Skip to main content

Posts

केही दिन अघि कसैले मलाई सोधेथ्यो, ‘चल्ला पहिला कि अन्डा’ भनेर ! अनि यही प्रश्न विभिन्न सिरियल र चलचित्रहरुमा पनि सर्वाधिक सोधिएका प्रश्न हुन् । केही दिन यही प्रश्न को जवाफ पत्ता लगाउन, नेट मा घुम्ने क्रम मा, ‘अन्डा’ पहिले आयो भन्ने कुरा फेला पारेको थिँए । तर अस्ति को दिन मात्रै सिबिएस न्युज ले ‘बेलायती वैज्ञानिकहरु’ को हवाला दिँदै  लेख्यो, ‘अन्डा भन्दा पहिला चल्ला जन्मियो’ ! लामो अनुसन्धान पछि बेलायती वैज्ञानिकहरु ले, अन्डा भन्दा पहिले चल्ला आयो भन्ने निश्कर्ष निकालेकाछन् । यस अघि सम्म, हामी ‘अन्डा’ पहिले आयो भन्ने मान्यता राख्ने गर्थ्यौँ । बेलायती अनलाइन मेट्रो ले जनाए अनुसार  Sheffield University का  Dr Colin Freeman ले भने, “लामो समय देखि, अन्डा पहिले आयो भन्ने मान्यता स्थापित भएको थियो तर हामी ले वैज्ञानिक तवर बाट पुष्टि गर्यौँ कि, अन्डा भन्दा चल्ला पहिले आयो” । स्कटल्यान्ड र इंगल्यान्ड का अनुसन्धानकर्ताहरुले HECToR नाम को सुपरकम्प्युटर बाट ‘अन्डा’ र ‘कुखुरा’ मा गरेको अध्ययन बाट आश्चार्यजनक नतिजा निस्कियो, ‘प्रोटिन’ कुखुरा को कोष मा मात्र पाइयो । Edinburgh's Warwick Universit

(boo!! to grammar and language...vent whatever comes in your mind...cause you are obsessed with KU) People usually speak at haste to somebody you meet for the first time , get introduced but forget his/her name at first hand but , i won't. There are so many moments in KU where i spoke to so many people, my classmates, students of other faculties and some teachers whose face even i don't remember right now but the moments are very fresh and will always have impact in my thinking. KU is really a place where you have so many people to share, so many people to throw your tantrum, so many people to argue and so many people to get dissatisfied. Time goes in its own pace and we forget what we missed. Later when we remember those moments, they really proved to be worth remembering. My ISC days were totally the most isolated period of my life. My friends circle were limited within few jerks. After i landed at Bachelor in Media Studies, my friend circle along with academic circle e

Listen to Bulbul Episode-46 [July 14,2010]. रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । Today's Bulbul is 'someone special Dedication'. May be there is your dedication or some one has dedicated for you. Find it out, Listen it or download it. Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to: bulbul[at]unn.com.np or to: ghimireachyut[at]gmail.com Download: Bulbul Episode-46 [July 14, 2010] Alternate Download Link: Download Bulbul [Fast Download, Can be accessed easily. But this Alternate Download Link is temporary AND just works for next 7 days from today.]

