Bulbul : Episode-19



Listen to Bulbul Episode-19 [January 06,2010].


रात्री बसाइ को यो अर्को नयाँ अंक मा आज 'म' सम्बन्धि रात्री गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे  र उत्पादन सहयोगी दिनेश निरौला उपस्थित हुनुभएको छ ।
हिमालयको देशमा आज मरभूमीको राप भेँटे
आलो रक्तले पोतिएको अमिट छाप भेँटे !
सेती किनारमा हात भेटे, शिर मर्स्याङ्दी तटमा
आफन्तमाझ बिद्रोह गर्नेको,धेरै उजन्ड चाप भेँटे !!
पाईन्छकी कँही कतै मीठो वचन खोजी हीँडे
फुटेका चुरा अनि सेफद वस्त्रहरुको स्राप भेँटे !!
स्तब्ध छन् पाइलाहरु, कूँजा सेवक हातहरु
किन बन्थ्यो राष्ट्र जब अगूवानै औँठछाप भेँटे !
-किशोर के. सी.
Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to: bulbul[at]unn.com.np or to: ghimireachyut[at]gmail.com

Download: Bulbul Episode-19 [January 06,2010]

Alternate Download Link: Download Bulbul  
[Fast Download, Can be accessed easily. But this Alternate Download Link is temporary AND just works for next 7 days from today.]

0 प्रतिक्रिया :

Post a Comment