Skip to main content

Posts

Showing posts from July, 2010

हामी इन्टरनेट को युग मा छौँ । इन्टरनेट त छँदै नै छ, साथ मा संसार मोबाइलमय नै भएको छ । हाम्रै देश को तथ्याङक ले पनि भन्छ, हाम्रो देश मा इन्टरनेट चलाउने ८० प्रतिशत भन्दा बढि मान्छेहरु, मोबाइल बाट नै इन्टरनेट चलाउँछन् । हिजो आज, च्याट गर्न र वेव सर्फ गर्न, फेसबुक चलाउन वा ट्विटर चलाउन पहिले को जस्तो साइबर धाएर कमै जान्छन् । हिजो आज अधिकांश त मोबाइल बाटै नेट चलाउँछन् । एनटिसी, एनसेल आदि को जिपिआरएस, थ्रीजी, एज नामक सेवा मार्फत हाम्रो मोबाइल इन्टरनेटमय बन्दै गएको छ । स्मार्टफोन, आइफोन बाहेक का अन्य मोबाइल प्रयोगकर्ताहरु, प्राय: ओपेरा मिनी तथा मोबाइल को आफ्नै ब्राउजर बाट इन्टरनेट को कुना चिहाइरहेका हुन्छन् । अरु केही नहेरेपनि, फेसबुक त जरुर हेर्छन् । तर के तपाई ले Snaptu एप्लिकेशन मार्फत इन्टरनेट चलाउनु भएको छ त ? आउनुहोस्, आज हामी यही Snaptu को बारेमा कुरा गर्दै छौँ । यो इन्टरनेटमय मोबाइल मा यो Snaptu तपाई को लागि बहुउपयोगी सावित हुन सक्छ । Snaptu के हो ? Snaptu एउटा मोबाइल एप्लिकेशन हो जसको इन्टरफेस ले स्मार्टफोन तथा आइफोन को झझल्को दिलाउँछ । स्नापटु यस्तो मोबाइल एप्लिकेशन हो, जसको माध्य

घडि ले साँढे ८ बजाइसक्यो, स्टप बाट अझै गाडी हिँडाउने चालचुल छैन । ८ बजे हिँड्ने भनेको टाटा सुमो, करिब ९ बजे रिङरोड, बल्खु छोडेर फर्पिङ जाने बाटो समाउँछ । २०० मिटर जति मात्र हिँडेको हुँदो हो, ड्राइभर ले गाडि घ्याच्च रोक्छन्, कर तिर्नु पर्ने रहेछ, बल्खु मै ! गाडि मा ड्राइभर समेत गरेर १२ जना छन् । पछाडि को सिट मा ४ जना, बिचको सिट मा ४ जना अनि ड्राइभर सँगै अगाडि ३ जना ! यो यात्रा मा आफू चाँहि खलासी बनिएको छ । म नओर्लिसम्म, गाडि का कोही ओर्लिन पाउँदैनन् अनि म नै अन्तिम मा चढ्नुपर्छ । बल्खु बाट हेटौँडा निस्कने यो बाटो म हिँडेको धेरै वर्ष नै भइसक्यो । टाटा सुमोहरु चल्न थालेदेखि, म प्राय: यही बाटो बाट हिँड्न थालेको छु, एक त बाटो छोटो छ, अनि चाँडो पुगिन्छ, त्यसमाथि बाटो छेउछाउ का डाँडाकाँडा पनि रमाइला छन् । अहिले को सिजन मा बाटोभरि नास्पाती फलेका देखिन्छन, अनि आरु पनि पाकिरहेको हुन्छन् । सुन्तला को सिजन मा सुन्तलाहरु ले नै भरिए झैँ लाग्छन सबै डाँडाहरु नै ! यो कति औँ यात्रा हो भन्न त सक्दिन, तर पनि आज रमाइलो लागिरहेको छ, सायद आफ्नो जन्मदिन को दिन मा यात्रा गरिरहेको भएर पनि यस्तो लागेको होला !

Listen to Bulbul Episode-48 [July 28,2010]. रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to: bulbul[at]unn.com.np or to: ghimireachyut[at]gmail.com Download: Bulbul Episode-48 [July 28, 2010] Alternate Download Link: Download Bulbul [Fast Download, Can be accessed easily. But this Alternate Download Link is temporary AND just works for next 7 days from today.]

