Skip to main content

Posts

-Shekhar KC What am I? I am psyco Because my claims are very universal But logics are very ridiculous I am a rebel Because I want drastic change in everything But present seems to be stagnant forever I am a joker Because I often make people laugh But people laugh at me not at my joke I am a politician Because I play politics with my life But my life doesn’t represent me truly I am a good student Because I study my books But books are very thick infront of my thin mind So , I am a psycho Because my claims are very universal But my logics are very ridiculous Thank you !

बैज्ञानिकहरु आज भौतिक शास्त्रको क्षेत्रमा सबैभन्दा ठूलो, खर्चिलो अनि, ऐतिहासिक प्रयोग अनि परिक्षण गर्न गइरहेकाछन् । $ 10 billion atom-smasher नाम दिइएको Large Hadron Collider आज बुधबार, फ्रान्स र स्विटजरल्यान्ड बिचको सिमाना मा fired गरिदैँछ । यो अहिलेसम्म कै शक्तिशाली atom-smasher हो जसले प्रकाशको गति बराबर को गतिमा proton हरु को बिचमा collision गराउने छ । प्रकाश को गति बराबर को गति मा protonहरु बिच collision गराउँदै गरिने प्रयोग अनि प्रयोग पश्चात को वातावरण, या भनौँ showers of particles बाट हाम्रो ब्रम्हाण्ड को निर्माण कसरी कुन रुपमा भएको थियो भन्ने जानकारी मिल्ने अपेक्षा गरिएको छ । त्यस्तै, यस प्रयोग बाट मिस्ट्रि मानिएको black hole तथा extra dimension को बारेमा पनि धेरै कुरा खुल्ने विश्वास गरिएको छ, साथै, ब्रम्हाण्ड / Universe को प्रत्येक कुराहरुको बारेमा जानकारी मिल्ने विश्वास बैज्ञानिकहरुले गरेका छन् । Listen above Nepali Audio & watch following English Video. विभिन्न ईन्टरनेट म्यागजिनलाई अन्तरवार्ता दिँदै, यस परिक्षणको नेतृत्व समेत गरेका बैज्ञानिक स्टेफन हकिङ

खान हामी सँधै अगाडि, सबैभन्दा पहिलो हाम्रो काम खाने । जतिसुकै अभावमा पनि खाइएकै छ, भलै राम्रो नभएपनि । जतिसुकै महंगीमा पनि बाँचिएकै छ । हाम्रो पहिलो काम नै खाने काम भएकोले, उहिले स्वर्गिय व्यङ्ग्यकार भैरव अर्याल ले पनि हाम्रो यो प्रवृतिलाई नै दह्रो दनक दिएका थिए । महाकवि लक्ष्मी प्रसाद देवकोटा ले पनि लेखेकै हुन् । तर जसले जति नै भनेपनि हाम्रो बानि कहाँ परिवर्तन भा’छ र ! नेताले देश खाए, जनताले त्यही सुकेको च्युरा खान पनि गाह्रो हुँदै गए । सर्वहारा को अर्थ पनि गज्जबैले लगाए: सर्व‌+आहार = सर्वहारा, भन्नको मतलब भेटेको जति सबै को खाने हो रे । मेरो दिमाग पनि यो भन्दा माथि उठ्न सकेन, खान छाडेर काँ’ अरु कुरा सोच्ने फुर्सद छ र ? यहाँ कसैले पनि भ्रष्टचार गर्दैन, खान को लागि गरेको काम पनि कहिँ भ्रष्टचार हुन्छ र ? यो गरेकै खानको लागि हो, उहिले गिरिजा ले “लाउडा” खाएरे, अनि तिनले पनि खाए रे, अनि उसको त कुरै नगरौँ, अधिक नै खाए रे । खा’को त हो नि, ला’को हैन, राखेको हैन क्यारे त ! अरुलाई बाल मतलब ! देशमा चुनाउँ हुँदा पनि खाए रे, अस्ति कोशीमा बाढि आउँदा पनि खाए रे, सुकुमबासी बनेर पनि खाए रे, भाले भ

