Skip to main content

Vote For : Democracy is Black [Democracy Video Challenge]

Update: Only 3 days left... we need your support...we need your vote... you can vote it again... :)

अमेरिकी विदेश मन्त्रालय तथा यसका साझेदारहुरुले अन्तराष्ट्रिय डेमोक्रेसी भिडियो च्यालने्ज प्रतियोगिताकोDemocracy Video Challenge voting logo (State Dept.) अन्तिम चरण मा प्रवेश गर्ने १८ प्रतियोगी भिडियोहरू केही दिन अघि सार्वजनिक गरेको छ । यो अनलाइन प्रतियोगिता मा सहभागिहरुलाई "प्रजातन्त्र भनेको..." वाक्यांश पुरा गर्दै छोटो भिडियो पेश गर्न आह्वान गरिएको थियो । यी १८ मध्ये सार्वजनिक मतदानबाट ६ भिडियोलाई विजेता को रुप मा छनौट गरिनेछ ।

विभिन्न ८३ देशका ७०० प्रतियोगीहरुमध्ये बाट अन्तिम चरण मा प्रवेश गर्ने १८ भिडियोहरु छानिएका हुन् । जसमध्ये नेपाल बाट अनुप पौडेल ले बनाएको "Democracy is Black" भन्ने शीर्षक को भिडियो अन्तिम १८ मा दक्षिण एसिया बाट मा छानिएको छ । अब जित्न को लागि यो नेपाली भिडियो "Democracy is Black" लाई दर्शकहरु को भोट को आवश्यकता रहेको छ ।

भोट कसरी गर्ने ?

LOG INTO Youtube then go to : http://www.youtube.com/democracychallenge मा जानुहोस् र भोट बटन क्लिक गर्नुहोस !

त्यसपछि Sequence 01_mpeg2video.mpg भन्ने भिडयो सर्चबार मा सर्च गर्नुहोस् ! [भोट बटन क्लिक गरेपछि दायाँ साइड मा भिडियो को लिस्टहरु देखिन्छन् र त्यसको माथि सर्चबार देखिन्छ, त्यही सर्चबार मा सर्च गर्नुस, या त्यहाँ देखाइएका भिडियोहरु मध्ये बाट आफैँ खोज्नुहोस्]

त्यसपछि त्यहाँ भिडियो सँगै देखिने लाइक बटन क्लिक गर्नुहोस् । [लाइक बटन हरियो भएपछि, तपाई को भोट त्यो भिडियो ले पाउँछ । तपाई ले दैनिक रुप मा भोट गर्न सक्नुहुन्छ ।]

तपाई को भोट अमुल्य हुनेछ, प्रतियोगिता जित्न को लागि । भोटिङ जुन १५ तारिख अर्थात असार १ गते सम्म गर्न सकिने छ । आज को मिति ले करिब १ हप्ता बाँकि रहेको छ । भोट दिनैपिच्छे गर्न सकिने छ । आशा छ यहाँहरु ले आफ्नो अमुल्य मत, “Democracy is Black” लाई दिनुहुनेछ । स्मरणिय रहोस् गतवर्ष सन् २००९ को प्रतियोगिता मा नेपालबाट छिरिङ छोडेन बिजयी भएकी थिइन ।

Anup Poudel, from Nepal, shows different color liquids pouring into containers in a science lab in his submission, Democracy is Black. Each color represents one of his family member’s views of democracy, including blue as a symbol for freedom and red for love. After reflecting on his family’s opinions, Poudel demonstrates his own take on democracy by stirring all of the colors together into a murky black. The significance of this color projects on the screen in the film’s final frame.

“Democracy is Black” भिडियो हेर्नुहोस् र

भोट गर्न यहाँ जानुहोस् http://www.youtube.com/democracychallenge नेपाली भिडियो “Democracy is Black” लाई जितौऔँ ।

Democracy Video Challenge: Vote for "Democracy is Black"

Comments

  1. VIEW YOUR CHOICE campaign with Satya Shakti Advertising by placing the videos and vote appealing for the finalist at the LED Advertisement boards placed at the following places with the timings:

    KATHMANDU MALL: 3Pm Onwards

    SHERPA MALL: 6PM Onwards

    Bhatbhatteni Supermarket: 3PM Onwards

    <>

    Support the campaign from your side Contact GAURAV

    ReplyDelete
  2. VIEW YOUR CHOICE campaign with Satya Shakti Advertising by placing the videos and vote appealing for the finalist at the LED Advertisement boards placed at the following places with the timings:

