फिनल्याण्डमा अवस्थित Silver Lining Creation ले बनाएको १:३० मिनेट को छोटो भिडियो आज राख्दैछु । मनोज भुषाल व्दारा निर्माण र निर्देशन गरिएको यो भिडियोले वातावरण मैत्री डेटिङ मार्फत कार्वनको प्रयोग घटाउनु पर्ने सन्देश दिएको छ । Global Warming अनि Climate Change को कुरा विश्वभर जोडतोड ले उठिरहेको सन्दर्भमा यो इकोलजिकल डेट निकै सान्दर्भिक देखिएको छ ।
भिडियोमा दुई युवक र एउटी युवती डेटमा जान तयार छन् । ती युवकहरु मध्ये एक चाँहि कारसहित युवतीलाई लिन आएकाछन् भने अर्का युवक साइकल लिएर युवतीसँग डेटमा जानका लागि युवती को घर अगाडि आएका छन् । युवती घरबाट बाहिर निस्कदाँ दुई युवकहरु देखेर कन्फ्युजनमा पर्छिन, को सँग डेट जाने भन्दै ! सायद तपाईहरुलाई पनि जान्ने कौतुहलता होला, ती युवती कुन युवकसँग डेटमा गइन् (?) भनेर ! हुन त, शिर्षक ले नै अनुमान लगाइसक्नु भयोहोला, ती युवती कोसँग डेटमा गइन भनेर तर पनि के भयो भन्ने कुरा भिडियो हेरेर थाहा पाउनुहोस् ! प्रस्तुत भिडियोमा जुन्को श्रेष्ठ, सोम चौलागाई र सुदिप जोशीको अभिनय रहेको छ ।
Watch An Ecological Date? :
About this Video:
This short film is a part of the Silver Lining Creation public awareness series. This is going to be promoted by some environmental organizations and also will be screened in short film (under five minutes film) festivals.
The film was shot almost within 20 minutes and after 30 minutes of editing and rectification, within less than an hour, it was ready! Still there appear to be minor errors, but well, we are not professionals and are at learning phase, so that is quite okay:)) - Silver Lining Creation
स्मरण रहोस्, यस भन्दा अघि हामीले Silver Lining Creation को 'The Third Generation' नामक वृतचित्र को प्रोमो प्रशारण गरेका थियौँ ।