Skip to main content

Posts

Showing posts from September, 2008

-गगन पौडेल फार्मेसी दोश्रो वर्ष, काठमाडौँ युनिभर्सिटि । ए क नजर थियो हेरिरहने, अहिले लाग्छ ममता छिपेको थियो त्यस हेराइमा । जसरी एक शिशुप्रति उसको जननीको नजर लोलाउँछ र टोलाउँछ ठ्याक्कै त्यस्तै । एकटक ले हेरिरहने ती ठूला-ठूला आँखा, लाग्थ्यो कि त्यस आँखामा समुन्द्रको गहिराइ छ । ती रसिला मदहोशी नयन, म डुबिसकेँथे । जब म ति लोचन नियाल्थेँ, मलाई संसारको अद्’भुत खुशी मिलेजस्तो लाग्थ्यो, मानौँ कि म कुनै स्वर्गमा छु, यो संसारको घच्चाघमासान बाट धेरै टाढा, केवल खुशी र प्रशन्नता मात्रै साथमा भएजस्तो । जब नजरसँग नजर टकराउँथ्यो, ती झुकेका परेली आहा ! लाग्थ्यो घामको सुनौलो किरणको स्पर्शले नयाँ उमंग ल्याएको छ म मा, जब ती नजर उठ्थे लाग्थ्यो घाम डुब्न लागेको छ र चराचुरुङ्गीको चिरबिरसँगै ती आफ्ना बासस्थानतिर लाग्न लागेकाछन् । लाग्थ्यो कि आफूलाई सदासदाका निम्ति उनलाई समर्पण गरिदिउँ । लाग्थ्यो लाजले लाली छाएको त्यो मुहार देख्दा भर्खर कोपिला फक्रेर गुलाबमा परिणत भएको छ अनि मलाई बोलाइरहेछ, “आउ, आकाश ! मलाई अंगाल म तिम्री हुँ केबल तिम्री, मैले मेरो तनमन नै तिमीलाई सुम्पिसकेँ, मलाई चुँडेपनि केही मतलब छैन म हाँस

One Newly launched blog called: Nepali Blog Awards has reviewed this blog "Aakar Post" Here's their word: As part of our efforts to have more interaction among Nepali bloggers, we have come up with the first review of the blog, which participated in our blog, and linked back to us. Today we are reviewing Aakarpost - a blog run by a Nepali youth under the pen-name Aakar. His real name is Anil P. Ghimire. He also runs several blogs under the title "Aakar Blogs Network". Aakar Post is a blog that primarily features articles in Nepali - Devnagari Script - though you shouldn't be surprised at some English posts you might come across there. Most of the articles deal with the different aspects of the Nepali society - politics, literature, music, videos, audios and most of the current ongoings in Nepal. He also has his personal stuffs on the blog. For eg. his artworks. The blog seems to have quite a following from the Nepali diaspora. Currently Clustrmaps reveals t

-eShan Gajurel “Life is a simply a metal, getting moulded striked, welded to deliver beautiness ending though getting rusted”, Sunita was saying to herself. One month before she was what she now thought would never be in life. Her happiness sublimating into sadness together with those of Samir. Both loved each other enjoyed each other’s companion until politics came in between.Politics got a way to mingle in their life because of their social differences. Samir was a son of a rich couple-both being doctors staying and working in Rampur chitwan. He was a stereotype of modernity while Sunita was a prototype of morality and ideology. Sunita’s father was professor of sociology in Tribhuwan University. Before politics streamed them into two isolated lands, there was one thing binding them together – sex . Because both were quite rational, they never hesitated in talking about sexual relationships and other embedded stuffs. They were regular kissers although distanced from each other during

नेपाल बन्द टायर ढुंगामुढा सफल भयो ! इलेक्ट्रिकल मेकानिकल इयस भयो झडप ! उसले पेल्यो थर्कियोहोला उ त तर्सन्न है म ! तिम्रा समय भोली के होला के'था खेलौँ जुहारी ! साह्रै खन्चुवा हस्पिटल को बास पैसा खत्तम ! फेरी नि चर्चो नालिस हाल्दै छ रे लुकेर बस ! मुटुको टुक्रा बाँच्ने लक्षण छैन लुकेर बस ! चुपचाप उ भण्डार रित्तियो रे बहुलाएछ ! अँधेरी रात बेठेगान बिजुलि कठै विचरा ! घाँटि सुकेछ पाइला लम्कियो रे बिजुली छैन ! पसल थियो तर रित्तै वालेट नाटक गर्छौ ? दाजु चतुर सँगै थिए म पनि पैसा जोगाए ! मातृका नाम सँधै जंगल बास गुण्डाकै शैली ! इन्द्रजात्रा ले काठमाडौँ तनाव भोलि नि बन्द ? नोट: हाइकुको बारेमा धेरै जानकारी छैन । यहाँ प्रस्तुत गरिएका हाइकुहरु फेसबुक ग्रुपमा खेल्दा-खेल्दै, जिस्किँदा-जिस्किँदै लेखिएको हो । त्यसैले, यहाँ नबुझ्ने प्रसंगहरु धेरै होलान् । साथै, यससँगै सम्बन्धित हाइकुहरु "उजेली" को ब्लगमा पनि पढ्न पाउनुहुनेछ । दुबै मिलाएर पढ्दा चाँहि केहि बुझिएला कि ???

