Skip to main content

IT PARK

This is an IT Park of Nepal, which is situated at Banepa Kavre.

यो वनेपा, काभ्रे मा रहेको आइटि पार्क हो । करोडौँ को लगानि मा बनेको यो घर प्रयोग विहिन अवस्था मा छ । आवश्यक सबै पुर्वाधारहरु भएको भए पनि सरकार को लापरवाही का कारण यो पार्क सञ्चालन मा आउन सकेको छैन । यदि यो पार्क सञ्चालन मा आउने हो भने सयौँ ले रोजगारी पाउनुको साथै देश ले पनि कम्प्युटर प्रविधी को क्षेत्रमा ठूलो उपलब्धि हासिल गर्ने थियो ।

Comments

  1. Ya, you are right man.
    I have raised a discussion on same in facebook
    http://www.facebook.com/topic.php?uid=33911923482&topic=6838

    and help us to make the issue popular.

    if you want to write directly to me on the causes of its failure of any thing abt IT park, you can reach me at
    [email protected]

    ReplyDelete
  2. Main Cause: Government without vision !

    ReplyDelete

Post a Comment

Subscribe to Aakar Post