Skip to main content

People’s Views on Maoist Bandh (Indefinite Strike)

Updates:

Bibek Paudel suggests: Sunday Resolution #1: Forget about the Maoist roadshow and concentrate on your own more important tasks.

Journalist & Blogger Ujjwal Acharya tweeted: General Strike halts life! Roads emptry/supporters dancing/everything closed. But I cannot say if it's the biggest I have seen! #MaoistGS

Blogger Dilip Acharya writes: संसारमै नभएको जात्रा नेपालमा ! संसदमा बहुमत प्राप्त दल अविश्वासको प्रस्ताब वा महा अभियोग जस्ता संवैधानिक विकल्प छाडेर सडक आन्दोलनमा । कस्तो नौटंकी !!!

Nirmal Gyanwali writes: आमहड्ताल धेरै नै शान्ती पूर्ण भए जस्तो छ, फाट्फुट गाडीहरु चल्न दिएको भए हुन्थ्यो, दुई चार वटा पसलहरु पनि खोल्न दिएको भए हुन्थ्यो । हामीलाई यस्तो धेरै शान्ती मन पर्दैन क्या ।

Ankur Sharma just tweeted: they want peace, they don't like horn, construction sound,industrial sound, students studying, ambience of offices. Just Dead calm peacetweet

*******************************************************************************************************

सत्ता कब्जा को निहुँ मा माओवादीले आज देखि अनिश्चितकालिन आमहड्ताल को घोषणा गरेको छ । हामी नेपालीहरु बन्द, हडताल पचाइसकेका मान्छेहरु पर्यौँ । यो आमहडताल को विषय मा सबै को आ-आफ्नै धारणा रहेको  छ । यो ब्लग मा विशेषत, विभिन्न व्यक्तिहरु का धारणा समेट्ने कोशिस गर्नेछु । ट्विटर र फेसबुक मा भएका स्टाटस चोरि ल्याउनेछु । साथै, विभिन्न वेवसाइट र ब्लगहरु मा भइरहेका अपडेटहरु पनि यहाँ राख्दै जानेछु । कहाँ के भइरहेछ भन्ने कुरा पनि समेट्ने कोशिस गर्नेछु ।

********************************************************************************************************

In Facebook, Ghimire Sunil writes: BANDA # day-1...chabahil area thappa,aanyatra pani hajarau bandakarta ko upasthiti....

Melodious Milan writes: बन्द को असर: Walking walking and walking. . Thanx to cool weather.

Meanwhile, Journalist Dinesh Wagle tweeted: A big rally in Putalisadak heading 2wards Singhadarbar central secretariat (restricted area) inviting confrontation w/ police #MaoistStrike

One  Journalist (must be new journo :P )  writes in Facebook group: They are on the streets already....and halting the streets....Why the hell they are doing this ?? They were stopping me...until I showed them my press pass.... :( it was annoying .....to scream tht I am a journalist going for work ....

Ââśĥis Luitel wrote: became a VICTIM of General Strike : time-9:43 am !! at Hanumanthan(near Singhadurbar)- "TV Engineer ? balai bhayana, thok thok ",some of them(protesters but I dn think that they are the real protesters) shouted !"he is kantipurian !" 'Jhan nachhod salelai !' two of them kicked me !

Rajiv Khadka  wrote on facebook: At the end its always the innocent people to suffer .....

mao

ईकान्तिपुर का अनुसार “माओवादीको आम हड्ताल बिहानैदेखि सुरु भएपनि शान्तिपूर्ण रहेको छ । कुटनीतिक  नियोग, पत्रकार, राष्ट्र संघीय नियोगहरु, दुध बोक्ने ट्याङ्कर, एम्बुलेन्स, अस्पतालका सवारी साधन, खानेपानी बोक्ने ट्याङ्कर, फोहर बोक्ने गाडी, पर्यटन वाहनलाई चल्न दिएको छ ।”

(कसैको फेसबुक तथा ट्टविटर स्टाटस यहाँ सार्वजनिक गर्दा, कसैलाई मर्का पर्छ भने, जानकारी गराउनुहोला)

फोटो: ईकान्तिपुर

Comments

Popular posts from this blog

सोसल मिडिया मिथ्याङ्क?

