The Office of the Controller of Examinations (OCE), Sanothimi, on Friday published the results of the School Leaving Certificate (SLC) 2066 examinations held last year. 64.31 percent students passed the SLC 2066/67, according to the Controller of Examinations (OCE) Sanothimi, Bhaktapur. We have uploaded SLC Result 2066 in .pdf , .txt and in .zip file format for you. Download the file and search your ‘symbol number’. Congratulations to all, who passed SLC this year. And if you want to see your results with marks then, you can follow THT (symbol no. and birth date required). Download SLC Result 2066/2067 (2009-2010) : REGULAR: EXEMPTED: Distinction --------------- First division First division Second Division Second Division Third Division Third Division Withheld Withheld ...









हा हा हा! हिले होली त, गज्जबले मनाउनु भयेछ नि ! फागु पुर्णिमा को शुभकामना सबैलाई ।
ReplyDeleteहैन यो होली खेलेको हो कि हिलो खेलेको हो?, तर जे होस निकै रमाईलो भएजस्तो छ !
ReplyDeleteगजब को होली ... रंगहरुको संगै हिलो को होली !
ReplyDeleteआकार जी तपाईलाई पनी होली को शुभकामना . होली मुबारक ! !
अो हो अाकारजी होली त दरो खेल्नु भएछ । हिलो पनि राम्रै खेल्नु भएछ ।
ReplyDeleteलौ होली त ज्यादै रंगीन र लोभलाग्दो पो भएछ । मेरो पनि शुभकामना ल होलीको सबैजनलाई ।
ReplyDeleteसाथि होलि त गजब नै मनाउनुभयछ । तर हिलोमा त्यसरि झ्याम्मै त नफाल्नुपर्ने मित्रहरुले पनि । हल्का रङरोगनसम्म त ठिकै हो । मलाइ खै किन हो कुन्नि, होलिमा अलि बढि बिकृति भयर हो कि, त्यति उत्साह नै लाग्दैन । बरु तिहार आँउदाचाहिँ दिदिबहिनि नभयपनि रमाइलै लाग्छ । जे होस मनाउनुभयछ । खुसि हुनुभयछ तपाँइको खुसिमा हाम्रो खुसि ।
ReplyDeleteहोली हङ्गामा नै भएछ नि त आकारजी ! आफूले नखेले पनि तपाईँहरूको रौनकले रङ्ग्यायो है । धन्यवाद बाँडीचुँडीको लागि ।
ReplyDeleteघच्चीको होली मनाउनुभएछ आकारजीले! रमाईलो बाँडेकोमा धन्यबाद!
ReplyDeleteअझै पनि आकारजीको पोहोर सालकै हुनुपर्छ होलीको बेलाको तस्विर आँखैमा छ - त्यो क्या त अगाडी पट्टी अझै उठौं लेखिएको टि शर्ट लगाएको पनि भएको । यसपाली पनि तपाईंको होलीको तस्विर हेरेर होलीको रमाईलो मेटें । तराई बासी भएर हो क्यार होली रमाईलो लाग्छ मलाई पनि , होलीको दिनमा खुबै रमाईलो गरेका स्मरण गर्दै अबीर नै नछोई होली बितेको ७ वर्ष भै सकेछ गाँठे !
ReplyDeleteKasto mazza gareko hola ta ...aja hilo ma holi...different kinda holi...in hilo....haha Wonderful Pictures....
ReplyDeleteहिलो होली त गजबले मनाउनु भएछ त !!
ReplyDeleteThe KU holi tradition we started is still alive ! Great refresher !
ReplyDeleteI have lot's of good memories of Sports Week and Holi in KU. BTW, the sports week blog is impressive. It was good to know Mukunda celebrated his 10 years of sports week, he was a good all round athlete (if I did not mistook him for somebody else). BTW, how did he achieve it? Normally its 2 yrs of ISc + 4 years of Bachelors = 6 years (that's mine record, lots of other people have it too). So he went to other KU affiliated schools for remaining years?
ReplyDeleteYeah, Prajwol dai...
ReplyDeleteNow He is from KUSOM...
hehehe
होली त रमाइलो गरेर मनाउनु भएछ आकार जी , म पनी आउनु पर्ने रहेछ त्यहाँ होली खेल्न । के गर्ने आफु त यहाँ एक्लै पारीयो होली नि खेलिएन ।
ReplyDeleteit's looks great.
ReplyDeleteit's looks great.
ReplyDeleteहोली त रमाइलो गरेर मनाउनु भएछ आकार जी , म पनी आउनु पर्ने रहेछ त्यहाँ होली खेल्न । के गर्ने आफु त यहाँ एक्लै पारीयो होली नि खेलिएन ।
ReplyDeleteसाथि होलि त गजब नै मनाउनुभयछ । तर हिलोमा त्यसरि झ्याम्मै त नफाल्नुपर्ने मित्रहरुले पनि । हल्का रङरोगनसम्म त ठिकै हो । मलाइ खै किन हो कुन्नि, होलिमा अलि बढि बिकृति भयर हो कि, त्यति उत्साह नै लाग्दैन । बरु तिहार आँउदाचाहिँ दिदिबहिनि नभयपनि रमाइलै लाग्छ । जे होस मनाउनुभयछ । खुसि हुनुभयछ तपाँइको खुसिमा हाम्रो खुसि ।
ReplyDeleteगजब को होली ... रंगहरुको संगै हिलो को होली !
ReplyDeleteआकार जी तपाईलाई पनी होली को शुभकामना . होली मुबारक ! !
घच्चीको होली मनाउनुभएछ आकारजीले! रमाईलो बाँडेकोमा धन्यबाद!
ReplyDeletethis year i am going to be new man in a holi
ReplyDelete