ब्लग छ, कम्प्युटर बाट धेरै ले हेर्छन् । हिजो आज फेसबुक धेरै ले मोबाइल बाट पनि चलाउने हुँदा, तपाई को ब्लगहरु मोबाइल बाट पनि हेर्न खोज्छन्, मोबाइल प्रयोगकर्ताहरु ! तर तपाई को ब्लग कम्प्युटर को लागि डिजाइन गरिएको हुँदा, मोबाइल मा तपाई को ब्लग लोड हुन धेरै समय लाग्छ, जसका कारण पैसा र समय दुवै को बर्बादी मात्र हुन्छ । साथै, कम्पयुटर को लागि डिजाइन गरिएको ब्लग, मोबाइल मा हेर्दा धेरै कुरा मिल्दैन । अर्को कुरा मोबाइल बाट हेर्ने पाठकहरु ‘साइडबार’ का विगेटहरु हेरेर बस्दैनन् । उनीहरुलाई नयाँ ब्लग के रहेछ भन्ने कुरा मात्र जान्ने इच्छाहरु हुन्छ । उनीहरु चाहन्छन्, ब्लगहरु क्रमैसँग मोबाइल को ब्राउजर मा देखियोस, चाँडो खुलोस, ब्लग सजिलो सँग पढ्न पाइयोस् । सायद तपाईहरु पनि यही सोच्नुहुन्छ होला, कुनै साइट मोबाइल मा खोल्नु पर्यो भने, तपाईहरुलाई चाँडो खुलोस, सजिलो सँग पढ्न पाइयोस् । अझ तपाईहरुलाई पनि आफ्नो ब्लग मोबाइल फ्रेन्डली बनाउने मन होला ! पक्कै पनि अहिले सबैकुरा मोबाइल मा अटाउन थालेको छ ।  मोबाइल बाट पनि तपाई को ब्लगहरु हेरिन्छन् भन्ने कुरा मा कुनै दुइमत छैन । तपाईलाई आफ्नो ब्लग को लागि मोबाइल साइट

Exams are going on. Mind became dull, so to refresh ourselves to refresh our mind we 5 (Abiral, Yogendra, Ajay, Pranav and me) have decided to go to Talu Dada today. We have enjoyed our short trip a lot. We have gone to view Tower and enjoy those wonderful scenes. Certainly, I’m loving Dhulikhel more and more.                      Talu Dada is famous place over here, it is in between Dhulikhel and Banepa. You have to walk from 28kilo or you can go on your vehicle from Dhulikhel, and Banepa as well. From view tower, you can watch a wonderful view. From tower you can see, Kathmandu, Dhulikhel, Banepa, Panauti, Nagarkot, Panchkhal and many other palces.

काठमाडौँ विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङ अन्तर्गत इलेक्ट्रिकल एन्ड इलेक्ट्रिोनिक्स अध्ययनरत दिपेन्द्र मण्डल, सुरेश जोशी र कृस्टिना थापाको को सक्रियता मा काभ्रेको दुर्गम डाँडापारी गाउँमा टेलिसेन्टर को स्थापना गरिएकोछ । म्याग्सेसे पुरस्कार विजेता महावीर पुनको संस्था इ-नेटवर्किङ रिसर्च एन्ड डेभेलप्मेन्ट को प्रत्यक्ष सहभागिता मा मा, नेपाल दूर सञ्चार प्राधिकरण सँगै काठमाडौं विश्वविद्यालय र गाविसले विद्यार्थीहरुलाई सघाएको थियो । डाँडापारी, काभ्रे को तालढुंगा मा टेलिसेन्टर को स्थापना गरिएको हो । अन्तिम वर्ष को प्रोजेक्ट स्वरुप, इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स का विद्यार्थीहरुले करिब ६ लाख ६६ हजार को लागत मा टेलिसेन्टर को स्थापना गरेका हुन् । टेलिसेन्टर को स्थापना सँगै दुर्गम गाउँमा इन्टरनेट सुविधा पुगेको छ भने, स्थानियलाई अब फोन गर्न कै लागि कोशौँ टाढा धाउनुपर्ने बाध्यता टरेको छ । डाँडापारी मा टेलिसेन्टर को स्थापनार्थ काठमाडौँ विश्वविद्यालयले चार थान पेन्टियम थ्री कम्प्युटर, कम्प्युटर इन्जिनियरिङका विद्यार्थी विनोद अधिकारीले एक थान कम्प्युटर र नेपाल वायरलेस प्रोजेक्टले रेडियो यन्त्

Listen to Bulbul Episode-47 [July 21,2010]. रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । Today's episode of Bulbul is re-telecast of episode 40. आज बुलबुल को ४० औँ अंक को पुन प्रशारण गरेका छौँ । नयाँ अंक ल्याउन नसकेको मा क्षमाप्रार्थी छौँ । - अच्युत घिमिरे Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to: bulbul[at]unn.com.np or to: ghimireachyut[at]gmail.com Download: Bulbul Episode-47 [July 21, 2010] Alternate Download Link: Download Bulbul [Fast Download, Can be accessed easily. But this Alternate Download Link is temporary AND just works for next 7 days from today.]

