बैज्ञानिकहरु आज भौतिक शास्त्रको क्षेत्रमा सबैभन्दा ठूलो, खर्चिलो अनि, ऐतिहासिक प्रयोग अनि परिक्षण गर्न गइरहेकाछन् । $ 10 billion atom-smasher नाम दिइएको Large Hadron Collider आज बुधबार, फ्रान्स र स्विटजरल्यान्ड बिचको सिमाना मा fired गरिदैँछ । यो अहिलेसम्म कै शक्तिशाली atom-smasher हो जसले प्रकाशको गति बराबर को गतिमा proton हरु को बिचमा collision गराउने छ । प्रकाश को गति बराबर को गति मा protonहरु बिच collision गराउँदै गरिने प्रयोग अनि प्रयोग पश्चात को वातावरण, या भनौँ showers of particles बाट हाम्रो ब्रम्हाण्ड को निर्माण कसरी कुन रुपमा भएको थियो भन्ने जानकारी मिल्ने अपेक्षा गरिएको छ । त्यस्तै, यस प्रयोग बाट मिस्ट्रि मानिएको black hole तथा extra dimension को बारेमा पनि धेरै कुरा खुल्ने विश्वास गरिएको छ, साथै, ब्रम्हाण्ड / Universe को प्रत्येक कुराहरुको बारेमा जानकारी मिल्ने विश्वास बैज्ञानिकहरुले गरेका छन् । Listen above Nepali Audio & watch following English Video. विभिन्न ईन्टरनेट म्यागजिनलाई अन्तरवार्ता दिँदै, यस परिक्षणको नेतृत्व समेत गरेका बैज्ञानिक स्टेफन हकिङ