Listen to this Poem.
नदेखिकनै अनि नभेटिकनै
जादु टुना या मोह
एकलकाँटे भइयो
सम्झनामा आइरहने दिनरात
तर साँच्चि तिम्रो अनुहार देखेकै छैन ।
नदेखिकनै देखेको जस्तो
नभेटिकनै भेटेको जस्तो
हरे, मलाई यो के भो !
कुराइ लामो लाग्दैछ
अनि अझै कुर्दैछु
कहिले त भेटिएला
साइत हेर्दैछु ।
मनमा छन् कुरा धेरै
गर्नुपर्ने र भन्नुपर्ने
सोध्दैछु जवाफ मनबाटै
भन्छौ, भेट्नैपर्छ
आफूले चेकजाँच गर्नैपर्छ !
नदेखिकनै अनि नभेटिकनै
विश्वासमा छु
कल्पनामै भएपनि
तिम्रो अनुहार हेर्छु ।
अरुलाई उडन्ते कथा जस्तो
मेरो मगज सन्केजस्तो
तर हैन,
नदेखिकनै देखेको जस्तो
नभेटिकनै भेटेको जस्तो
हरे, मलाई यो के भो !
-माथिको अडियो डाउनलोड गर्नुहोस् ।
माया बसे जस्तो छ। हुने नहुने हुन्छ रे यो मायामा। बिचार चाँही पुराउनु होला है, फेरी रातो लाई कालो देखिन थाल्ला।
ReplyDeleteHow sweet! This is a really nice. Thanks for sharing this poem.
ReplyDeletej bhayo khatra nai bhayecha ta !!!!
ReplyDeleteनपोखिने नजोखिने, तिमीलाई ...मेरो चोखो माया.....
ReplyDeleteयो कविता को शिर्षक यस्तै लाग्यो । यो कविता आजकाल मेरो जीवन सँग मेल खान्छ ।
When I wait for you
ReplyDeleteFeels like I have known you
Since the begining
Feels like I have seen you
Without even lookina at you
You , You and You
Everywhere...
You here and there
You , You and You
Everywhere
Feels like dear Invisible girl
You are mine..
Feels like dear Invisible girl
You are mine...
Chakkar k ho ;)
'आफूले चेकजाँच गर्नैपर्छ !' तब त चिन्ता नै भएन नि ।
ReplyDeleteThe invisible girl ..he he ....The picture of invisible girl is really nice ..he .he ....
ReplyDeleteAmetya,
ReplyDeletethere is no realtion between this picture and tht invisible girl... it's just a symbol...
:)
I think there is relation... Aakar don't hide sth hmmm
ReplyDeleteकबिता मिठो लाग्यो नि ।
ReplyDeleteकबिता मिठो लाग्यो नि ।
ReplyDeleteनपोखिने नजोखिने, तिमीलाई ...मेरो चोखो माया.....
ReplyDeleteयो कविता को शिर्षक यस्तै लाग्यो । यो कविता आजकाल मेरो जीवन सँग मेल खान्छ ।