Suscribe via RSS

Wednesday, July 01, 2009

An Ecological Date?

|
फिनल्याण्डमा अवस्थित Silver Lining Creation ले बनाएको १:३० मिनेट को छोटो भिडियो आज राख्दैछु । मनोज भुषाल व्दारा निर्माण र निर्देशन गरिएको यो भिडियोले वातावरण मैत्री डेटिङ मार्फत कार्वनको प्रयोग घटाउनु पर्ने सन्देश दिएको छ । Global Warming अनि Climate Change को कुरा विश्वभर जोडतोड ले उठिरहेको सन्दर्भमा यो इकोलजिकल डेट निकै सान्दर्भिक देखिएको छ ।

भिडियोमा दुई युवक र एउटी युवती डेटमा जान तयार छन् । ती युवकहरु मध्ये एक चाँहि कारसहित युवतीलाई लिन आएकाछन् भने अर्का युवक साइकल लिएर युवतीसँग डेटमा जानका लागि युवती को घर अगाडि आएका छन् । युवती घरबाट बाहिर निस्कदाँ दुई युवकहरु देखेर कन्फ्युजनमा पर्छिन, को सँग डेट जाने भन्दै ! सायद तपाईहरुलाई पनि जान्ने कौतुहलता होला, ती युवती कुन युवकसँग डेटमा गइन् (?) भनेर ! हुन त, शिर्षक ले नै अनुमान लगाइसक्नु भयोहोला, ती युवती कोसँग डेटमा गइन भनेर तर पनि के भयो भन्ने कुरा भिडियो हेरेर थाहा पाउनुहोस् ! प्रस्तुत भिडियोमा जुन्को श्रेष्ठ, सोम चौलागाई र सुदिप जोशीको अभिनय रहेको छ ।

Watch An Ecological Date? :

About this Video:
This short film is a part of the Silver Lining Creation public awareness series. This is going to be promoted by some environmental organizations and also will be screened in short film (under five minutes film) festivals.

The film was shot almost within 20 minutes and after 30 minutes of editing and rectification, within less than an hour, it was ready! Still there appear to be minor errors, but well, we are not professionals and are at learning phase, so that is quite okay:)) - Silver Lining Creation

स्मरण रहोस्, यस भन्दा अघि हामीले Silver Lining Creation को 'The Third Generation' नामक वृतचित्र को प्रोमो प्रशारण गरेका थियौँ ।

18 प्रतिक्रिया:

Blogger said...

There shouldn't be car in the place of car there should be motorbike.. the comparison between m.bike & bicycle was nice then the comparison b2in car and bicycle... any way thanks to aakar sir for nice video

bHUSAL said...

Yes, our idea was to compare between a bicycle and a car, but in Finland it is really really difficult to find a motorbike. I tried, but didn't find one and decided to continue with a car. Keep sending us suggestions friends. We appreciate that.

Manoj Bhusal
Director, Chief Editor
Silver Lining Creation, Finland

rajankathet said...

manoj bro, we....my friends..... are palnning to promote use of cycle in Nepal esp. Kathmandu Valley very soon........ great video!!!!

rajankathet said...

umm.... concept is great... tara... lady character alik dherai nai haasnu bhako chha...

Dilip Acharya said...

एकदमै राम्रो शन्देस !!! (डेढ मिनेटको भिडियो लाई यो भन्दा लामो कमेण्ट नलेखौं होला :)

wordflows said...

good video

Eternal said...

Wow...its too gud...to funny...and too original...and too lovely....I enjoyed it a lot... really really wonderful idea.....

Keep it up.... I hope this video would be judged best in the festival...

CHeers ;)

Kishor said...

Nice concept, but Camera work is a bit jerky and acting is also not so polished.. Message of the video is good anyway.. Keep up the good work..

रुपेश said...

राम्रो लाग्यो आकारजी । वातावरणको मुद्दा ठूलठूला स्वरमा कराउनुभन्दा यो शैली ठीक लाग्यो है मलाई त ।

Suedip Joshi said...

we appreciate all your comments and we do adore these constructive critics. it shall help us grow better in our upcoming projects. thanking you all.

Regards,
Silver Lining Creation team.

Som Chaulagai said...

Thank you very much for you all for your genuine comments. All has taken into account. And we hope to get more and more suggestions and advices from you.

Som Chaulagai
Silver lining Creation

Aagan Team said...

भिडियो राम्रो छ, राम्रो प्रयासको थालनी ।

Prajwol said...

Very creative and hopeful(I should say). I wish this were to be true in real world, a girl choosing a date with a cycle over the comfort of a car :)
The video is good, and the meseege is unequivocal.

Milan said...

a perfect presentation...

it talks about "what should be"... but "what is" is completely opposite than this...

हावा the Wind said...

भुसाल अनी आकार ब्रो, धेरै धेरै धन्यवाद यस्तो बातावरण मैत्री पोस्ट र गीत को लागि.. मैले बाईक नचलाओ भन्दा रिस गर्थेउ नि केटा हो.. देख्यौ त अचेल को जमाना मा मोबाईक चाडअने लाई त बिदेशमा पनि पाखे भन्छन.. ल केटी हो अब नेपाल मा पनि तिमेर्को पाखे BF हरुलाई पनि मोबाईक हैन माउन्टेन बाईक लिएर मात्रै डेटिङ गर्न आउ भन्नुपर्‍यो.. के गर्ने तिमेर्कै हातमा त छ नि सबै कुरा बोका केटाहरुलाई सुधारने

हावा the Wind said...

भुसाल अनी आकार ब्रो, धेरै धेरै धन्यवाद यस्तो बातावरण मैत्री पोस्ट र गीत को लागि.. मैले बाईक नचलाओ भन्दा रिस गर्थेउ नि केटा हो.. देख्यौ त अचेल को जमाना मा मोबाईक चाडअने लाई त बिदेशमा पनि पाखे भन्छन.. ल केटी हो अब नेपाल मा पनि तिमेर्को पाखे BF हरुलाई पनि मोबाईक हैन माउन्टेन बाईक लिएर मात्रै डेटिङ गर्न आउ भन्नुपर्‍यो.. के गर्ने तिमेर्कै हातमा त छ नि सबै कुरा बोका केटाहरुलाई सुधारने

Aagan Team said...

भिडियो राम्रो छ, राम्रो प्रयासको थालनी ।

Prajwol said...

Very creative and hopeful(I should say). I wish this were to be true in real world, a girl choosing a date with a cycle over the comfort of a car :)
The video is good, and the meseege is unequivocal.

Hamro Circle Update

Archives

web tracker
user(s) online
Free Hit Counter

creative commons license
^