Skip to main content

Holi Pictures

यो म नै हुँ !

होली कै बारेमा सोच्दैछु ।

लौ हेर, हिलो मा डुबेर उफ्रेका !


एउटा ग्याङ को फोटो नि !


यो हाम्रो छोटा ग्याङ रे, क्या !
के जस्तो देखिएछु है, तर यो म नै हुँ, हाहाहा!

मलाई सहमति मै हिलो मा चोबल्न लगिँदै, ती ३ जनाको अगाडि मैले जान्न भनेर के जोड चल्थ्यो र ?

कस्तो बेलामा, खिचिक्क गर्न भ्याएछन् भने । मलाई हिलो मा फ्याल्दैछन्, हिले होली पो भयो ।

हिलो बाट निस्केपछि तर्सेर उफ्रेको त, गज्जब को फोटो पो आएछ , हाहाहा !


These are my holi (fagu) pictures. Really, I enjoyed a lot... and how about yours ???

सबै फोटोहरु: सुवास

Comments

  1. हा हा हा! हिले होली त, गज्जबले मनाउनु भयेछ नि ! फागु पुर्णिमा को शुभकामना सबैलाई ।

    ReplyDelete
  2. हैन यो होली खेलेको हो कि हिलो खेलेको हो?, तर जे होस निकै रमाईलो भएजस्तो छ !

    ReplyDelete
  3. गजब को होली ... रंगहरुको संगै हिलो को होली !
    आकार जी तपाईलाई पनी होली को शुभकामना . होली मुबारक ! !

    ReplyDelete
  4. अो हो अाकारजी होली त दरो खेल्नु भएछ । हिलो पनि राम्रै खेल्नु भएछ ।

    ReplyDelete
  5. लौ होली त ज्यादै रंगीन र लोभलाग्दो पो भएछ । मेरो पनि शुभकामना ल होलीको सबैजनलाई ।

    ReplyDelete
  6. साथि होलि त गजब नै मनाउनुभयछ । तर हिलोमा त्यसरि झ्याम्मै त नफाल्नुपर्ने मित्रहरुले पनि । हल्का रङरोगनसम्म त ठिकै हो । मलाइ खै किन हो कुन्नि, होलिमा अलि बढि बिकृति भयर हो कि, त्यति उत्साह नै लाग्दैन । बरु तिहार आँउदाचाहिँ दिदिबहिनि नभयपनि रमाइलै लाग्छ । जे होस मनाउनुभयछ । खुसि हुनुभयछ तपाँइको खुसिमा हाम्रो खुसि ।

    ReplyDelete
  7. होली हङ्गामा नै भएछ नि त आकारजी ! आफूले नखेले पनि तपाईँहरूको रौनकले रङ्ग्यायो है । धन्यवाद बाँडीचुँडीको लागि ।

    ReplyDelete
  8. घच्चीको होली मनाउनुभएछ आकारजीले! रमाईलो बाँडेकोमा धन्यबाद!

    ReplyDelete
  9. अझै पनि आकारजीको पोहोर सालकै हुनुपर्छ होलीको बेलाको तस्विर आँखैमा छ - त्यो क्या त अगाडी पट्टी अझै उठौं लेखिएको टि शर्ट लगाएको पनि भएको । यसपाली पनि तपाईंको होलीको तस्विर हेरेर होलीको रमाईलो मेटें । तराई बासी भएर हो क्यार होली रमाईलो लाग्छ मलाई पनि , होलीको दिनमा खुबै रमाईलो गरेका स्मरण गर्दै अबीर नै नछोई होली बितेको ७ वर्ष भै सकेछ गाँठे !

    ReplyDelete
  10. Kasto mazza gareko hola ta ...aja hilo ma holi...different kinda holi...in hilo....haha Wonderful Pictures....

    ReplyDelete
  11. हिलो होली त गजबले मनाउनु भएछ त !!

    ReplyDelete
  12. The KU holi tradition we started is still alive ! Great refresher !

    ReplyDelete
  13. I have lot's of good memories of Sports Week and Holi in KU. BTW, the sports week blog is impressive. It was good to know Mukunda celebrated his 10 years of sports week, he was a good all round athlete (if I did not mistook him for somebody else). BTW, how did he achieve it? Normally its 2 yrs of ISc + 4 years of Bachelors = 6 years (that's mine record, lots of other people have it too). So he went to other KU affiliated schools for remaining years?

