Skip to main content

Updates of Girija Prasad Koirala’s Funeral Procession

३ बजे देखि सुरुभएको शवयात्रा करिब ७ बजे मात्र पशुपति आर्यघाट आइपुगेको थियो । शवयात्रा पछि कोइराला को पार्थिव शरिरलाई ब्रम्हनाल मा राखिएको थियो । करिब पौने ८ बजे छोरी सुजाता कोइराला ले चिता मा दागबत्ति दिनुभएको थियो । दागबत्ति दिइरहँदा नेपाली सेनाले राष्ट्रिय धुन बजाएको थियो ।

कोइराला को भौतिक शरीर अब हामी बिच छैन । कोइराला को अनुपस्थिति मा शान्ति प्रकृया तथा नयाँ संविधान निर्माण प्रकृया अबरुद्ध नहोस् ।  कोइराला अमर रहुन् । अलबिदा महानायक गिरिजा प्रसाद कोइराला !

  • Finally Good Bye #GPK .... GPK अमर रहुन..
  • आर्यघाट मा कोलाहल सँगै सन्नाटा छाएको छ...
  • चिता मा आगो दन्किँदै... Finally Good Bye To #GPK #GirijaPrasad Koirala... Former Prime Minister and Nepali Congress President ...
  • 21-gun salute going on. It's the state honor that only certain personality get! #GPK #Girija
  • Sujata puts Daagbatti on the head of her father's body as Nepal Army band starts playing national tune. #GPK#Girija
  • छोरी सुजाता कोइराला ले चिता मा दागबत्ति दिइरहनुभएकोछ... @ 7:46pm
  • कोइराला को शवलाई चिता माथि राखियो...@ 7:35pm
  • सैनिक टुकडी शोक धुन तथा १५ तोप को सलामी दिन तम्तयार,कोइराला को राजकिय सम्मान का साथ बिदाइ हुँदै...
  • कोइराला को शवलाई चिता माथि राखिने तयारी हुँदै...
  • GPK's body is now at Aryaghat, Pashupatinath.#GPK #Girija @7:04pm
  • शिखर पुरुष गिरिजा प्रसाद कोइराला को शव यात्रा गौशाला को ओरालो मा पुग्यो । आर्यघाट पुग्नै लाग्यो, शव ! @7:00pm
  • GPK funeral procession is about to reach Aryaghat, Pashupatinath! I#GPK #Girija
  • AT 5:30pm. शब यात्रा मैतिदेवी चोकवाट अगाडि बढेको छ । कोइरालाको पार्थीव शरिर मैतीदेवीपुग्दा शबयात्रामा सहभागिहरुको लाइन पुतलीसडकसम्मै छ ।
  • AT 5:00 p.m. कोइरालाको शब यात्रा डिल्लीबजार पुगेको छ । अन्तीम यात्रामा सहभागि हुन आएका शुभेच्छुकहरुको अनियन्त्रीत संख्याका कारण शब यात्रा निक्कै ढिला अगाडि बढिरहेको छ । शब यात्राको अगाडि नेपाली सेनाको एक टुकडीले शोक धुन बजाएर अगाडि बढेको छ । शब राखिएको गाडिको वरिपरी सेतो मोटरसाईकलमा सवार प्रहरीले घेरेका छन । पछिल्लो घेरामा प्रहरी छन । अन्तिम यात्राको विन्दु पशुपति आर्यघाटमा माओवादी अध्यक्ष प्रचन्ड, एमाले अध्यक्ष झलनाथ खनाल र राप्रपा नेता सुर्यबहादुर थापा लगायतका नेताहरु पुगिसकेका छन ।

      The body of NC Chairman GP Koirala being taken for the last tribute at Dashrath Stadium, Kathmandu on Sunday, March 21, 2010.
Photo: Dipesh Shrestha/ Nagarik/ Republica

    • Sidewalks are packed. Ppl watching frm roofs. Digital cams or mobile cams r everywhere. #GPK #Girija
    • People spraying water on and giving bottles of water to GPK funeral attendees.
    • GPK funeral just reaches Putalisadak. It would probably take 2 hours more to reach P'pati.
    • It's not easy to attend the procession as the wave of people pushes you around. #GPK #Girija
    • The funeral of #GPK begins with thousands of people attending. GPK #Girija
    • Time for paying the last tribute to #GPK has been extended by an hour. His body will be at the Stadium until 3 pm. GPK #Girija
    • People have already queued up at the National Stadium to pay last tribute to Girija Prasad Koirala. #GPK #Girija
    • NATIONAL CONSENSUS: Last understandable words of Girija Prasad Koirala (1925-2010), according to his daughter Sujata Koirala #GPK #Girija

twitter

 ****************************************************************************************************

I’ve been following twitter updates of Ujjwal Acharya A Professional Journalist & Hobbyist Blogger. Also I’m following KP Dhungana’s HamroBlog. Incase if you have missed this funeral, you could follow it here. I’ll be publishing  updates here.  Keep Refreshing this page on certain interval.

Check Out... #GPK Funeral Procession Videos... http://goo.gl/SnL3

 

Image Credit: HamroBlog

Comments

  1. This website is really a stroll-by for all the info you wished about
    this and didn�t know who to ask. Glimpse here, and you�ll definitely uncover it.


