Skip to main content

Posts

Famous radio host, rhythm brothers Ashis and Prasan are back with radio program ‘Gurkha Connection’ on BFBS (British Forces Broadcasting Service) radio. Starting this Saturday 4 th June, their new radio show ‘BFBS Gurkha Connection’ will be on-air both on Saturday and Sunday at 10-12AM (GMT) and 3-5PM (NPT). Because of their extraordinary chemistry and program, they were already famous throughout Nepal. Now, they are going globally through BFBS ‘Gurkha Connection’. ‘BFBS Gurkha Connection’ is a radio show where you can send request and dedication from their official Twitter , Facebook Page and even call them live. It is the best way to connect with your loved ones. Catch them live from this Saturday onwards on ‘BFBS Gurkha Connection’. Follow BFBS BFBS Gurkha Connection on Twitter BFBS Gurkha Connection on Facebook BFBS Gurkha Connection on Web

संविधान सभाको थपिएको १ वर्ष म्याद पनि आज सँकिदैछ । संविधान बनाउने त कुरै छाडौँ, आज अन्तिम दिन सम्म पनि दलहरु कुनै पनि सहमति मा पुग्न सकेका छैनन् । दलहरु अझै सहमति मा पुग्न बैठक मा बसिरहेकाछन् अनि नेपालीहरु अब के हुने हो, कसरी अगाडि बढ्ने हो नेपाली राजनिति, सोचमग्न भएका छन् । चिया पसलमा अब कर्फ्यु लाग्ने हो या संकटकाल लाग्ने हो कि भन्ने गफहरु पनि हुन थालेको छ । हुन त सबैलाई म्याद थपिन्छ नै भन्ने लागेको छ । तर पनि १-१ वर्ष म्याद थप्दा पनि किन समयमा संविधान बन्न सकेन भन्ने कुरा खोज्नुपर्छ भन्ने आवाजहरु पनि उठ्न थालेको छ । संविधान सभा भवन रहेको नयाँ वानेश्वरमा आज सुरक्षा व्यवस्था कडा पारिएको छ । यसै मेसो मा आज हामी भने, संविधान सभा का बारेमा नेपाली ट्विटोश्फेयर मा भइरहेका कुराकानीहरु यहाँ प्रस्तुत गर्दैछौँ । #CA28May ह्यासट्याग भएका ट्विटहरु यहाँ देख्न सकिन्छ । यस सम्बन्धि कुराहरु हामी नियमित प्रकाशित गरिरहने छौँ । ट्विटर मा नै चलिरहेका केही कुराकानीलाई हामीले 'स्टोरीफाइ' गर्ने कोशिस गरेका छौँ । [ View the story "Social Media Reaction on Constituent Assembly #CA28Ma

ट्विटर ले अस्ति देखि एउटा नयाँ ‘फिचर’ ल्याएको छ । अब जो कसैले अरु को ‘टाइमलाइन’ हेर्न सक्छन् । भन्न को मतलब, तपाईले आफ्नो ‘टाइमलाइन’ मा जे देखिरहनु भएको छ, ती सबै कुरा मैले पनि देख्न सक्छु । जो कोहीले पनि तपाईले ‘फलो’ गरेका ‘फलोइङ’ भन्ने लिंक क्लिक गरेपछि, तपाई को टाइमलाइन मा जे देखिन्छ, अरु ले पनि त्यही टाइमलाइन देख्न सक्छन् । तर तपाईले फलो गरेका ‘प्रोटेक्टेड ट्विट’हरु भने मैले हेर्न मिल्दैन । यसबाट तपाईले क-कसलाई फलो गर्नुहुँदो रहेछ भन्ने थाहा पाउन सक्नुहुन्छ । उसको टाइमलाइन मा तपाईको ट्विट देखिएन भने जान्नुस, तपाईलाई उसले फलो गरेको छैन । अनि यसको अर्को पनि फाइदा छ, यदि कोही ट्विटर को ‘पावर युजर’ छ भने त्यसले कसलाई फलो गर्दोरहेछ भन्ने थाहा पाइन्छ र उसले फलो गरेका व्यक्तिहरुलाई आफूले पनि फलो गर्न सकिन्छ । जस्तो तपाईलाई कस्तो कुरा भन्ने कौतुहलता लागिरहेको भए, तपाईले मेरो टाइमलाइन यहाँ गएर हेर्न सक्नुहुन्छ ! नयाँ फिचर ल्याएसँगै ट्विटरका ‘म्याजेस’ र ‘अप्सन’ भन्ने ‘बटन’ को स्टाइल मा पनि परिवर्तन आएको छ । त्यसबाहेक ट्विटर ले केही दिन पहिले सबै ‘मेन्सन’ हरु ईमेल मा पठाउने ‘फिचर’ ल

