हजुर, वेदनाथ जी , तपाई ले सहि नै देख्नु भएको हो । खासमा भन्ने हो भने, मैले सबै ब्लगलाई एउटैमा जम्मा गरेको हो । सबै ब्लगहरु अपडेट गर्न नभ्याइएकोले, अत: एउटै ब्लगमा सबैथोक राख्छु भन्ने विचार आएर यसो गरेको हुँ है !
अबदेखि फोटो ब्लग, यसै ब्लगमा अपडेट गर्छु । मेरा अरु ब्लगहरु चाँहि अब अपडेट हुने छैनन् ।
Photo haru sarhai ramro rahecha, Aru photo haru pani herna feri blog ma aaunu parla.
ReplyDeleteAni yi sab photoharu tapai le khichnu bhayeko ho?
yes !
ReplyDeletethese are my clicks...
yo t tapaiko photo blog ma thiyo hain r? maile tyhi dekhe ko jasto lag6 ni?
ReplyDeleteहजुर, वेदनाथ जी , तपाई ले सहि नै देख्नु भएको हो ।
ReplyDeleteखासमा भन्ने हो भने, मैले सबै ब्लगलाई एउटैमा जम्मा गरेको हो । सबै ब्लगहरु अपडेट गर्न नभ्याइएकोले, अत: एउटै ब्लगमा सबैथोक राख्छु भन्ने विचार आएर यसो गरेको हुँ है !
अबदेखि फोटो ब्लग, यसै ब्लगमा अपडेट गर्छु । मेरा अरु ब्लगहरु चाँहि अब अपडेट हुने छैनन् ।
yes !
ReplyDeletethese are my clicks...