा कदा आफ्नो खप्पर मा लेखिएको कुराहरु सबै सही नै हुन्छन् कि जस्तो पनि लाग्छ । कोही नजिक भएर पनि केही कुरा मिल्न नसक्ने तर कोही टाढा र पराइ भएरै पनि सबै कुरा मिल्ने यो अनौठो संयोग को बारेमा कति जना जानकार छन् या भुक्तभोगि छन् त्यो त थाहा छैन तर यी कुराहरु जन्म मृत्यु सँग जोडिएर आएको सिलसिला भएकोले, कहिले काँहि तर्सिने पनि गर्छु । कोही भन्छन् केही पाउन केही गुमाउनु पर्छ, कोही यो त सबै भन्ने कुराहरु मात्र हुन् पनि भन्छन् ।

जब जब, यस्ता कुराहरु मन मा उव्देलित भएर आउँछन्, तब तब केही नराम्रो हुँदैछ या राम्रो को लागि नै हुँदैछ भन्ने कुरा छुट्याउन नै मुस्किल पर्छ । हुन त सबैको आ-आफ्नै धारणा हुन्छ जीवन को बारेमा, सबैले आफ्नै तरिकाले सोच्ने हुन् । यहाँ …

Listen to 1st episode of Radha in Shrutisambeg.

यहाँहरुको रोजाइ अनि यहाँहरु ले दर्शाउनु भएको माया को कारण श्रुतीसंबेग को आज देखि का अंकहरु मा हामी कृष्ण धरावासी को पौराणिक उपन्यास 'राधा' वाचन गर्ने भएका छौँ । उज्यालो ९० नेटवर्क बाट केही समय अघि बजिसकेका यी अंकहरु अब का केही महिना यसै ब्लग मार्फत प्रत्येक शनिबार श्रुती सम्वेग अन्तर्गत बज्ने छन् ।

आज को वाचन मा किच्चक बधस्थल को उत्खनन् को बारेमा वाचन गरिएको छ । पौराणिक आधार मानेर लेखिएको भनिएको राधा, मदनपुरस्कार प्राप्त कृति हो । लिलालेखन क्षेत्रमा विशिट्ष पहिचान बनाउन सफल कृष्ण धरावासी को यो उपन्यास पौराणिक भइकन पनि यथार्थ को धरातल मा रहेको छ ।

सदा झैँ वाचन मा अच्युत घिमिरे तथा प्रविधि मा दिनेश निरौला र सशिन्द्र गौतम हुनुहुन्छ भने कार्यक्रम सञ्चालन मन्टेश्वरी राजभण्डारी ले गर्दैहुनहुन्छ । स्मरणिय रहोस्, श्रुतीसम्बेग उज्यालो ९० नेटवर्क बाट हरेक मंगलबार र शुक्रबार राती ९:१५ बजे प्रसारण हुँदै आएको छ । यहाँहरु लाई राधा को वाचन कस्तो लाग्दैछ ? प्रतिक्रिया को आश मा रहेका छौँ ।

माथि को अडियो डाउनलोड गर्नुहोस् ।

Update: Pics from LOCUS








There are variety of software in software competition, such as Web Crawler, Motion Detector from IOE. Likewise there was, Snaike, Bubble Smile, Kabaddi, Departmental Store Management System, Shooter form KU. And likewise there was, Online Pustak Bhandar from KEC and Departmental Store Management System from PUSET. Beside these there are numerous stall of hardware and software, Robots and Machines.

Locus is a techincal festival which is organized every year by IOE , Pulchowk Campus students. Its main aim is to provide students a platform to show their talent. Locus provides lots of opportunities as it helds software , hardware , electrical events , paper presentation and various other competitions. Prize money will also be rewarded to the winners by Locus Committee.

The Locus is starting from (today) Friday to Sunday (27 to 29 November,2009). Locus will cover Software Competition, Hardware Competition, Electrical Event Competition, Gaming Challenge, Paper Prese…

तातो चुस्कीसँगै शुरु हुन्छ, हाम्रो कफी गफ
गुलियो कफि, त्यसमाथि तिम्रो मिठो मुस्कान
कति आनन्दित छ यो पल !

शिशिर यामको घामभन्दा प्रिय लाग्छ
तातो कफी, अनि तिम्रो सामिप्यता
साँच्चै रोज्न गाह्रो छ !

हाम्रो गफ कहिल्यै टुङ्गिन मान्दैनन
समय बगिरहेछ, कफी सेलाउँदै जान्छ
कतै हाम्रो सम्बन्ध पनि चिसिने त होइन ?

तिमी छिट्टै सपना बुन्न थाल्छ्यौ
कति सम्भव छन्, कति असम्भव
अन्जान मै नटुटुन् तिम्रा सपनाहरु !

हतार नगर, अझ तिता यथार्थ सुनाउनु छ
अनि कयौँ घुट्की लिनै छन्
चिसो कफी अनि तिता स्वादहरु ।

-मुकुन्द भण्डारी
बायोटेक तेस्रो वर्ष
काठमाडौँ विश्वविद्यालय ।

Listen to Bulbul Episode-13 [November 25,2009].

