Skip to main content

संघियताबारे केहि नागरिकहरुको अपिल [Citizens Appeal about Federalism Nepal]

एउटा इमेल-छलफल समूहमा प्रेषित यो अपिल प्रेषकको अनुमति सहित यहाँ जस्ताको त्यस्तै प्रकाशित गरिएको छ। हस्ताक्षकर्ताहरु मध्ये केहि व्यक्ति निकै चर्चित अनुहारहरु छन्।
Captain Vijaya Lama

भट्टराई गठबन्धन-सरकारका पक्षधरहरुले प्रचार गर्नेजस्तो उनीहरुको विचारसँग सहमत नहुने सबै संघियताका विरोधी होइनन् र सबै त्यस्ता मानिसहरु उनीहरुले नै भन्ने गरेजस्तो शोषकहरु पनि होइनन् भन्ने कुराको यो एक प्रमाण हो। हुन त यस्ता धेरै प्रमाणहरु पहिल्यै उपलब्ध छन्, तर झुठको व्यापारलाई ती कुराहरुबाट खासै फरक पर्दैन।

सबैलाई यी विचारहरु पुन:प्रकाशन गर्न अनुरोध छ । ट्विटर, फेसबुक वा ब्लगहरु मार्फत सक्दो सेयर गरौँ। धन्यवाद ।

जरुरी नागरिक अपिल,१४ जेठ २०६९

“संबिधानसभाले संघियताको परिभाषा अहिले नगरोस"

संबिधानसभामा संघियताको परिभाषा गर्ने कार्य ४/४ वर्षसम्म अगाडी नबढेको संदर्भमा अंतिम घडीमा आएर अस्वस्थ बन्दै गएको हामी नागरिकले पाएका छौं । यसले नेपालका समुदायहरु बिचको सौहार्दता तथा सुसम्बन्धमा असर पर्ने, अंतरजातीय सदभाव खल्बलिने तथा नेपालको आर्थिक अग्रगमन र समाजिक बिकासमा धक्का लाग्ने हुंदा हामीले यो बक्तब्यको साथ सुझाब पेश गरेका छौं ।

हामी नेपालका समुदायहरु बिचको सौहर्दता तथा सुसम्बन्धमा असर नपर्ने, अंतरजातीय सदभाव नखल्बलिने गरेर कार्यान्वयन गरिने संघियता तथा राज्य पुनःसंरचनाका पक्षधर हौं । हाम्रो मुलुकको सामुदायिक बिबिधता, बसोबासको इतिहास तथा भौगोलिक उत्कृष्टताको आधारमा बन्ने संघियताको परिभाषाले एकार्तफ हरेक समुदायको पहिचानलाई सुरक्षित गर्नेछ भने अर्कोतर्फ मुलुकको हरेक भागमा आर्थिक समृद्धिको ढोका खोली दिन्छ । यसको लागि हिमाल-पहाड़-तराई/मधेशको भाग्यरेखा कोर्ने क्षमता भएको जलश्रोत लगायतका प्राकृतिक श्रोतको नेपालको हितमा अत्यधिक दोहनमा अवरोध नआउने गरेर प्रान्तहरुको निर्माण गर्ने पक्षमा हामी छौं ।

हाम्रो यो पनि बिचार छ कि संघियताको परिभाषा मानविय सम्बेदंशीलताका साथ तथा समाजशास्त्रीय सोच सहित गरिनु पर्छ, ताकी हरेक सिमांतकृत समुदायको पहिचान तथा समृद्धिको लागी यसले आधार बनाओस । संघियताले केहीलाई राम्रो गर्दा कुनै अरु समुदाय या जात/जातीको स्वाभिमान तथा अर्थिक-सामाजिक अवस्थामा धक्का नलागोस भनेर सबै सर्तक हुनुर्पदछ । विशेष गरी नेपालमा बिद्यमान ११८ समुदाय मध्ये १० वटा समुदायलाई उच्चतम स्थान दिएर प्रान्तहरु खडा गर्दा बांकि १०० भन्दा बढी समुदायहरुले बहिस्कृत, सीमान्तकृत तथा पाखापारिएको महशूस गर्न सक्छन् र सदभाव बिथोलिने सम्भावना उच्च हुन्छ ।

