Skip to main content

Tree

काठमाडौँ - धुलिखेल यात्रा धेरै पटक गरिसकियो, अनि हरेक पटक म एउटा कुरा सँधै देख्ने गर्छु, त्यो हो अचम्म को वनोट भएको रुख । केहिमहिना अघि साह्रै खसखस लागेर, रुख हेर्न गएको थिँए । के को रुख त थाहा भएन, तर रुख भने साँच्चै सम्झनयोग्य रहेछ ।

वनेपा नजिक अरनिको राजमार्ग भन्दा दक्षिण तर्फ खेतको बिचमा रहेको रुखमा, हामी पुग्दा केही केटाकेटीहरु खेलिरहेका थिए । रुख बारे जान्ने जिज्ञासा थियो, तर छेउछाउमा कोही भेटिएनन्, रुख बारे जानकारी दिन को लागि । यतिसम्म कि, के को रुख हो भन्ने कुरा पनि थाहा भएन । खैर रुख जे को भएपनि, रुख चाँहि अचम्म कै छ । केही को भनाइमा, त्यही एउटै रुखमा कुनै एउटा नेपाली गित को म्युजिक भिडियो सुटिङ गरिएको छ रे ! तपाईहरु पनि हेर्नुहोस्, अजिव बनोट भएको रुख ।
















Comments

  1. मैले पनि धेरै हेर्थेँ यार यो रूख !! जे होस् मैले पनि विचार गरेको कुरो हो !! साँच्चै अचम्मको छ है !!!

    ReplyDelete
  2. उभिदा उभिदा गलेर ढल्के जस्तो छ मोरो रुख

    ReplyDelete
  3. अचम्मकै रहेछ । हाँगाबाट बरको रुखमा जस्तै जरा पलाएको हो ?

    ReplyDelete
  4. रुख त गजबैको रहेछ नि हेरि रहु जस्तो ।

    ReplyDelete
  5. हिड्न त धेरै पटक त्यो बाटो हिडियो तर ध्यान नगएको रहेछ तपाइँको पोष्ट बाट हेर्ने इच्छा जाग्यो ।

    ReplyDelete
  6. रुख त अचम्मकै रहेछ, चडन पनि सजिलो :)

    ReplyDelete
  7. tapaai laai matra hoin aakar ji malaai pani ajib laagyo ... ..

    ReplyDelete
  8. Ek Dam Daar Lagdo Cha Yo Rukh

    ReplyDelete
  9. Beautiful Nagbeli Tree ..Bachaa mai ramailo haina ta sathi testo ramro rukh ma kheli rakheko bachaa haru dekhera aafno balykal pani khub yad aayo malai.

    ReplyDelete
  10. Wonderful Tree...
    Branches haru nai kasto kasto...

    ReplyDelete
  11. so beautiful tree!
    lot of art on it ! owo !

    ReplyDelete
  12. फागु पुर्णिमा को शुभ कामना है आकार जि तपाईंलाई ! अनी सबै साथीहरु लाई ।

    ReplyDelete
  13. It was few years back, I dont remember the exact date but we were looking for location to shoot Deepak Bajracharya's song Ritu. We needed a tree for that. It was this tree which made us shoot there and do the entire shooting in surronding area. There was a curfew at that time from 10PM - 4AM. We had lots of problem during the shoot. Anyways memories came alive after seeing the picture of this tree.
    BTW we didnt shoot entire video on this tree, it was just the last part. Where Deepak Bajracharya and the gang hangs one of the guy in the tree.

    Deepesh Shrestha
    Sydney

    ReplyDelete
  14. Deepesh ji,
    Thank you very much for this info.Thanks for sharing the momnet with us.

    ReplyDelete
  15. so beautiful tree!
    lot of art on it ! owo !

    ReplyDelete

Post a Comment

Subscribe to Aakar Post