A website designed by Nepali Web Designer Swapnil Acharya was featured in an International Publication called “ The Web Designer’s Idea Book ” among other designs from across the world. Written by Patrick McNeil, Book was published by How Publishing, Cincinatti USA in 2010. Website CUCWeb.org (website now offline, though), design of Acharya has been featured in this book. And possibly it’s the highest recognition a Nepali web design work has received so far. It again proves that, there are potential web designers in Nepal, who designs visually appealing websites. Further more its an honor for us that one website, from a small market of a small country, stands tall and proud together with almost best name in the industry around the globe. Not only this, the same website has been also featured in other various prestigious websites like CSSMania.com, 101BestWebsites.com, OnePageLove.com  etc.  Acharya’s same design has been also featured in book titled "Web Typography" by V

Listen to Bulbul Episode-91 शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री  गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ । प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।" Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to: bulbul[at]unn.co

ओपनसोर्स अपरेटिङ सिस्टम “फेडोरा लिनक्स” को ‘लभलक’ (Lovelock) नाम दिइएको  १५ औँ संस्करण को अपरेटिङ सिस्टम फेडोरा कम्युनिटि ले आज सार्वजनिक गरेको छ । ‘रेडह्याट’ को प्रायोजन मा फेडोरा कम्युनिटि ले ‘ओपनसोर्स अपरेटिङ सिस्टम’ फेडोरा १५ (लभलक) सार्वजनिक गरेको हो । फेडोरा १५ मा दर्जनौँ ‘नयाँ फिचर’ राखिएको फेडोरा कम्युनिटि व्दारा जारी प्रेस विज्ञप्तिमा लेखिएको छ । फेडोरा १५ मा फायरफक्स ब्राउजर, इम्प्याथी च्याट क्लाइन्ट, ईभोलुसन मेल मेसेन्जर, जिनोम ३, लिब्रे अफिस आदि  राखिएको छ  । गत नोभेम्बर २ मा फेडोरा ले आफ्नो चौधौँ संस्करण सार्वजनिक गरेको थियो । प्रयोगकर्ताहरुका लागि थपिएको नयाँ फिचरहरु यसप्रकार रहको कुरा, फेडोरा कम्युनिटि ले जानकारी गराएको छ । ==== For desktop users ==== A universe of new features for end users: * GNOME 3 desktop environment -- GNOME 3 is the next generation of GNOME with a brand new user interface. It provides a completely new and modern desktop that has been designed for today's users and technologies. Fedora 15 is the first major distribution to inclu

संविधान सभाको म्याद नजिकिँदै गर्दा, विभिन्न संगठनहरुको नाममा दिनहुँ जसो बन्द को आयोजना गर्ने गरिएको छ । अस्ति क्षेत्री समाजले काठमाडौँ उपत्यका बन्द गर्यो, हिजो पूर्व बन्द गर्यो, आज मातृका यादव को पुनर्गठित माओवादीले नेपाल बन्द को आह्वान गर्‍यो । केही दिन अघि देखि ब्राम्हण समाजले पश्चिमाञ्चलमा बन्द गरेको थियो । कहिले कुन संगठन को नाम मा त, कहिले कुन संगठन को नाम मा । यहाँ दिनहुँ बन्द हुन्छन् भन्दा फरक नपर्ला । बन्द गर्ने बानी, हाम्रो दिर्घ रोग नै भइसक्यो । आज मातृका यादव को समूह को आह्वान मा नेपाल बन्द गरियो । काठमाडौँ उपत्यकामा गाडी फाट्टफुट्ट चलेपनि, तराई का जिल्लातिर भने, बन्द को प्रभाव अत्याधिक परेको कुरा, टेलिभिजनहरु ले आफ्ना समाचार मा प्रसारण गरिरहेकाछन् । २ दिन अघि पनि काठमाडौँ बन्द नै थियो, क्षेत्री समाज को आह्वान मा । तर त्यसै दिन केही युवाहरु ले ठमेलमा ‘मोटरसाइटक र्याली’ गरेर बन्द को विरोध गरे । अनि आज पनि बन्द, तर आज को बन्द काठमाडौँ मा उनीहरुले सोचेको जति सफल हुन सकेन । स्कुल, क्याम्पस बन्द भएपनि, ट्याक्सी, ट्याम्पु जस्ता सार्वजनिक सवारीसाधनहरु गुडिरहेको कुरा, साथिहरुले ट्