    KATHMANDU MALL: 3Pm Onwards

    SHERPA MALL: 6PM Onwards

    Bhatbhatteni Supermarket: 3PM Onwards

    <>

    Support the campaign from your side Contact GAURAV

    ReplyDelete

Post a Comment

Popular posts from this blog

International Youth Day 2010

संयुक्त राष्ट्रसंघ को पहल मा सन् २००० देखि मनाउन थालिएको International Youth Day (IYD) अर्थात अन्तराष्ट्रिय युवा दिवस को ११ औँ संस्करण आज अगष्ट १२ का दिन संसारभर मनाइँदैछ । “Dialogue and Mutual Understanding” भन्ने नारा का साथ मनाउन लागिएको युवा दिवस को दिन मा संसारभर युवा सम्बन्धि कार्यक्रमहरु हुँदैछन् । नेपाल मा पनि युवा दिवस को अवसर पारेर, विभिन्न कार्यक्रमहरु आयोजना भइरहेकाछन् । हिजो ११ अगष्ट का दिन, Challenges of Youth विषयक कार्यक्रम रसियन कल्चर सेन्टर, कमलपोखरी मा गरिएको थियो भने आज विहान १० बजे देखि फ्रान्सेली केन्द्र (Alliance Francaise de Kathmandu)GAA Hall, Thamel मा ‘युवा जात्रा’ नामक  कार्यक्रम आयोजना गरिँदैछ । हिजो पनि फ्रान्सेली केन्द्र (Alliance Francaise de Kathmandu) मा विविध कार्यक्रमहरु को आयोजना गरिएको थियो ।  ‘युवा जात्रा २०१०’  (Youth Jatra 2010)  मा  टेवल टक, पोस्टर प्रदर्शनी, युवा वजार, फोटो प्रदर्शनी, थियटर लगायत विविध कार्यक्रम हुनेभएको छ । युवा देश को शक्ति मानिन्छन् तर अहिले युवाहरु मा विदेश पलायन हुने प्रवृत्ति बढ्दैगएको छ । राजन...

Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match [LIVE]

Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match खेल को पहिलो हाफसम्म जोर्डन ४ गोलले अगाडि छ ! जोर्डन ले ४ गोल हानेको छ भने, नेपाल ले कुनै पनि गोल फर्काउन सकेको छैन ! पहिलो हाल्फमा जोर्डनीहरुकै दवदवा रहेको थियो । First Half Nepal 0:4 Jordan Full Time Nepal 0:9 Jordan जोर्डन को रंगशालामा भएको खेलमा जोर्डनी टिम ९:० को विशाल अन्तर ले विजयी भएको छ ! नेपाली टिम, जोर्डनी टिम को अगाडि आज कमजोर सावित भयो, खेल अवधिभर नेपाली टिम जोर्डनी टिम को दवावमा रह्यो ! नेपालले छनौटको तेस्रो चरण प्रवेश गर्न बिहीबार दशरथ रंगशालामा अर्को एक खेल खेल्नेछ ! LIVE VIDEO WAS MOVED BY NOW Though LIVE video was moved, but we have small clip. Enjoy! Here's another Video:

नागको चित्र बनाउने सजिलो तरिका [VIDEO]

आज नागपञ्चमी, नाग अकिंत चित्रहरु घरको ढोकामा गाइको गोबरले टाँसेर दुबो, फूल, अक्षता आदिले पूजा गर्ने गरिन्छ । यसरी ढोका या मूल खाबाेंमा टाँसिएको नागको चित्रले बर्षभरि रक्षा गर्ने जनविश्वास छ । हिजोआज बजारमा नागका थरिथरिका, रंगीविरङ्गी चित्रहरु पाइन्छन् तर यदि तपाईले नागको चित्र भेट्नुभएको छैन वा पाउनु भएको छैन भने पनि चिन्ता नलिनुस्, यो ब्लगमा नागको चित्र बनाउने सजिलो तरिकाबारे चर्चा गर्दैछु। नागको चित्र कसरी बनाउने? सादा कागजमा पहिले 'ब्र्याकेट' (    ) बनाउँदै जानुस् । पहिलो लहरमा एउटा, दोस्रोमा दुईवटा, तेस्रोमा ३ वटा, चौथोमा ४ वटा, त्यस्तै पाँचौमा ३ वटा, छैटौँमा २ वटा, र सातौँमा एउटा 'ब्र्याकेट' बनाउनुस् । त्यसपछि माथिल्लो र तल्लो लहरका ब्राकेटहरु आपसमा छड्के तरिकाले जोड्दै जानुस् । यति गरिसकेपछि, टाउको र पुच्छर बनाउनुस् । तपाईको नाग तयार हुन्छ, यसलाई अझ रंगरोगन गरेर, राम्रो बनाउन सक्नुहुन्छ । विस्तृत विवरणको लागि तलको यो भिडियो हेर्नुस् । नाग पञ्चमी के हो? कसरी मनाइन्छ? ( हाम्रो पात्रो बाट साभार) आज नाग पञ्चमी, अब बिस्तारै बर्षा ओरालो लाग्दैछ, चाडवाडहरुको मौ...

