Skip to main content

Posts

Listen to Bulbul Episode-120 प्राविधिक समस्याका कारण आजको बुलबुलमा ११२ औँ अंक को पुन:प्रशारण गरिएकोछ! शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री  गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ । प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।" Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can direct

रियान इन्टरनेशनल स्कुल नयाँ दिल्लीको आयोजनामा भारतको नयाँ दिल्लीमा १०० भन्दा बढि स्कुलहरुको संलग्नतामा “विश्व हाम्रो खेल मैदान हो” भन्ने कार्यक्रम सम्पन्न भएको छ । नयाँ दिल्लीको मण्डि हाउस नजिकै एल.टि.जि. अडिटोरियममा केही दिन पहिले सम्पन्न भएको उक्त कार्यक्रममा नेपाल, भारत, अष्ट्रेलिया, क्यानडा, डेनमार्क, फिनल्याण्ड, लगायत २८ भन्दा धेरै देशहरुको सहभागिता रहेको थियो। उक्त कार्यक्रममा नेपालको तर्फबाट “आइटा नेपाल”का अध्यक्ष राजन उप्रेतीव्दारा निर्देशित नाटक “मृत्युमा पढ्नेहरु” मञ्चन गरिएको थियो । उक्त नाटकमा “चेल्सी ड्रामा क्लब”का विद्यार्थीहरुले अभिनय गरेका थिए। भारत नेपाल अनलाइन का अनुसार “प्रदर्शनको क्रममा नेपाली नाटक ‘मृत्युमा पढ्नेहरु’ नाटकको प्रस्तुति देखि अन्त्य सम्म तालीको गडगडाहटले अडिटोरियम गुन्जायमान भएको थियो” ! भारतीयभुमिमा विश्व समुदायको विचमा नेपालको प्रस्तुतिलाई तालीको गडगडाहटले सम्मानित गरिँदा सहभागी कलाकारहरु हर्षविभोर भएकाथिए । सन् १९९५ देखि निर्देशकको रुपमा रङ्गमञ्चमा उपस्थिति जनाएका राजन उप्रेतीले झिन्तांग, समवेदना, लेखन,  शहिद नं. २०६ र मृत्युमा पढ्नेहरु आदि ना

माइक्रोब्लगिङ साइट ट्वीटर गत बिहीबार देखि नयाँ स्वरुपमा (New Twitter) आएकोछ । नयाँ आएको ट्वीटरको डिजाइनमा व्यापक परिवर्तन गरिएकोछ भने केही नयाँ “फिचर”हरु पनि थपिएकोछ। ट्वीटरको वेव भर्सन मात्र होइन, आइफओन (iPhone) र एन्ड्रोइड (Android) को लागि पनि नयाँ “ट्वीटर एप” ( Twitter App) को निर्माण गरिएकोछ भने ट्वीटरले केही महिना पहिले किनेको “ट्वीटडेक” (TweetDeck) को डिजाइनमा पनि हेरफेर गरिएकोछ । ट्वीटर होमपेजमा देखिने होम (Home), प्रोफाइल (Profile), म्यासेज (Message) आदिलाई होम (Home), कनेक्ट (@Connect), डिस्कभर (#Discover) आदिले विस्थापित गरिदिएकाछन् भने म्यासेज (Direct Message) ड्रपडाउन मेनुमा गएर लुकेकोछ । ट्वीटरको वाँया तिर देखिने टाइमलाईन ट्वीटरको दाँया तिर सरेको छ । नयाँ ट्वीटरको माथिल्लो भागमा होम, कनेक्ट, डिस्कभर, सर्चबार, प्रोफाइल र ट्वीट बटन रहेकोछ  । होमपेजको वायाँ साइडमा आफ्नो प्रोफाइल छ, जहाँबाट नयाँ ट्विट लेख्न सकिन्छ । त्यसको तल क-कसलाई फलो गर्ने भनेर ट्वीटरले सल्लाह दिन्छ । त्यसको तल भने, ट्वीटरको ट्रेन्डिङ टपिक रहेको छ । त्यस्तै ट्वीटरको दायाँ साइडमा आफ्नो टाइमलाइन

A group of Media studies students of Kathmandu University; Dhulikhel Kavre has released a short Nepali Movie “Aaj Yo Kina?” (आज यो किन?) Online. Starring Anish Regmi and Riju Shrestha, it‘s a short movie about HIV AIDS, directed by Samuel Chettri. I enjoyed this movie and loved Rubin Manadhar’s cinematography as well. I was amazed by Riju’s bold scene though its appreciable. :) Actor: Anish Regmi and Riju Shrestha Direction/Script: Samuel Chettri Cinematography/Editing: Rubin Manandhar Art Director/Lights: Ramita Maharjan Watch Nepali Short Movie: Aaj Yo Kina (आज यो किन?)

