Skip to main content

Posts

Showing posts with the label Love

मनभित्र छताछुल्ल छालहरु झन् तिम्रो आगमन ले उच्क्षृंखल अनि अनियन्त्रित बन्छन् । सुनसान यो साँझमा कुन गर्भवाट निस्कन्छौ, तिमी सन्नाटालाई चिर्दै । घाम डुब्न लाग्यो हेर,सायद त्यसैको लाली चोरेर आयौ कि गाढा ओठ टोक्दै । झ्याउँकिरीको साम्राज्य छाइसक्यो नदीको सुस्केरा लिँदै भन्छौ केही मिठो वात गर न । झकमक्क झकमकाए ताराहरु त्यै चम्किलो तिम्रो भागमा टिप्ने जिद्दी छाडिद्यौ न । कालोरात छिप्पीसकेछ हेरन अंन्धकारमा हरायौ तिमी मिठो सपना सँगै । - मुकुन्द अनडेस्टिनी बायोटेक दोश्रो वर्ष काठमाडौँ विश्वविद्यालय

Listen to 6th episode of Lolita. लोलिता सँगको बसाइमा आज छैठौँ अंक लिएर हामी उपस्थित भएका छौँ । रेडियोवाचनमा “लोलिता”को अन्तिम अंक वाचन गर्दैछन्, अच्युत घिमिरे र प्रविधी मा साथ दिइरहेकाछन् अनिल मन्डर । भ्लादिमिर नावोकोभ को विश्वविख्यात उपन्यास लोलिता को छैठौँ अंक आज सुनाउँदै छौँ ,आज को रेडियोवाचनमा । केशरी अमगाईव्दारा नेपाली मा अनुवादित उपन्यास “लोलिता”, प्रोफेसर “हम्बर्ट र लोलिता” बिच को यौनसम्बन्धमा आधारित उपन्यास हो । आगामी हप्ता लोलिता को सम्पुर्ण लाउनलोड लिंक सहित उपस्थित हुनेछौँ ।

Listen to 5th episode of Lolita. लोलिता सँगको बसाइमा आज पाचौँ अंक लिएर हामी उपस्थित भएका छौँ । रेडियोवाचनमा “लोलिता”को पाचौँ अंक वाचन गर्दैछन्, अच्युत घिमिरे र प्रविधी मा साथ दिइरहेकाछन् अनिल मन्डर । भ्लादिमिर नावोकोभ को विश्वविख्यात उपन्यास लोलिता को पाचौँ अंक आज सुनाउँदै छौँ ,आज को रेडियोवाचनमा । केशरी अमगाईव्दारा नेपाली मा अनुवादित उपन्यास “लोलिता”, प्रोफेसर “हम्बर्ट र लोलिता” बिच को यौनसम्बन्धमा आधारित उपन्यास हो । एउटा बुढो प्रोफेसर र कलिली केटी बिच को सम्बन्ध को वर्णन गरिएको यो उपन्यास, विश्व कै सर्वाधिक विवादाश्पद उपन्यास हो । प्रोफेसर हम्बर्ट, लोलितालाई लिएर सहर सहर मा डुलिरहेकाछन् । विभिन्न सहरका प्राय: जसो सबै होटल, मोटल चहारिरहेकाछन् ।

Listen to 4th episode of Lolita. लोलिता सँगको बसाइमा आज चौथो अंक लिएर हामी उपस्थित भएका छौँ । रेडियोवाचनमा “लोलिता”को चौथो अंक वाचन गर्दैछन्, अच्युत घिमिरे र प्रविधी मा साथ दिइरहेकाछन् अनिल मन्डर । भ्लादिमिर नावोकोभ को विश्वविख्यात उपन्यास लोलिता को चौथो अंक आज सुनाउँदै छौँ ,आज को रेडियोवाचनमा । केशरी अमगाईव्दारा नेपाली मा अनुवादित उपन्यास “लोलिता”, प्रोफेसर “हम्बर्ट र लोलिता” बिच को यौनसम्बन्धमा आधारित उपन्यास हो । एउटा बुढो प्रोफेसर र कलिली केटी बिच को सम्बन्ध को वर्णन गरिएको यो उपन्यास, विश्व कै सर्वाधिक विवादाश्पद उपन्यास हो । तपाईलाई रेडियोवाचनमा, लोलिता को वाचन कस्तो लाग्दैछ । प्रतिक्रियाको आशा मा रहेकाछौँ ।