‘फेरि जे पायो त्यै’ मैले यही नै भनेँ । उ मरिमरि हाँस्यो । किन हाँसेको मैले सोधेँ । उसको जवाफ ‘ फेरि जे पायो त्यै रे’, हा हा हा, त्यो त ‘पल्पसा क्याफे’ को डाइलग हो” । “हो त” मैले भनेँ, मैले त्यही ‘पल्पसा क्याफे’ पढेपछि नै ‘जे पायो त्यै’ भन्न सिक्या त हुँ तर म त्यसरी भन्दिन, अलिकति फरक छ के मेरो भन्ने स्टाइल” । उ फेरि हाँस्यो र भन्यो, “देखियो त्यो पनि” ! ‘अनि के त’ मैले भनेँ, “केही हैन” उसले भन्यो । आज पनि जानु मात्र पर्यो । खै यस्तै पाराले हो भने, पत्रकार बनिएला जस्तो छैन । उसबेला पत्रकारिता पढ्ने भनेर पढियो, अब अहिले जागिर को त कुरै छाडौँ, इन्टर्न गर्न पनि कति गाह्रो ! मलाई हिजोआज त कहिलेकाँहि रिस पनि उठ्छ ।  जे पायो त्यै हुँदा त ! हिजो पनि त्यत्रो धाएर गएँ, सरलाई भेट्न तर खै भेट नै भएन । यस्तै सोच्दै आज पनि म दिउँसो त्यही प्रकाशन गृह तिर हानिएको थिँए । जेठ महिना को चर्को घाम, त्यसमाथि गाडि पनि त्यस्तै भिड छ । त्यो सानो सेतो माइक्रो मा पनि मान्छेलाई पछाडि सर्नुस भन्दै उभ्याउँछ । गर्मी त्यतिकै चर्को छ, अनि मान्छे को भिड, सम्झिँदा पनि चढ्न मनलाग्दैन माइक्रो तर के गर्नु चढ्नै पर्छ ।

Listen to 2nd  Episode of “ Taruni Kheti” आज को श्रुति संवेग को यो अंक मा  हामी  ‘सरुभक्त’ को उपन्यास ‘तरुनी खेती’ को वाचन गर्दै छौँ । विषयवस्तु परिचित भएपनि, प्रस्तुतिकरण नितान्त फरक रहेको छ । महिला अनि पुरुष, को सामाजिक स्थितिलाई लेखिएर लेखिएको उपन्यास मा, ‘महिला’लाई यौनिक रुप ले हेरिएको छ । सरल कुरा तर जटिल प्रस्तुती लाग्ने हुँदा, सुरु मा उपन्यास ले के भन्न खोजिरहेको भन्ने कुरा बुझ्न निकै गाह्रो पर्छ । नारीलाई खेत, पुरुषलाई किसान, यस्तै यस्तै उपमा र बिम्ब बाट नारी र पुरुषलाई परिभाषित गरिएको छ । भुमिका मा सरुभक्तले भन्नुभएकोछ, “यसलाई पुरुषहरु ले गलत नबुझुन र नारीहरु ले बुझ्न इन्कार नगरुन्” । उज्यालो ९० नेटवर्क को लागि निर्माण गरिएको कार्यक्रम श्रुति संवेग मा सदाझैँ वाचन मा अच्युत घिमिरे हुनुहुन्छ भने प्रविधी मा दिनेश निरौला र शशिन्द्र गौतम रहनुभएको छ । कार्यक्रम सञ्चालन मन्टेश्वरी राजभन्डारी ले गर्नुभएको छ । Download:   Sharubhakta’s Taruni Kheti Episode-2

Buzzom ले केही हप्ता पहिले गुगल क्रोम को लागि ‘Buzz Button’ नामक एक्सटेन्सन सार्वजनिक गरेको छ । साथै, फायरफक्स ब्राउजर का लागि केही महिना पहिले नै ‘Buzz Button’ नामक एडवान सार्वजनिक गरेको थियो । के हो Buzz Button ? Buzz Button एउटा यस्तो एक्सटेन्सन / एडवान हो, जुन Google Chrome र Mozilla Firefox मा राख्न सकिन्छ । जसका माध्यमबाट कुनै पनि साइटका लिंकहरुलाई एकै क्लिक मा विभिन्न सोसल नेटवर्क साइटहरु मा ‘सेयर’ गर्न सकिन्छ । अहिले त, इन्टरनेट मा सोसल नेटवर्क साइटहरु नै हावी भइरहेको छ । माइक्रो ब्लगिङ साइट टुइटर देखि फेसबुक र स्टम्बल अपअन, डिग लगायत विभिन्न सोसल नेटवर्किङ साइटहरु को प्रयोग दिनानुदिन बढ्दै गइरहेको छ । तपाई कुनै साइट को कुनै पेज भिजिट गर्दै हुनुहुन्छ । तपाईलाई त्यो पेज अरु सँग ‘सेयर’ गरुँ गरुँ झैँ लाग्छ । तर तपाईलाई ‘लिंक सेयर’ गर्न कै लागि हरेक पटक, फेसबुक, ट्विटर, स्टम्बल अपअन, डिग, माइस्पेस, याहु बज, गुगल बज, डिलिसियिस आदि मा गइरहन झन्झट लाग्छ । यही झन्झट बाट Buzz Button ले मुक्ति दिलाउँछ । तपाई जुनसुकै पेज हेर्नुस्, यदि तपाईलाई ‘लिंक’ सेयर गर्नु पर्यो भने, Buzz B