Listen to Bulbul Episode-119 शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री  गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ । प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।" Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to: bulbul[at]unn.c

काठमाडौँ विश्वविद्यालय कम्प्युटर क्लब (केयुसिसी) को आयोजनामा आज देखि २ दिन सम्म, काठमाडौँ विश्वविद्यालयमा ‘केयु आइटि मिट २०११’ सुरु हुँदैछ । विज्ञान तथा प्रविधि मन्त्री कल्पना धमलाले उद्घाटन गर्नहुने भनिएको कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रोफेसर डा.सुरेशराज शर्मा, रजिष्ट्रार प्रोफेसर डा. भद्रमान तुलाधार का साथै, HLCIT, NITC आदिका प्रतिनिधि, स्कुलका डिनहरु, पत्रकारहरु तथा विद्यार्थीको उपस्थिति रहने बताइएको छ । उद्घाटन कार्यक्रम बिहान ९:३० बजे, सिभी रमन अडिटोरियम केयु धुलिखेलमा हुँदैछ ! सूचना तथा कम्प्युटर प्रविधि सँग सम्बन्धित सफ्टवेयर तथा हार्डवेयरको निर्माण तथा विकास गर्न विद्यार्थीहरुलाई तथा कलेजहरुलाई हौसला तथा प्रोत्साहन गर्न कार्यक्रम आयोजना गर्न लागिएको हो । स्थान: काठमाडौँ विश्वविद्यालय, धुलिखेल। मिति: ४-५ डिसेम्बर २०११ ( १८- १९ मंसिर २०६८) समय: बिहान ९ बजेदेखि बेलुका ४ बजेसम्म (दैनिक) The transportation service is available at different stations at 7:45 AM: 1. Maharajgunj 2. Pulchowk 3. New Road 4. Koteshwor The b

Listen to Bulbul Episode-118 शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री  गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ । प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।" Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to: bulbul[at]unn.c

Kathmandu University Computer Club (KUCC), a departmental club is organizing IT Meet 2011, on December 4 and 5, 2011 at Kathmandu University, Dhulikhel, Kavre. It is aimed to promote interaction between students from various colleges of Nepal and between youth from various walks of life, says KUCC. The event will be beneficial for the students/youths in multiple of level. Firstly it will kick start the process of dialogue and interaction among youth that we believe lack in the social system of Nepal. A light will be cast on “Youth” a group neglected by mainstream and pushed into the darkness of solitude. Secondly it will pull students out of the boundary of academic books and lead to a platform where they can express themselves through their words, projects and talents. It will also be a chance for students to enhance their communication skills, events managerial skills etc which will be valuable for students/youth in building their career and eventually building better life. Org

साथीहरु सँग फेसबुक च्याट गर्ने गर्नुभएकोछ भने, तपाईहरुको लागि खुशीको खबर छ, फेसबुकको आफ्नै डेस्कटप च्याट म्यासेन्जर [ Facebook Desktop Chat Messenger] चाँडै आउँदैछ । टेकक्रन्च का अनुसार सोसल नेटवर्किङ साइट फेसबुकले केही दिन देखि सिमित व्यक्तिहरुलाई यो सुविधा परिक्षणको रुपमा उपलब्ध गराउँदै आएकोछ । हाललाई “विन्डोज सेभेन” मा परिक्षणको रुपमा ल्याइएको फेसबुक मेसेन्जरमा च्याटका अलवा, नोटिफिकेसन र टिकरफिडको पनि सुविधा रहेको छ । फेसबुकमा कसले के गर्यो भन्नेकुरा डेस्टकटपबाटै थाहा पाइनेछ । याहु म्यासेन्जर, विन्डोज लाइभ म्यासेन्जर आदि अन्य डेस्कटप क्लाइन्टहरु मार्फत फेसबुक च्याट गर्दै आएका प्रयोगकर्ताहरुका लागि फेसबुकले ल्याएको आफ्नै डेस्कटप म्यासेन्जरले कत्तिको मोहनी लाउने हो, त्यो चाँहि भविष्यले नै बताउला । डेस्कटप म्यासेन्जर डाउनलोड गर्ने कुनै पब्लिक लिंक नदिइ फेसबुकले यो सुविधा केही सिमित प्रयोगकर्ताहरुलाई उपलब्ध गराएको छ, तर फेसबुक हेल्प सेन्टर मा विन्डोज डेस्कटप म्यासेन्जरबारे उल्लेख गरिएकोछ । फेसबुकको होमपेजमा बेलाबेलामा आउने फेसबुकको सूचना पढ्दै गर्नुहोस्, सायद तपाईलाई पनि डेस्कटप

Listen to Bulbul Episode-117 शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री  गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ । प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।" Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to: bulbul[at]unn.c