Skip to main content

Best of Luck !!! Min Bahadur Gurung



Listen to the interview with Min Bahadur Gurung [Director, Bhatbhateni Supermarket]Min Bahadur Gurung

मीनबहादुर गुरुङ, भाटभटेनी सुपरमार्केट का सञ्चालक का रुपमा सुपरिचित छन् । भाटभटेनी तथा महाराजगञ्ज  मा अत्याधुनिक सुविधा सम्पन्न सुपरमार्केट स्थापना गरिसकेका अरबौँ का मालिक मीनबहादुर गुरुङ अब समाजसेवा मा लागेका छन् । 

करिब ५ करोड को लागत मा भाटभटेनी सुपरमार्केटका प्रबन्धक मीनबहादुर गुरुङले शिक्षण अस्पताल, महाराजगञ्जमा आकस्मिक कक्षका लागि भवन निर्माण, सरसफाइ र मर्मत व्यवस्थापन गर्न लागेका छन्।

सामाजिक उत्तरदायित्व पूरा गर्न मात्र नभई भावनात्मक सन्तुष्टिका लागि भवन निर्माण गर्न लागेको गुरुङले बताए। 'स्वास्थ्य क्षेत्रमा योगदान गर्नु मेरो रुचि हो,' उनले भने। आफू खोटाङको विकट ठाउँमा जन्मिएको र उपचार अभावले दुःख पाएकाले स्वास्थ्य क्षेत्रमा काम गर्ने रुचि जागेको उनले बताए। 'म किसानको छोरा, बर्षामा भिज्दा तीन दिनसम्म ज्वरो आएको थियो,' विगत सम्झँदै उनले भने, 'भनेको बेला सिटामोल पनि पाइनँ’ । केही वर्ष पहिले, सानो कोठाबाट सुरु गरेको व्यवसाय आज निकै ठूलो र सफल भइसकेको छ ।
proposed emergency ward of teaching hospital

हिजो बिबिसी नेपाली सेवा सुन्दा लाग्यो, नेपाल मा पनि धन र मन हुने मान्छे रहेछन् । अनि लाग्यो, सबै उनी जस्तै हुनेभए, आ-आफ्नो ठाउँबाट सकेको काम गर्ने हो भने, नेपाल छिट्ठै नै विकासित हुने थियो । खोटाङ बाट २०३१ साल मा काठमाडौँ छिरेको, गाउँले केटो, आफू मात्रै बनेन, देश बनाउन पनि लागि पर्दैछ ।

विस्तृत विवरण को लागि माथि को अडियो सुन्नुहोस् । अन्तरवार्ता को क्रम मा मीनबहादुर भावुक हुन पुग्छन्, साँच्चै उनी एउटा उदाहरणिय काम गर्दैछन् । उनलाई मेरो मुरी मुरी शुभकामना छ । सायद, अब हामी ले पनि देश ले के दियो भन्दा पनि, देशलाई के दियौँ भन्ने सोच्ने बेला आयो कि ???

माथि को अडियो डाउनलोड गर्नुहोस् ।
[यो अडियो बिबिसी नेपाली सेवा को १३ जनवरी २०१० को बुधबार को अंक को नेपाल सन्दर्भ बाट लिइएको हो, अन्तरवार्ता मा रविन्द्र मिश्र ]

Comments

  1. Best of luck and Thanks a lot from my side toooo

    ReplyDelete
  2. great job! Nepal needs more people like him to step for development!

    ReplyDelete
  3. Really Wonderful.

    All the best :)

    ReplyDelete
  4. Yes....very nice deed. 'Life is an Example, demonstrate it'!!!

    ReplyDelete
  5. Thank you very much for the posting! Best of luck to Mr. Gurung!

    ReplyDelete
  6. Good job. Best wishes for your future plan. I really like to appreciate your work from the bottom of my heart. It is heart touching. I listened his interview with Rabidra on BBC.

    ReplyDelete
  7. Truely a great "salute" to Mr.Gurung! we truely appreciate his kind social interest.Our country needs a people like Mr.Gurung! I wish him for his further future steps! and thx to Mr.Mishra for dedicating such amazing post to we public.

    ReplyDelete
  8. This interview really touch my heart.... Our country really needs a people like him in this present situation.... Ok Mr. Gurung, go on like this and never let your spirit down..... Do something great like this more..., so that you will be remember through out the world.....
    BEST OF LUCK!!!!!

    ReplyDelete
  9. This interview really touch my heart.... Our country really needs a people like him in this present situation.... Ok Mr. Gurung, go on like this and never let your spirit down..... Do something great like this more..., so that you will be remember through out the world.....
    BEST OF LUCK!!!!!

