Skip to main content

Posts

Showing posts with the label Nepali Movie

An award wining ( BUDS Film Fiesta - Best Film Award ) Nepali Short Movie ‘ LUST ’ is releasing worldwide Online from our blog, www.aakarpost.com on  14th February . Movie LUST Worldwide Release On AakarPost.com “ Aakar Post ” is releasing this movie on the Internet for the first time on the occasion of Valentine’s Day as a Valentine gift. We hope it will be a perfect gift for your Valentine’s Day. You can Watch this Movie, directly from our blog ( www.aakarpost.com ) from 14th February 2011. Starring Manisha Bista & Pawan Jha, it’s a short (about 22 minutes) Nepali movie  and is about a  love of a ‘cook’ and a ‘beautiful lady’ who worked in same office. They fall in love with each other. Though they love each other but their desire & perspective  were different. One day, Boy invited  her for dinner and then something happen…To find out the whole story, you have to watch this movie yourself. Movie name: LUST Director :     Rajan Kathet Producer :     Prav

माया एनिमेसन एकेडेमी को पहल मा नेपाल मा पहिलो पल्ट पाँच लाख रुपैँया पुरस्कार राशी भएको  ‘थ्रिडि एनिमसेन च्यालेन्ज २०११’ को आयोजना गर्न लागिएको छ । काठमाडौँ मा आयोजित एक समारोह का बिच कार्यक्रम को जानकारी दिइएको हो । संसार भरिका चलचित्रहरु मा एनिमेसन को प्रयोग बढ्दो रुप मा भइरहेको अनि नेपालमा पनि एनिमेटरहरु रहेको तर पनि नेपाल ले एनिमेसन को क्षेत्रमा खासै उपलब्धी हासिल गर्न नसकेको कारण, ‘थ्रिडि एनिमेसन च्यालेन्ज’ को आयोजना गर्न लागिएको हो । नेपालको पहिलो छोटो एनिमेसन चलचित्रहरूको प्रतियोगिता  भनिएको च्यालेन्ज मा  नेपाली तथा नेपालका कुनै पनि क्षेत्रिय भाषामा २ मिनट देखि ८ मिनट अवधिको एनिमेटेड चलचित्र निर्माण गर्न सकिनेछ । नेपाल चलचित्र बिकास बोर्ड संचालक समितिका अध्यक्ष अमर गिरीको प्रमुख आतिथ्यमा आयोजित सो समारोहमा अध्यक्ष गिरीद्वारा वान फिल्म थ्री-डी एनिमेसन च्यालेन्जको अफिसियल वेवसाईट 1film3d.maya-animation.com सार्वजनिक गर्नुभएको थियो । वरिष्ठ एनिमेटर करुण थापाले एनिमेसनमा २ दशकको अवधिमा पनि नेपालले केही उल्लेखनिय प्रगति गर्न नसकेकोमा चिन्ता प्रकट गर्दै यस प्रतियोगिताले नेपा

A short Nepali  Movie, ‘LUST’ by Rajan Kathet  is going to screen tomorrow (Monday, 20th December) at Kathmandu University along with Deepak Rauniyar’s movie ‘POOJA’ at 4.00pm. 'LUST', a first movie made by the students of Kathmandu University is also the winner of 'Buds Film Fiesta 2010 '. And Movie 'POOJA', is made by acclaimed movie maker Deepak Rauniyar. Program is being organized by Media Studies Group of Kathmandu University (MSGKU). Starring Manisha Bista & Pawan Jha, it’s a short (about 22 minutes) Nepali movie  and is about a  love of a ‘caption cook’ and a ‘beautiful lady’ who worked in same office. They fall in love with each other. Though they love each other but their desire & perspective  were different. One day, Boy invited  her for dinner and then something happen…To find out the whole story, you have to watch this movie yourself. Movie name: LUST Director :     Rajan Kathet Producer :     Praveen Samuel Thapa S

