Skip to main content

Posts

Showing posts with the label Religion n Belief

M aybe. . we were supposed to meet the wrong people before meeting the right one so that, when we finally meet the right person, we will know how to be grateful for that gift. Maybe . . . when the door of happiness closes, another opens; but, often times, we look so long at the closed door that we don't even see the new one which has been opened for us. Maybe . . . it is true that we don't know what we have until we lose it, but it is also true that we don't know what we have been missing until it arrives. Maybe . . . the happiest of people don't necessarily have the best of everything; they just make the most of everything that comes along their way. Maybe . . . the brightest future will always be based on a forgotten past; after all, you can't go on successfully in life until you let go of your past mistakes, failures and heartaches. Maybe . . . you should dream what you want to dream; go where you want to go, be what you want to be, because you have onl

Last week I've gone to Bauddha Nath. It was just a random visit. Here I'm posting some snaps of Bauddha Nath Stupa. Hope you will like it. Location: Bauddha Nath Stupa, Kathmandu , Nepal.

उसको मरण दिन र मेरो जन्म दिन, महिना, बार र वर्ष फरक भएपनि गते एउटै थियो । तर यस्ता कुराहरु मलाई पहिले याद थिएन तर अहिले यस्ता कुराहरु खुब याद आउँछ, अनि लाग्छ कहिँ कतै कुनै शक्ति को बास छ कि ? ‘कति कुरा नभनेर नै मिठा मिठा, मिठा हुन्छन्’ भने जस्तो पनि लाग्छ कहिलेकाँहि । यो अनौठो संयोग मात्र हो वा यसभित्र रहस्य नै केही छ त्यो त भन्न सक्दिन, तर पनि यदा कदा आफ्नो खप्पर मा लेखिएको कुराहरु सबै सही नै हुन्छन् कि जस्तो पनि लाग्छ । कोही नजिक भएर पनि केही कुरा मिल्न नसक्ने तर कोही टाढा र पराइ भएरै पनि सबै कुरा मिल्ने यो अनौठो संयोग को बारेमा कति जना जानकार छन् या भुक्तभोगि छन् त्यो त थाहा छैन तर यी कुराहरु जन्म मृत्यु सँग जोडिएर आएको सिलसिला भएकोले, कहिले काँहि तर्सिने पनि गर्छु । कोही भन्छन् केही पाउन केही गुमाउनु पर्छ, कोही यो त सबै भन्ने कुराहरु मात्र हुन् पनि भन्छन् । जब जब, यस्ता कुराहरु मन मा उव्देलित भएर आउँछन्, तब तब केही नराम्रो हुँदैछ या राम्रो को लागि नै हुँदैछ भन्ने कुरा छुट्याउन नै मुस्किल पर्छ । हुन त सबैको आ-आफ्नै धारणा हुन्छ जीवन को बारेमा, सबैले आफ्नै तरिकाले सोच्ने हुन् । यहाँ

I've been there in Swayambhu about 2 months ago. Whenever I've free time,and whenever I feel depressed, I usually go to Pashupati, Swayambhu and Budhanilakantha. I feel always good there in Swayambhu. Swayambhu (also spelt Svayambhu) means Self-manifested or that which is created by its own accord. I've clicked some picture of Swayambhu from mobile phone, hope you will enjoy these pictures. About Swayambhu: Swayambhu Temple is one of the most famous sites in Kathmandu. The temple is crowded with Tibetan priests, monks, vajrayana Buddhist and the Newar nuns in Kathmandu, who are ardent worshipers of Swayambhu. The Swayambhu stupa dates back much earlier to the 5th century. According to legends, in the Kathmandu Valley, a Buddhist follower planted a magical lotus, which floated on the lake that used to cover the valley. Later on, Bodhisattva Manjusri made a gorge where the waters were drained out to form a valley. The people resided on the valley, which was ca

