Skip to main content

Posts

जब पनि कसैले ‘सोसल मिडिया’ को प्रयोग कसरी भइरहेको सोध्दा, मलाई सँधै गुगलका अभिनाष कौशिकको ट्विट याद आउँछ । अभिनाषले ‘सोसल मिडियालाई किशोरावस्थाको सेक्ससँग लगेर जोडेकाछन्’ । उनको भनाइले मलाई सँधै झक्झक्याइरहन्छ, उनले भनेकाछन्, “Social media is like teen sex. Everyone wants to do it. No one actually knows how. When finally done, there is surprise its not better.” अत: सोसल मिडियाको अभ्यास गर्दै जाँदा यस्तै लाग्छ ! अनि विभिन्न तरिकाले सोसल मिडियाको अभ्यास गर्ने गरिएकोछ । ब्लग पनि सोसल मिडिया नै हो । तर आज यही ब्लगलाई नै अरु सोसल मिडिया टुलहरु प्रयोग गरेर कसरी ब्लगरले फाइदा लिन सक्छन् भन्ने कुरा गर्दैछु । ‘सोसल मिडिया’ भनेको अनलाइन ‘टुल’ हो, जसको प्रयोगबाट हामी सजिलोसँग अनलाइनमा आफ्ना भनाइहरु सेयर गर्न सक्छौँ, एकअर्का सँग अन्तरक्रिया गर्न सक्छौँ । ब्लग, फेसबुक , ट्विटर , युट्युब, स्लाइडसेयर, गुगलप्लस आदि सबै सोसल मिडिया हुन् । साँच्चै भन्ने हो भने, वेव २.० टेक्नोलोजी भएका सबै साइटहरु नै सोसल मिडिया हुन् । सोसल मिडिया भनेको एउटा अनलाइन ‘माध्यम’ हो । पासवर्ड प्रोटेक्ट नभएका वा भनौँ प्राइभ

Listen to Bulbul Episode-150 शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री  गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ । प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।" Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal

झट्ट सुन्दा पत्याउन गाह्रो पर्ने कुरा, र खासै चर्चा, परिचर्चा गरेको पनि सुनिँदैन । तर नेपाल पनि कम्प्युटर प्रविधि विषयमा धेरै पहिले देखि काम हुँदै आएको रहेछ । अमेरिकामा एप्पल, आइबिएम, माइक्रोसफ्ट आदि कम्पनीहरु आफ्नो पहिलो माइक्रो कम्प्युटर बनाउने प्रयास गरिरहँदा, नेपालमा पनि यस्तै प्रयास भइरहेको थियो । परिणामस्वरुप आइबिएम भन्दा २-३ वर्ष पहिले नै, नेपालमै माइक्रोचिप्स प्रयोग गरेर माइक्रो कम्प्युटर निर्माण भएको थियो । हिजो लोकस २०१२ मा नेपालमा पहिलो कम्प्युटर बनाउने व्यक्ति भनेर परिचित ईन्जिनियर मुनिबहादुर शाक्यको कुरा सुनिरहँदा, एकमनले रमाइलो र अर्को मनले नरमाइलो लाग्यो । आइबिएम, एप्पल, माइक्रोसफ्ट लगायतका कम्पनीहरुकै हाराहारीमा तत्कालिन समयमा ईन्जिनयर मुनिबहादुर शाक्यले नेपालमै कम्प्युटर बनाउनु भएको थियो । रमाइलो र गौरव यसअर्थमा लाग्छ कि, त्यो समय देखि नै नेपालमा पनि कम्प्युटरको विकास भएको रहेछ, जुन समयमा भारतमा यही किसिमको काम भएको थिएन । तर नरमाइलो यस अर्थमा लाग्यो कि, आइबिएम, एप्पल जस्ता कम्पनीहरु कहाँ पुगे, तर हामी जहिँको तहिँ । हामी सँधै बुद्ध र सगरमाथा भन्दै नाक फुलाएर बसेका छौँ

प्रत्येक वर्ष पुल्चोक क्याम्पसमा आयोजना हुने लोकसको नबौँ संस्करण “लोकस २०१२” आजबाट सुरु हुँदैछ । “ब्रिजिङ द डिजिटल डिभाइड” (Bridging the Digital Divide) थिम सहित आयोजना भएको कार्यक्रम ३ दिनसम्म चल्नेछ । कार्यक्रममा विभिन्न कलेज तथा विश्वविद्यालयका विद्यार्थीहरुको सहभागिता रहेनछ । कार्यक्रममा सफ्टेवयर कम्पिटिसन, हार्डवेयर कम्पिटिसन, सेमिनार, भिडियो कम्पिटिसन, पेपर प्रिजेन्टेसन लगायत विविध कार्यक्रम आयोजना गरिने, लोकसको वेवसाइटमा उल्लेखछ । यसभन्दा अघि भएका लोकस २००९ तथा लोकस २०१० यहाँ हेर्न सकिन्छ । लोकस २०१२ बारे, लोकसको फेसबुक पेजमा लेखिएकोछ: LOCUS 2012 is organizing the “9th National Technological Festival” with aim of providing a platform to showcase innovative ideas and creativity in the field of technology. Keeping up with the current scenario of Nepal , where there is a large disparity in the access to and the use of technology, our theme “Bridging the Digital Divide” aims to encourage clever ideas and designs which will help in taking technology from selected institutes