Subject: Invitation : Software Freedom Rally, Candlelight Vigil and Software Freedom Day. Dear all, On the 19th of September, we are organizing Software Freedom awareness rally from Tinkune to Maaitighar from 4:30 PM. The rally will pass through the pavement without obstructing vehicular traffic. A candlelight vigil will be organized at Maaitighar Mandala from 6 PM onwards. On the 20th of September, the main events of Software Freedom Day will start at 10:00 AM at Yala Maya Kendra, Patan Dhoka, Lalitpur. There will be something for everyone of us. Please be there, irrespective of your profession to express your solidarity to us. Software Freedom is something everybody of us should advocate for. Thank You, Free/Open Source Software Nepal Community. ---------------------- www.aakarpost.com

हामी अनि हाम्रो समाचार को बारेमा लेख्दैछु । नेपालमा भएकालाई त थाहा नै हुन्छ तर नेपाल बाहिर रहनेलाई नेपाल को खबर खै कस्तो रुपमा पुग्छ थाहा छैन । विगतका जनयुद्धका नाम मा भएका हत्याहिंसा, अनि "एक मधेस, उत्तर प्रदेश" उफ, सरी ल ! "एक मधेस, एक प्रदेश" नाम मा भएका हिंसा, सामजिक सद्भाव भड्काउने हिंसा, आदि ईत्यादिका कारण ले हामीलाई समाचार यी बाहेक केही हुँदैन जस्तो नै लाग्छ । खैर, अब प्रसंगमा आउँ । म आज २९ गते आइतबार २०६५ को कान्तिपुर दैनिक हेर्दैथिँए । एका-एक पत्रिका मा छापिएका समाचारहरुले मेरो मनस्थिति खल्बल्याइदियो । ओहो, मैले त याद नै गरेको रहेनछु, दिनहुँ पत्रिका त यस्तै खाले समाचार ले पो भरिएको हुँदोरहेछ । सयौँ को संङ्ख्यामा पत्रिका अनि सबै पत्रिका का सबै पेज यस्तै घटनाले भरिनेगरेकाछन् । अब सुरु गरौँ है त, आज कान्तिपुर दैनिकमा छापिएका समाचार शिर्षकहरुबाट: - नेपाली दुतावास नजिकै बम विस्फोट, - अपहरण आरोपमा ५ प्रहरी नियन्त्रण, - तान्त्रिक ले बलि दिएको आशंका, - दुर्घटनामा ४ को मृत्यु, २१ घाइते, - हात्ति को आक्रमणबाट पाँचको मृत्यु, - तिर्थयात्रिको मृत्यु, - रामेछापमा तनाव का

-Shekhar KC What am I? I am psyco Because my claims are very universal But logics are very ridiculous I am a rebel Because I want drastic change in everything But present seems to be stagnant forever I am a joker Because I often make people laugh But people laugh at me not at my joke I am a politician Because I play politics with my life But my life doesn’t represent me truly I am a good student Because I study my books But books are very thick infront of my thin mind So , I am a psycho Because my claims are very universal But my logics are very ridiculous Thank you !