मृगस्थली बाट ओरालो झर्दै थिँए, पशुपति तिर । पारीपट्टि लहरै लाशहरु जल्दै थिए, वारिपट्टि सबै आ-आफ्नै धुन मा मस्त थिए । कोही रुँदै, कोही हाँस्दै, कोही किन्दै, कोही बेच्दै, कोही खाँदै, कोही तान्दै, कोही हेर्दै, सायद संसार यस्तै हो, अनि संसार को रित नै यही हो । पारिपट्टि दन्किएको चिता हेर्दाखेरि लाग्छ, जिवन यहीँ आएपछि, सुरु हुन्छ, यहीँ आएपछि अन्त्य हुन्छ, निचोड मा भन्दा जिवन को भेद थाहा पाइन्छ । पारिपट्टि कोही छाति पिटि पिटि रुँदैछन्, आफन्त गुमाउनु को पिडा मा, घाटे बाहुन को मुहार मा दु:ख भन्दा खुशी कै आभाष हुन्छ । तर यी कुराहरुलाई हामीले दाँजेर हेर्ने मुर्खता गर्नुहुँदैन, घाटे बाहुन आफ्नो नित्य काम गर्दैछन्, दायित्वबोध र कर्तव्यबोध ले आफ्नो काम गर्दैछन् । म वारी पट्टि बसेर नै सबै हेर्दैछु, त्यो बल्दै गरेको चिता हेर्दैछु, त्यसकै तल पैसा को खोजी गर्ने केटाहरु को हुल, त्यो धमिलो पानी मा पैसो खोज्दैछन् । म उभिएको छेवै मा एउटा सानो नाङ्लो पसल छ, तर त्यो पनि ढाकिएको छ, भनौँ न पसल बन्द छ । हरियो स्वेटर, हरियै पाइन्ट अनि कालो जुत्ता मा सजिएका नगरप्रहरी आइपुगे । एउटा ले करायो, तलाई यहाँ नबस भनेको

शुभ दिपावलीको आगमनसँगै, यहाँहरुको लागि भनेर केही देउसी-भैलोका गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरुले यी देउसी भैलोका गितहरु मन पराउनुहुनेछ । Download Tihar Songs: Bhailini/Bhailo - भैलो Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन Download Tihar Songs: deusi re / देउसी रे Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा नोट: यी अपलोड गरिएका गितसंगितहरु व्यावसायिक प्रायोजनको लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । इन्टरनेटमा भेटिएका गितहरुलाई हामीले यहाँ एकै ठाउँमा सजिलोको लागि राखिदिएको मात्र हौँ । तपाई यदि यी गित संगितको सर्जक हुनुहुन्छ र गित संगित यहाँबाट हटाउनुपर्ने भए जानकारी गराउनुहोला । फेरी एकपटक शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

‘मन, किन रुन्छ यो मन’ भन्ने गित एकपटक प्राय: सबैले रुचाए । सायद सबैको कथा यो गित ले भनिदिएको थियो होला । कहिलेकाँहि सोच्छु, यो ‘मन’ भन्ने चिज किन बन्यो होला । हाँसिरहेको मन एकैछिनमा रोइदिन्छ अनि अघिसम्म रोइरहेको मन एकैछिनमा हाँस्न थाल्छ । मन किन यति सारो सन्कन्छ ? मन प्राय: वशमा हुँदैन, संसारमा प्रकाश को गति सबैभन्दा धेरै छ तर त्यसभन्दा करोडौँ गुना मन को गति छ, एकछिन अघिसम्म पछारिएको मन, एकैछिनमा चन्द्रमा चुमेर अघि बढ्छ । सबैले महशुस गरेको हुनुपर्छ, मन दुईवटा हुन्छन्, एउटा राम्रो सोच्ने अनि अर्को नराम्रो सोच्ने । अनि यी दुई मनहरु बिच घमासान पर्दा, हामीहरु को मगज नै खल्बल्याइदिन्छ । प्राय: यी दुई को झगडामा नकरात्मक पक्ष ले सकरात्मक पक्षलाई चेप्ट्याइदिन्छ । हो पनि, कहिलेकाँहि एउटै कुरालाई हेर्दा पनि म दुईवटा अर्थ लगाउँछु, एउटा राम्रो अर्को नराम्रो । तर परिस्थिति यस्तो बनिदिन्छ की, नराम्रो भन्ने थाहा हुँदाहुँदै पनि नराम्रो पक्ष को जित हुन्छ, अनि त्यसले निम्त्याउँछ कलह । आज महशुस हुँदैछ, मेरो मन को खैलाबैला का कारण, “लहरो तान्दा पहरो गर्जिएसरी”, कलह निम्त्याएकोछ । मन देखि मन सम्म को दूरी ब