The only divine thing that has touched the world in recent decades is "Free software". Imagine a world in which . . . . -You have complete freedom to choose your path. -We have boundless opportunities to seek for knowledge and learn from it. -People are helped and help the other in the same way. -People work together towards a single goal to improve a world .Hand in hand, bit by bit when millions of people contribute their ideas, there is birth of omnipotence power for helping humanity. The thought of free software is all alike these fundamental freedoms. Free software are not priceless software, they [can] be sold but along with your 4 freedoms restored. In this process the Free Software Foundation (FSF) is also benefited to some extent. We must remember after all FSF is the basis for freedom development in software. Other good thing is that in free software, users don't have to pay the distribution fee in order to use the software. They can copy the program from a frien

The application failed to initialize properly (0xc0000005)in google Chrome. Let's fix it by following steps: We have been waiting for Google Chrome from a long time. And finally we get Google Chrome as well. But after installing it, some users are getting error. And they are unable to run it properly because of 0xc0000005 error. It says:"The application failed to initialize properly (0xc0000005).Click on OK to terminate the application." And we must have to click ok and we are unable to use google chrome. May we are confused which type of browser is it. May it is not running properly because of some problem which is in your computer. Well, Now I'm here to fix that problem. And this type of error has been seen in those computer which has symantec antivirus as an antivirus. But don't worry it is not a problem. And in some other cases may be .dll files are missing. So, if you are not using symantec as an antivirus but still seen such error and unable to run google ch

सर्च र अनलाइन विज्ञापन कम्पनी, गुगलले आफ्नो वेब ब्राउजरको ट्रायलभर्सन आज लन्च गर्दैछ । गुगल को यो ब्राउजरको प्रवेश सँगै वर्षौँ देखि रहेको माइक्रोसफ्टको एकाधिकार तोडिने विश्वास गरिएको छ । गुगलले आफ्नो नयाँ सफ्टवेयरलाई “क्रोम” भन्ने नाम दिएको छ, अनि यसको डिजाइन यसरी गरिएको छ कि, यसले अहिलेको पछिल्लो वेब मा भएका कुराहरु साथै अफलाईन डकुमेन्ट, भिडियो भएको पेजहरु पनि सहजै रुपमा ह्यान्डल गर्न सकोस् । अहिले यस्तै खालको ब्राउजरको आवश्यकता छ, जसले जुनसुकै पेजहरु पनि सजिलै ह्यान्डल गर्न सकोस् । पहिले का ब्राउजरहरु ले मुख्यत: ईमेज र टेक्स्ट लाई मात्र फोकस गरेका थिए । तर यस ब्राउजरले भने, भिडियो भएका पेजहरुलाई समेत सजिलै ह्यान्डल गर्ने विश्वास लिइएको छ । क्रोम ब्राउजर को बारेमा गुगलको अफिसियल ब्लग “गुगल ब्लग” मा पनि लेखिएको छ । त्यस्तै, क्रोमको बारेमा लेखिएको ३८ पेज लामो किताब पनि अनलाइन राखिएको छ, जसमा क्रोम किन आवश्यक पर्यो, क्रोम के हो, कस्तो सुबिधा छ, अनि गुगलले यसबाट कस्तो आशा राखेको छ, भन्ने कुरा लेखिएको छ । विन्डोजको लागि बनाइएको क्रोम को ट्रायल भर्सन सेप्टेम्बर ३ देखि अनलाइन राखिने

Search and advertising giant Google will today launch a trial version of its own web browser in a clear attempt to break Microsoft's dominance over the way people access the web. Google say their software, called Chrome, is designed to handle the latest web services such as video-rich pages and online office document editing faster and more securely. A rethink of the browser is needed, says the firm, because existing programs have their roots in an age when the web offered only text and images. Google confirmed its browser's existence in a company blog post after it mistakenly mailed details of Chrome to a blog . Comic error