    ReplyDelete
  10. Best of luck and Thanks a lot from my side toooo

    ReplyDelete
  11. im proud of my boss

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

Download Tihar Dhun and Deusi Bhailo Songs

शुभ दिपावलीको आगमनसँगै, यहाँहरुको लागि भनेर केही देउसी-भैलोका गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरुले यी देउसी भैलोका गितहरु मन पराउनुहुनेछ । Download Tihar Songs: Bhailini/Bhailo - भैलो Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन Download Tihar Songs: deusi re / देउसी रे Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा नोट: यी अपलोड गरिएका गितसंगितहरु व्यावसायिक प्रायोजनको लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । इन्टरनेटमा भेटिएका गितहरुलाई हामीले यहाँ एकै ठाउँमा सजिलोको लागि राखिदिएको मात्र हौँ । तपाई यदि यी गित संगितको सर्जक हुनुहुन्छ र गित संगित यहाँबाट हटाउनुपर्ने भए जानकारी गराउनुहोला । फेरी एकपटक शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

म र ऊ - एउटा अनलाइन भेट [कथा]

“तिमी को हो?” मेरो प्रश्न थियो! उसले भनी, “खुशी” । “को खुशी”, मैले सोधेँ ! “ह्या, कस्तो नचिन्या होला? म खुशी के ! रहर, छायाँ, खुशी जे भने नि म नै हो के”, उसको जवाफ ! “ए, तिमी पो, कता हराकी थियौ? अब के भनौँ त तिमीलाई उसोभए?” “जे भने नि हुन्छ!” “उसोभए म खुशी भन्छु है”, मैले भनेँ ! उसले हुन्छ भन्ने जनाउ दिन, आँखा सन्काइ र लेखी “हे हे” । कुरा यसरी नै सुरु भएको थियो च्याटमा ! च्याटमा को सँग कुरा गरिरहेछु, आफैँलाई पत्तो छैन, न पहिले च्याट गरिएको थियो, न भेट नै गरिएको थियो । ट्विटरमा नाम परिवर्तन गरिरहने ऊसँग ट्विटरमा आक्कल झुक्कल कुरा गरिने भएपनि उनको ‘म्यासेज’ पहिलोपल्ट च्याटमा अकस्मात आइपुगेको थियो ! म उनको बारेमा प्रस्ट हुन सकिरहेको थिँइन ! अत: फेरि सोधेँ, “यो खुशी को हो?” मेरो प्रश्नले, उसले आफू दुखित भएको जनाउ दिन लेखी “:(” “हैन किन यति रिङ्ग्याएको मलाई”, मैले सोधेँ । “नाम मे क्या रखा है? ;)”, उसको जवाफ ! “नाममा धेरै कुरा राख्या छ हजुर, चिन्नु त पर्यो नि, आफू कोसँग कुरा गर्दैछु भनेर”, मैले भनेँ ! “पिक द नेम, तिम्लाई जुन मन पर्छ त्यही राख”, उसले मलाई नाम छान्ने अधिकार दिई ।...

Download

Nepali Songs and software download: दशैँ तिहार - देउसी भैलो: Download: Mangal Dhun / मंगल धुन - सुरसुधा Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा Download More Songs: Go To  Deusi/Bhailo Songs देशभक्ति गितहरु / Deshbhakti  Download Patriotic Nepali Song: नेपाली नेपाल को माया छ कि छैन / nepali nepal ko maya chha ki chhaina - Gopal Yonjan Download Patriotic Nepali Song: धेरै छ गर्नु स्वदेश को सेवा, नेपाली बन्नलाई... हैन भने नेपाली नभन, विर को छोरा नाथे मा नगन / haina vane nepali navana - Gopal Yonjan Download Patriotic Nepali Song: जहाँ छन् बुध्दका आँखा / jaha chhan buddha ka aakha - bhaktaraj acharya Download Patriotic Nepali Song: नेपालले के गर्यो मलाई, भन्न छोडिदेउ Download: रातो र चन्द्र सुर्य / raato ra chandra surya   (रचनाकार: गोपाल प्रसाद रिमाल, गायक: फत्तेमान, संगीत: अम्बर गुरुङ) Download: सयथरि बाजा एउटै ताल / saya thari baja - kutumba band (nepali dhun) Download: म मरेपनि मेरो देश बाँचिराखोस / ma marepan...

Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match [LIVE]

Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match खेल को पहिलो हाफसम्म जोर्डन ४ गोलले अगाडि छ ! जोर्डन ले ४ गोल हानेको छ भने, नेपाल ले कुनै पनि गोल फर्काउन सकेको छैन ! पहिलो हाल्फमा जोर्डनीहरुकै दवदवा रहेको थियो । First Half Nepal 0:4 Jordan Full Time Nepal 0:9 Jordan जोर्डन को रंगशालामा भएको खेलमा जोर्डनी टिम ९:० को विशाल अन्तर ले विजयी भएको छ ! नेपाली टिम, जोर्डनी टिम को अगाडि आज कमजोर सावित भयो, खेल अवधिभर नेपाली टिम जोर्डनी टिम को दवावमा रह्यो ! नेपालले छनौटको तेस्रो चरण प्रवेश गर्न बिहीबार दशरथ रंगशालामा अर्को एक खेल खेल्नेछ ! LIVE VIDEO WAS MOVED BY NOW Though LIVE video was moved, but we have small clip. Enjoy! Here's another Video:

KU Holi 2066 [Pictures]

This year also, I’ve celebrated Holi (Fagu Purnima) at Kathmandu University, Dhulikhel Kavre. This is my 3rd Holi at KU. Holi is one of the most interesting event over here. We are preserving KU Holi Culture. HAPPY HOLI !!! We have enjoyed a lot today, hope you are also enjoying the festival of colour HOLI. Once Again Happy Holi To You All. Here,  I’m posting some pictures of KU Holi 2066. Enjoy Holi !!!      11th and 13th Photo: By Shakun

Subscribe to Aakar Post