गोपीकृष्ण मुभिजसँग को सहकार्यमा सृजनशील राष्ट्रिय कला उत्पादन – किपा ले आयोजना गरेको ‘बड्स फिल्म फियस्टा’ महोत्सव मा राजन कठेत को छोटो चलचित्र ‘LUST’ सर्वोत्कृष्ट भएको छ । आज गुरुकुल, पुरानो वानेश्वर मा आयोजित महोत्सव समापन कार्यक्रम का अवसर मा उत्कृष्ट चलचित्र को घोषणा गरिएको हो । ‘बड्स फिल्म फियस्टा’  को उत्कृष्ट चलचित्र को घोषणा चलचित्र निर्देशक ‘नारायण पुरी’ तथा पटकथाकार ‘राजेश गोंगजु’ ले संयुक्त रुपमा गर्नु भएको थियो । एवार्ड वितरण कार्यक्रम मा, LUST का निर्देशक राजन कठेत, लेखक अभिमन्यु दिक्षित, क्यामराम्यान सहिल श्रेष्ठ लगायत को उपस्थिति रहेको थियो ।   Movie name: LUST Director :     Rajan Kathet Producer :     Praveen Samuel Thapa Script / screenplay :     Abhimanyu Mani Acharya Dixit Cinematographer :     Shail Shrestha Editor :     Bijen Shrestha One line description of the movi e: They have different plans for each other. गोपीकृष्ण हलमा भदौ २१ देखि  चारदिने 'बड्स फिल्म फियस्टा' महोत्सव को आयोजना गर्ने भनिएपनि, पहिलो दिन को महोत्सव पछि

A short Nepali  Movie, ‘LUST’ by Rajan Kathet  screened today at GopiKrishna Cinema Hall, Chabahil. Starring Manisha Bista & Pawan Jha, it’s a short (about 22 minutes) Nepali movie  and is about a  love of a ‘caption cook’ and a ‘beautiful lady’ who worked in same office. They fall in love with each other. Though they love each other but their desire & perspective  were different. One day, Boy invited  her for dinner and then story moves on. But at last, She was paralyzed by him…To find out the whole story, you have to watch this movie yourself. Movie name: LUST Director :     Rajan Kathet Producer :     Praveen Samuel Thapa Script / screenplay :     Abhimanyu Mani Acharya Dixit Cinematographer :     Shail Shrestha Editor :     Bijen Shrestha One line description of the movi e: They have different plans for each other. Note: Nepali Short Movie, ‘LUST’ will screen soon in an Internet and will be available in our blog, ‘Aakar Post’.

अमेरिकी विदेश मन्त्रालय तथा यसका साझेदारहरुले आयोजना गरेको अन्तराष्ट्रिय डेमोक्रेसी भिडियो च्यालेन्ज प्रतियोगिता २०१० को अन्तिम चरण मा प्रवेश गर्ने १८ प्रतियोगी भिडियोहरू मध्येबाट, दक्षिण एसिया को प्रतिनिधित्व गर्दै नेपाल को तर्फबाट अनुप पौडेल को “Democracy is BLACK” भन्ने भिडियो सर्वोत्कृष्ट घोषित भएको छ । प्रतियोगितामा विश्वका ८९ देशका २ हजार २ सय प्रतिस्पर्धीको सहभागीता रहेको थियो । विभिन्न रङहरु का परिभाषा बताउँदै र रङ्गहरु को सम्मिश्रण देखाउँदै, अनुप ले ‘प्रयोगात्मक’ शैली मा “Democracy is BLACK” भन्ने १ मिनेट ३० सेकेन्ड को भिडियो तयार पारेका थिए । कति ले, “ओबामा, ब्ल्याक, अमेरिका, डेमोक्रेसी” को अर्थ उनको भिडियो बाट निकालेका भएपनि उनको भिडियो ले भन्छ, “Democracy is Black. A colour of Power, power of nation” . उनले निलो, पहेँलो, हरियो र रातो रङ को विशेषता बताउँदै, अनन्त ‘डेमोक्रेसी इज ब्ल्याक’ भनेर देखाएका छन् । “Democracy is BLACK” भिडियो सर्वोत्कृष्ट घोषित भएसँगै, अनुप ले सबैलाई धन्यवाद ज्ञापन गरेकाछन् । अन्तिम १८ मा छानिएको भिडियोलाई मे १५ देखि जुन १५ सम्म युट्युब

Update: Only 3 days left... we need your support...we need your vote... you can vote it again... :) अमेरिकी विदेश मन्त्रालय तथा यसका साझेदारहुरुले अन्तराष्ट्रिय डेमोक्रेसी भिडियो च्यालने्ज प्रतियोगिताको अन्तिम चरण मा प्रवेश गर्ने १८ प्रतियोगी भिडियोहरू केही दिन अघि सार्वजनिक गरेको छ । यो अनलाइन प्रतियोगिता मा सहभागिहरुलाई "प्रजातन्त्र भनेको..." वाक्यांश पुरा गर्दै छोटो भिडियो पेश गर्न आह्वान गरिएको थियो । यी १८ मध्ये सार्वजनिक मतदानबाट ६ भिडियोलाई विजेता को रुप मा छनौट गरिनेछ । विभिन्न ८३ देशका ७०० प्रतियोगीहरुमध्ये बाट अन्तिम चरण मा प्रवेश गर्ने १८ भिडियोहरु छानिएका हुन् । जसमध्ये नेपाल बाट अनुप पौडेल ले बनाएको "Democracy is Black" भन्ने शीर्षक को भिडियो अन्तिम १८ मा दक्षिण एसिया बाट मा छानिएको छ । अब जित्न को लागि यो नेपाली भिडियो "Democracy is Black" लाई दर्शकहरु को भोट को आवश्यकता रहेको छ । भोट कसरी गर्ने ? LOG INTO Youtube then go to : http://www.youtube.com/democracychallenge मा जानुहोस् र भोट बटन क्लिक गर्नुहोस ! त्यसपछि Seq

