मुगुमा अवस्थित रारा ताल को सयर गराउँदै छु । हामी प्राकृतिक रुपमा कति धनि छौँ, अनि हामी सँग असंङ्ख्य सम्पदाहरु छन् तर हामीले तिनीहरुको भरपुर उपयोग गर्न सकिरहेका छैनौँ । आज यहाँ फोटो मार्फत रारा ताल सयर गराउँदैछु, हाम्रो सम्पदाबारे जानकारी दिलाउँदैछु ।
Be Proud: This is our Rara Lake.
तपाईंसँग एक रुपैया को नोट छ भने एक पटक राम्रो सँग हेर्नुहोस् त। यो त्यही पहाड हो जुन त्यो नोटमा छापिएको छ। यो मुगू जिल्ला को प्रख्यात डाँडा हो। जसलाई त्यहाका बासिन्दाहरु चन्खेली डाँडा भनेर सम्बोधन गर्छन्।




सबै फोटोहरु (Rara Lake) दाजु, मेलोडियस मिलन ले खिच्नु भएको हो ।
Be Proud: This is our Rara Lake.





सबै फोटोहरु (Rara Lake) दाजु, मेलोडियस मिलन ले खिच्नु भएको हो ।