संघियताबारे संबिधानसभाभित्र पर्याप्त बहस नभएको प्रस्ट छ । यस्तो महत्वपूर्ण बिषयमा आम जनतामाझ पनि खुला र ब्यापक छलफल हुन पाएको छैन । संबिधानसभाको आयुको अंतिम घडीमा पनि धेरै सिमांतकृत र अल्पसंख्यक समुदायहरुको आवाज उठ्नसकेको छैन । यस अर्थमा संबिधानसभा भित्र र बाहिर संघियताको बहस अर्पूण रह्यो, र यसलाई पूर्णता नदिईकन संघियताको परिभाषा पारित गर्नु हुँदैन ।

हामी निम्नलिखित नागरिकहरुको सुझाब छ कि प्रान्तहरुको सीमांकन तथा नामांकन जस्ता जटिल र समबेदंशील विषयमा आज १४ जेठ २०६९ को अंतिम दिन संबिधानसभाले निर्णय लिनु उचित हुँदैन । संघितायाको परिभाषा गर्ने कामको लागी उचित र अधिकारसंपन्न ब्यवस्थाको लागी र्निणय लिनु बुद्धिमानी हुनेछ ।

संबिधानमा लेखीने संघियताको खाकाले सींगो देशलाई समृद्ध र सम्पन्न बनाओस ।

दस्तखतकर्ताहरुः

बिजयमान शेरचन
राजेश विश्वकर्मा
निम बहादुर बुढाथोकी मगर
क्याप्टेन बिजय लामा
डा. गणेश गुरुंग
रत्न संसार श्रेष्ठ

(Re-blogged from Ushaft Image: NepaliTimes)