    ReplyDelete
  14. Yeah, Prajwol dai...
    Now He is from KUSOM...
    hehehe

    ReplyDelete
  15. होली त रमाइलो गरेर मनाउनु भएछ आकार जी , म पनी आउनु पर्ने रहेछ त्यहाँ होली खेल्न । के गर्ने आफु त यहाँ एक्लै पारीयो होली नि खेलिएन ।

    ReplyDelete
  16. होली त रमाइलो गरेर मनाउनु भएछ आकार जी , म पनी आउनु पर्ने रहेछ त्यहाँ होली खेल्न । के गर्ने आफु त यहाँ एक्लै पारीयो होली नि खेलिएन ।

    ReplyDelete
  17. साथि होलि त गजब नै मनाउनुभयछ । तर हिलोमा त्यसरि झ्याम्मै त नफाल्नुपर्ने मित्रहरुले पनि । हल्का रङरोगनसम्म त ठिकै हो । मलाइ खै किन हो कुन्नि, होलिमा अलि बढि बिकृति भयर हो कि, त्यति उत्साह नै लाग्दैन । बरु तिहार आँउदाचाहिँ दिदिबहिनि नभयपनि रमाइलै लाग्छ । जे होस मनाउनुभयछ । खुसि हुनुभयछ तपाँइको खुसिमा हाम्रो खुसि ।

    ReplyDelete
  18. गजब को होली ... रंगहरुको संगै हिलो को होली !
    आकार जी तपाईलाई पनी होली को शुभकामना . होली मुबारक ! !

    ReplyDelete
  19. घच्चीको होली मनाउनुभएछ आकारजीले! रमाईलो बाँडेकोमा धन्यबाद!

    ReplyDelete
  20. this year i am going to be new man in a holi

    ReplyDelete

Post a Comment

Popular posts from this blog

म आउँदैछु प्रिय

"हातमा हात ओठमा ओठ म आउँदैछु प्रिय म आउँदैछु प्रिय !..." भन्ने पंक्ति सँगै भिडियो सुरु हुन्छ । राजन कठेत को निर्देशन मा बनेको भिडियो निकै मजाले सलल बगेको छ । भिडियो अन्तिम सम्म नहरेसम्म यो के को लागि र कुन विषयमा बनेको भिडियो हो भन्न मुस्किल नै पर्छ । एउटा सन्देशमुलक कुरा भिन्नै कन्सेप्ट मा बनेको भएर पनि भिडियो निकै राम्रो लाग्छ । काठमाडौँ विश्वविद्यालय मिडिया स्टडिज का साथिहरुले बनाएको छोटो र मिठो भिडियो आज यहाँ राख्दैछु । भिडियोमा अभिनय रहेको छ पर्वत थापा को भने, क्यामरा मा छिरिङ र कविता वाचन मा रतन रहेकाछन् । भिडियोको बारेमा: A very short, both romantic and funny video(1 min. 25 secs.), made by KU students (2009) with Parbat Thapa (Electrical Engineering 4th/last year) in the scene....Poem narration by Ratan Aanad Karna, background score by Diwas Manandhar and Parbat Thapa, editing by Shekhar KC and Rajan Kathet, camera by Prem Tshering Sherpa and, scene selection, photography direction, script, concept and direction by Rajan Kathet. It was a good homework before making th

यसपाली को गाईजात्रा

'सबको मालुम् है मै बिहारी नही फिर भि कोही हिन्दी बोल्न दबाब डाले तो मैं क्या करु ?' हवनकलीः तपाईंको मातृभाषा त मैथिली हैन र - फोरमानन्दः हो, लेकिन मातृभाषाभन्दा अहिले हाम्को पितृभाषा हि मन पड्ता है । हवनकलीः यो नेपाली वर्णमाला राम्रोसंग पढ्नुस् क्यारे । फोरमानन्दः हिन्दी भाषामें नेपाली वर्णमाला नही मिलता क्या ? क-कौन बनेगा, ख-खरबपती, ग- गोली मारो अ-अरुणाचल, आ-आदमी, इ-इन्तजार हवनकलीः उप-राष्ट्रखतीज्यू, सपथको बेला किन दौरा सुरुवाल नलगाएको ? फोरमानन्दः क्यौं हमको बहुत गर्मी होता है । दौरा सुरुवालमे भेन्टिलेसन नही होता है न । Damdev......Devi......Aakh bandh Karo Na...Banda aakh mey Itna achhi Lagti ho ki ..............Main sabda mey kaha nahi sakta. Damdev- dekho, Maine yog Sab ko Nisulka sikhata hu. Maile aap se kavi Paise Maga hey ? Bhakta-Nahi Swami..Paisa nahi, Rupaye Maga hai. Hai..Aapne Kaka Bikendra Yadav ko Luck Kiya jaye....Lekin Yeh Hamre Rule ke Khilaf hai. Hum Bikendra Yadav ko Luck kar Nahi sakte hai. Devi Aur Sajjano, Maii hun Manojtav

हामी मरेपछि हाम्रो फेसबुक प्रोफाइल के हुन्छ ?

