Skip to main content

Posts

Listen to Bulbul Episode-169 शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ । प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । "एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।" Download Bulbul :  Episode-169

बिहान सबेरै उठियो, नुवाइ धुवाइ गर्नुपर्यो भन्ने प्लान बनाएको थिँए, धाराबाट साह्रै मसिनो ‘तिरतिरे’ पानी आइरहेकोथ्यो । पानी प्राय सँधै त्यस्तै आइरहन्थ्यो, त्यो दिन चाँहि साह्रै झर्कैलाग्ने पानी आएको थियो । मोटर जोड्नुको विकल्प थिएन तर हाम्रो टोलमा धारामा मोटर कसैले पनि नजोड्ने सहमती गरिएकोथियो, तर पनि सबैजना मोटरनै जोड्थे त्यही कारण आफूले नि सहमती “बाल” हो, भनेर कोठा भित्रै मोटर राखेँ, अनि पाइप धारामा लगेर जोडेँ, यसो गरेपछि मोटरको आवाज बाहिर आएन । “नोभेम्बर रेन” को निहुँमा अघिल्लो दिन साँझ केही पेग “खुकुरी रम”, सुकुटिको साथमा रित्याइएकोथियो । सहरमा मापसेको बिगबिगीछ, राती त खानै नहुने । हामी पनि कहाँ कम थियौँ र पुलिस नबस्ने एउटा गोप्य बाटो फेलापारेका थियौँ । अलि झ्याप भा’को दिन त्यही गोप्य बाटो हुँदै हुँइकिन्थ्यौँ । त्यो साँझ पनि त्यही गोप्य बाटो रोजियो, कसैले रोकेन, चेक गरेन, बाइक हल्का अनकन्ट्रोल भएपनि हामी कन्ट्रोलमा छौँ जस्तो आफूलाई लागिरहेथ्यो । पुलिसलाई आजपनि छक्याउन सकेकोमा दंग थियौँ । साथिको जन्मदिनको लागि गिफ्ट लिनुपर्यो भन्ने सोच आयो । नजिकै गिफ्टस्टोर छ, पाँच मिनेटको दुरीमा

Listen to Bulbul Episode-168 शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ । प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । "एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।" Download Bulbul :  Episode-168

फलो फ्राइडे ट्रेन्ड ट्विटरमा करिब ३ वर्ष पहिले सुरु भएको ट्रेन्ड हो । हरेक शुक्रबार ट्विटर प्रयोगकर्ताहरु फलो फ्राइडे ट्रेन्ड पच्छ्याउँदै, आफ्ना फलोअरहरुलाई आफ्ना अरु साथीहरु तथा कुनै विषयमा दख्खल राख्ने व्यक्तिहरुलाई एकमुष्ट रुपमा फलो गर्न आफ्नो ट्विट मार्फत सुझाउँछन् । अधिकांश समयमा ट्विटरमा दिइने ‘फलो फ्राइडे’ले ट्विटरमा फलोअर बढाउन सहयोग गरिरहेको हुन्छ साथै नयाँ व्यक्तिसँग चिनाजानी र भेटघाट पनि गराइदिइरहेकोहुन्छ । हामी कसैलाई फलोफ्राइडे दिँदैछौँ भने, उक्त व्यक्तिको ट्विटर ह्यान्डल तथा उसको परिचय उल्लेख गरिदिनुपर्छ। उदाहरणको लागि अघिल्लो हप्ता मैले @HappyNepal लाई फलोफ्राइडे (#ff / #followfriday) यसरी दिएको थिँए ! #FF @ happynepal For good & motivational news from Nepal. So many good things happening here. :-) — Aakar Anil (@aakarpost) November 2, 2012 यसबाहेक एकै किसिमका रुची राख्ने वा एकै किसिमका विषयमा काम गर्ने, ट्विट गर्नेहरुलाई पनि समूहमा फलोफ्राइडे दिन सकिन्छ । फलोफ्राइडेले तपाई र तपाईका साथिहरु बिचको सम्बन्ध ट्विटरमा अझै दरिलो पनि बनाउन सहयोग गर्छ । ट्विटरमा फलो फ्र

Listen to Bulbul Episode-167 शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ । प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । "एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।" Download Bulbul :  Episode-167