आइतबार बज्दै आएको बुलबुल आज देखि बुधबार बज्न सुरु गरेको छ । आज बुधबारे बसाइ को पहिलो बुलबुल ! आज को बुलबुल मा केही रात्री गन्थन को साथ मा पंकज उदास का गजलहरु लिएर आएका छौँ  ।

शरीर बिरामी भएर मात्र मान्छे बिरामी हुँदैन । मन बिरामी भए पनि बिरामी हुन्छ मान्छे । तर मन बिरामी भएको कमै मात्र देख्न सकिन्छ । त्यो त केवल त्यही व्यक्तिले देख्छ जसको मन बिरामी भएको छ । अरुहरुले त त्यही देख्छन्, जे देखिएको छ । मनको बिरामी शरीरमा उतार्न सकिने भए सारा अन्तरमुखी मान्छेले अरुहरुको करुणा बटुल्न आफ्नो मनको बिरामीपनलार्इ शरीरमा उतारिदिन्थ्यो ।

मनको बिरामी अध्ययन गर्नका लागि सिग्मण्ड फ्रायडको अध्ययन गर्छौं हामी भने, सिग्मण्ड फ्रायडले कति अध्ययन गरे होला त मनहरुको ? मन आखिर मनै हो । कहिले खुशी हुन्छ, पुलकित हुन्छ - लाग्छ अब मुक्त छ हर दु:खदेखि । कहिले फेरि यही मन एक्लै एक्लै कुँडिन्छ । उ आफैं बुझ्दैन, किन दुखेको हो मन ।

मन त्यसै व्यग्र भइदिन्छ, मान्छे त्यसै चिन्तित भइदिन्छ अनि समय त्यसै अप्ठ्यारो भइदिन्छ । एक थोपा पानीको मूल्य रेगिस्तानमा पुगेपछि थाहा हुन्छ …

कुनै अघोषित गन्तव्यतर्फ लम्कदैंछ ऊ
लक्ष्यसंग जम्काभेट हुने आशमा
निरन्तर निसन्देह अघि बढ्दैछ यात्री
निरामय अर्थपुर्ण जीवनको खोजमा।

उकालीसंग चढ्छन, ओरालीसंग झर्छन उसका पाइला
तर हार मान्ने छैन साहसी यात्री
उसका पाइलाका डोबले साथ दिने सहयात्री भेटिन्छिन, छुट्टिन्छन्
तर कसैसंग रिस नराखि सबैको बन्छ ऊ प्यारो साथी।

भोलीको कुनै चिन्ता छैन, न त कुनै भय नै छ,
उसका पाइलाहरुले बाटो पहिल्याउने नै छन्,
पुरातन यात्राको धर्म पछ्याउदैं छौं हामी सबै पनि यात्रीझैं
कुनै अपरिचित अन्तिम विन्दुको पर्खाइमा दिन काट्दै।

--अन्जली

This morning I got an email in facebook, saying forward this message to atleast 15 people to show urself as active facebook user. So, facebook will not delete your account.

Email was quite interesting as it says "Facebook is recently becoming very overpopulated,there have been many members complaining that Facebook is becoming very slow. And reason is that there are too many non-active Facebook members and, on the other side, too many new Facebook members.

Hence, mail is suggeting us to send this following message to our friends, what a rubbish ? This fake facebook message has been circulating all around the world.

Email was like this:
Facebook is recently becoming very overpopulated,there have been many members complaining that Facebook is becoming very slow. Records show that the reason is that there are too many non-active Facebook members and, on the other side, too many new Facebook members.

We will be sending this message around to see if members are active or not. If you ar…

I've been there in Swayambhu about 2 months ago. Whenever I've free time,and whenever I feel depressed, I usually go to Pashupati, Swayambhu and Budhanilakantha. I feel always good there in Swayambhu. Swayambhu (also spelt Svayambhu) means Self-manifested or that which is created by its own accord. I've clicked some picture of Swayambhu from mobile phone, hope you will enjoy these pictures.











About Swayambhu:

Swayambhu Temple is one of the most famous sites in Kathmandu. The temple is crowded with Tibetan priests, monks, vajrayana Buddhist and the Newar nuns in Kathmandu, who are ardent worshipers of Swayambhu.

The Swayambhu stupa dates back much earlier to the 5th century. According to legends, in the Kathmandu Valley, a Buddhist follower planted a magical lotus, which floated on the lake that used to cover the valley. Later on, Bodhisattva Manjusri made a gorge where the waters were drained out to form a valley. The people resided on the valley, which was called as a Kathma…

Listen to Bulbul Episode-12 [November 22,2009].

You are listening to 12th episode of Bulbul. 

Bulbul is a Radio Program (a gajal program). Bulbul is presented by Achyut Ghimire and broadcasted via Ujyalo 90 Network. Dinesh Niraula is technically assisting this program. Thanks to BULBUL Team for bringing such a wonderful program.

