Skip to main content

राराको रङ...

मुगुमा अवस्थित रारा ताल को सयर गराउँदै छु । हामी प्राकृतिक रुपमा कति धनि छौँ, अनि हामी सँग असंङ्ख्य सम्पदाहरु छन् तर हामीले तिनीहरुको भरपुर उपयोग गर्न सकिरहेका छैनौँ । आज यहाँ फोटो मार्फत रारा ताल सयर गराउँदैछु, हाम्रो सम्पदाबारे जानकारी दिलाउँदैछु ।

Be Proud: This is our Rara Lake.

राराको रङ...

मुगू सदरमुकाम गमगढी ।

तपाईंसँग एक रुपैया को नोट छ भने एक पटक राम्रो सँग हेर्नुहोस् त। यो त्यही पहाड हो जुन त्यो नोटमा छापिएको छ। यो मुगू जिल्ला को प्रख्यात डाँडा हो। जसलाई त्यहाका बासिन्दाहरु चन्खेली डाँडा भनेर सम्बोधन गर्छन्।



राराको रङ...







सबै फोटोहरु (Rara Lake) दाजु, मेलोडियस मिलन ले खिच्नु भएको हो ।

Comments

  1. Rara ko rang t kasto gajab ko manai phurung banaune ....r aakar ji delodiyas milan ji laai pni dhanybad bhandinus hai ...mahir po hunu hudo rahe6 ...

    ReplyDelete
  2. साँच्चै मन हर्ने तस्विरहरु

    ReplyDelete
  3. thanks for the lovely post.....

    ReplyDelete
  4. आकार जि राराको रंग त साच्चै मन नै लोभ्याउने रहेछ ।सधै हेरिरहु जस्ता तस्बिरहरु । निकै सराहनिय कार्यको लागि मुरि मुरि धन्यबाद ।

    ReplyDelete
  5. सुन्दर तस्बीरहरुका लागि धन्यबाद! रारालाई स्वर्ग भनिएको त्यसै होईन रहेछ।

    अनि एउटा कुरा, रारा वरिपरिका पहाडहरु पहिलेदेखिनै यस्तै नांगै हुन् कि वनबिनाशले यस्तो भएको हो?

    ReplyDelete
  6. Nice pictures.....I hope I can be there sometime in future.

    ReplyDelete
  7. आहा सुन्दर फोटोहरु

    ReplyDelete
  8. WOW...

    magnificent view...lovely scene

    Touched heart...seriously

    ReplyDelete
  9. कति राम्रो रारा !!!!!

    ReplyDelete
  10. Wah Man nai danga vayo :D Hamro Nepal sachi nai sundar cha .. Vagwan ko bardan chai payekai ho saundarya ma . great photos aakar . Ekpalta chai thyaha jane thulo ichha cha mero pani

    ReplyDelete
  11. रारा मनमोहक नै छ, सबैको मन लोभ्याउँछ तर आज सम्म म पनि रारा पुगेको छैन । यो सबै फोटोहरु मेरो दाजुले खिच्नुभएको हो । उहाँ हालसालै पश्चिप पुगेर आउनुभएको हो ।

    ReplyDelete
  12. बसन्त दाई, रारामा वनविनाश होला जस्तो मलाइ लाग्दैन । त्यहाँ कत्रो मिलिटिरी ब्यारेक छ । निकुन्ज ब्यबश्थितै जस्तो देखिन्छ ।सायद यो पात झर्नेबेलाको तस्विर भएर हो कि? म जाँदा त पुरै बन हरियो थियो । म पनि ठोकेरै भन्छु, यदि धरतिमा कतै स्वर्ग छ भने त्यो रारामै छ । त्यो राराको यात्रा जिन्दगीकै अविश्मरणिय पल थियो । फेरि पनि जाने मन छ त्यहाँ परिवारसँग ।

    ReplyDelete
  13. अविनाशी, थप जानकारीको लागि धन्यबाद।

    ReplyDelete
  14. hey aakar got some “bidwan” visitors from your blog. ;)
    BTW congrats fr the Mugu exp.

    ReplyDelete
  15. happy new year 2 you as well aakar. n congrats also fr getting back from Rara!

    ReplyDelete
  16. Tapae ko yo great work parti all time lot of thanks ur team. long time samma herna pau thank u.

    ReplyDelete
  17. बसन्त दाई, रारामा वनविनाश होला जस्तो मलाइ लाग्दैन । त्यहाँ कत्रो मिलिटिरी ब्यारेक छ । निकुन्ज ब्यबश्थितै जस्तो देखिन्छ ।सायद यो पात झर्नेबेलाको तस्विर भएर हो कि? म जाँदा त पुरै बन हरियो थियो । म पनि ठोकेरै भन्छु, यदि धरतिमा कतै स्वर्ग छ भने त्यो रारामै छ । त्यो राराको यात्रा जिन्दगीकै अविश्मरणिय पल थियो । फेरि पनि जाने मन छ त्यहाँ परिवारसँग ।

    ReplyDelete
  18. रारा मनमोहक नै छ, सबैको मन लोभ्याउँछ तर आज सम्म म पनि रारा पुगेको छैन । यो सबै फोटोहरु मेरो दाजुले खिच्नुभएको हो । उहाँ हालसालै पश्चिप पुगेर आउनुभएको हो ।

    ReplyDelete
  19. सुन्दर तस्बीरहरुका लागि धन्यबाद! रारालाई स्वर्ग भनिएको त्यसै होईन रहेछ।

    अनि एउटा कुरा, रारा वरिपरिका पहाडहरु पहिलेदेखिनै यस्तै नांगै हुन् कि वनबिनाशले यस्तो भएको हो?

    ReplyDelete
  20. आकार जि राराको रंग त साच्चै मन नै लोभ्याउने रहेछ ।सधै हेरिरहु जस्ता तस्बिरहरु । निकै सराहनिय कार्यको लागि मुरि मुरि धन्यबाद ।

    ReplyDelete

Post a Comment

Subscribe to Aakar Post