बैज्ञानिकहरु आज भौतिक शास्त्रको क्षेत्रमा सबैभन्दा ठूलो, खर्चिलो अनि, ऐतिहासिक प्रयोग अनि परिक्षण गर्न गइरहेकाछन् । $ 10 billion atom-smasher नाम दिइएको Large Hadron Collider आज बुधबार, फ्रान्स र स्विटजरल्यान्ड बिचको सिमाना मा fired गरिदैँछ । यो अहिलेसम्म कै शक्तिशाली atom-smasher हो जसले प्रकाशको गति बराबर को गतिमा proton हरु को बिचमा collision गराउने छ । प्रकाश को गति बराबर को गति मा protonहरु बिच collision गराउँदै गरिने प्रयोग अनि प्रयोग पश्चात को वातावरण, या भनौँ showers of particles बाट हाम्रो ब्रम्हाण्ड को निर्माण कसरी कुन रुपमा भएको थियो भन्ने जानकारी मिल्ने अपेक्षा गरिएको छ । त्यस्तै, यस प्रयोग बाट मिस्ट्रि मानिएको black hole तथा extra dimension को बारेमा पनि धेरै कुरा खुल्ने विश्वास गरिएको छ, साथै, ब्रम्हाण्ड / Universe को प्रत्येक कुराहरुको बारेमा जानकारी मिल्ने विश्वास बैज्ञानिकहरुले गरेका छन् । Listen above Nepali Audio & watch following English Video. विभिन्न ईन्टरनेट म्यागजिनलाई अन्तरवार्ता दिँदै, यस परिक्षणको नेतृत्व समेत गरेका बैज्ञानिक स्टेफन हकिङ

खान हामी सँधै अगाडि, सबैभन्दा पहिलो हाम्रो काम खाने । जतिसुकै अभावमा पनि खाइएकै छ, भलै राम्रो नभएपनि । जतिसुकै महंगीमा पनि बाँचिएकै छ । हाम्रो पहिलो काम नै खाने काम भएकोले, उहिले स्वर्गिय व्यङ्ग्यकार भैरव अर्याल ले पनि हाम्रो यो प्रवृतिलाई नै दह्रो दनक दिएका थिए । महाकवि लक्ष्मी प्रसाद देवकोटा ले पनि लेखेकै हुन् । तर जसले जति नै भनेपनि हाम्रो बानि कहाँ परिवर्तन भा’छ र ! नेताले देश खाए, जनताले त्यही सुकेको च्युरा खान पनि गाह्रो हुँदै गए । सर्वहारा को अर्थ पनि गज्जबैले लगाए: सर्व‌+आहार = सर्वहारा, भन्नको मतलब भेटेको जति सबै को खाने हो रे । मेरो दिमाग पनि यो भन्दा माथि उठ्न सकेन, खान छाडेर काँ’ अरु कुरा सोच्ने फुर्सद छ र ? यहाँ कसैले पनि भ्रष्टचार गर्दैन, खान को लागि गरेको काम पनि कहिँ भ्रष्टचार हुन्छ र ? यो गरेकै खानको लागि हो, उहिले गिरिजा ले “लाउडा” खाएरे, अनि तिनले पनि खाए रे, अनि उसको त कुरै नगरौँ, अधिक नै खाए रे । खा’को त हो नि, ला’को हैन, राखेको हैन क्यारे त ! अरुलाई बाल मतलब ! देशमा चुनाउँ हुँदा पनि खाए रे, अस्ति कोशीमा बाढि आउँदा पनि खाए रे, सुकुमबासी बनेर पनि खाए रे, भाले भ

The only divine thing that has touched the world in recent decades is "Free software". Imagine a world in which . . . . -You have complete freedom to choose your path. -We have boundless opportunities to seek for knowledge and learn from it. -People are helped and help the other in the same way. -People work together towards a single goal to improve a world .Hand in hand, bit by bit when millions of people contribute their ideas, there is birth of omnipotence power for helping humanity. The thought of free software is all alike these fundamental freedoms. Free software are not priceless software, they [can] be sold but along with your 4 freedoms restored. In this process the Free Software Foundation (FSF) is also benefited to some extent. We must remember after all FSF is the basis for freedom development in software. Other good thing is that in free software, users don't have to pay the distribution fee in order to use the software. They can copy the program from a frien

The application failed to initialize properly (0xc0000005)in google Chrome. Let's fix it by following steps: We have been waiting for Google Chrome from a long time. And finally we get Google Chrome as well. But after installing it, some users are getting error. And they are unable to run it properly because of 0xc0000005 error. It says:"The application failed to initialize properly (0xc0000005).Click on OK to terminate the application." And we must have to click ok and we are unable to use google chrome. May we are confused which type of browser is it. May it is not running properly because of some problem which is in your computer. Well, Now I'm here to fix that problem. And this type of error has been seen in those computer which has symantec antivirus as an antivirus. But don't worry it is not a problem. And in some other cases may be .dll files are missing. So, if you are not using symantec as an antivirus but still seen such error and unable to run google ch