Listen to 3rd episode of Lolita. लोलिता सँगको बसाइमा आज तेस्रो अंक लिएर हामी उपस्थित भएका छौँ । रेडियोवाचनमा “लोलिता”को तेस्रो अंक वाचन गर्दैछन्, अच्युत घिमिरे भने प्रविधीमा साथै रहेकाछन्, अनिल मन्डर । भ्लादिमिर नावोकोभ को विश्वविख्यात उपन्यास लोलिता को तेस्रो अंक आज सुनाउँदै छौँ ,आज को रेडियोवाचनमा । केशरी हुमगाईव्दारा नेपाली मा अनुवादित उपन्यास “लोलिता”, प्रोफेसर “हम्बर्ट र लोलिता” बिच को यौनसम्बन्धमा आधारित उपन्यास हो । एउटा बुढो प्रोफेसर र कलिली केटी बिच को सम्बन्ध को वर्णन गरिएको यो उपन्यास, विश्व कै सर्वाधिक विवादाश्पद उपन्यास हो । हम्बर्ट को सार्लट सँग बिहे भयो… हम्बर्ट सयनकक्ष मा पनि सार्लटलाई लोलिता सम्झन्थे… सार्लट र हम्बर्ट बिच झगडा… सार्लट को गाडि दुर्घटनामा मृत्यु हुन्छ… लोलिता र हम्बर्ट सँगै… यस्तै यस्तै कथा सँगै उपन्यास अगाडि बढेको छ । तपाईलाई रेडियोवाचनमा, लोलिता को वाचन कस्तो लाग्दैछ । प्रतिक्रियाको आशा मा रहेकाछौँ ।

Listen to Lolita Online. साप्ताहिक कार्यक्रम रेडियोवाचन को आज को श्रृंखला देखि भ्लादिमिर नावोकोभ को उपन्यास "लोलिता" वाचन गरिँदैछ । रेडियोवाचनका लागि अच्युत घिमिरे, लोलिता वाचन गर्दैहुनुहुन्छ र प्रविधिमा साथ दिइरहनुभएको छ, साथी अनिल मन्डरले । केशरी हुमागाईले नेपाली मा अनुवाद गर्नुभएको यो उपन्यास "लोलिता" एक बहुचर्चित, विश्वप्रख्यात र विवादास्पद उपन्यास हो । अत्यन्त व्यस्तताको कारण, यस श्रृखंला को बारे लेख्न अहिले असमर्थ छु । यौनमा आधारित यो उपन्यास, तपाईलाई कस्तो लाग्दैछ, हामी जान्न चाहन्छौँ । यहाँहरुले आफ्ना प्रतिक्रियाहरु सिधै अच्युत घिमिरेलाई [email protected] मा पठाउन पनि सक्नुहुन्छ । सुन्दै रहनुहोला रेडियोवाचन, धन्यवाद !

