Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match [LIVE] #NepalvsJordan

Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match. Best Wishes to Nepal


अस्ति जोर्डन सँग भएको खेलमा नेपाल ले ९-० को पराजय बेहोरेको थियो ! आज फेरि अर्को खेल, नेपालले जोर्डनी टिम सँग नै खेल्दैछ । कार्यक्रम को लाइभ कान्तिपुर टेलिभिजन ले गरिरहेको छ । हामीले भिडियो र ट्विटर बाट खेल को प्रत्यक्ष प्रशारण गरिरहेका छौँ ।

दशरथ रंगशाला मा नेपाली दर्शकहरु को उल्लेख्य उपस्थिति रहेको छ । आजको खेल मा विगत को खेल भन्दा निकै राम्रो प्रदर्शन गरिरहेका छन्, नेपाली खेलाडिहरुले !

LIVE Video is moved by Now, but Watch recorded game Nepal vs Jordan (1-1) .



* खेल २७ मिनेटसम्म गोलरहित बराबरीमा।
* खेल को पहिलो हाफसम्म कुनै टिमले गोल गर्न सकेनन् ! जोर्डन:नेपाल - शुन्य:शुन्य ! रंगशालामा पानी दर्किएको छ !
* कर्नर किक को सदुपयोग गर्दै जोर्डनले साठियौँ मिनेटमा १ गोल गरेको छ !
Nepal:0 Jordan:1
* ७९ औँ मिनेटमा सन्तोष साउखल ले दिएको पासलाई भरत खवासले गोल गरेका हुन् !
Nepal:1 Jordan:1
* खेल टुंगिएको छ ! दुवै पक्ष ले खेल अवधिभर १-१ गोल गरेका थिए !
* खेल को अन्तिम परिणाम! नेपाल-१:जोर्डन-१


Tweepals Reaction on Twitter.

1 comment :

  1. nepal  was amazingggggg........
     

    ReplyDelete