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

सामाजिक सञ्जालको मान्यता विपरित कान्तिपुर र नागरिक दैनिक को ट्विटर @nagarikdaily @ekantipur_

तपाईले यदि ट्विटर को बारेमा सुन्नुभएको छ भने वा तपाई ट्विटरको नियमित प्रयोगकर्ता हुनहुन्छ भने तपाईलाई पक्कै थाहा होला, ट्विटर भनेको माइक्रोब्लगिङ साइट हो, जसले अहिले सूचना र समाचार को क्षेत्रमा नयाँ क्रान्ति ल्याइदिएको छ । ट्विटर मा ट्विट गरिन्छ, जुन तपाईका आफ्ना ‘फलोअर’हरु ले पढ्ने गर्छन् । सामाजिक सञ्जाल ट्विटर हँसिमजाक गर्ने ठाउँ भन्दा पनि, सुचना र समाचार थाहा पाउने गतिलो माध्यम बन्दै गएको छ भन्दा अत्युक्ति नहोला । तर के तपाईलाई नागरिक र कान्तिपुर दैनिक को ट्विटर को बारेमा थाहा छ ? तपाई यदि ट्विटर को नियमति प्रयोगकर्ता हुनुहुन्छ भने, नागरिक र कान्तिपुर को ट्विटर ‘एकाउन्ट’ को बारेमा गरिएको कुरा तपाईलाई रोचक लाग्ने मेरो अनुमान छ । के तपाईलाई थाहा छ, कान्तिपुर को ट्विटर एकाउन्ट को ट्विट ‘प्राइभेट’ गरिएको छ भने नागरिक दैनिक को ट्विटर एकाउन्ट ले केयौँ व्यक्तिलाई फलो गर्नबाट बञ्चित गरेको छ, या भनौँ ‘ब्लक’ गरेको छ । सुचना र समाचार को लागि म ट्विटरलाई हरदम पच्छ्याइरहेको हुन्छु । म विशेषगरि समाचार साइटलाई फलो गरिरहेको हुन्छु, अझ त्यो भन्दा बढि नेपालमा हुने गतिविधिको लागि नेपालीहरु र नेपाल...

म र ऊ - एउटा अनलाइन भेट [कथा]

“तिमी को हो?” मेरो प्रश्न थियो! उसले भनी, “खुशी” । “को खुशी”, मैले सोधेँ ! “ह्या, कस्तो नचिन्या होला? म खुशी के ! रहर, छायाँ, खुशी जे भने नि म नै हो के”, उसको जवाफ ! “ए, तिमी पो, कता हराकी थियौ? अब के भनौँ त तिमीलाई उसोभए?” “जे भने नि हुन्छ!” “उसोभए म खुशी भन्छु है”, मैले भनेँ ! उसले हुन्छ भन्ने जनाउ दिन, आँखा सन्काइ र लेखी “हे हे” । कुरा यसरी नै सुरु भएको थियो च्याटमा ! च्याटमा को सँग कुरा गरिरहेछु, आफैँलाई पत्तो छैन, न पहिले च्याट गरिएको थियो, न भेट नै गरिएको थियो । ट्विटरमा नाम परिवर्तन गरिरहने ऊसँग ट्विटरमा आक्कल झुक्कल कुरा गरिने भएपनि उनको ‘म्यासेज’ पहिलोपल्ट च्याटमा अकस्मात आइपुगेको थियो ! म उनको बारेमा प्रस्ट हुन सकिरहेको थिँइन ! अत: फेरि सोधेँ, “यो खुशी को हो?” मेरो प्रश्नले, उसले आफू दुखित भएको जनाउ दिन लेखी “:(” “हैन किन यति रिङ्ग्याएको मलाई”, मैले सोधेँ । “नाम मे क्या रखा है? ;)”, उसको जवाफ ! “नाममा धेरै कुरा राख्या छ हजुर, चिन्नु त पर्यो नि, आफू कोसँग कुरा गर्दैछु भनेर”, मैले भनेँ ! “पिक द नेम, तिम्लाई जुन मन पर्छ त्यही राख”, उसले मलाई नाम छान्ने अधिकार दिई ।...

Subscribe to Aakar Post