Skip to main content

बधाई छ अनुप ! “Democracy is BLACK” बन्यो सर्वोत्कृष्ट भिडियो

अमेरिकी विदेश मन्त्रालय तथा यसका साझेदारहरुले आयोजना गरेको अन्तराष्ट्रिय डेमोक्रेसी भिडियो च्यालेन्ज प्रतियोगिता २०१० को अन्तिम चरण मा प्रवेश गर्ने १८ प्रतियोगी भिडियोहरू मध्येबाट, दक्षिण एसिया को प्रतिनिधित्व गर्दै नेपाल को तर्फबाट अनुप पौडेल को “Democracy is BLACK” भन्ने भिडियो सर्वोत्कृष्ट घोषित भएको छ । प्रतियोगितामा विश्वका ८९ देशका २ हजार २ सय प्रतिस्पर्धीको सहभागीता रहेको थियो ।

democracyविभिन्न रङहरु का परिभाषा बताउँदै र रङ्गहरु को सम्मिश्रण देखाउँदै, अनुप ले ‘प्रयोगात्मक’ शैली माAnoop Paudel “Democracy is BLACK” भन्ने १ मिनेट ३० सेकेन्ड को भिडियो तयार पारेका थिए । कति ले, “ओबामा, ब्ल्याक, अमेरिका, डेमोक्रेसी” को अर्थ उनको भिडियो बाट निकालेका भएपनि उनको भिडियो ले भन्छ, “Democracy is Black. A colour of Power, power of nation” . उनले निलो, पहेँलो, हरियो र रातो रङ को विशेषता बताउँदै, अनन्त ‘डेमोक्रेसी इज ब्ल्याक’ भनेर देखाएका छन्

“Democracy is BLACK” भिडियो सर्वोत्कृष्ट घोषित भएसँगै, अनुप ले सबैलाई धन्यवाद ज्ञापन गरेकाछन् । अन्तिम १८ मा छानिएको भिडियोलाई मे १५ देखि जुन १५ सम्म युट्युब मार्फत भोट गरिएको थियो । नेपाल बाट अनुप पौडेल सँगै श्री गुरुङ को भिडियो पनि उत्कृष्ट १८ मा परेको थियो।

बिजेता बनेपछि उनी अफ आफ्नो भिडियो देखाउनका लागि अमेरिकाको न्यूवर्क लगायतका क्षेत्रमा जाने अवसर पाउनेछन् । उनको उक्त भिडियो त्यहाँका चलचित्र भवनहरुमा समेत देखाइने उनले बताए ।

ओस्कार कलेज अप फिल्म स्टडिजमा स्नातक तहमा अध्ययन गदै गरेका पौडेल एसियन डेभलपमेन्ट बैंकले फिलिपिन्समा आयोजना गरेको जलवायु परिर्वतन सम्बन्धी भिडियो प्रतियोगितामा प्रथम भएका थिए ।

विश्व विजेता बन्न पौडेल सफल भएपछि उनको गाउँ महादेवस्थान, काभ्रे मा खुशीयाली छाएको छ । (ईकान्तिपुर)

“Democracy is Black” भिडियो हेर्नुहोस् :

Democracy Video Challenge: Democracy is BLACK

अनुपलाई हाम्रो हार्दिक बधाइ तथा शुभकामना !

हाम्रो अघिल्लो ब्लग पोष्ट: Vote For : Democracy is Black [Democracy Video Challenge]

Comments

  1. बधाई छ अनुप पौडेल लाई। तर मैले DEMOCRACY IS BLACK को अर्थ बुज्नै सकिन.

    ReplyDelete
  2. Nice to hear that he won!
    Congratulations to @anoopmimosa !!!

    Among other videos, his was one of the unique.

    Thanks for sharing.

    ReplyDelete
  3. It is really an honor to us that Anoop became so successful. Indeed the video is wonderful. The more wonderful it became after its success. We are so proud you Anoop. Congratulations.

    ReplyDelete
  4. Pragyan,
    Congrats Anoop!!! Akar dai I really like ur Blog and If u get time then plz watch my video parody of Waving Flag- Nepali janta on Youtube. I want to know ur views.

    http://www.youtube.com/watch?v=NL0_rQ1EJ2c

    ReplyDelete
  5. यस वारेमा मलाइ सुरुमा थाहा थिएन । तपाईँकै ब्लगमा पढेर भोट पनि गरेको थिएँ । यसै पनि एक जना नेपालीको जित हो त्यसमा पनि आफ्नो भोट पनि काममा आएछ । अनुपलाई बधाई र तपाईँलाई धन्यवाद ।

    ReplyDelete
  6. congrats anoop.i like ur concept of democracy which is unique.their are some youths who really love nepal like u.good luck and JAI NEPAL.

    ReplyDelete
  7. congrats anoop.i like ur concept of democracy which is unique.their are some youths who really love nepal like u.good luck and JAI NEPAL.

    ReplyDelete
  8. Pragyan,
    Congrats Anoop!!! Akar dai I really like ur Blog and If u get time then plz watch my video parody of Waving Flag- Nepali janta on Youtube. I want to know ur views.

    http://www.youtube.com/watch?v=NL0_rQ1EJ2c

    ReplyDelete

Post a Comment

Popular posts from this blog

SLC Result 2066/2067 (2009-2010)

The Office of the Controller of Examinations (OCE), Sanothimi, on Friday published the results of the School Leaving Certificate (SLC) 2066 examinations held last year. 64.31 percent students passed the SLC 2066/67, according to the Controller of Examinations (OCE) Sanothimi, Bhaktapur. We have uploaded SLC Result 2066 in .pdf , .txt and in .zip file format for you. Download the file and search your ‘symbol number’. Congratulations to all, who passed SLC this year. And if you want to see your results with marks then, you can follow THT (symbol no. and birth date required). Download SLC Result 2066/2067 (2009-2010) : REGULAR: EXEMPTED: Distinction --------------- First division First division Second Division Second Division Third Division Third Division Withheld Withheld ...