सर्च र अनलाइन विज्ञापन कम्पनी, गुगलले आफ्नो वेब ब्राउजरको ट्रायलभर्सन आज लन्च गर्दैछ । गुगल को यो ब्राउजरको प्रवेश सँगै वर्षौँ देखि रहेको माइक्रोसफ्टको एकाधिकार तोडिने विश्वास गरिएको छ । गुगलले आफ्नो नयाँ सफ्टवेयरलाई “क्रोम” भन्ने नाम दिएको छ, अनि यसको डिजाइन यसरी गरिएको छ कि, यसले अहिलेको पछिल्लो वेब मा भएका कुराहरु साथै अफलाईन डकुमेन्ट, भिडियो भएको पेजहरु पनि सहजै रुपमा ह्यान्डल गर्न सकोस् । अहिले यस्तै खालको ब्राउजरको आवश्यकता छ, जसले जुनसुकै पेजहरु पनि सजिलै ह्यान्डल गर्न सकोस् । पहिले का ब्राउजरहरु ले मुख्यत: ईमेज र टेक्स्ट लाई मात्र फोकस गरेका थिए । तर यस ब्राउजरले भने, भिडियो भएका पेजहरुलाई समेत सजिलै ह्यान्डल गर्ने विश्वास लिइएको छ । क्रोम ब्राउजर को बारेमा गुगलको अफिसियल ब्लग “गुगल ब्लग” मा पनि लेखिएको छ । त्यस्तै, क्रोमको बारेमा लेखिएको ३८ पेज लामो किताब पनि अनलाइन राखिएको छ, जसमा क्रोम किन आवश्यक पर्यो, क्रोम के हो, कस्तो सुबिधा छ, अनि गुगलले यसबाट कस्तो आशा राखेको छ, भन्ने कुरा लेखिएको छ । विन्डोजको लागि बनाइएको क्रोम को ट्रायल भर्सन सेप्टेम्बर ३ देखि अनलाइन राखिने

Search and advertising giant Google will today launch a trial version of its own web browser in a clear attempt to break Microsoft's dominance over the way people access the web. Google say their software, called Chrome, is designed to handle the latest web services such as video-rich pages and online office document editing faster and more securely. A rethink of the browser is needed, says the firm, because existing programs have their roots in an age when the web offered only text and images. Google confirmed its browser's existence in a company blog post after it mistakenly mailed details of Chrome to a blog . Comic error

Dear Blogger Friends, Today I'm going to share a new innovation in blogger. Actually I'm surfing some friends blog and I've seen, comment form in the same page. I'm really happy and shocked both at a time, about this features. So, I've gone through Google, I've found the solution and I'm going to share over here. Many of we users of Blogger are searching for such innovation from blogger group. Now we have. This is very easy to implement in your blog and is directly powered by blogger.Blogger have developed an inline (embedded) comment form which can be enabled through Blogger in Draft. This is probably the most requested feature for Blogger, and I'm sure many of you will want to use this straight away! Now we can place comment form in same page of blog as in wordpress blog. Now get started with it: May be you haven't use blogger in draft yet. So, as to enable this feature first of all go to Blogger In Draft because from Blogger you are unable to see

अबफेरी मेरो देशमा हिटलरको घृणित युद्ध नचर्कियोस ओसिएका बम वारुदहरु शान्ति खलबलाउनको निम्ति बुलन्द्र आवाज लिएर नपड्कियोस् भर्खरै मात्र सकिएका छन् पोतेर जनयुद्धले चर्किएका घरका भित्ताहरु ममतामयी आमा! अबफेरी तिम्रो काख उजाडिएको मरुभूमिझैँ रित्तो नहोस् वावा! तिमीले सनाखत भएका लाशहरु जिम्मा लिन नपरोस् भाईटिकामा चेली! तिमीले माईतीको प्रतिविम्ब खोज्दा क्षतविक्ष्‍यत भएर यत्रतत्र छरिएका शरिरका टुक्राहरु नहोउन् तिजमा माईती तिमीले चेलिको सामिप्यता वेपत्ता र वेवारिशे पारिएको समाचार अखबारहरुमा नहोउन ् पबित्र शिन्दुर छरिएको शिउँदो हो त्यो, कहिल्यै नपुछियोस दैवले जुराएको मिठो साथ त्यो पनि नछुटियोस देशका कर्णधार नावालकहरु टुहुरा र टुहुरी नहोउन स्वर्ग जस्तै घर - परिवार बिचल्ली र बिस्थापित नबनुन परिवर्तन ल्याउने परिवर्तनकारिलाई हृदय देखिनै प्रणाम छ परिवर्तनको लागी प्राणदिने शहिदहरुलाई समग्रमा हामी सबैको लाखौं पटक सलाम छ। -मन्जील दिप सुब्बा आङ्सराङ् - ५ बरबोटे पाँचथर मेची नेपाल। हाल – Qatar Foundation. Email – [email protected]