A non profit social media organization based in Finland, Silver Lining Creation has released their most awaited Nepali Documentary ‘The Third Generation’ (2009) (तेस्रो पुस्ता) on YouTube. The documentary was screened at different documentary evenings and film festivals around the globe. The documentary has been narrated in Nepali with subtitles in English. In January 2010, it has been released in Nepal. Synopsis: The documentary is based on a 19 years old Nepalese boy who leaves his well paid job with the United Nations in order to pursue a higher degree in the West. The documentary features his daily struggles in a new environment and, most importantly, portrays his self-awareness and longing for a search of identity. Amidst utter sadness looming around, he comes up with an idea that could transform his war savaged country into a prosperous wonderland. Documentary focuses, Each Individual should be responsible towards their nation. No doubt this documentary is all about Sudiep

“MUKTI” A short Nepali Movie by Kshitiz Shrestha has entered in Top 5 of BBC MyWorld Competition From Asia. BBC World says, In this moving entry from Nepal, Kshitiz Shrestha takes a sideways look at his country and shows us a glimpse into the life of a man who "wakes up in the morning and walks the streets, admiring beauty". Starring AbhiManyu Dixit Movie is Directed by Kshitiz Shrestha. Kshitiz Shrestha and AbhiManyu Dixit are passed out student ( Media Studies ) of Kathmandu University, Dhulikhel Kavre. Hope you will enjoy this video. Watch Nepali Short Movie : MUKTI Synopsis: Despite water shortage, load shedding, pollution, traffic, unemployment, etc. things that would make us a captive of frustration, the central character manages to take his world positively. This is a story of a man who admires beauty all around, he admires his work, and most of all he admires his world, his freedom. All the Best MUKTI !!!

This coming Saturday on 2nd January 2010, Silver Lining Creation - Finland is going to screen their much awaited documentary 'The Third Generation' (तेस्रो पुस्ता) in Kathmandu. Would like to invite you all to watch the documentary. Following is the details of program. Date: 2nd January 2010, Time: 4:30- 6:00 pm Venue: Nepal Tourism Board Auditorium Tickets: Rs. 1000, Rs. 500 and Rs. 150 For tickets, contact Nodan Club Kathmandu or alternatively you can call to 9849028873 (Manoj). It's also possible to confirm your participation and purchase a ticket on the same day before the program begins. This is the only public show Silver Lining Creation (SLC)  is doing in Nepal.If you need more information about the documentary visit www.silcreation.org or call 9849028873. Watch Promo: The Third Generation Plot: The documentary is based on a 19 years old Nepalese boy who leaves his well paid job with the United Nations in order to pursue a higher degree in the west.

फिनल्याण्डमा अवस्थित Silver Lining Creation ले बनाएको १:३० मिनेट को छोटो भिडियो आज राख्दैछु । मनोज भुषाल व्दारा निर्माण र निर्देशन गरिएको यो भिडियोले वातावरण मैत्री डेटिङ मार्फत कार्वनको प्रयोग घटाउनु पर्ने सन्देश दिएको छ । Global Warming अनि Climate Change को कुरा विश्वभर जोडतोड ले उठिरहेको सन्दर्भमा यो इकोलजिकल डेट निकै सान्दर्भिक देखिएको छ । भिडियोमा दुई युवक र एउटी युवती डेटमा जान तयार छन् । ती युवकहरु मध्ये एक चाँहि कारसहित युवतीलाई लिन आएकाछन् भने अर्का युवक साइकल लिएर युवतीसँग डेटमा जानका लागि युवती को घर अगाडि आएका छन् । युवती घरबाट बाहिर निस्कदाँ दुई युवकहरु देखेर कन्फ्युजनमा पर्छिन, को सँग डेट जाने भन्दै ! सायद तपाईहरुलाई पनि जान्ने कौतुहलता होला, ती युवती कुन युवकसँग डेटमा गइन् (?) भनेर ! हुन त, शिर्षक ले नै अनुमान लगाइसक्नु भयोहोला, ती युवती कोसँग डेटमा गइन भनेर तर पनि के भयो भन्ने कुरा भिडियो हेरेर थाहा पाउनुहोस् ! प्रस्तुत भिडियोमा जुन्को श्रेष्ठ, सोम चौलागाई र सुदिप जोशीको अभिनय रहेको छ । Watch An Ecological Date? : About this Video: This short film is a part of the Silv