फेसबुकले टाइमलाइन तथा ‘नोटिफिकेशन बार’ को नयाँ डिजाइन परिक्षण गरिरहेकोछ । सिमित प्रयोगकर्ताहरुलाई मात्र उपलब्ध गराइएको फेसबुक टाइमलाइनको नयाँ डिजाइनमा आफूले तथा साथिहरुले पोस्ट गरेका सम्पूर्ण कुराहरु (स्टाटस, फोटो, भिडियो, प्रश्न आदि) टाइमलाइनको वायाँ भागमा मात्रै रहेकोछ भने ‘एक्टिभिटि अपडेट’ (Activity), ‘फ्रेन्ड्स’ (Friends), ‘एप्स’ (Apps), ‘प्लेसेज’ (Places) लगायतका अपडेटहरु यथावत रुपमा टाइमलाइनको दायाँ तिर रहेकोछ! अहिलेसम्म टाइमलाइनको दुवै साइडमा आफ्नो ‘पोस्ट’ देखिँदै आएकोमा, निकट भविष्यमा नै हाम्रो पोस्टहरु टाइमलाइनको वायाँ साइडमा मात्र देखिनेछ । त्यस्तै फेसबुकले नोटिफिकेशन बारलाई पनि परिक्षण गर्दैछ । हाललाई नोटिफिकेशन बार (फ्रेन्ड रिक्वेष्ट, म्यासेज तथा नोटिफिकेशन) पेजको दायाँ साइडको माथिल्लो भागमा लगआउट बटन सँगै राखिएकोछ, जसको कारण फेसबुक सर्चवारमा पनि थोरै परिवर्तन हुनपुगेकोछ । सर्चवार फेसबुकको वायाँ साइडमा सरेको छ । फेसबुकको म्यासेज पनि हालसालै परिवर्तन गरिएकोछ । फेसबुकले जुनसुकै डिजाइन ल्याउँदा, प्रयोगकर्ताहरुले विरोध जनाउने गरेकाछन् । नयाँ डिजाइन कतिले रुचाउँछन् भन्ने कु

खचाखच दर्शकहरुले भरिएको सर्वनाम थिएटरको हलभित्र एउटा मुर्ती मञ्चको विचमा विराजमान थियो । हलमा पसेको करिब १०-१५ मिनेटपछि नाटक सुरु भएको घोषणा गरियो, त्यसपछि अचम्म भो बिस्तारै मञ्चमा रहेको कपडाले बेरिएको सेतो मुर्ती चलमलाउन थाल्यो । अघि देखि मुर्ती हो भनेर मानिएको र मञ्चको बिच भागमा त्यस्तो मुर्ती किन राख्याहोला भन्ने सोचिराको बेला, केही मुखुण्डोधारीहरु आएर उक्त मुर्तिमा बेरिएको कपडा धमाधम खोलिदिए। नाटकमा मुख्य पात्र ‘पदम’ (राजकुमार पुडासैनी) को सहारामा अघि बढाइएको कथामा विच विचमा अन्य पात्रहरुको प्रवेश हुन्छ । ती सबै पात्रहरुको आ-आफ्नै कथा भएपनि, चुरो कुरो यही अभिनय, फिल्मी दुनियाँ र कलाकारितासँग नै जोडिएकोछ । सबै पात्रको धुन स्टार बन्ने हुन्छ, फिल्म खेल्ने इच्छा हुन्छ तर फिल्मी दुनियाँ बाहिरबाट सोचेजति सरल र सहज छैन । नाटकमा राजेश हमाल देखि रेखा थापासम्मको झल्को मिल्छ, आफूले हेरेका फिल्मका डाइलगहरु नाटकमा सुन्दा कतै आफू सिनेमाहलमा त छैन भन्ने सम्म लाग्छ । नाटकमा कलाकारले भोग्नुपर्ने समस्या र फिल्म उद्योगमा छाएको विकृतिहरु छताछुल्ल पारिदिएकोछ । नाटकमा कलाकारको पिडा दर्शाइएकोछ, तर ती

Listen to Bulbul Episode-166 शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ । प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । "एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।" Download Bulbul : Episode-166

 Listen to Bulbul Episode-165 शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ । प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । "एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।" Download Bulbul : Episode-165

दशैँ हाम्रो घर आँगनमा आइसकेकोछ, चारैतिर उल्लास र खुशीयाली छाएकोछ । अध्ययन तथा रोजगारीको शिलशिलामा देश अनि विदेशका विभिन्न ठाउँमा रहेका व्यक्तिहरु धमाधम आफ्नो घर फर्कने क्रम जारी छ । पहिले पहिले दशैँमा नयाँ लुगा लाउने, अनि मिठा मिठा परिकारहरु खान पाइने भनेर रमाइलो लाग्थ्यो, अब यसमा मेरा लागि अर्को रमाइलो नि थपिएकोछ, कम्तिमा वर्षमा एकपटक स्कुलमा संगै पढेका साथिभाइ, आफ्ना छरछिमेक र आफन्तहरुसँग भेटघाट गर्न पाइन्छ । कामको व्यस्त दैनिकीबाट हप्तादिन फुर्सदले रमाइलो गर्न पाइन्छ । जोड्दै र खोज्दै जाने हो भने, दशैँ रमाइलो लाग्ने कारण अनि यसलाई निरन्तरता दिनुपर्ने कारणहरु सयौँ निस्कन सक्छन् । यसर्थ पनि हाम्रा पितापूर्खाले निकै राम्रा चलनहरु चलाएका रैछन् भन्ने लाग्छ । देश विदेशमा रहनुभएका मेरा सम्पूर्ण साथीभाइ, इष्टमित्र, आफन्त तथा “आकारपोष्ट”का सम्पूर्ण पाठक तथा शुभचिन्तकहरुमा बडादशैँ २०६९ को हार्दिक मंगलमय शुभकामना ! तपाईहरुको हरेकपल सुखमय रहोस् ।   यसवर्ष दशैँको अवसर पारेर गायक सुगम पोखरेलले गाएको गित '’दशैँ तिहार” निकै चर्चामा रहेकोछ । अपलोड गरिएको ५ दिनभित्रै युट्युबमा विभिन्न