Italian EvK2Cnr in collaboration with Nepal Academy of Science and Technology (NAST) and the Department of Hydrology and Meteorology installed the Mobotix webcam at Mount Everest. Ekantipur reported , “With the installation of a Mobotix webcam at Kala Patthar on May 17, people around the world can view high resolution images of Mount Everest (Sagarmatha)”. In a statement, EvK2Cnr said, the installation was part of the 2011 Share Everest expedition. And webcam will be active only during daylight, almost between 6am and 18pm (NST). The statement said the Mobotix is the “highest webcam” in the world. Following the UN resolutions and indications Ev-K2-CNR launched the SHARE project - Stations at High Altitude for Research on the Environment - with the aim to promote continuous scientific observations in key high-mountain regions able to contribute to knowledge on regional and global climate change. Through this Share project, Firm will do research on Climate change and Global war

'सर्च जायन्ट' गुगल र 'आइफोन'का निर्माता एप्पल बिच को सम्बन्ध चिसिँदै गएको कुरा 'सिलिकन भ्याली' मा तेस्रो विश्वयुद्द को रुपमा हेरिँदैछ । विगत मा एउटै साझा लक्ष्य बनाएर, माइक्रोसफ्ट को 'मोनोपोली' विरुद्ध खनिएका एप्पल र गुगल बिच को सम्बन्धमा हालै का दिनमा खटपट आएको कुरा गतहप्ता न्युयोर्क टाइम्स ले प्रमुुखताका साथ प्रकाशित गरेको थियो । दुई कम्पनी विच बढ्दै गएको तिक्तकता त छँदैछ, त्यसमाथि भर्खरै सार्वजनिक गरिएको एउटा सर्वेक्षण ले गुगलको वर्चश्वलाई तोड्दै एप्पललाई विश्वको सबैभन्दा 'महत्वपुर्ण ब्रान्ड' [Apple Now World’s Most Valuable Brand - Mashable ] को रुपमा चिनाएको छ । माइक्रोसफ्टलाई 'अनलाइन सर्भिस' र मोबाइल फोन दुवै क्षेत्रमा पछार्ने हेतुले विगतमा गुगल र एप्पल ले साझेदारी गरेका थिए । एप्पल ले पहिलो आइफोन बनाउँदा, दुवै कम्पनी को साझेदारीमा 'गुगल सर्च' र 'गुगल म्याप' लाई आइफोनमा राखिएको थियो । सन् २००७ मा एप्पलका 'स्टिभ जब्स' [Steve Jobs] र गुगल का 'इरिक स्मिथ' [Eric Schmidt] दुवै ले संयुक्त रुपमा पहिलो आइफ

आज मिति २०६८ जेष्ठ ८ गतेका दिन लेखनाथ नगरपालिकाको सभाकक्षमा दृष्टिविहिन बालबालिका तथा लेखनाथ भित्रका दृष्टिविहिन व्यक्तिहरुलाई सहायक, शैक्षिक सामाग्री वितरण तथा आय-आर्जनका लागि सहयोग वितरण कार्यक्रम सम्पन्न गरिएको छ। उक्त कार्यक्रममा जनप्रकाश उच्च मा.वि.मा अध्ययनरत १ देखि ५ कक्षासम्मका दृष्टिविहिन बिद्यार्थीहरुलाई ब्रेल पाठ्यपुस्तक वितरण गरिएको छ । त्यसैगरी ८ कक्षासम्मका ४ जना दृष्टिविहिन विद्यार्थीहरुलाई ४ थान स्लेट, स्टायलस वितरण गरिएको छ । त्यसैगरी झण्डै १५०० पाना ब्रेल पेपर र २ थान सेतो छडि, ब्रेल सिकाउनका लागि आवश्यक सामाग्री र ज्यामिति पढाउनका लागि सहज ब्रेल सामाग्री समेत वितरण गरिएको छ। त्यसै गरी कुँडहर प्रा.वि. का दृष्टिबिहिन विद्यार्थीहरुलाई ब्रेल पाठ्यपुस्तक, ४ थान स्लेट स्टायलस, सेतो छडि र अन्य शैक्षिक सामाग्री वितरण गर्नुका साथै लेखनाथ नगरपालिका-१, आदर्शचोक निवासी दृष्टिविहिन लक्ष्मी चापागाईलाई रु.१५०००।- उन्नत जातको गाई पालनको लागि आर्थिक सहयोग उक्त समारोहमा प्रदान गरिएको छ । कास्की नेत्रहिन संघको आयोजनामा सम्पन्न उक्त कार्यक्रमका लागि लेखनाथ नगरपालिकाको केहि आर्थिक