Listen to Bulbul Episode-45 [July 7,2010]. रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to: bulbul[at]unn.com.np or to: ghimireachyut[at]gmail.com Download: Bulbul Episode- 45 [July 7 , 2010] Alternate Download Link: Download Bulbul [Fast Download, Can be accessed easily. But this Alternate Download Link is temporary AND just works for next 7 days from today.]

Listen to 1st Episode of “ Taruni Kheti” आज को श्रुति संवेग को यो अंक देखि हामी ‘सरुभक्त’ को उपन्यास ‘तरुनी खेती’ को वाचन गर्दै छौँ । भन्नैपर्छ, यो उपन्यास सरुभक्त को एक जबरजस्त उपन्यास हो ! (जति नै सुने पनि धित मरेको छैन) विषयवस्तु परिचित भएपनि, प्रस्तुतिकरण नितान्त फरक रहेको छ । महिला अनि पुरुष, को सामाजिक स्थितिलाई लेखिएर लेखिएको उपन्यास मा, ‘महिला’लाई यौनिक रुप ले हेरिएको छ । सरल कुरा तर जटिल प्रस्तुती लाग्ने हुँदा, सुरु मा उपन्यास ले के भन्न खोजिरहेको भन्ने कुरा बुझ्न निकै गाह्रो पर्छ । नारीलाई खेत, पुरुषलाई किसान, यस्तै यस्तै उपमा र बिम्ब बाट नारी र पुरुषलाई परिभाषित गरिएको छ । भुमिका मा सरुभक्तले भन्नुभएकोछ, “यसलाई पुरुषहरु ले गलत नबुझुन र नारीहरु ले बुझ्न इन्कार नगरुन्” । सरुभक्त भन्छन्, नाम, सबै नाम सर्वनाम, सर्वनाम, नाम को सट्टामा आउने ! सर्वनाम भनेको छदमनाम होइन, सर्वनाम भनेको कोटि नाम होइन, सर्वनाम भनेको शुभ नाम होइन, सर्वनाम भनेको उपनाम होइन, सर्वनाम भनेको अल्पनाम होइन, सर्वनाम भनेको बदनाम होइन, सर्वनाम भनेको अतिनाम होइन, अनाम होइन । सर्वनाम सबै घर मा

The Office of the Controller of Examinations (OCE), Sanothimi, on Friday published the results of the School Leaving Certificate (SLC) 2066 examinations held last year. 64.31 percent students passed the SLC 2066/67, according to the Controller of Examinations (OCE) Sanothimi, Bhaktapur. We have uploaded SLC Result 2066 in .pdf , .txt and in .zip file format for you. Download the file and search your ‘symbol number’. Congratulations to all, who passed SLC this year. And if you want to see your results with marks then, you can follow THT (symbol no. and birth date required). Download SLC Result 2066/2067 (2009-2010) : REGULAR: EXEMPTED: Distinction --------------- First division First division Second Division Second Division Third Division Third Division Withheld Withheld

Update: SLC Result Published. Check SLC Result 2066/2067 from  Here. The Office of the Controller of Examinations (OCE), Sanothimi, on Friday published the results of the School Leaving Certificate (SLC) 2066 examinations held last year. 64.31 percent students passed the SLC 2066, according to the Controller of Examinations (OCE) Sanothimi, Bhaktapur. Altogether 456,719—regular 412,592 and exempted 44,127—examinees had faced the exams. According to OCE, altogether 247,689 out of 412,592 regular students have passed the examinations this year. P.S. The Offical site of The Office of the Controller of Examinations, Department of Education  were already crashed due to heavy traffic on those sites.