Skip to main content

Lolita : Episode-6



Listen to 6th episode of Lolita.

लोलिता सँगको बसाइमा आज छैठौँ अंक लिएर हामी उपस्थित भएका छौँ । रेडियोवाचनमा “लोलिता”को अन्तिम अंक वाचन गर्दैछन्, अच्युत घिमिरे र प्रविधी मा साथ दिइरहेकाछन् अनिल मन्डर ।

भ्लादिमिर नावोकोभ को विश्वविख्यात उपन्यास लोलिता को छैठौँ अंक आज सुनाउँदै छौँ ,आज को रेडियोवाचनमा । केशरी अमगाईव्दारा नेपाली मा अनुवादित उपन्यास “लोलिता”, प्रोफेसर “हम्बर्ट र लोलिता” बिच को यौनसम्बन्धमा आधारित उपन्यास हो ।

आगामी हप्ता लोलिता को सम्पुर्ण लाउनलोड लिंक सहित उपस्थित हुनेछौँ ।

Comments

  1. नोभाकोबले मैले नसोचेको ठाउंमा पुर्याएर कथा टुंग्याएछन | त्यसैले आश्चर्य लागेको छ |

    यो कृतिको यो श्रवन वा पठन मेरो लागि पहिलो हो ... पाचौं भाग सम्म सुन्दा मैले यो कृतिको अन्त्य यस्तो होला भन्ने कल्पना गरेको थिएँ :

    कुनै ठाउंमा पुलिसले होम्बर्ट र लोलितालाइ भेटेर सबै कुरो पत्ता लगाउँछ वा
    लोलिताले नै कुरा सार्बजनिक गर्छिन वा
    होम्बर्टले पश्चाताप गर्छन गरेर कुरा सार्बजनिक गर्छन

    र अनि बाल यौन दुराचारको आरोपमा उनलाई फाँसी वा अन्य ठुलो कानुनि सजाय दिईन्छ |

    तर कथा सकिंदा सम्म उनीहरुको सम्बन्धको बारेमा न पुलिसले पत्ता लगायो, न ललिताले सार्बजनिक गरिन वा न होम्बर्टले नै पश्चाताप गरे | त्यसैले लेखकले मलाइ ठुलै चक्मा दिएका छन | सस्पेन्सको हिसाबले यो रमाइलो कुरा हो |

    तर बाल यौन दुराचार र झट्केली भए नि छोरी संगको गलत यौन ब्यबहारको सगर्व ब्याख्या मलाइ चित्त बुझेन | जसरि ब्याख्या गर्न खोजे पनि यो नितान्त गलत कुरा नै हो |

    अच्युतजीले उपन्यास बाचनमा भूमिका बाँध्ने क्रममा १९५५ मा प्रकाशित पुस्तकले निकट भविष्यमा युरोपमा खुल्न लागेको यौनबादी समाजको बिहानीको झल्को दिएको छ भन्नु भएको छ | तर स्वीकार्य यौनको बर्णन यो उपन्यासमा छैन अनि यस्तो गलत यौनबादको सानो झिल्को पनि एक्काइसौँ शताब्दीको अमेरिका मा मैले चाहिं देखेको छैन | युरोपमा नि पक्का नहोला | तर यो उपन्यासको यौन बिषय त्यो बेला ठुलै बहसको बिषय भने बनेको हुनुपर्छ |

    ----

    जे भए नि रेडियोवाचनमा अच्युत घिमिरे जी , प्रविधीका अनिल मन्डरजी, अनि यसलाई यसलाई यो ब्लगमा ल्याउने आकारजीको कार्यलाइ धन्यबाद दिनै पर्छ |आकारजीको ब्लगमा फेरी फेरी यस्तै पोडकास्टहरु सुन्न पाउने आशा गर्दैछु |

    ReplyDelete
  2. Thank you, Aakar ji & Achut Ji for Lolita Series.. I really enjoyed it.I appreciate your effort.

