असोज ८ देखि १० सम्म KU Youth Solidarity Festival हुँदै

काठमाडौँ विश्वविद्यालय विद्यार्थी कल्याणकारी परिषद को आयोजना मा यही असोज ८ देखि १० सम्म (Sept 24-26), काठमाडौँ विश्वविद्यालय, धुलिखेल काभ्रेमा “Youth Solidarity Festival 2010” को आयोजना हुँदैछ !

३ दिन सम्म चल्ने ‘युथ फेस्टिभल’  मा, Youth Conference, Project Exhibition, Photo Competition, Inter-college Music Competition, Dance Competition, Cycle Race, Musical  Band Concerts,Short Movie Shows, Painting Exhibition, Food stall, Fun Games आदि विभिन्न कार्यक्रमहरु समावेश गरिएको छ ।

YSFllकार्यक्रम को उद्घाटन राष्ट्रपति डा. रामवरण यादव ले गर्ने कार्यक्रम रहेको छ । कार्यक्रम मा विभिन्न कलेज का विद्यार्थीहरु को सहभागिता रहनेछ । साथै, म्युजिकल कन्सर्टका लागि विभिन्न ब्याण्ड तथा गायक गायिका ले सहभागिता जनाउनुहुनेछ । म्युजिक कन्सर्ट को लागि ‘रोविन एन्ड द न्यु रिभोलुसन’, ‘अभया एन्ड द स्टिम इन्जन्स’,’ अनुप्रस्थ’, ‘सुगम पोखरेल’, ‘जिन्दावाद’ आदि विभिन्न गायक गायिका तथा व्यान्डहरु को सहभागिता रहनेछ ।

कार्यक्रम स्थल मा आउन जान को लागि, काठमाडौँ बाट बस को व्यवस्था गरिएको छ ।ysf1 Download and Listen : Promo

Event Details:

Kathmandu University Solidarity Festival 2010

Date: September 24-26 (असोज ८-१०)

Time: 9:00am-5:00pm

Venue: Kathmandu University Dhulikhel, Kavre

Join us on Facebook: http://facebook.com/kuysf10

Join us on Twitter: http://twitter.com/kuysf10 

Official Website: http://ku.edu.np/ysf

2 comments :

  1. Would love to attend this event...seems really wonderful..

    ReplyDelete
  2. Would love to attend this event...seems really wonderful..

    ReplyDelete