Skip to main content

Posts

“नहाँसेर बाँच्न नसकिने जिवन तर हाँसेर बाँच्न नपाएको मान्छे, आफैँमा कति ठूलो बिरोध हो ।” सायद यी माथिका हरफहरु साहित्यिक कार्यक्रम बुलबुल कै कुनै अंकमा सुनेझैँ लाग्छ । कहिलेकाँहि घोत्लिने गरेको छु, तिनै शब्दहरु माथि, तिनै भनाइहरु माथि ! साँच्चै, हाँस्नै नपाएको मन को पिडा कस्तो हुन्छ होला ? अनि पिडा कति अथाह हुन्छ होला ? अनुमान गर्न निकै नै मुस्किल छ । तिहार को टिका लगाइसकिएको थियो । अनि खाना खाएर दिउँसो एकछिन तेर्सो बसेथेँ, भुसुक्कै निदाएछु, बिउँझदा बेलुका को ४ बजिसकेको थियो । उठ्दा खेरि मोबाइल मा एसएमएस आ’को संकेत बजिरहेको थियो, हत्तपत्त एसएमएस हेरेँ, लगभग १ घन्टा भइसकेछ एसएमएस आएको, एसएमएस पढेँ । यहाँ एसएमएस मा के थियो भनेर उल्लेख नगरौँ तर एसएमएस मा कसैको वास्तविकता थियो, कसैको कथा थियो, अनि कसैको व्यथा थियो, अनि कसैको तितो यथार्थ थियो, अनि कसैका लागि बल्झिएको घाउ थियो । साँच्चै भन्ने हो भने, एसएमएस मा कसैको जिवन भोगाइको तितो यथार्थ र वास्तविकता थियो । अनि वर्णन नै गर्न नसकिने एउटा अथाह पिडा थियो, अनि ती पिडाहरु मेरो सामु छताछुल्ल पारिएको थियो एसएमएस मार्फत । “सुख बाँढ्दा सुख बढ्छ

YOU DIDN'T SEE, MY LIPS ARE SEALED SO YOU ASK, FOR A LARGE SMILE THAT'S WHY IM SORRY YOU DIDN'T SEE, MAKING MY FEELINGS FUN SO YOU ASK, TO STIR IN LAUGHTER THAT'S WHY IM SORRY YOU DIDN'T FEEL, MY HEART IS BROKEN SO YOU ASK, TO BE HAPPY THAT'S WHY IM SORRY U DIDN'T SUFFER, THE BITTERNESS EVER SO YOU ASK, TO TRUST YOU UPON THAT'S WHY IM SORRY YOU DIDN'T FEEL, LET DOWN BEFORE SO YOU ASK, TO MAKE RASH PROMISE THAT'S WHY IM SORRY Mukunda Undestined BIO.TECH 2nd year KU

खै, के हो त्यतिसारो चाँहि बुझिएन तर पनि ठूलै अनुष्ठान भैरहेको थियो त्यस मन्दिरमा ! सायद कुनै सम्प्रदाय को मन्दिर थियो, सायद कृष्ण प्रणामी, वैष्णब या अन्य यस्तै कुनै सम्प्रदायको कार्यक्रम त्यस मन्दिरमा थियो । कार्यक्रम या अर्थात पुराण या अन्य यस्तै केही धार्मिक कार्यक्रम थियो, जहाँ ठूला – ठूला पण्डितजीहरु प्रवचन दिनेगर्थे । दिनहुँ भक्तजनहरु आउँथे, गुरुहरुका प्रवचन सुन्थे, फर्कन्थे । प्रवचन को बिच-बिचमा भजनहरु हुन्थ्यो, भजनमा ती बुढाबुढीहरु पनि उठेर नाच्ने गर्थे, निकै रमाइलो हुने गर्थ्यो, त्यो प्रवचन को कार्यक्रम । मुख्य रुपमा प्रवचनमा पण्डितहरुले सबै का ईश्वर एकै हुन् भनेका भएपनि, आफ्नै सम्प्रदायलाई माथि देखाउँथे, अरु का दाजोँमा । आफ्नो सम्प्रदाय ठूलो र विशाल छ भन्थे । तर यसो भन्दैमा त्यहाँ, हिन्दु, मुस्लिम, ईशाइ धर्मआदिलाई होच्याउने काम भने भएको थिएन । मात्र यही सनातन हिन्दु धर्म का हामी एक सम्प्रदाय हौँ भन्थे, तर आफूलाई जस्तोसुकै तर्क दिएर भएपनि माथि पार्थे । उदाहरणका लागि, प्रणामी को कार्यक्रम मा, उनीहरु गोलोक र राजी बाहेक केही भन्दैनथे, उनै परमात्मा हुन भन्थे । अनि वैष्णव ले परमात्