The Third Generation नाम ले नै भन्छ, तेस्रो पुस्ता ! खुल्दुली सायद जाग्दै होला के हो, तेस्रो पुस्ता भनेर । धेरै सोचिरहनु पर्दैन म नै भनिदिन्छु The Third Generation एउटा डकुमेन्ट्रि मुभि हो । अनि यसलाई हेलसिन्कि, फिनल्याण्ड मा रहेका केही नेपाली युवाहरु ले बनाएका हुन् । डकुमेन्ट्रि एउटा १९ बर्षिय नेपाली युवा को वरिपरि घुमेको छ, जो पढ्न को लागि पश्चिमी देश हानिएको छ । अनि डकुमेन्ट्रिमा त्यसपछि उसको जिवन को दिनचर्यालाई समेट्न खोजिएको छ । उसको सुख, दुख, भोगाइलाई The Third Generation मार्फत देखाउन खोजिएको छ । हामीसँग को कुराकानी मा चलचित्र का निर्देशक मनोज भुषाल ले, आफूहरु सामाजिक चलचित्र निर्माण गर्ने युवाहरु को समूह भएको र यो आफूहरुको पहिलो प्रयास भएको, जानकारी गराउनुभएको छ । यो डकुमेन्ट्री हेर्न उत्सुक हुनुहुन्छ होला, तर तपाई ले केही समय कुर्नुपर्ने कुरा हामीलाई चलचित्र निर्माण पक्ष ले जानकारी गराएकोछ । तर यसो भन्दैमा निराश नहुनुहोस्, हामीले आज The Third Generation डकुमेन्ट्रि को प्रोमो लिएर आएका छौँ । अहिलेलाई चाँहि २:०० मिनेट को प्रोमो नै हेर्नुहोस् । From the Makers: The Third Genera

"हातमा हात ओठमा ओठ म आउँदैछु प्रिय म आउँदैछु प्रिय !..." भन्ने पंक्ति सँगै भिडियो सुरु हुन्छ । राजन कठेत को निर्देशन मा बनेको भिडियो निकै मजाले सलल बगेको छ । भिडियो अन्तिम सम्म नहरेसम्म यो के को लागि र कुन विषयमा बनेको भिडियो हो भन्न मुस्किल नै पर्छ । एउटा सन्देशमुलक कुरा भिन्नै कन्सेप्ट मा बनेको भएर पनि भिडियो निकै राम्रो लाग्छ । काठमाडौँ विश्वविद्यालय मिडिया स्टडिज का साथिहरुले बनाएको छोटो र मिठो भिडियो आज यहाँ राख्दैछु । भिडियोमा अभिनय रहेको छ पर्वत थापा को भने, क्यामरा मा छिरिङ र कविता वाचन मा रतन रहेकाछन् । भिडियोको बारेमा: A very short, both romantic and funny video(1 min. 25 secs.), made by KU students (2009) with Parbat Thapa (Electrical Engineering 4th/last year) in the scene....Poem narration by Ratan Aanad Karna, background score by Diwas Manandhar and Parbat Thapa, editing by Shekhar KC and Rajan Kathet, camera by Prem Tshering Sherpa and, scene selection, photography direction, script, concept and direction by Rajan Kathet. It was a good homework before making th

अपवाद ! हो कोहि पनि अपवाद हुँदैन । अनि रोग ले सानो ठूलो पनि भन्दैन, हो अपवाद केही अनि कोही पनि छैन । यस्तै वियषवस्तुलाई समेटेर बनाइएको एचआइभि सँग सम्बन्धि छोटो नेपाली चलचित्र "अपवाद" लिएर आएका छौँ । HIV Short Movie Competition मा एवार्ड जित्न सफल नेपाली छोटो चलचित्र "अपवाद" ले साँच्चै एउटा फरक कोण बाट विषयवस्तुलाई मज्जाले अगाडि बढाएको छ । Watch Nepali Short Movie: Apabad मैले यसै चलचित्रको सेरोफेरोमा रहेर, अहिलेको नेपाली चलचित्रका व्यस्त नायक राजबल्लभ कोइराला सँग, अनलाईन कुरा गरेको थिँए । सन्देशमुलक छोटो फिल्म खेल्दा आफूलाई निकै रमाइलो र नौलो अनुभव भएको नायक राजबल्लभ कोइरालाले बताए । नेपाली व्यवसायिक चलचित्र चाँहि यस्तो विषयवस्तुमा बनाउन सकिँदैन भन्दै उनले भने, यहाँ त मान्छेलाई बुझाउनै गाह्रो छ, कल्ले हेर्ने त्यस्तो चलचित्र । युवाहरुलाई लक्षित गरेर तयार गरिएको चलचित्र अपवाद, नेपाली टिभि च्यानलहरुबाट पनि प्रसारण भैसकेको जानकारी नायक कोइरालाले हामीलाई गराए । नेपाली चलचित्रहरुमा अहिले सर्वाधिक व्यस्त रहेका नायक कोइराला, ले सामाजिक सन्देश दिन को लागि यस्ता कुराहरु को अ