दशैँको टीका लगाउने साइत १० बजेर ५५ मिनेट मा जुरेको छ । आज बिहान को १० बजेर ५५ मिनेट जाँदा टीका सुरु गर्नु उत्तम हुने पञ्चांग निर्णायक समितिले जनाएको छ । मुख्य साइत १०:५५ मा भएपनि दिनभरी नै टीका ग्रहणको लागि साइत शुभ रहेको छ । आज को दिन बिहान ९ बजेर ३५ मिनेट मा देवी विसर्जन गर्नु उपयुक्त समय रहेको छ । शुभकाम गर्नलाई साइत जुराउने चलन छ । नौ दिन अघि दशैँघर,पुजाकोठा मा राखिएको जमरा र टीका आजको दिन मान्यजन बाट देवी को प्रसाद को रुपमा ग्रहण गर्ने चलन छ । टीका र प्रसाद ग्रहण गर्नलाई निकै प्लानिङ नै गर्नुभएकोहोला, सबै प्लान अनुसार नै गर्नुहोला । नेपाल को सन्दर्भ मा त आज को दिन गाडि चढ्नै गाह्रो छ, तर पनि हामीलाई धेरै ठाउँ धाउनै पर्ने छ । देश बाहिर रहेका नेपाली दाजुभाइ तथा दिदी बहिनीहरु पनि आ-आफ्नो समूह मा भेला भएर रमाइलो गर्दैहुनुहुन्छ होला । दशैँ को शुभअवसर मा पुन: एकपटक यहाँहरु सबैलाई हार्दिक मंगलमय शुभकामना ! यहाँ को दशैँ शुभरहोस् । imgsrc: flicker.com

असोज ३ गते शनिबार प्रतिपदा तिथि, आज घटस्थापना । आज को दिन ९ बजेर २५ मिनेट मा जमरा राख्न को लागि साइत उत्तम रहेको कुरा पञ्चांग निर्णायक समितिले जनाएको छ । आज बाट बिधिवत रुपमा दशैँ भित्रिएको छ । आज राखिएको जमरा विजयादशमी को दिन प्रसाद को रुपमा मान्यजन बाट लगाइने गरिन्छ । टिका को साइत भने असोज १२ गते, सोमबार १०:५५ मा उत्तम रहेको कुरा पञ्चांग निर्णायक समितिले जनाएको छ । घटस्थापना गर्दा घडामा बाहिरबाट माटो र गोबर टाँसेर त्यसमा गहुँ,जौ आदि छरिन्छ । उक्त घडालाई टपरी मा राखिएको चामल माथि राखिन्छ । घडा को बाहिर गहुँ,जौ आदि छरिएपनि, भित्र भने पानी राखिन्छ र माथिबाट आँप, पिपल लगायत का पात र फूल राखिन्छ । दशैँघर वा पुजाकोठामा बालुवा र माटो मिलाएर बनाएको सम्मिश्रणमा जमरा राखिन्छ । दियो, कलश, गणेश आदि स्थापना गरेर विधिवत रुपमा घटस्थापना गरिन्छ । साथै, आफ्नो देवीदेउता, कुल आदिलाई चढाउनुपर्ने स्थानअनुसार दुनामा पनि जमरा राखिन्छ । अष्टमीको दिनमा भने खुँडा,खुकुरी,चुलेसी,चक्कु आदि लगायतका हतियारहरु को पनि पुजा गरिन्छ । घटस्थापना गरेपछि 9 दिन सम्म शक्ति की प्रतिमुर्ती देवीको आराधना गरिन्छ । आफ्नो परम