आइतबार को दिन बज्ने यो आज को अन्तिम बुलबुल हो । आगामी अंक देखि बुलबुल प्रत्येक बुधबार प्रसारण हुनेछ । आज को बुलबुल मा पारिजात विशेष केही रात्री गन्थन लिएर आएका छौँ ।

You can directly send your suggestion, comments & even your gajal to: bulbul[at]unn.com.np or to: ghimireachyut[at]gmail.com

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ ।  यही कारण हो, हामीले पनि गजलको यो कार्यक्रम नामकरण गरेका छौं - बुलबुल भनेर । शुरुमा यो शब्द सुन्नेलाई अनौठो लाग्न सक्छ तर क्रमिक रुपमा यसको अर्थ खुल्दै जानेछ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यह…

मृगस्थली बाट ओरालो झर्दै थिँए, पशुपति तिर । पारीपट्टि लहरै लाशहरु जल्दै थिए, वारिपट्टि सबै आ-आफ्नै धुन मा मस्त थिए । कोही रुँदै, कोही हाँस्दै, कोही किन्दै, कोही बेच्दै, कोही खाँदै, कोही तान्दै, कोही हेर्दै, सायद संसार यस्तै हो, अनि संसार को रित नै यही हो । पारिपट्टि दन्किएको चिता हेर्दाखेरि लाग्छ, जिवन यहीँ आएपछि, सुरु हुन्छ, यहीँ आएपछि अन्त्य हुन्छ, निचोड मा भन्दा जिवन को भेद थाहा पाइन्छ । पारिपट्टि कोही छाति पिटि पिटि रुँदैछन्, आफन्त गुमाउनु को पिडा मा, घाटे बाहुन को मुहार मा दु:ख भन्दा खुशी कै आभाष हुन्छ । तर यी कुराहरुलाई हामीले दाँजेर हेर्ने मुर्खता गर्नुहुँदैन, घाटे बाहुन आफ्नो नित्य काम गर्दैछन्, दायित्वबोध र कर्तव्यबोध ले आफ्नो काम गर्दैछन् । म वारी पट्टि बसेर नै सबै हेर्दैछु, त्यो बल्दै गरेको चिता हेर्दैछु, त्यसकै तल पैसा को खोजी गर्ने केटाहरु को हुल, त्यो धमिलो पानी मा पैसो खोज्दैछन् ।

म उभिएको छेवै मा एउटा सानो नाङ्लो पसल छ, तर त्यो पनि ढाकिएको छ, भनौँ न पसल बन्द छ । हरियो स्वेटर, हरियै पाइन्ट अनि कालो जुत्ता मा सजिएका नगरप्रहरी आइपुगे । एउटा ले करायो, तलाई यहाँ नबस भनेको ह…

Kathamandu Cycle City 2020 ले आज नोभेम्बर २१, २००९ का दिन साइकल र्‍याली को आयोजना गरेको थियो । काठमाडौँलाई सन् २०२० सम्म मा साइकल मैत्री सहर को विकास गर्नु अभियान को मुख्य लक्ष रहेको छ । Kathamandu Cycle City 2020 ले आज गरेको साइकल र्‍याली मा प्रोफेसनल र ननप्रोफेसन गरि करिब २०० जना जति को सहभागिता रहेको थियो । बिहान ७ बजे र्‍याली सुरु गर्ने भनिएको भएपनि करिब ८ बजे र्‍याली सुरुभएको थियो । जावलाखेल मा Kathamandu Cycle City 2020 का एम्बास्डर समेत रहनुभएका साइकल यात्री पुष्कर शाह ले र्‍याली को उद्‍घाटन गर्नु भएको थियो । जावलाखेल बाट सुरु भएको र्‍याली लगनेखेल, पाटन दरबार स्क्वायर, पाटनढोका, कुपन्डोल, त्रिपुरेश्वर, जमल हुँदै, टुँडिखेललाई एक फन्को लाएर, न्युरोड हुँदै, वसन्तपुर मा पुगेर सभा मा परिणत भएको थियो । सभामा बोल्ने वक्ताहरुले, सबैले साइकल को महत्ता तथा वातावरण सम्बर्धन मा साइकल चढ्दा हुने फाइदाहरु को बारेमा चर्चा गर्नुभएको थियो । र्‍यालीका केही झलकहरु तल राखिएकाछन् :




















I've been searching for some funny cartoons to refresh my mind. And of-course, I've found some in internet. So, I'm sharing some cartoons with you too. Matter is serious, but they makes us laugh.Hope you'll enjoy this cartoons. 

'Okay your father managed to get a mouse. Now how do we use it?'






















Basically, a humorous or satirical drawing published in a newspaper or magazine is called cartoons. One Cartoon can say millions of word.In modern print media, a cartoon is a piece of art, usually humorous in intent. This usage dates from 1843 when Punch magazine applied the term to satirical drawings in its pages, particularly sketches by John Leech. The first of these parodied the preparatory cartoons for grand historical frescoes in the then-new Palace of Westminster. The original title for these drawings was Mr Punch's face is the letter Q and the new title "cartoon" was intended to be ironic, a reference to the self-aggrandising posturing of Westminster …