This is an exam time for us, and its an admission time for others who wants to join KU (Kathmandu University). It’s not only time for exam and admission but this is a season of Monsoon too. And whenever, new guy came to KU in this season will fall in Love with KU, they fall in love with KU Environment. They just wish to study here, because they had never seen such scene in Monsoon. Clouds are kissing you, touching your souls. Its raining outside and KU students are studying inside library. I’m pretty much sure, who ever come to Kathmandu University in Monsoon fall in love at first sight. Here are some snaps from KU:     Library It’s Monsoon.    Student busy in filling up form for Admission at Department of Computer Science and Engineering Kathmandu University, Dhulikhel Kavre. After Rain. Boys Hostel from Cafeteria (KU Fast Food). SOS Village and IT Park in the background. From this time, Admission form can be filled online from KU website. Here’ s the detail information

"Men always wanted to be women's first love and women always wanted to be men's last love." The very idea of moving on from platonic friendship to a romantic relationship always seemed absurd to me. Little did i know that i would one day end up in the same category, my mind gets hunted with scary thoughts. My maiden attempt, (and the last too), taking that short but risky leap with a friend of three years, failed bitterly. But, wait, there's more- There and then i gave up my intention to mingle and consoled myself that single Dom was far better. The girl with whom I happened to distort my ‘whatsoever remained friendship’ by forcefully dragging her into so called “contemporary love relationship”, was a good friend of mine for more than 3 years. Even today, what strikes my mind is our lengthy chit-chat till my cell-battery goes down. It was funny listening to her giving proxy justification to her dad over alarmingly increasing phone bill in her home. Her end

Listen to 3rd  Episode of “ Taruni Kheti” आज को श्रुति संवेग को यो अंक मा  हामी  ‘सरुभक्त’ को उपन्यास ‘तरुनी खेती’ को वाचन गर्दै छौँ । विषयवस्तु परिचित भएपनि, प्रस्तुतिकरण नितान्त फरक रहेको छ । महिला अनि पुरुष, को सामाजिक स्थितिलाई लेखिएर लेखिएको उपन्यास मा, ‘महिला’लाई यौनिक रुप ले हेरिएको छ । सरल कुरा तर जटिल प्रस्तुती लाग्ने हुँदा, सुरु मा उपन्यास ले के भन्न खोजिरहेको भन्ने कुरा बुझ्न निकै गाह्रो पर्छ । नारीलाई खेत, पुरुषलाई किसान, यस्तै यस्तै उपमा र बिम्ब बाट नारी र पुरुषलाई परिभाषित गरिएको छ । भुमिका मा सरुभक्तले भन्नुभएकोछ, “यसलाई पुरुषहरु ले गलत नबुझुन र नारीहरु ले बुझ्न इन्कार नगरुन्” । उज्यालो ९० नेटवर्क को लागि निर्माण गरिएको कार्यक्रम श्रुति संवेग मा सदाझैँ वाचन मा अच्युत घिमिरे हुनुहुन्छ भने प्रविधी मा दिनेश निरौला र शशिन्द्र गौतम रहनुभएको छ । Download:   Sharubhakta’s Taruni Kheti Episode-3

