
Listen to 6th episode of Lolita.
लोलिता सँगको बसाइमा आज छैठौँ अंक लिएर हामी उपस्थित भएका छौँ । रेडियोवाचनमा “लोलिता”को अन्तिम अंक वाचन गर्दैछन्, अच्युत घिमिरे र प्रविधी मा साथ दिइरहेकाछन् अनिल मन्डर ।
भ्लादिमिर नावोकोभ को विश्वविख्यात उपन्यास लोलिता को छैठौँ अंक आज सुनाउँदै छौँ ,आज को रेडियोवाचनमा । केशरी अमगाईव्दारा नेपाली मा अनुवादित उपन्यास “लोलिता”, प्रोफेसर “हम्बर्ट र लोलिता” बिच को यौनसम्बन्धमा आधारित उपन्यास हो ।
आगामी हप्ता लोलिता को सम्पुर्ण लाउनलोड लिंक सहित उपस्थित हुनेछौँ ।