Bulbul : Episode - 43 (रात्री गन्थन विशेष : नीलिमा को जवाफ अनमोललाई)

Listen to Bulbul Episode-43 [June23,2010].
bulbul_aakarpost
रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ ।

बुलबुलको ४०औ शृंखलामा प्रसारित अनमोलको डायरी विशेष कार्यक्रमलाई उत्तर दिने शैलीबाट नीलिमाको यौटा पत्र प्राप्त भएको छ । आजको ४३ औ शृंखलामा त्यही रात्री गन्थन शैलीको पत्र विशेष बुलबुल प्रशारण गरिएकोछ ।

Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to:bulbul[at]unn.com.np or to: ghimireachyut[at]gmail.com


Download: Bulbul Episode-43 [June 23, 2010]

Alternate Download Link: Download Bulbul

[Fast Download, Can be accessed easily. But this Alternate Download Link is temporary AND just works for next 7 days from today.]

0 प्रतिक्रिया :

Post a Comment