केही दिन अघि कसैले मलाई सोधेथ्यो, ‘चल्ला पहिला कि अन्डा’ भनेर ! अनि यही प्रश्न विभिन्न सिरियल र चलचित्रहरुमा पनि सर्वाधिक सोधिएका प्रश्न हुन् । केही दिन यही प्रश्न को जवाफ पत्ता लगाउन, नेट मा घुम्ने क्रम मा, ‘अन्डा’ पहिले आयो भन्ने कुरा फेला पारेको थिँए । तर अस्ति को दिन मात्रै सिबिएस न्युज ले ‘बेलायती वैज्ञानिकहरु’ को हवाला दिँदै  लेख्यो, ‘अन्डा भन्दा पहिला चल्ला जन्मियो’ ! लामो अनुसन्धान पछि बेलायती वैज्ञानिकहरु ले, अन्डा भन्दा पहिले चल्ला आयो भन्ने निश्कर्ष निकालेकाछन् । यस अघि सम्म, हामी ‘अन्डा’ पहिले आयो भन्ने मान्यता राख्ने गर्थ्यौँ । बेलायती अनलाइन मेट्रो ले जनाए अनुसार  Sheffield University का  Dr Colin Freeman ले भने, “लामो समय देखि, अन्डा पहिले आयो भन्ने मान्यता स्थापित भएको थियो तर हामी ले वैज्ञानिक तवर बाट पुष्टि गर्यौँ कि, अन्डा भन्दा चल्ला पहिले आयो” । स्कटल्यान्ड र इंगल्यान्ड का अनुसन्धानकर्ताहरुले HECToR नाम को सुपरकम्प्युटर बाट ‘अन्डा’ र ‘कुखुरा’ मा गरेको अध्ययन बाट आश्चार्यजनक नतिजा निस्कियो, ‘प्रोटिन’ कुखुरा को कोष मा मात्र पाइयो । Edinburgh's Warwick Universit

(boo!! to grammar and language...vent whatever comes in your mind...cause you are obsessed with KU) People usually speak at haste to somebody you meet for the first time , get introduced but forget his/her name at first hand but , i won't. There are so many moments in KU where i spoke to so many people, my classmates, students of other faculties and some teachers whose face even i don't remember right now but the moments are very fresh and will always have impact in my thinking. KU is really a place where you have so many people to share, so many people to throw your tantrum, so many people to argue and so many people to get dissatisfied. Time goes in its own pace and we forget what we missed. Later when we remember those moments, they really proved to be worth remembering. My ISC days were totally the most isolated period of my life. My friends circle were limited within few jerks. After i landed at Bachelor in Media Studies, my friend circle along with academic circle e

Listen to Bulbul Episode-46 [July 14,2010]. रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । Today's Bulbul is 'someone special Dedication'. May be there is your dedication or some one has dedicated for you. Find it out, Listen it or download it. Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to: bulbul[at]unn.com.np or to: ghimireachyut[at]gmail.com Download: Bulbul Episode-46 [July 14, 2010] Alternate Download Link: Download Bulbul [Fast Download, Can be accessed easily. But this Alternate Download Link is temporary AND just works for next 7 days from today.]

‘फेरि जे पायो त्यै’ मैले यही नै भनेँ । उ मरिमरि हाँस्यो । किन हाँसेको मैले सोधेँ । उसको जवाफ ‘ फेरि जे पायो त्यै रे’, हा हा हा, त्यो त ‘पल्पसा क्याफे’ को डाइलग हो” । “हो त” मैले भनेँ, मैले त्यही ‘पल्पसा क्याफे’ पढेपछि नै ‘जे पायो त्यै’ भन्न सिक्या त हुँ तर म त्यसरी भन्दिन, अलिकति फरक छ के मेरो भन्ने स्टाइल” । उ फेरि हाँस्यो र भन्यो, “देखियो त्यो पनि” ! ‘अनि के त’ मैले भनेँ, “केही हैन” उसले भन्यो । आज पनि जानु मात्र पर्यो । खै यस्तै पाराले हो भने, पत्रकार बनिएला जस्तो छैन । उसबेला पत्रकारिता पढ्ने भनेर पढियो, अब अहिले जागिर को त कुरै छाडौँ, इन्टर्न गर्न पनि कति गाह्रो ! मलाई हिजोआज त कहिलेकाँहि रिस पनि उठ्छ ।  जे पायो त्यै हुँदा त ! हिजो पनि त्यत्रो धाएर गएँ, सरलाई भेट्न तर खै भेट नै भएन । यस्तै सोच्दै आज पनि म दिउँसो त्यही प्रकाशन गृह तिर हानिएको थिँए । जेठ महिना को चर्को घाम, त्यसमाथि गाडि पनि त्यस्तै भिड छ । त्यो सानो सेतो माइक्रो मा पनि मान्छेलाई पछाडि सर्नुस भन्दै उभ्याउँछ । गर्मी त्यतिकै चर्को छ, अनि मान्छे को भिड, सम्झिँदा पनि चढ्न मनलाग्दैन माइक्रो तर के गर्नु चढ्नै पर्छ ।