तिहार लागिसक्यो भन्दा हुन्छ । तिहार मा निकै रमाइलो पनि गरिन्छ, अनि देउसी भैलो पनि खेलिन्छ । यहाँ आज, सिस्नुपानी नेपाल ले खेल्ने देउसी को शब्द राखिएकोछ, जहाँ विकृति र विसंगति माथि कडा प्रहार गरिएको छ । आशा छ यो देउसी अवश्य मन पर्नेछ । ए भन भन भाई हो- देउसिरे ! ए भन भन बैनी हो- देउसिरे ! कुनै बेला हाम्रो- देशैमा ! किनिने बेचिने- केशैमा ! सम्सदबाट बोका- हराउथे ! हङकङमा पुगेर- कराउथे ! तस्करले तिन्लाई- चराउथे ! राजाले उठ्बस- गराउथे ! अहिले दरबार- रित्तो छ ! राजा छैनन- भित्तो छ ! भित्तामा गणतन्त्रको- नारा छ ! देशमा उही- पारा छ ! भन भन साथी हो- के भन्ने ? संबिधान छिटो- ले भन्ने !! राजा छैनन- भित्तो छ ! भित्तामा गणतन्त्रको- नारा छ ! देशमा उही- पारा छ ! भन भन भाई हो- जनता भन भन बहिनी हो- जनता जोड्ले भन- जनता राम्ररी भन- जनता पञ्चले भन्थे- जनता राजाले भन्थे- जनता नेताले भन्थे- जनता पार्टीले भन्थे- जनता सरकारले भन्थे- जनता वाइसियल भन्छ- जनता युथफोर्सले भन्छ- जनता ज्वाला सिह भन्छ- जनता कोब्रा सिह भन्छ- जनता गब्बर सिह भन्छ- जनता बब्बन सिह- जनता टाइगर सिह भन्छ- जनता सैतान सिह भन्छ- जनता रिनमा

हामी अहिले प्राय: सोसल नेटवर्किङ साइट “फेसबुक” चलाइरहेका छौँ । यो फेसबुक हिजोआज ब्लग भन्दा पनि पपुलर भैरहेकोछ, कारण हो सबैका गोप्य खबरहरु, समस्याहरु, अनि नयाँ कामहरु फेसबुक मार्फत सार्वजनिक भैरहेको छ । त्यस्तै नेपाल मा पनि केही महिना यता फेसबुक मा धेरै नेपालीहरु जोडिएको कुरा सुनिन आएको छ भने, फेसबुक मा मान्छे चिन्न, अनि पत्रकारहरु, गायक-गायिकाहरु, नायक, मन्त्रीहरु तथा साथिहरुका गतिबिधि थाहा पाउन एकदम सरल माध्यम भएको छ । मेरै कुरा भन्नुपर्दा पनि, फेसबुक बाट धेरै कुरा को जानकारीहरु पाइएको छ, जुन सार्वजनिक मिडियाबाट थाहा पाउन सकिएको छैन । त्यस्तै फेसबुक बाट कसले के गर्दैछ, अनि के गरिरहेको छ, के समस्या छ, लगायत विविध कुराहरु थाहापाइरहिएको छ, जुन प्रत्यक्ष या अप्रत्यक्ष रुपमा हामीसँग पनि जोडिएको छ । तर आज यहाँ म, अष्ट्रेलियाको सिड्नी मा रहेको एक टेलीसेन्टरमा फेसबुक को कारण तनाव भएको कुरा बताउँदै छु, जहाँ अहिले अफिसले आन्तरिक रुपमा फेसबुक को अनुसन्धान गरिरहेकोछ । उक्त टेलिसेन्टर को प्रशासन ले अहिले Kyle Doyle र उनको बोस बिच भएको इमेल संसारभर सार्वजनिक भएपछि, यस मामला मा आन्तरिक अनुसन्धान सु