Comments

  1. jatiyeta ko asali  natak kaha bat kahile kasari shuru bhayo janau.
    Prachanda ,Baburam haru, janjati ra morcha neta haru CIA ka dollar le sanchalit bhayeka hun.प्रशङ्घ जातिवादीको जरोशीतयुध्दका टुहुरा – अमेरिका र तिब्बतीहरुको सङ्घर्ष- जोन केनेथ न्याँउस ( सिआईएका एक अधिकृत)सिआईएले हिमाली छेत्रमाथि आँखा गाडेको सन् १९५० ( वि स २००७) को शुरुमा हो । नेपाल तिब्बतसहित छेत्रमा युध्द, लोभ र व्यापार द्वारा कब्जा जमाउन सकिन्न । यसका लागि स्थानीय जातिलाई विभाजित गराउनु पर्छ भन्ने मैले काठमाडौमा लेखेको प्रतिवेदन अहिले पनि सम्झन्छु । धन्न हाम्रा सिआईएका अधिकृतहरुले चलाखिपुर्ण तरिकाले राष्ट्र सङ्घमा आईएलओ १६९ धारा घुसाउन सफलता पाए । मैले अवकाश प्राप्त जीवनमा आफ्नो युवाकालको विश्लेषणले विश्वलाई करयाप्पै पार्न आँटेको देखेपछि धेरै रात हर्षका आँसुसँगै बिताँए । हुनपनि पूर्वी युरोपमा त्यही जातियताका सूत्र आधा दशकमै सफल भयो र सोभियत धूर्व ध्वस्त भयो । सन् १९९७ (विस २०५४) मा ७४ वर्षको उमेरमा म काठमाडौमा गएँ । तिब्बती सम्पर्क केन्द्र खुलेको रहेछ । मेरो तीन दशक अगाडिको जातीय स्वतन्त्रताको सूत्र नेपाल तिब्बत र भारतमा प्रयोग भईरहेको रहेछ । मैले के ठाने भने जब हाम्रा सिआईएका अधिकृतहरुले राष्ट्र सङ्घमा १६९ धारा लाई सजिलै प्रवेश गराउन सके, हिमालय पर्वतमालालाई फेयर बैङ्क (सिआईएको मुख्यालय) ले तताउनेछ, म अब जीवनको उत्तरार्ध्दमा पुगिसकेको छु, तरपनि मलाई गर्व छ कि हाम्रो देश अमेरिकाका कट्टर विरोधी वामपन्थीहरू मेरो सिआईएको सूत्र घोकेर तेस्रो विश्वमा जातीय स्वायत्तताको नारा लगाउन बाध्य छन् । मृत्युपछि पनि (येशु) प्रभुको माध्यमबाट म तिनीहरुलाई धन्यबाद दिईरहने छु । सिआईएक मेरा रणनीतिहरूमा गुरु मार्कटोनलाई म धन्यवाद नदिरहन सक्दिन, जसले महिला मुक्तिको नारा तेस्रो विश्वमा राष्ट्र सङ्घ मार्फत घुसाउन लगाए । यो नारा हेरेर नै मैले हिमालय पर्वतमालाको फेदीमा बसी जातीय स्वायत्तताको सूत्र प्रतिपादन गरेको हुँ । म दावा गर्दछु कि नेपाल लगायत विश्वमा जातीय मुक्तिको नारा उठाउने पहिलो ब्यक्ति म हुँ । त्यसलाई ब्यवहारमा प्रयोग गर्ने सङ्स्था सिआईएलाई म सँधै धन्यवाद दिइरहनेछु ।हिमालय छेत्रका बासिन्दालाई विकास र आधूनिकताको लोभ देखाउने हो भने चीनमाथी सहजै नियन्त्रण गर्न सकिने बाटो खुल्छ भन्ने मेरो विश्लेषण रह्यो । मेरो जीवनमा हिमालय छेत्रमा जति प्रगति भयो सबैमा मेरो सूत्र लागू भएका कारण हो । नेपाल तिब्बत सीमानामा सात लाख पाउन्डका हतियार झार्यौ खम्पा बिद्रोहमा । तर लाभ शुन्य भयो । जातजातीलाई प्रयोग गर्ने हो भने चिसो हिमाली छेत्रमा तात्तातो सफलता पाउन सकिन्छ भन्ने मैले निचोड निकालेको थिँए, जुन म जीवित छँदा विश्वव्यापी हुँदै गईरहेको देखिरहेको छु ।साभार – नेपाल, २०६६ पेज १६२-१६४) 

    ReplyDelete
  2. NICE JOB - I LIKE- ITS A GOOD RESPONSIBILITY TOWARDS THE NATION.
    http://drdhaugoda.blogspot.com/HAMRO DESH LAI -JATIYETA KO CANCER ROG LAGNA THALEKO 6- ESKO UPACHAR NAGARI HAMI NEPALI HARU HEALTHY HUN SAKINDAINA 

    ReplyDelete
  3. All the conscious Nwpalese hearty appreciate this  ...

    ReplyDelete
  4. Tapai adarniya Nepali nagarikharu lai muri muri dhanyabad.

    ReplyDelete
  5. kekena hola bhaneko !!! yemaleko jastai kaitye kura !! nikashko prastab chhaina, sandhai rumaline bato!!!!

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Download Tihar Dhun and Deusi Bhailo Songs

शुभ दिपावलीको आगमनसँगै, यहाँहरुको लागि भनेर केही देउसी-भैलोका गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरुले यी देउसी भैलोका गितहरु मन पराउनुहुनेछ । Download Tihar Songs: Bhailini/Bhailo - भैलो Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन Download Tihar Songs: deusi re / देउसी रे Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा नोट: यी अपलोड गरिएका गितसंगितहरु व्यावसायिक प्रायोजनको लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । इन्टरनेटमा भेटिएका गितहरुलाई हामीले यहाँ एकै ठाउँमा सजिलोको लागि राखिदिएको मात्र हौँ । तपाई यदि यी गित संगितको सर्जक हुनुहुन्छ र गित संगित यहाँबाट हटाउनुपर्ने भए जानकारी गराउनुहोला । फेरी एकपटक शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