Smoking is injurious to health. But, Today I'm posting one Nepali Video about smoking. It's a short Nepali movie. This short movie is about smoking. Student of Kathmandu University has made this short movie. Hope you will like it. It's theme is all about smoking . In the story, some one is working and he feels tired, then he search for cigarette. Will he get cigarette ? Well, for whole story watch this short movie . This black and white movie has no dialogue. Without any dialogue, they are telling a story. Hope to get, comment from your side for our crew and about movie. Watch Movie: Actor: Shekhar KC Camera: Prem Tshering Sherpa Director: Rajan Kathet

तपाईहरु छोटा छोटा फिल्म या भनौँ मेलोड्रामा, डकुमेन्ट्रि कत्तिको हेर्नुहुन्छ, त्यो त मलाई थाहा छैन । तर आज यहाँ म केही फिल्महरु राख्दैछु, छोटा-छोटा फिल्महरु । समग्रमा भन्दा, एउटा आइसफल प्रोडक्सन नेपाल को नेपाली मुभी "Awaken Eyes" र अर्को एवार्ड जित्न सफल हिन्दि मुभी "Salt 'n' Pepper" यहाँ राख्दैछु । आशा छ, यहाँहरुले रुचाउनुहुनेछ । मैले यी मुभिहरु, "अनलाइन मुभि फेस्टिबल" अन्तर्गत कल्चर अनप्लग्ड बाट लिएको हुँ । मलाई अचम्म, लागेथ्यो अनलाइन मुभि फेस्टिबल भन्ने सुन्दा ! आउनुहोस् तपाई पनि विशेष अर्थ बोकेका छोटो मुभिहरु हेर्नुहोस् । Awaken Eyes : Director: Binod Paudel | Genre: Drama | Produced In: 2008 Synopsis: Awaken eyes is a piteous story about a newly wedded couple who have a hardest time to get physically connected. Sharing the room with the sick mother really makes the groom and the bride reluctant to have sex on first night of their marriage as they are frequently disturbed with the sick sighs of the mother. Fighting with the obsession of the bi

Had it not been for ‘ Sano Sansar’ this summer’s box office hit film, most urban youngsters would have found it difficult to recall the last Nepali movie they watched with so much enthusiasm. They readily agree to watch Hindi and English films over our Nepali films on any given day. After all, where would Nepali films stand in comparison to films like Titanic and Harry Potters series. The appeal factor is equally negligible in our Nepali film stars for their very youngsters who are so used to steamy scenes of Brangelina in Hollyhood films. Except for a few films, Nepali Film Industry has not produced movies that have been remarkable in any aspect be it in technicality or content. The once sought after industry seems to have been stagnant since the last decade. Inspite of being surrounded by Nepali film haters, I decided to watch a Nepali movie last week. “Mr Don” read the movie posters. The name just didn’t feel right in Nepali fonts. Nepali film makers seriously have run out of names

-Ishan Gajurel It has been long since I have left watching Nepali films. I have been getting satisfied by watching the Fim previews itself.I feel that i have to watch nepali films for promoting Nepali film industry and Nepali culture at large.But what stops me from converting my feeling into action is the rendering of culture in Nepali films. I came to watch a film preview of a film named -(i forgot)in which a fighting heroine (i suppose) speaks a dialogue..."oi ek kadam pani agadi badhis bhane, aama ko bihe dekhlas"...that is "Hey, if you move even a step closer, you will see your mother's marriage".This statement is a modification of a often used dialogue 'oi nihu khojis bhane baau ko bihe dekhlas...you will see your father's marriage if you try to fight with me". This is what prevents me from watching Nepali fims. There are reasons for me to watch movies, the foremost reason is for getting refreshed and entertained.Then comes the ethical wishes s