In my school days, I used to talk about college life with my friends. I want to be college student and want to enjoy most lovely life. After I entered in it, I experienced most of moments and suffer something new which I never had expected before. It's all about changing trends of college life. Most of us have enjoyed breaking the traffic rules in our customized bikes which also are causes of maximum accidents and we don't mind disturbing people by our noisy bikes. Bunking classes is most common and most of us have enjoyed it. In my perspective, it's not wrong because we can explore new place with our friends where we never have been before or this may be our suitable moment to spend with our loved ones. Sometimes bunking classes and going to first show of newly released movie makes us surprise when we meet our friends or relatives that have been dead for years but sometimes it is embarrassing to watch movie in college dress when we meet our teachers or seniors in cinem

“यति प्रोजेक्ट जापान” नामक जापानीजहरु को एकटोलीले, नेपाल र तिब्बत बिचको हिमाली क्षेत्रमा बसोबास गर्ने विश्वास गरिएको हिममानव “यति” को पदचाप भेटेको दाबी गरेकाछन् । यति प्रोजेक्ट जापान का लिडर योसितेरु ताकाहासी भन्छन् - “हिममानव ‘यति’ को पैताला को लम्बाइ लगभग २० सेन्टिमिटर (८ ईन्च) छ भने पैताला मान्छे कै जस्तो देखिन्छ” । हिममानव यतिको खोजीमा हिँडेको सात सदस्यीय उक्त टोली ले तेस्रो पटक को यात्रा मा हिममानवको पैताला (पदचाप) भेटेका हुन् । ७,६६१ मिटर (२५,१३५ फुट) अग्लो द्यौलागिरी चौथो हिमाल मा ४२ दिन बिताएका उनीहरुले, काठमाडौँ फर्किएपछि यी कुराहरु सार्वजनिक गरेका हुन् । विगतका “यति” सँग सम्बन्धित विभिन्न कुराहरु आफूहरुले भेटेको, देखेको र अनुभव गर्न पाएको दावि उनीहरुले गरेकाछन् । तर यससम्बन्धी कुनै फिल्महरु भने खिचिएको छैन । तर ताकाहासी भन्छन्, “यति को पैताला नै यति रहेको कुरा का प्रमाणका लागि पर्याप्त छन्” । उनी अघि थप्छन् – “म र मेरो टिम हिमाली क्षेत्रमा घुमेको धेरै वर्ष भैसकेको छ र हामी हिमाली भालु, ब्वाँसो, चितुवा आदिका पैतालाहरु चिन्छौँ, तर यो पैताला यी मध्ये कसैको पनि होइन” । “भे