मलाई हिजोआज सबैभन्दा धेरै सोधिने प्रश्न भनेको, 'नेपालमा कति फेसबुक प्रयोगकर्ता छन्?' 'लगभग ८५ लाख' । फेसबुक प्रयोगकर्ताको सङ्ख्या हेर्दा गज्जब छ । सबैजना अनलाइन छन् । आफ्ना साथीभाइ, आफन्तसँग जोडिन फेसबुक सबैका लागि सजिलो भएकोछ । टेलिकमहरुले सुरु गरेका थ्रिजी सेवा, नेपाली भाषामा प्रयोग गर्न सकिने स्मार्टफोन, तथा नेपाली भाषामा चलाउन मिल्ने फेसबुक एपको विकास सँगै, फेसबुक धेरैको पहुँचमा पुगेकोछ । नेपाल दूरसञ्चार प्राधिकरणको रिपोर्ट अनुसार, करिब डेढ करोड अहिले इन्टरनेटको पहुँचमा छन्, जुन नेपालको कूल जनसङ्ख्याको ५८ प्रतिशत हो ।


यी तथ्यांकहरु जति गज्जब देखिन्छन् । त्यही अनुपातमा यसको प्रभाव भने देखिन्न । फेसबुक, ट्विटर, युट्युब आदि विभिन्न सोसल मिडिया साइटका प्रयोगकर्ताहरु, मेरा लाखौँ, फलोअर/लाइक/सव्सक्राइबर छन् भनेर गर्वसाथ भनिरहेका हुन्छन् । कतिपय ठाउँमा उनीहरु आफ्नो परिचय नै यति हजार/लाख फलोअर छन् भनेर गराउँछन् । सङ्ख्या सुन्दा, 'आहा' भन्ने किसिमको छ । फलानाको यति लाइक/फलोअर पुग्यो भनेर त समाचार/ब्लग नै बन्छन् । कतिपय प्रयोगकर्ताहरु, 'यति धेरै फलोअर भएको मान्छ…

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free.
Install Nepali Unicode Romanized in Windows XP:
Install:
Run setup file;
Go to control Panel;
Open Language and Regional settings;
Open Regional Language Options;
Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages):
Click apply-it might ask for windows CD:
Insert CD or you can directly copy "i386" files too;
And install all: then you have done;
Click for details;
Then click add a tab;
A new popup will appear:
Select "Sanskrit" in the first box;
Select "Nepali unicode (romanized)" in second box;
Click "ok";
You have successfully installed it;
Press "alt+shif…

Aadha Baato (आधा बाटो) [Download] #Novel #Shrutisambeg

श्रुतिसंवेग मा हामी ले कृष्ण धरावासी को उपन्यास “आधा बाटो” को सम्पूर्ण डाउनलोड लिंक लिएर आएका छौ |आफ्ना जिवन भोगाइ का यथार्थलाई जोडेर तयार पारिएको उपन्यास ‘आधा बाटो’ कृष्ण धरावासी को आत्मकथा को रुपमा रहेको छ ।“राधा” जस्तो सफल उपन्यास लेखिसकेका धरावासी को यो पछिल्लो उपन्यास मा आफ्ना बाल्यकाल देखि हाल को अवस्था सम्म को कुराहरु समेटेर लेखिएको कारण उपन्यासलाई धरावासी ले ‘आधा बाटो’ भन्न रुचाएका छन् ।आफूले देखे सुनेको स्थान, नाम आदि का कारण यो उपन्यास पढ्ने तथा सुन्नेहरुलाई आफ्नै कथा जस्तो पनि लाग्न सक्छ ।उज्यालो ९० नेटवर्क को लागि निर्माण गरिएको कार्यक्रम श्रुति संवेग मा वाचन मा अच्युत घिमिरे हुनुहुन्छ भने प्रविधी मा दिनेश निरौला र शशिन्द्र गौतम रहनुभएको छ ।कार्यक्रम को अडियो श्रृंखला उज्यालो नाइन्टि नेटवर्क को कार्यक्रम श्रुतिसम्बेग बाट लिइएको हो ।Download : Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –1Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –2Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –3Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –4Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –5Krishna Dharabasi’s…

