'सबको मालुम् है मै बिहारी नही फिर भि कोही हिन्दी बोल्न दबाब डाले तो मैं क्या करु ?' हवनकलीः तपाईंको मातृभाषा त मैथिली हैन र - फोरमानन्दः हो, लेकिन मातृभाषाभन्दा अहिले हाम्को पितृभाषा हि मन पड्ता है । हवनकलीः यो नेपाली वर्णमाला राम्रोसंग पढ्नुस् क्यारे । फोरमानन्दः हिन्दी भाषामें नेपाली वर्णमाला नही मिलता क्या ? क-कौन बनेगा, ख-खरबपती, ग- गोली मारो अ-अरुणाचल, आ-आदमी, इ-इन्तजार हवनकलीः उप-राष्ट्रखतीज्यू, सपथको बेला किन दौरा सुरुवाल नलगाएको ? फोरमानन्दः क्यौं हमको बहुत गर्मी होता है । दौरा सुरुवालमे भेन्टिलेसन नही होता है न । Damdev......Devi......Aakh bandh Karo Na...Banda aakh mey Itna achhi Lagti ho ki ..............Main sabda mey kaha nahi sakta. Damdev- dekho, Maine yog Sab ko Nisulka sikhata hu. Maile aap se kavi Paise Maga hey ? Bhakta-Nahi Swami..Paisa nahi, Rupaye Maga hai. Hai..Aapne Kaka Bikendra Yadav ko Luck Kiya jaye....Lekin Yeh Hamre Rule ke Khilaf hai. Hum Bikendra Yadav ko Luck kar Nahi sakte hai. Devi Aur Sajjano, Maii hun Manojtav
हा हा हा! हिले होली त, गज्जबले मनाउनु भयेछ नि ! फागु पुर्णिमा को शुभकामना सबैलाई ।
ReplyDeleteहैन यो होली खेलेको हो कि हिलो खेलेको हो?, तर जे होस निकै रमाईलो भएजस्तो छ !
ReplyDeleteगजब को होली ... रंगहरुको संगै हिलो को होली !
ReplyDeleteआकार जी तपाईलाई पनी होली को शुभकामना . होली मुबारक ! !
अो हो अाकारजी होली त दरो खेल्नु भएछ । हिलो पनि राम्रै खेल्नु भएछ ।
ReplyDeleteलौ होली त ज्यादै रंगीन र लोभलाग्दो पो भएछ । मेरो पनि शुभकामना ल होलीको सबैजनलाई ।
ReplyDeleteसाथि होलि त गजब नै मनाउनुभयछ । तर हिलोमा त्यसरि झ्याम्मै त नफाल्नुपर्ने मित्रहरुले पनि । हल्का रङरोगनसम्म त ठिकै हो । मलाइ खै किन हो कुन्नि, होलिमा अलि बढि बिकृति भयर हो कि, त्यति उत्साह नै लाग्दैन । बरु तिहार आँउदाचाहिँ दिदिबहिनि नभयपनि रमाइलै लाग्छ । जे होस मनाउनुभयछ । खुसि हुनुभयछ तपाँइको खुसिमा हाम्रो खुसि ।
ReplyDeleteहोली हङ्गामा नै भएछ नि त आकारजी ! आफूले नखेले पनि तपाईँहरूको रौनकले रङ्ग्यायो है । धन्यवाद बाँडीचुँडीको लागि ।
ReplyDeleteघच्चीको होली मनाउनुभएछ आकारजीले! रमाईलो बाँडेकोमा धन्यबाद!
ReplyDeleteअझै पनि आकारजीको पोहोर सालकै हुनुपर्छ होलीको बेलाको तस्विर आँखैमा छ - त्यो क्या त अगाडी पट्टी अझै उठौं लेखिएको टि शर्ट लगाएको पनि भएको । यसपाली पनि तपाईंको होलीको तस्विर हेरेर होलीको रमाईलो मेटें । तराई बासी भएर हो क्यार होली रमाईलो लाग्छ मलाई पनि , होलीको दिनमा खुबै रमाईलो गरेका स्मरण गर्दै अबीर नै नछोई होली बितेको ७ वर्ष भै सकेछ गाँठे !
ReplyDeleteKasto mazza gareko hola ta ...aja hilo ma holi...different kinda holi...in hilo....haha Wonderful Pictures....
ReplyDeleteहिलो होली त गजबले मनाउनु भएछ त !!
ReplyDeleteThe KU holi tradition we started is still alive ! Great refresher !
ReplyDeleteI have lot's of good memories of Sports Week and Holi in KU. BTW, the sports week blog is impressive. It was good to know Mukunda celebrated his 10 years of sports week, he was a good all round athlete (if I did not mistook him for somebody else). BTW, how did he achieve it? Normally its 2 yrs of ISc + 4 years of Bachelors = 6 years (that's mine record, lots of other people have it too). So he went to other KU affiliated schools for remaining years?
ReplyDeleteYeah, Prajwol dai...
ReplyDeleteNow He is from KUSOM...
hehehe
होली त रमाइलो गरेर मनाउनु भएछ आकार जी , म पनी आउनु पर्ने रहेछ त्यहाँ होली खेल्न । के गर्ने आफु त यहाँ एक्लै पारीयो होली नि खेलिएन ।
ReplyDeleteit's looks great.
ReplyDeleteit's looks great.
ReplyDeleteहोली त रमाइलो गरेर मनाउनु भएछ आकार जी , म पनी आउनु पर्ने रहेछ त्यहाँ होली खेल्न । के गर्ने आफु त यहाँ एक्लै पारीयो होली नि खेलिएन ।
ReplyDeleteसाथि होलि त गजब नै मनाउनुभयछ । तर हिलोमा त्यसरि झ्याम्मै त नफाल्नुपर्ने मित्रहरुले पनि । हल्का रङरोगनसम्म त ठिकै हो । मलाइ खै किन हो कुन्नि, होलिमा अलि बढि बिकृति भयर हो कि, त्यति उत्साह नै लाग्दैन । बरु तिहार आँउदाचाहिँ दिदिबहिनि नभयपनि रमाइलै लाग्छ । जे होस मनाउनुभयछ । खुसि हुनुभयछ तपाँइको खुसिमा हाम्रो खुसि ।
ReplyDeleteगजब को होली ... रंगहरुको संगै हिलो को होली !
ReplyDeleteआकार जी तपाईलाई पनी होली को शुभकामना . होली मुबारक ! !
घच्चीको होली मनाउनुभएछ आकारजीले! रमाईलो बाँडेकोमा धन्यबाद!
ReplyDeletethis year i am going to be new man in a holi
ReplyDelete