यो वनेपा, काभ्रे मा रहेको आइटि पार्क हो । करोडौँ को लगानि मा बनेको यो घर प्रयोग विहिन अवस्था मा छ । आवश्यक सबै पुर्वाधारहरु भएको भए पनि सरकार को लापरवाही का कारण यो पार्क सञ्चालन मा आउन सकेको छैन । यदि यो पार्क सञ्चालन मा आउने हो भने सयौँ ले रोजगारी पाउनुको साथै देश ले पनि कम्प्युटर प्रविधी को क्षेत्रमा ठूलो उपलब्धि हासिल गर्ने थियो ।