काठमाडौँ - धुलिखेल यात्रा धेरै पटक गरिसकियो, अनि हरेक पटक म एउटा कुरा सँधै देख्ने गर्छु, त्यो हो अचम्म को वनोट भएको रुख । केहिमहिना अघि साह्रै खसखस लागेर, रुख हेर्न गएको थिँए । के को रुख त थाहा भएन, तर रुख भने साँच्चै सम्झनयोग्य रहेछ ।
वनेपा नजिक अरनिको राजमार्ग भन्दा दक्षिण तर्फ खेतको बिचमा रहेको रुखमा, हामी पुग्दा केही केटाकेटीहरु खेलिरहेका थिए । रुख बारे जान्ने जिज्ञासा थियो, तर छेउछाउमा कोही भेटिएनन्, रुख बारे जानकारी दिन को लागि । यतिसम्म कि, के को रुख हो भन्ने कुरा पनि थाहा भएन । खैर रुख जे को भएपनि, रुख चाँहि अचम्म कै छ । केही को भनाइमा, त्यही एउटै रुखमा कुनै एउटा नेपाली गित को म्युजिक भिडियो सुटिङ गरिएको छ रे ! तपाईहरु पनि हेर्नुहोस्, अजिव बनोट भएको रुख ।