YOU DIDN'T SEE, MY LIPS ARE SEALED SO YOU ASK, FOR A LARGE SMILE THAT'S WHY IM SORRY YOU DIDN'T SEE, MAKING MY FEELINGS FUN SO YOU ASK, TO STIR IN LAUGHTER THAT'S WHY IM SORRY YOU DIDN'T FEEL, MY HEART IS BROKEN SO YOU ASK, TO BE HAPPY THAT'S WHY IM SORRY U DIDN'T SUFFER, THE BITTERNESS EVER SO YOU ASK, TO TRUST YOU UPON THAT'S WHY IM SORRY YOU DIDN'T FEEL, LET DOWN BEFORE SO YOU ASK, TO MAKE RASH PROMISE THAT'S WHY IM SORRY Mukunda Undestined BIO.TECH 2nd year KU

You might be very familier with great love personalities like Hir-Ranja, Romeo-Juliet and Laila-Majnu. Even on hearing and going through their stories, it sends me shiver down the spine. I do sometime feel the loneliness in my life with the dejected feelings of not having a true girlfriend like Laila and Juliets. Their dedication and true commitment of undying passion towards each other without any profitable motive was indeed appreciable and applaudable. It was said that love is a pearl of ocean which is unexplorable and finding the true love sustaining the initial temptation and initial tempo of achieving his/her love is even more going to be a Herculean task. In this world of professional life as I pass by crowd I do constantly watch for such a true love and serene face now and then but in vain which only and only my heart knows. These were the thoughts which used to sail in me during my school life. But after coming to KU. I saw such a love birds who even doesn’t know the embodi

-गगन पौडेल फार्मेसी दोश्रो वर्ष, काठमाडौँ युनिभर्सिटि । ए क नजर थियो हेरिरहने, अहिले लाग्छ ममता छिपेको थियो त्यस हेराइमा । जसरी एक शिशुप्रति उसको जननीको नजर लोलाउँछ र टोलाउँछ ठ्याक्कै त्यस्तै । एकटक ले हेरिरहने ती ठूला-ठूला आँखा, लाग्थ्यो कि त्यस आँखामा समुन्द्रको गहिराइ छ । ती रसिला मदहोशी नयन, म डुबिसकेँथे । जब म ति लोचन नियाल्थेँ, मलाई संसारको अद्’भुत खुशी मिलेजस्तो लाग्थ्यो, मानौँ कि म कुनै स्वर्गमा छु, यो संसारको घच्चाघमासान बाट धेरै टाढा, केवल खुशी र प्रशन्नता मात्रै साथमा भएजस्तो । जब नजरसँग नजर टकराउँथ्यो, ती झुकेका परेली आहा ! लाग्थ्यो घामको सुनौलो किरणको स्पर्शले नयाँ उमंग ल्याएको छ म मा, जब ती नजर उठ्थे लाग्थ्यो घाम डुब्न लागेको छ र चराचुरुङ्गीको चिरबिरसँगै ती आफ्ना बासस्थानतिर लाग्न लागेकाछन् । लाग्थ्यो कि आफूलाई सदासदाका निम्ति उनलाई समर्पण गरिदिउँ । लाग्थ्यो लाजले लाली छाएको त्यो मुहार देख्दा भर्खर कोपिला फक्रेर गुलाबमा परिणत भएको छ अनि मलाई बोलाइरहेछ, “आउ, आकाश ! मलाई अंगाल म तिम्री हुँ केबल तिम्री, मैले मेरो तनमन नै तिमीलाई सुम्पिसकेँ, मलाई चुँडेपनि केही मतलब छैन म हाँस

-eShan Gajurel “Life is a simply a metal, getting moulded striked, welded to deliver beautiness ending though getting rusted”, Sunita was saying to herself. One month before she was what she now thought would never be in life. Her happiness sublimating into sadness together with those of Samir. Both loved each other enjoyed each other’s companion until politics came in between.Politics got a way to mingle in their life because of their social differences. Samir was a son of a rich couple-both being doctors staying and working in Rampur chitwan. He was a stereotype of modernity while Sunita was a prototype of morality and ideology. Sunita’s father was professor of sociology in Tribhuwan University. Before politics streamed them into two isolated lands, there was one thing binding them together – sex . Because both were quite rational, they never hesitated in talking about sexual relationships and other embedded stuffs. They were regular kissers although distanced from each other during