उ शुभचिन्तकहरुको बथानले घेरिएको हुन्छ, जसरी सङ्लो खोलाको माछा जालको गोटिले घेरिएको हुन्छ, जसरी कैदी पर्खाल र नेल ले घेरिएको हुन्छ, जसरी देश साँध सिमाना ले घेरिएको हुन्छ । उ यसकारण बाँचेको थियो, कि कुनै शुभचिन्तकले उसलाई मर्ने सल्लाह दिएका थिएनन् । शुभचिन्तक नं १ ले भन्नुभयो – तिम्री पत्नी ठिक छैनन्, छाडिदेउ । उसले त्यागिदियो । नं २ ले भन्नुभो – भोजनले तिम्रो स्वास्थ्य बरबाद गर्छ । उसले खान छोड्यो । नं ३ ले भन्नुभो – घर तिम्रो लागि उपयुक्त छैन । उ रुखमुनि बस्न लाग्यो । नं ४ ले भन्नुभो – लुगा लगाउनाले तिम्रो जीउमा सूर्यको भिटामिन “डि” जान पाउँदैन । उ नांङ्गै बस्न थाल्यो । नं ५ ले भन्नुभो – तिमी जस्तो असल मान्छे ले यस वाहियात संसारबाट चाँडै मुक्ति प्राप्त गर्नुपर्छ । उसले आत्महत्या गर्यो । अनि सबै शुभचिन्तकहरु मिलेर उसको सिनुको सुरुवा बनाउनुभयो र आजसम्म जति शुभचिन्तकहरु उपदेश ओकल्नु हुन्छ, त्यसमा त्यही सुरुवाको डकार बढि हुन्छ । मलाई आफ्ना शुभचिन्तकहरुबाट यही अनुभव भएको छ । - जगदिश घिमिरे ( धेरै वर्ष अघि लेखिएको प्रस्तुत कथा , साह्रै घत लागेर यहाँ राखिएको हो । )

हामीलाई सुन्दा अचम्म लाग्न सक्छ कि, नेपाल का मन्त्रिहरु पनि कम्प्युटर अनि इन्टरनेट को प्रयोग गर्छन्, अझ ब्लग पनि गर्छन् भन्दा त साह्रो अचम्म लाग्न सक्छ । तर अब चाँहि अचम्म मान्नुपर्ने भएन कारण अहिलेका हाम्रा केही मन्त्रिहरु इन्टरनेट राम्रैसँग चलाउँदारहेछन् । अनि ब्लगिङ पनि गर्दा रहेछन् । हुनत हाम्रा प्रधानमन्त्रि पुष्पकमल दाहाल “प्रचण्ड” ले पनि यो कुरा प्रमाणित गरिसकेकै छन् । उनले आफ्ना छोरा प्रकाशलाई अमेरिका भ्रमणमा सँगै लिएर गएका थिए, कम्प्युटर प्राविधिक भन्दै । खैर, त्यसको अर्को पाटो मा नजाउँ, छोरालाई सँगै लिएर गएको भनेर केही हल्लाखल्ला मच्चिएकै थियो यहाँ का पत्रपत्रिका मा । यहाँ आज म विज्ञान मन्त्रि गणेश साह को कुरा गर्दैछु । हो उनि ब्लग गर्छन् वर्डप्रेस मा । यसभन्दा अघि पनि चर्चा चलेको थियो ब्लगर मन्त्रि राजेन्द्र महतो भन्दै, तर त्यसमा मेरो खासै रुचि छैन, कारण त्यहाँ आफ्नो पार्टि सद्भावना बाहेक केही कुरा गरिएको छैन । अनि त्यो ब्लग रेगुलर पनि छैन, अर्कैले अपडेट गरेजस्तो । आज, विज्ञान मन्त्रि गणेश साह को ब्लग हेर्दा लाग्यो, साँच्चै उनी ब्लग पनि गर्दारहेछन् । उनी रेगुलर छन्, अन

You might be very familier with great love personalities like Hir-Ranja, Romeo-Juliet and Laila-Majnu. Even on hearing and going through their stories, it sends me shiver down the spine. I do sometime feel the loneliness in my life with the dejected feelings of not having a true girlfriend like Laila and Juliets. Their dedication and true commitment of undying passion towards each other without any profitable motive was indeed appreciable and applaudable. It was said that love is a pearl of ocean which is unexplorable and finding the true love sustaining the initial temptation and initial tempo of achieving his/her love is even more going to be a Herculean task. In this world of professional life as I pass by crowd I do constantly watch for such a true love and serene face now and then but in vain which only and only my heart knows. These were the thoughts which used to sail in me during my school life. But after coming to KU. I saw such a love birds who even doesn’t know the emb