Dear Blogger Friends, Today I'm going to share a new innovation in blogger. Actually I'm surfing some friends blog and I've seen, comment form in the same page. I'm really happy and shocked both at a time, about this features. So, I've gone through Google, I've found the solution and I'm going to share over here. Many of we users of Blogger are searching for such innovation from blogger group. Now we have. This is very easy to implement in your blog and is directly powered by blogger.Blogger have developed an inline (embedded) comment form which can be enabled through Blogger in Draft. This is probably the most requested feature for Blogger, and I'm sure many of you will want to use this straight away! Now we can place comment form in same page of blog as in wordpress blog. Now get started with it: May be you haven't use blogger in draft yet. So, as to enable this feature first of all go to Blogger In Draft because from Blogger you are unable to see

अबफेरी मेरो देशमा हिटलरको घृणित युद्ध नचर्कियोस ओसिएका बम वारुदहरु शान्ति खलबलाउनको निम्ति बुलन्द्र आवाज लिएर नपड्कियोस् भर्खरै मात्र सकिएका छन् पोतेर जनयुद्धले चर्किएका घरका भित्ताहरु ममतामयी आमा! अबफेरी तिम्रो काख उजाडिएको मरुभूमिझैँ रित्तो नहोस् वावा! तिमीले सनाखत भएका लाशहरु जिम्मा लिन नपरोस् भाईटिकामा चेली! तिमीले माईतीको प्रतिविम्ब खोज्दा क्षतविक्ष्‍यत भएर यत्रतत्र छरिएका शरिरका टुक्राहरु नहोउन् तिजमा माईती तिमीले चेलिको सामिप्यता वेपत्ता र वेवारिशे पारिएको समाचार अखबारहरुमा नहोउन ् पबित्र शिन्दुर छरिएको शिउँदो हो त्यो, कहिल्यै नपुछियोस दैवले जुराएको मिठो साथ त्यो पनि नछुटियोस देशका कर्णधार नावालकहरु टुहुरा र टुहुरी नहोउन स्वर्ग जस्तै घर - परिवार बिचल्ली र बिस्थापित नबनुन परिवर्तन ल्याउने परिवर्तनकारिलाई हृदय देखिनै प्रणाम छ परिवर्तनको लागी प्राणदिने शहिदहरुलाई समग्रमा हामी सबैको लाखौं पटक सलाम छ। -मन्जील दिप सुब्बा आङ्सराङ् - ५ बरबोटे पाँचथर मेची नेपाल। हाल – Qatar Foundation. Email – [email protected]

“हामी त गाउँका मान्छे, ठूलै बिरामी पर्दा मात्रै काठमाडौँ आइन्छ । ठूलै बिरामी भन्दा को मतलब, यसो अप्रेसन नै गर्नुपर्ने व्यथा लागेको भए काठमाडौँ आइन्छ, नभए त गाउँ मै छ सबैथोक । बर्षौँ मा आइने काठमाडौँ हाम्रो लागि अपरिचत छ, तर हामीलाई काठमाडौँ हेप्छ, अलि कालो देखे “मधिसे”, टोपी लगाएको, मुजा परेर घुँडा माथि पुगेको सुरुवाल लगाएको देखे भने काठमाडौँ हामीलाई “पाखे” भन्छ, अनि दौरा-सुरुवाल लगाएको देखे भने सामन्ति नै ठान्छ । सायद, चिटिक्क परेर सुटबुट लगाउनुपर्थ्यो होला, अनि घाँटिमा दाम्लो भिर्नुपर्थ्योहोला । अनि जता पनि ठग्छन् हामीलाई हाम्रो अनुहार हेरेरै । काठमाडौँमा हाम्रा मान्छे छन्, कहिलेकाँहि आउँदा त्यहीँ नै बसिन्थ्यो, तर अस्ती काठमाडौँ आउँदा त हाम्रा मान्छे पनि टाढा भएछन्, उनीहरु शहरीया भएछन्, अनि उनीहरुकालागि हामी पाखे नै भएछौँ । यसै भन्दैथिए, उनी । तर यसो यता-उता आँखा डुलाएँ प्राय: सबै नै यही भनिरहेका थिए, आफन्त भनेर गएको थिँए तर तुरुन्तै फर्किहालोस् भन्ने पो गर्यो, अनि फर्किँए । हामी काठमाडौँ आउँदा केही दिन आउने पाहुनालाई पनि त्यसो गर्ने हो ?”- उनी झोक्किए । म छक्क परेँ उनको कुराले । घरम