अन्त्य के हो ? खै, के हो के हो, मेरो मगज ले भेट्न सकेको छैन । साँच्चै भन्ने हो भने, ‘अन्त्य’ के हो भनेर मैले ठम्याउन सकेको छैन । सायद, अरुहरुलाई नि, ‘अन्त्य’ या भनौँ ‘अन्तिम विन्दु’ के होला भन्ने जिज्ञासा होला । पक्कै हुनुपर्छ, तर म पनि यहाँ अन्तिम विन्दु यो नै हो भनेर लेख्दैछैन, खासमा कहिले काँहि यो खालि खालि दिमाग मा नानाभाँति का कुराहरु आएर खेल्ने गर्छन् । त्यसकै प्रतिफल स्वरुप, म आज अन्त्य को खोजी गर्दैछु । अन्त्य केलाई मान्ने यही नै दुविधामा छु म, अनि कुन विन्दु या भनौँ कुन तहमा पुगेपछि अन्त्य भएको मान्ने ? मृत्युलाई नै अन्त्य मान्ने त हैन होला ? मर्दा पनि, शरीर मात्र मर्छ, आत्मा त कहिले मर्दैन रे, भने अन्त्य केलाई भन्ने, सिद्धि या पूर्ण केलाई मान्ने ? अमेरिका, त्यहाँ दिनहुँ विकास भै’रहेको छ, अनि नेपाल पनि विकास को बाटो मा बामे सर्न खोज्दैछ भने केलाई अन्त्य मान्ने ? कुन तह मा पुगेपछि विकास भएको मान्ने ? हामी अमेरीकी जत्तिकै भएपछि विकास भएको मान्ने हो त ? यो पनि सम्भव छैन, उनीहरु जति जति अघि बढ्छन् हाम्रो अन्त्य को खोज पनि त्यती नै टाढा टाढा भाग्छ । पूर्ण केही पनि छैन, कोही

जनैपूर्णिमा तथा रक्षाबन्धन को अवसरमा यहाँहरु सबैलाई सुस्वास्थ्य र दिर्घायु को कामना सहित हार्दिक शुभकामना ! जनैपूर्णिमा तथा रक्षाबन्धन को लागि आज, यहाँ नजिकै रहेको गोसाइस्थान गइएको थियो । वनेपा र धुलिखेल बिच २८ किलो भन्ने ठाउँबाट करिब १५-२० मिनेट उकालो चढेर गोसाइस्थान पुग्न सकिन्छ । यो ठाउँ, तालु डाँडा को नाम ले पनि चिनिने गरिन्छ । गोसाइस्थान मा विभिन्न चाडपर्वहरुमा मेला लाग्नेगर्दछ । गोसाइस्थान मा पुजाआजा गर्न तथा रक्षाबन्धन बाँध्न को लागि, काठमाडौँ, धुलिखेल, वनेपा, पनौती लगायत का विभिन्न ठाउँहरुबाट भक्तजनहरु आएकारहेछन् । रसुवा को गोसाइकुण्ड मा झैँ यहाँ पनि गोसाइस्थानमा भक्तजनहरु को ठूलो घुँइचो थियो । यही जनैपूर्णिमा र रक्षाबन्धन को अवसरमा, गोसाइस्थान मा लिइएका केही तस्विरहरु यहाँ राख्दैछु । मन्दिर मा भित्र छिर्न र बाहिर निस्कन भक्तजनहरु को भिड । पैसो खोज्दैछन्, पानीभित्र चुम्बक बाँधिएको बल्छि थापेर ! झाँक्रिहरु ढ्याङ्ग्रो ठोक्दै, काम्दै, उफ्रदैछन् ! (छेउमा यसो नजिकै पुगेको थिँए, रक्सी को गन्ध ह्‍वास्स नाकमा पर्‍यो) भ्याइनभ्याई छ, बाहुन बाजे लाई ! (डोरो बाँधिसकेपछि, टिका लगाइदिँदै) प