हाम्रो पात्रो नयाँ डिजाइनमा

१० लाख भन्दा बढि पटक डाउनलोड भएको, लोकप्रिय एप् हाम्रो पात्रो नयाँ डिजाइनमा!
नेपालीहरुका माझ सर्वाधिक रुचाइएको, हाम्रो पात्रोको नयाँ संस्करण गुगल प्लेस्टोरमा आजबाट उपलब्ध भएको छ । हाम्रो पात्रोको, नयाँ संस्करणमा डिजाइन र कन्टेन्ट दुवैमा व्यापक सुधार गरिएको छ । गत वर्ष गुगल'ले प्रतिपादन गरेको, मटेरियल डिजाइनलाई हाम्रो पात्रोले आफ्नो नयाँ संस्करणमा अंगाले'को हो । विगत केही हप्ता देखि परिक्षणमा रहेको यो एप्‌ स्लो ईन्टरनेट कनेक्सनमा पनि मज्जासँगले चल्छ । एप्‌को ल्यान्डिङ पेज/होम पेजमा सबैभन्दा माथि आजको मिती, त्यसपछि चाडपर्वहरु, रेडियो तथा समाचार, राशिफल आदिका ईन्फरमेसन कार्डहरु देखिन्छन् ।
डिजाइन मटेरियल डिजाइन अंगालेका कारण, पहिलेको र अहिलेको हाम्रो पात्रो'को डिजाइनमा, (लुक एन्ड फिल) आकाश-जमिनको फरक महशुस गर्न सकिन्छ । एपको वाँया भागमा न्याभिगेसनबार रहेको छ, जसको माथिल्लो भागमा आफ्नो तस्विर देखिन्छ (तस्विरका लागि नेपाली जन्मदिनमा, गएर फेसबुक लगइन गर्न सकिन्छ) । अर्को रमाइलो कुरा के भने, नेपाली चाडपर्व अनुसार आफ्नो तस्विर पछाडीको तस्विर पनि आफैँ परिवर्तन हुन्छ । न्याभिगेसन बार…

Download FIFA World Cup 2010 Theme Song

Wavin' Flag by K'naan is a FIFA World Cup 2010 theme song. “Wavin’ Flag” is the third official single (eighth overall) by Somali-Canadian musician K’naan from his album Troubadour. The song was once performed acoustically live on Q TV by K’naan and his band to give viewers a preview of Troubadour before it was released. FIFA Word Cup 2010 is going to start from11 June in South Africa.Download FIFA World Cup 2010 Official Theme Song Wavin' Flag by K'naan.Lyrics of FIFA World Cup 2010 Official Theme Song:Song Title: Wavin Flag
By K'Naan y David BisbalOooooo Woooooo...Oooooo Woooooo...Give me freedom, give me fire
Give me reason, take me higher
See the champions take the field now
You define us make us feel proudIn the streets are, as a lifting
As we lose our inhibition
Celebration is surround us
Every nation all around usSinging forever young
Singing songs underneath the sun
Let's rejoice in the beautiful game
And together at the end of the dayW…

Shirish Ko Phool : Review & Download

One of the finest book ever written in Nepali literature....Shirish Ko Phool and one of my personal favorite.

I have read this novel over four times or say five times..and each time I finish the novel I feel pang and it hangs on my head for so many days. Why guilt is so painful that made such a strong woman called Sakambari to suicide..or die…??

The novel has a wonderful language..the simplest of all. When I had read it for the first time..to tell the truth that I hadn’t really understood the novel, I felt the love story in it and I could not understand the passion in the novel.. But this day I may say I am able to figure out the passion and the feelings of the author..

I really appreciate the wonderful story, the plot the real setting, the real characters…and the situation of the novel till it ends. The pain of running away from the feelings and passion. When the Suyogbir says.."Ma glass ma bhagchu” ( I forgot the line exactly…). The feeling is that we run away from pain…because…