Download

Nepali Songs and software download: दशैँ तिहार - देउसी भैलो: Download: Mangal Dhun / मंगल धुन - सुरसुधा Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा Download More Songs: Go To  Deusi/Bhailo Songs देशभक्ति गितहरु / Deshbhakti  Download Patriotic Nepali Song: नेपाली नेपाल को माया छ कि छैन / nepali nepal ko maya chha ki chhaina - Gopal Yonjan Download Patriotic Nepali Song: धेरै छ गर्नु स्वदेश को सेवा, नेपाली बन्नलाई... हैन भने नेपाली नभन, विर को छोरा नाथे मा नगन / haina vane nepali navana - Gopal Yonjan Download Patriotic Nepali Song: जहाँ छन् बुध्दका आँखा / jaha chhan buddha ka aakha - bhaktaraj acharya Download Patriotic Nepali Song: नेपालले के गर्यो मलाई, भन्न छोडिदेउ Download: रातो र चन्द्र सुर्य / raato ra chandra surya   (रचनाकार: गोपाल प्रसाद रिमाल, गायक: फत्तेमान, संगीत: अम्बर गुरुङ) Download: सयथरि बाजा एउटै ताल / saya thari baja - kutumba band (nepali dhun) Download: म मरेपनि मेरो देश बाँचिराखोस / ma marepan...

Radha : Shruti Sambeg [Review and Download]

Radha by Krishna Dharabasi is wonderful novel based on traditional era of Lord Krishna and Radha. The traditional plot of the story makes the readers/listeners feel that Dharabasi is narrating us the same old story of love of Radha and Krishna. However , the story based on the traditional plot it portrays the modern era in a dramatic way such that it speaks of so many hidden things that we will be amazed while ending it up. Radha and Krishna are the eternal lovers. Lord Krishna and Radha are together since childhood. But in teenage they are separated (as in the traditional story) and Lord Krishna has to go away leaving Vindraban for fulfilling the task for which he has taken birth.This brings tragedy to Radha and all the people in Vindraban. Radha waits for Krishna to arrive but he seldom does. She is stubborn to go meet Krishna. Later she sets out as a Yogini in a long voyage to search self, leaving her parents. She is accompanied by her friend Bisakha everywhere she went. Radha faces...

Download Tihar Dhun and Deusi Bhailo Songs

शुभ दिपावलीको आगमनसँगै, यहाँहरुको लागि भनेर केही देउसी-भैलोका गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरुले यी देउसी भैलोका गितहरु मन पराउनुहुनेछ । Download Tihar Songs: Bhailini/Bhailo - भैलो Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन Download Tihar Songs: deusi re / देउसी रे Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा नोट: यी अपलोड गरिएका गितसंगितहरु व्यावसायिक प्रायोजनको लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । इन्टरनेटमा भेटिएका गितहरुलाई हामीले यहाँ एकै ठाउँमा सजिलोको लागि राखिदिएको मात्र हौँ । तपाई यदि यी गित संगितको सर्जक हुनुहुन्छ र गित संगित यहाँबाट हटाउनुपर्ने भए जानकारी गराउनुहोला । फेरी एकपटक शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

Palpasa Cafe [Review]

अपडेट: प्रकाशक'को अाग्रहमा रेडियो वाचनबाट पल्पसा क्याफेको वाचन हटाइएको छ । हामी ले विगतका केही रेडियो वाचन का शृंखला मा नारायण वाग्ले को चर्चित उपन्यास "पल्पसा क्याफे" रेडियोकर्मी अच्युत घिमिरे को आवाजमा सुनाएका थियौँ । ८ अंकमा प्रशारण गरिएको पल्पसा क्याफे का लेखक सँग "पल्पसा क्याफे" को सेरोफेरो मा गरिएको कुराकानी राख्ने योजना हाम्रो थियो तर अन्तरवार्ता को रेकर्ड अहिले फेला पार्न नसकिएकोले प्रशारण गर्न असमर्थ भएका छौँ, पछि भेटिएको खण्डमा हामी अवश्य पनि राख्ने नै छौँ । हामीले भनिरहनुपर्दैन, पल्पसा क्याफे एक उत्कृष्ट उपन्यास हो जसलाई ऐतिहासिक दस्तावेज भन्दा पनि फरक नपर्ला । रेडियोवाचन को शृंखला मा यी सम्पुर्ण अंकहरु उपलब्ध गराइदिनुहुने अच्युत घिमिरेलाई धेरै धेरै धन्यवाद । पल्पसा क्याफे त सुनिसकियो, तर यहाँहरु ले पल्पसा क्याफेलाई कसरी मुल्यांङ्कन गर्नुभयो थाहा छैन । खैर कुरो जेसुकै होस्, आज यहाँ म केही साथिहरुको ब्लगमा प्रकाशित "पल्पसा क्याफे" बारे गरिएको टिप्पणीहरु सहित उपस्थित भएको छु । साथिहरुको ब्लगमा प्रकाशित भइसकेका कुराहरुलाई एकै ठाउँमा समेट्न...

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

Subscribe to Aakar Post