    ReplyDelete
  3. एहे !! अन्तिम भाग पो आईपुगेछ । मैले भने बल्ल आज दिउँसो दोश्रो भाग सुनें । पहिलो भाग निक्कै अगाडी नै सुनेको थिएँ । बिस्तारै सुन्दै आउँला म चैं ।

    ReplyDelete
  4. रेडियोवाचन “लोलिता” को लागि आकारजी, अच्युतजी र अनिल मन्डलाई धेरै - धेरै धन्यवाद । फेरी पनि यस्तै पोडकास्टहरु सुन्न पाउने आशा गर्दैछु |

    ReplyDelete
  5. I do and don't agree with Milan Ji....Yes Nabokov has twisted the novel and taken it to an unexpected end....But I don't think it is child molestation as you have called it. Well, it is just a fiction but realities can be more hurting.. and more unbelievable...
    Lolita as a novel highlights and portrays the uncensored part of human mind and life. Its all about human instincts...and all about human mind.
    Lolita's sexual relationship with Humbert is not the first time...she already made love with a boy during camp....this is her developing adolescence....

    Controversial it is...however every story has two side....

    ReplyDelete
  6. this is one of the best novel i have ever read...thanks for posting it...Anyway appreciating job...hope in future u'll come with better and new ideas for the society. thanks.

    ReplyDelete
  7. this is one of the best novel i have ever read...thanks for posting it...Anyway appreciating job...hope in future u'll come with better and new ideas for the society. thanks.

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Download Tihar Dhun and Deusi Bhailo Songs

शुभ दिपावलीको आगमनसँगै, यहाँहरुको लागि भनेर केही देउसी-भैलोका गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरुले यी देउसी भैलोका गितहरु मन पराउनुहुनेछ । Download Tihar Songs: Bhailini/Bhailo - भैलो Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन Download Tihar Songs: deusi re / देउसी रे Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा नोट: यी अपलोड गरिएका गितसंगितहरु व्यावसायिक प्रायोजनको लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । इन्टरनेटमा भेटिएका गितहरुलाई हामीले यहाँ एकै ठाउँमा सजिलोको लागि राखिदिएको मात्र हौँ । तपाई यदि यी गित संगितको सर्जक हुनुहुन्छ र गित संगित यहाँबाट हटाउनुपर्ने भए जानकारी गराउनुहोला । फेरी एकपटक शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

Download

Nepali Songs and software download: दशैँ तिहार - देउसी भैलो: Download: Mangal Dhun / मंगल धुन - सुरसुधा Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा Download More Songs: Go To  Deusi/Bhailo Songs देशभक्ति गितहरु / Deshbhakti  Download Patriotic Nepali Song: नेपाली नेपाल को माया छ कि छैन / nepali nepal ko maya chha ki chhaina - Gopal Yonjan Download Patriotic Nepali Song: धेरै छ गर्नु स्वदेश को सेवा, नेपाली बन्नलाई... हैन भने नेपाली नभन, विर को छोरा नाथे मा नगन / haina vane nepali navana - Gopal Yonjan Download Patriotic Nepali Song: जहाँ छन् बुध्दका आँखा / jaha chhan buddha ka aakha - bhaktaraj acharya Download Patriotic Nepali Song: नेपालले के गर्यो मलाई, भन्न छोडिदेउ Download: रातो र चन्द्र सुर्य / raato ra chandra surya   (रचनाकार: गोपाल प्रसाद रिमाल, गायक: फत्तेमान, संगीत: अम्बर गुरुङ) Download: सयथरि बाजा एउटै ताल / saya thari baja - kutumba band (nepali dhun) Download: म मरेपनि मेरो देश बाँचिराखोस / ma marepan...

म र ऊ - एउटा अनलाइन भेट [कथा]