    Also visit my web site - fuckbook

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

Download Tihar Dhun and Deusi Bhailo Songs

शुभ दिपावलीको आगमनसँगै, यहाँहरुको लागि भनेर केही देउसी-भैलोका गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरुले यी देउसी भैलोका गितहरु मन पराउनुहुनेछ । Download Tihar Songs: Bhailini/Bhailo - भैलो Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन Download Tihar Songs: deusi re / देउसी रे Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा नोट: यी अपलोड गरिएका गितसंगितहरु व्यावसायिक प्रायोजनको लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । इन्टरनेटमा भेटिएका गितहरुलाई हामीले यहाँ एकै ठाउँमा सजिलोको लागि राखिदिएको मात्र हौँ । तपाई यदि यी गित संगितको सर्जक हुनुहुन्छ र गित संगित यहाँबाट हटाउनुपर्ने भए जानकारी गराउनुहोला । फेरी एकपटक शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

म र ऊ - एउटा अनलाइन भेट [कथा]

“तिमी को हो?” मेरो प्रश्न थियो! उसले भनी, “खुशी” । “को खुशी”, मैले सोधेँ ! “ह्या, कस्तो नचिन्या होला? म खुशी के ! रहर, छायाँ, खुशी जे भने नि म नै हो के”, उसको जवाफ ! “ए, तिमी पो, कता हराकी थियौ? अब के भनौँ त तिमीलाई उसोभए?” “जे भने नि हुन्छ!” “उसोभए म खुशी भन्छु है”, मैले भनेँ ! उसले हुन्छ भन्ने जनाउ दिन, आँखा सन्काइ र लेखी “हे हे” । कुरा यसरी नै सुरु भएको थियो च्याटमा ! च्याटमा को सँग कुरा गरिरहेछु, आफैँलाई पत्तो छैन, न पहिले च्याट गरिएको थियो, न भेट नै गरिएको थियो । ट्विटरमा नाम परिवर्तन गरिरहने ऊसँग ट्विटरमा आक्कल झुक्कल कुरा गरिने भएपनि उनको ‘म्यासेज’ पहिलोपल्ट च्याटमा अकस्मात आइपुगेको थियो ! म उनको बारेमा प्रस्ट हुन सकिरहेको थिँइन ! अत: फेरि सोधेँ, “यो खुशी को हो?” मेरो प्रश्नले, उसले आफू दुखित भएको जनाउ दिन लेखी “:(” “हैन किन यति रिङ्ग्याएको मलाई”, मैले सोधेँ । “नाम मे क्या रखा है? ;)”, उसको जवाफ ! “नाममा धेरै कुरा राख्या छ हजुर, चिन्नु त पर्यो नि, आफू कोसँग कुरा गर्दैछु भनेर”, मैले भनेँ ! “पिक द नेम, तिम्लाई जुन मन पर्छ त्यही राख”, उसले मलाई नाम छान्ने अधिकार दिई ।...

Download

Nepali Songs and software download: दशैँ तिहार - देउसी भैलो: Download: Mangal Dhun / मंगल धुन - सुरसुधा Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा Download More Songs: Go To  Deusi/Bhailo Songs देशभक्ति गितहरु / Deshbhakti  Download Patriotic Nepali Song: नेपाली नेपाल को माया छ कि छैन / nepali nepal ko maya chha ki chhaina - Gopal Yonjan Download Patriotic Nepali Song: धेरै छ गर्नु स्वदेश को सेवा, नेपाली बन्नलाई... हैन भने नेपाली नभन, विर को छोरा नाथे मा नगन / haina vane nepali navana - Gopal Yonjan Download Patriotic Nepali Song: जहाँ छन् बुध्दका आँखा / jaha chhan buddha ka aakha - bhaktaraj acharya Download Patriotic Nepali Song: नेपालले के गर्यो मलाई, भन्न छोडिदेउ Download: रातो र चन्द्र सुर्य / raato ra chandra surya   (रचनाकार: गोपाल प्रसाद रिमाल, गायक: फत्तेमान, संगीत: अम्बर गुरुङ) Download: सयथरि बाजा एउटै ताल / saya thari baja - kutumba band (nepali dhun) Download: म मरेपनि मेरो देश बाँचिराखोस / ma marepan...

Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match [LIVE]

Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match खेल को पहिलो हाफसम्म जोर्डन ४ गोलले अगाडि छ ! जोर्डन ले ४ गोल हानेको छ भने, नेपाल ले कुनै पनि गोल फर्काउन सकेको छैन ! पहिलो हाल्फमा जोर्डनीहरुकै दवदवा रहेको थियो । First Half Nepal 0:4 Jordan Full Time Nepal 0:9 Jordan जोर्डन को रंगशालामा भएको खेलमा जोर्डनी टिम ९:० को विशाल अन्तर ले विजयी भएको छ ! नेपाली टिम, जोर्डनी टिम को अगाडि आज कमजोर सावित भयो, खेल अवधिभर नेपाली टिम जोर्डनी टिम को दवावमा रह्यो ! नेपालले छनौटको तेस्रो चरण प्रवेश गर्न बिहीबार दशरथ रंगशालामा अर्को एक खेल खेल्नेछ ! LIVE VIDEO WAS MOVED BY NOW Though LIVE video was moved, but we have small clip. Enjoy! Here's another Video:

KU Holi 2066 [Pictures]

This year also, I’ve celebrated Holi (Fagu Purnima) at Kathmandu University, Dhulikhel Kavre. This is my 3rd Holi at KU. Holi is one of the most interesting event over here. We are preserving KU Holi Culture. HAPPY HOLI !!! We have enjoyed a lot today, hope you are also enjoying the festival of colour HOLI. Once Again Happy Holi To You All. Here,  I’m posting some pictures of KU Holi 2066. Enjoy Holi !!!      11th and 13th Photo: By Shakun

Subscribe to Aakar Post