SLC Result 2068/2069 Published

The Office of the Controller of Examinations, Sanothimi has published the results of the SLC examination for the academic year 2068, on Wednesday evening. Out of 528,257 examines, 47.16 percent students passed the SLC this year. According to OCE, 2,47,689 regular students passed the exam under the regular, whereas 82,283 students have passed under the exempted category. We've uploaded SLC Result 2068 in .pdf format. Please download the SLC Result 2068 from the links below. Check your SLC Result 2068 Online 1) Link1: SLC Result 2068 Regular .pdf      Link2:  SLC Result 2068 Regular .pdf      Link3: SLC Result 2068 Regular .pdf   (via chakab.com)   2)   Link1:   SLC Result 2068 Exempted .pdf      Link2:   SLC Result 2068 Exempted .pdf      Link3:   SLC Result 2068 Exempted .pdf   (via chakab.com) 3) Distinction : SLC Result 2068 .txt ...

Download

Nepali Songs and software download: दशैँ तिहार - देउसी भैलो: Download: Mangal Dhun / मंगल धुन - सुरसुधा Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा Download More Songs: Go To  Deusi/Bhailo Songs देशभक्ति गितहरु / Deshbhakti  Download Patriotic Nepali Song: नेपाली नेपाल को माया छ कि छैन / nepali nepal ko maya chha ki chhaina - Gopal Yonjan Download Patriotic Nepali Song: धेरै छ गर्नु स्वदेश को सेवा, नेपाली बन्नलाई... हैन भने नेपाली नभन, विर को छोरा नाथे मा नगन / haina vane nepali navana - Gopal Yonjan Download Patriotic Nepali Song: जहाँ छन् बुध्दका आँखा / jaha chhan buddha ka aakha - bhaktaraj acharya Download Patriotic Nepali Song: नेपालले के गर्यो मलाई, भन्न छोडिदेउ Download: रातो र चन्द्र सुर्य / raato ra chandra surya   (रचनाकार: गोपाल प्रसाद रिमाल, गायक: फत्तेमान, संगीत: अम्बर गुरुङ) Download: सयथरि बाजा एउटै ताल / saya thari baja - kutumba band (nepali dhun) Download: म मरेपनि मेरो देश बाँचिराखोस / ma marepan...

Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match [LIVE]

Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match खेल को पहिलो हाफसम्म जोर्डन ४ गोलले अगाडि छ ! जोर्डन ले ४ गोल हानेको छ भने, नेपाल ले कुनै पनि गोल फर्काउन सकेको छैन ! पहिलो हाल्फमा जोर्डनीहरुकै दवदवा रहेको थियो । First Half Nepal 0:4 Jordan Full Time Nepal 0:9 Jordan जोर्डन को रंगशालामा भएको खेलमा जोर्डनी टिम ९:० को विशाल अन्तर ले विजयी भएको छ ! नेपाली टिम, जोर्डनी टिम को अगाडि आज कमजोर सावित भयो, खेल अवधिभर नेपाली टिम जोर्डनी टिम को दवावमा रह्यो ! नेपालले छनौटको तेस्रो चरण प्रवेश गर्न बिहीबार दशरथ रंगशालामा अर्को एक खेल खेल्नेछ ! LIVE VIDEO WAS MOVED BY NOW Though LIVE video was moved, but we have small clip. Enjoy! Here's another Video:

SLC Result 2066/2067 (2009-2010)

The Office of the Controller of Examinations (OCE), Sanothimi, on Friday published the results of the School Leaving Certificate (SLC) 2066 examinations held last year. 64.31 percent students passed the SLC 2066/67, according to the Controller of Examinations (OCE) Sanothimi, Bhaktapur. We have uploaded SLC Result 2066 in .pdf , .txt and in .zip file format for you. Download the file and search your ‘symbol number’. Congratulations to all, who passed SLC this year. And if you want to see your results with marks then, you can follow THT (symbol no. and birth date required). Download SLC Result 2066/2067 (2009-2010) : REGULAR: EXEMPTED: Distinction --------------- First division First division Second Division Second Division Third Division Third Division Withheld Withheld ...

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

Subscribe to Aakar Post