फेसबुक आफैँमा व्यापक सञ्जाल । हामी फेसबुक विना त अधुरो नै हुन्छौँ जस्तो लाग्छ हिजोआज । तर यसो सोच्नुहोस् त हामी मरेपछि हाम्रो फेसबुक प्रोफाइल के हुन्छ होला ? फेसबुक का सुरक्षा प्रमुख म्याक्स केली ले २६ अक्टोबर २००९ मा ब्लग मार्फत मृत्यु भएका व्यक्तिहरु को फेसबुक को प्रोफाइललाई सर्च को नतिजा मा नदेखाइने जनाएकाछन् । फेसबुक प्रयोगकर्ता को मृत्यु पछि, उक्त व्यक्ति को प्रोफाइललाई सिल गरिने अनि सर्च को नतिजामा नदेखाउने बताएकाछन् । तर मृत्यु भएको व्यक्ति प्रति सम्मान का शब्द लेख्न या आफ्नो श्रद्धा व्यक्त गर्न उक्त व्यक्ति को प्रोफाइल को वाल भने, आफ्ना आफन्त अनि साथिहरु को लागि सँधै खुल्ला राखिने जनाइएको छ । अक्टोबर २३ मा फेसबुक नयाँ डिजाइनमा आएपछि, फेसबुक ले यस्तो कुरा सार्वजनिक गरेको हो । फेसबुक प्रयोगकर्ताहरु ले फेसबुक को नयाँ ‘सजेसन’ र ‘रिकनेक्ट’ भन्ने सुविधा का कारण समस्या सिर्जना भएको बताउँदै, ब्लग र ट्विटर मा आफ्ना गुनासाहरु लेखेपछि फेसबुक ले, यो नयाँ निति अगाडि ल्याएको हो । फेसबुक ले मृत्यु भइसकेका व्यक्तिहरु को प्रोफाइल देखाउँदै साथि बनाउन ‘सजेसन’ दिन थालेपछि, समस्या सिर्जना भए

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P

नेपाली टाइप गर्ने सजिलो तरिका

मदन पुरस्कार पुस्तकालयले  २००७  २००३-४ ताका नेपाली युनिकोड किबोर्ड लेआउट, रोमनाइज्ड र ट्रेडिसनल सार्वजनिक गर्यो । नेपाली टाइपिङ (ट्रेडिसनल) जान्दै नजान्ने (कहिले नेपाली टाइप नगरेको) मैले, मदन पुरस्कार पुस्तकालयले सार्वजनिक गरेको रोमनाइज्ड नेपाली युनिकोड किबोर्ड लेआउट कम्प्युटरमा राखेर पहिलो पटक कम्प्युटरमा नेपाली भाषामा लेखेँ । यसविचमा कम्प्युटर तथा मोबाइलको लागि धेरै किसिमका नेपाली किबोर्ड लेआउट तथा एप्सहरु आइसकेकाछन्, तर पनि इन्टरनेट प्रयोगकर्ताहरु नेपाली टाइप गर्नुपर्दा अप्ठ्यारो मान्छन् । मलाई धेरैले सोध्ने गरेको प्रश्न भनेको, "फेसबुकमा कसरी नेपाली टाइप गर्ने?" अत: यो ब्लगमा मदन पुरस्कार पुस्तकालय (मपुपु) ले निर्माण गरेको नेपाली युनिकोड किबोर्ड लेआउट बारे चर्चा गर्दैछु। प्रिती, कान्तिपुर लगायतका 'ट्रु टाइप फन्ट' (ttf) प्रयोग गरेर ट्रेडिसनल लेआउटमा नेपाली टाइप गर्ने प्रयोगकर्ताहरुले, नेपाली ट्रेडिसनल युनिकोड किबोर्ड लेआउट राखेर, इन्टरनेटमा सजिलै सँग नेपालीमा लेख्न सक्छन् । भन्नुको मतलब, तपाईलाई पहिले नै नेपाली टाइपिङ आउँछ भने टाइपिङ गर्ने तरिका उही हुन्छ, उही &q

SLC Result 2066/2067 (2009-2010)

The Office of the Controller of Examinations (OCE), Sanothimi, on Friday published the results of the School Leaving Certificate (SLC) 2066 examinations held last year. 64.31 percent students passed the SLC 2066/67, according to the Controller of Examinations (OCE) Sanothimi, Bhaktapur. We have uploaded SLC Result 2066 in .pdf , .txt and in .zip file format for you. Download the file and search your ‘symbol number’. Congratulations to all, who passed SLC this year. And if you want to see your results with marks then, you can follow THT (symbol no. and birth date required). Download SLC Result 2066/2067 (2009-2010) : REGULAR: EXEMPTED: Distinction --------------- First division First division Second Division Second Division Third Division Third Division Withheld Withheld

Subscribe to Aakar Post