Listen to Bulbul Episode-149 शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री  गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ । प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।" Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to: bulb

Social Media Day 2012 celebrated in Kathmandu, Nepal with a great success. Social Media Meetup was attended by 60+ people, including Bloggers, Journalists, Ex-minister of Science and Technology, Entrepreneurs and social media enthusiasts. Nepal is a country with 4.8 million Internet users, which form around 18% of total population. Out of 4.8 million users, 1.6 million users are on Facebook and 50% of them visit Facebook on daily basis. At the program, Blogger & Journalist Ujjwal Acharya talked about the basics of Social Media, whereas Social Aves’ Amit Agrawal talked about Social Media scenario in Nepal and the business value of Social Media. Social Media Enthusiasts & Blogger Aakar, Blogger & Citizen Journalism site Meroreport manager Indra dhoj Kshetri talked about the Social Media tools for bloggers & the Next Trend in Social Media in Nepal respectively.  Event was jointly organized by Nepali Bloggers Unite (Online Nepali Bloggers Community, Social Aves (Socia

We’re organizing a Social Media Meetup in Kathmandu on the occasion of Social Media Day 2012 on 30 th June. Mashable launched this event in 2010 for the first time to recognize the digital revolution, that’s happening in-front of our eyes. Social Media Day is being celebrated worldwide and we’re excited to celebrate Mashable’s third annual Social Media Day in Kathmandu, Nepal as well. Social Media has been the voice of voiceless people these days. It has played a major role in changing the fortune of many countries and the fortune of many brands. Social Media serves different value and can be used for different purposes. Social Media, which is also known as New Media, is challenging the main stream media. We can find information & news just by navigating Facebook, Twitter and Blogs these days. Social Networking sites are the most effective way to disseminate the information. In Nepal, Facebook is the most popular social network with 1.4 Million users, and most of them access F

Listen to Bulbul Episode-148 शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री  गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ । प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।" Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to: bulbul[at]unn.c

केही साता अघिसम्म एसएलसीको चर्चा र परिचर्चा थियो । करिब १० दिन जति पहिले एसएलसीको रिजल्ट निस्कियो , पोहोरको भन्दा अलि धेरै विद्यार्थी असफल भएछन्, असफल हुने केहीले आत्महत्या गरे । घर, परिवार अनि समाजले एसएलसीलाई फलामे ढोका (Iron Gate) भनेर भन्ने गरेकाछन्, अनि पास हुनेलाई संसार जिते झैँ हुन्छ अनि फेल हुनेलाई संसार सकिए झैँ लाग्छ । असफल हुँदा कति, कति गाह्रो हुन्छ भन्ने कुरा, जसले भोगिरहेकोहुन्छ, उसले मात्रै थाहा पाउनसक्छ । फेल भएकाहरुले त फेरि परिक्षा देलान् अब तर पास भएकाहरुलाई पनि अर्को चटारो थपिएकोछ, कुन कलेज पढ्ने, के पढ्ने? प्लस टु कलेजका विज्ञापनहरुले अहिले नेपालका सबै मिडियाहरु भरिएकाछन् । च्याउसरी कलेज खुलिरहेकाछन्, आकर्षक फोटो राखेर विद्यार्थी तान्ने कसरतमा सबै जुटिरहेकाछन् । कलेजका नामपनि थरिथरिका छन्, अनि सबैको दावी छ, गुणस्तरमा नम्बर १ कलेज हो । अरुलाई कस्तो लाग्छ भन्न सक्दिन, तर अहिले मलाई चाँही ति विज्ञापन र कलेजहरु देख्दा पारो तातेर आउँछ । कुनै पनि पत्रिका पढियो वा टिभि हेरियो भने अधिकांश ‘स्पेश’ प्लस टु का विज्ञापनहरुले खाइरहेकाछन् । बाहिर एकदम राम्रो भनेर देखाउन, निकै

Listen to Bulbul Episode-147 शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री  गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ । प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।" Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to: bulbul[at]unn.c