भारतको सर्वोच्च अदालतको आदेश अनुसार भारतका इन्टरनेट प्रदायक संस्थाहरु (ISP) ले फाइल सेयरिङ साइटहरु, टोरेन्ट, भिडियो साइटहरु तथा अन्य उपयोगी साइटहरुलाई ब्लक गरेकाछन् । आइसोहन्ट (Isohunt), पाइरेट वे (thepiratebay), किकएसटोरेन्ट (kickasstorrent) लगायतका टोरेन्ट साइटहरु तथा भिमियो (Vimeo) र डेलिमोसन (DailyMotion) जस्ता भिडियो सेयरिङ साइटका साथै पेस्टविन (Pastebin), एक्समार्क्स (Xmarks) जस्ता साइटहरुले 'पाइरेसी'लाई बढावा दिएको भन्दै उक्त साइटहरुलाई 'ब्लक' गर्न भारतको सर्वोच्च अदालतले 'आइएसपी'हरुलाई आदेश दिएको थियो । आदेश लगत्तै रिलायन्स, एयरटेल लगायत भारतिय इन्टरनेट प्रदायक संस्थाहरुले उक्त साइटहरु भारतमा ब्लक गरेकाछन्, तर त्यसैको असर स्वरुप नेपालका पनि केही आइएसपीहरुका प्रयोगकर्ताहरुले उक्त सेन्सरसिप सहन गर्नु परेको छ । भारतीय इन्टरनेट प्रदायक संस्थाहरुले साइट ब्लक गर्दा, नेपालमा पनि ती साइटहरु ब्लक हुन पुगेकाछन् । पेस्टविन, पाइरेट वे जस्ता साइटहरु नेपालका अधिकांश आइएसपीहरुबाट नखुल्ने भएकोछ, त्यसको सट्टा "अदालतको आदेश अनुसार साइट ब्लक गरिएकोछ" (Access t...





Photo haru sarhai ramro rahecha, Aru photo haru pani herna feri blog ma aaunu parla.
ReplyDeleteAni yi sab photoharu tapai le khichnu bhayeko ho?
yes !
ReplyDeletethese are my clicks...
yo t tapaiko photo blog ma thiyo hain r? maile tyhi dekhe ko jasto lag6 ni?
ReplyDeleteहजुर, वेदनाथ जी , तपाई ले सहि नै देख्नु भएको हो ।
ReplyDeleteखासमा भन्ने हो भने, मैले सबै ब्लगलाई एउटैमा जम्मा गरेको हो । सबै ब्लगहरु अपडेट गर्न नभ्याइएकोले, अत: एउटै ब्लगमा सबैथोक राख्छु भन्ने विचार आएर यसो गरेको हुँ है !
अबदेखि फोटो ब्लग, यसै ब्लगमा अपडेट गर्छु । मेरा अरु ब्लगहरु चाँहि अब अपडेट हुने छैनन् ।
yes !
ReplyDeletethese are my clicks...