Listen to This Poem. Kneeling down on my knees, pleading you as to pray "Heavenly father give a peaceful space for your son to lay; You have created me and all my problematic situations Defeated, I beg- My father -My savior, rescue me from this agitation” Your son needs you lord; let him not befall on the chasm Little patience that I swerved is at its end, and I raise my arms; Nothing more I can do, no more effort I can put anymore Rescue me my lord- my savior, drift my sorrows ashore. There he appeared with a halo- then my Holy Father spoke "My son, I'm always beside you-till the end of your destiny on this earth. Your ignorance appends darkness in your life; I showed the path to light I created you, not your problems; I created a clear hearted son- not a complicated human; Yet my love for you is eternal, but I want you to be a man, my son.” On his elegant words, I pondered and cursed my deluding intelligence For blaming him for all my misdeeds and

If you can keep your head when all about you Are losing theirs and blaming it on you, If you can trust yourself when all men doubt you But make allowance for their doubting too, If you can wait and not be tired by waiting, Or being lied about, don't deal in lies, Or being hated, don't give way to hating, And yet don't look too good, nor talk too wise. If you can dream-- and not make dreams your master, If you can think --and not make thoughts your aim; If you can meet with Triumph and disaster And treat those two imposters just the same; If you can bear to hear the truth you've spoken Twisted by knaves to make a trap for fools, Or watch the things you gave your life to, broken, And stoop and build `em up with worn-out tools If you can make one heap of all your winnings And risk it all on one turn of pitch-and-toss, And lose, and start again at your beginnings And never breath a word about your loss; If you can force your heart and nerve and sinew To serve your turn long

Listen to Krishna Dharabasi's Story Jhola in RadioBachan. आज को रेडियोवाचन मा लिएर आएका छौँ, कृष्ण धारावासी को झोला कथासंग्रह बाट ‘झोला’ शिर्षक को कथा । वाचन गर्दैहुनुहुन्छ अच्युत घिमिरे भने प्रविधिमा राम श्रेष्ठ हुनुहुन्छ । २०६० मा प्रकाशित झोला कथा संग्रह मा रहेको कथा ‘झोला’ वाचन गरिँदैछ । कथा मा, कथाकार धारावासी आफैँ उपस्थित भएकाछन् । घरमा झुण्ड्याइराखेको झोला मा कुनै अपरिचित ले ल्याइएको पत्र रहेछ, लेखक त्यही पत्र पढेर यहाँ सुनाउँदैछन् । कथामा कथाकार ले आफ्नो घरको परिवेश को पनि वर्णन गर्दैछन्, श्रीमती, आमा, छोरा सबैछन् कथा मा । त्यो अपरिचितको पत्र लेखक हामीलाई सुनाउँदैछन् । त्यो पत्र मा लेखिएको छ । मेरी आमा को सानैमा बिहे भयो, मेरो बुबा सँग । बुबाको यो दोश्रो बिहे थियो, आफूभन्दा ४० वर्ष कम उमेर की केटी सँग मेरो बुबाको बिहे भएको थियो । म ११ वर्ष को थिँए । एकदिन, बुबा को मृत्यु भयो, मेरी आमा सती जानुपर्ने भयो । म उहाँ सती होइन भन्छु, बुबाले सती नजानु भनेको कुरा सबैलाई सुनाउँछु तर मेरो कुरा कसैले सुन्न चाहेनन् । सबै भन्छन्, अब यिनी सती भइसकिन् । आमा ए