“तिमी को हो?” मेरो प्रश्न थियो! उसले भनी, “खुशी” । “को खुशी”, मैले सोधेँ ! “ह्या, कस्तो नचिन्या होला? म खुशी के ! रहर, छायाँ, खुशी जे भने नि म नै हो के”, उसको जवाफ ! “ए, तिमी पो, कता हराकी थियौ? अब के भनौँ त तिमीलाई उसोभए?” “जे भने नि हुन्छ!” “उसोभए म खुशी भन्छु है”, मैले भनेँ ! उसले हुन्छ भन्ने जनाउ दिन, आँखा सन्काइ र लेखी “हे हे” । कुरा यसरी नै सुरु भएको थियो च्याटमा ! च्याटमा को सँग कुरा गरिरहेछु, आफैँलाई पत्तो छैन, न पहिले च्याट गरिएको थियो, न भेट नै गरिएको थियो । ट्विटरमा नाम परिवर्तन गरिरहने ऊसँग ट्विटरमा आक्कल झुक्कल कुरा गरिने भएपनि उनको ‘म्यासेज’ पहिलोपल्ट च्याटमा अकस्मात आइपुगेको थियो ! म उनको बारेमा प्रस्ट हुन सकिरहेको थिँइन ! अत: फेरि सोधेँ, “यो खुशी को हो?” मेरो प्रश्नले, उसले आफू दुखित भएको जनाउ दिन लेखी “:(” “हैन किन यति रिङ्ग्याएको मलाई”, मैले सोधेँ । “नाम मे क्या रखा है? ;)”, उसको जवाफ ! “नाममा धेरै कुरा राख्या छ हजुर, चिन्नु त पर्यो नि, आफू कोसँग कुरा गर्दैछु भनेर”, मैले भनेँ ! “पिक द नेम, तिम्लाई जुन मन पर्छ त्यही राख”, उसले मलाई नाम छान्ने अधिकार दिई ।...

Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match [LIVE]

Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match खेल को पहिलो हाफसम्म जोर्डन ४ गोलले अगाडि छ ! जोर्डन ले ४ गोल हानेको छ भने, नेपाल ले कुनै पनि गोल फर्काउन सकेको छैन ! पहिलो हाल्फमा जोर्डनीहरुकै दवदवा रहेको थियो । First Half Nepal 0:4 Jordan Full Time Nepal 0:9 Jordan जोर्डन को रंगशालामा भएको खेलमा जोर्डनी टिम ९:० को विशाल अन्तर ले विजयी भएको छ ! नेपाली टिम, जोर्डनी टिम को अगाडि आज कमजोर सावित भयो, खेल अवधिभर नेपाली टिम जोर्डनी टिम को दवावमा रह्यो ! नेपालले छनौटको तेस्रो चरण प्रवेश गर्न बिहीबार दशरथ रंगशालामा अर्को एक खेल खेल्नेछ ! LIVE VIDEO WAS MOVED BY NOW Though LIVE video was moved, but we have small clip. Enjoy! Here's another Video:

कुन च्याट एप्स चलाउने?

फेसबुकको मेसेन्जरमा स्टोरीज आएपछि वाक्क, दिक्क नै भइयो । त्यसको विकल्प खोज्ने क्रममा पहिले त फेसबुक र मेसेन्जर एप दुवै मोबाइलबाट हटाएर ब्राउजरमा चलाउन थालेँ । त्यसको केही दिनपछि फेसबुक लाइट र मेसेन्जर लाइट चलाउन पुगेँ । फेसबुक लाइटको 'एप एक्सपिरियन्स' खासै गतिलो लागेन र फेरि केही हप्ता पछि फेसबुक एपमा सरेँ तर फेसबुक मेसेन्जर चाँहि मेसेन्जर लाइट नै मनपर्‍यो । गज्जब, च्याट गर्न मात्र मिल्ने । त्यसो त मोबाइलमा करिब आधा दर्जन च्याट एप्स छन्, सबै एप सँधै चलाइँदैन । अर्को कुरा, च्याटको लागि प्रयोग नगरिने एप्‌मा पनि च्याट गर्ने फिचर छ या भनौँ "प्राइभेट मेसेज" गर्ने सुबिधा छ । उदाहरणको लागि इन्स्टाग्राम फोटो सेयर गर्ने एप हो, तर यहाँ साथीहरुलाई सिधै मेसेज पनि गर्न मिल्छ, दोहोरो च्याट गर्न मिल्छ । हिजोआज म पनि प्राय: ट्विटरको 'डाइरेक्ट मेसेज' धेरै प्रयोग गरिरहेको हुन्छु, साथीहरुसँग कुरा गर्न । एक समय यस्तो थियो, म गुगल टक या भनौँ जिमेल च्याट मात्रै प्रयोग गर्थेँ । कसैले केही म्यासेज मलाई पठाउनु छ भने, कि त ईमेल गर्थे वा गुगल टकमा कुरा गर्थे, हैन भने फोन र एसएम...

Subscribe to Aakar Post