Skip to main content

Posts

Listen to 13th episode of Aadha Bato by Krishna Dharabasi. श्रुतिसंवेग मा हामी ले कृष्ण धरावासी को उपन्यास “आधा बाटो” लिएर आएका छौ | आफ्ना जिवन भोगाइ का यथार्थलाई जोडेर तयार पारिएको उपन्यास ‘आधा बाटो’ कृष्ण धरावासी को आत्मकथा को रुपमा रहेको छ । “राधा” जस्तो सफल उपन्यास लेखिसकेका धरावासी को यो पछिल्लो उपन्यास मा आफ्ना बाल्यकाल देखि हाल को अवस्था सम्म को कुराहरु समेटेर लेखिएको कारण उपन्यासलाई धरावासी ले ‘आधा बाटो’ भन्न रुचाएका छन् । आफूले देखे सुनेको स्थान, नाम आदि का कारण यो उपन्यास पढ्ने तथा सुन्नेहरुलाई आफ्नै कथा जस्तो पनि लाग्न सक्छ । उज्यालो ९० नेटवर्क को लागि निर्माण गरिएको कार्यक्रम श्रुति संवेग मा सदाझैँ वाचन मा अच्युत घिमिरे हुनुहुन्छ भने प्रविधी मा दिनेश निरौला र शशिन्द्र गौतम रहनुभएको छ । Download : Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –13

केही महिना ‘सोसल नेटवर्क’ चलचित्र मा चित्रित गरिएका फेसबुक का सह-संस्थापक मार्क जुकरवर्ग को जिवनलाई अहिले ‘कमिक बुक’ को रुपमा प्रकाशन गरिएको छ । मार्क जुकरवर्ग को जिवनी मा आधारित ४८ पेज को  ‘कमिक बुक’  क्यानेडा को ‘ब्लुवाटर प्रोडक्सन’ नामक ‘कमिक’ कम्पनी ले आज सार्वजनिक गरेको हो । फेसबुक जस्तो, सामाजिक सञ्जाल को निर्माण गरेर, चर्चा को शिखर मा रहेका मार्क को ‘कमिक’ को शब्द पत्रकार ‘जेरोम मेइडा’ ले लेखेका हुन् भने चित्र ‘साल फिल्ड’ नामक कलाकार ले बनाएका हुन् । “अहिले का जमाना का सफल तथा कान्छो धनी व्यक्ति का रुप मा चित्रित मार्क को जिवन, सायदै धेरैले बुझेका छन्, उनको जिवन अचम्म खालको छ” भन्दै कमिक का शब्द लेख्ने पत्रकार मेइडा ले मार्क को ‘कम्प्लेक्स’ देखिने जिवन लाई कमिक मा उतार्न खोजिएको बताएका छन् भनेर सोसल मिडिया साइट मासवेल ले लेखेको छ । जति हामीले मार्क को बारेमा सुनेका छौँ, उनको सफलता को कथा पढेका छौँ तर त्यति नै फरक किसिम ले हामीले बाहिरी दुनिँयाले थाहा नपाएको कुरा लेखेका छौँ, लेखक मेइडा ले भनेका छन् । लेखक मेइडा भन्छन्, “सही या गलत थाहा छैन, तर मार्क ले धेरै सँग नराम्रो

Listen to Bulbul Episode-78 [February 23,2011]. शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to: bulbul[at]unn.com.np or to: ghimireachyut[at]gmail.com Download: Episode-78 [February 23,2011]

आज फेरि आकाश बाट गडाङ गुडुङ को आवाज आइरहेको छ । काकाकुल को जिवन त पानी परेपनि रहिनै रहन्छ तर पनि पानी पर्ने छाँटकाँट देख्दा मात्रै पनि, मन फुरुङ्ग हुन्छ । पानी को न्यास्रो त्यति सारो लागेको पनि हैन । फागुन महिना नै भएपनि पानी पर्यो भने चिसो बढ्छ, मलाई त्यो चिसो पनि चाहिएको छैन । मलाई पानी मा रुझ्न मन छैन, रुघाखोकी ले सताइहाल्छ । कहिलेकाँही रुझिने भएपनि, झरी मा भिज्दैमा ‘रोमान्टिक फिल’ पनि हुँदैन । अरुबेला गडाङ गुडुङ गरेको सुन्दा नै सातो जाने मलाई  तर आज फेरि आकाशमा कालो बादल मडारिएको देख्दा, गडाङ गुडुङ को आवाज सुन्दा, डर लागेको छैन, मलाई त वेपत्तै खुशी लागेको छ । बादल गडाङ गुडुङ गर्न थालेपछि पानी पर्छ नै जस्तो लाग्छ तर पनि ‘भुक्ने कुकुर ले टोक्दैन’ भनिने हुँदा, बादल देख्दै मा र गडाङ गुडुङ सुन्दैमा पानी पर्छ भन्ने त हुँदैन । तर पनि पानी पर्ने कुरा ले रमाइलो लाग्छ, ‘मेन्टोस मोमेन्ट’ भएर दिमाग को बत्ति जले झैँ, केही कुरा झ्वाट्ट सम्झना मा आउँछ । अत: आज पनि कालो बादल देख्ने बित्तिकै  पानी परिदियोस भने झैँ लाग्दैछ । कलकारखाना का मजदुर ले हड्ताल गरेको खबर पनि सुनिएन, कुनै कारखाना बन्द गर

Canadian Rockstar Bryan Adams has arrived here at Kathmandu for his concert  from Bangladesh, this afternoon. And now currently he is performing in Dashrath Stadium, Kathmandu. After arriving at Tribhuvan International Airport (TIA), he was escorted to Soltee Hotel. From there he tweeted , “Just flew over Everest into Katmandu, Nepal. We are the 1st western band to play here. With all the music in the world how is that possible?”. He seems to be excited and surprised too. In tweet he mentioned Everest, Kathmandu and Nepal. He seems to be excited by an wonderful views of Himalayas, So it’s possible that he could go to mountain flight tomorrow. And he was surprised too, by knowing that he and his band is the first western band to perform here in Nepal. Though Western celebrity  like Ricky Martin, Leonardo DiCaprio  etc had already visited Nepal. After arriving at TIA, Bryan took some snap and posted it on twitter saying, “A big welcoming at the airport on arriving for the c

Listen to 12th episode of Aadha Bato by Krishna Dharabasi. श्रुतिसंवेग मा हामी ले कृष्ण धरावासी को उपन्यास “आधा बाटो” लिएर आएका छौ | आफ्ना जिवन भोगाइ का यथार्थलाई जोडेर तयार पारिएको उपन्यास ‘आधा बाटो’ कृष्ण धरावासी को आत्मकथा को रुपमा रहेको छ । “राधा” जस्तो सफल उपन्यास लेखिसकेका धरावासी को यो पछिल्लो उपन्यास मा आफ्ना बाल्यकाल देखि हाल को अवस्था सम्म को कुराहरु समेटेर लेखिएको कारण उपन्यासलाई धरावासी ले ‘आधा बाटो’ भन्न रुचाएका छन् । आफूले देखे सुनेको स्थान, नाम आदि का कारण यो उपन्यास पढ्ने तथा सुन्नेहरुलाई आफ्नै कथा जस्तो पनि लाग्न सक्छ । उज्यालो ९० नेटवर्क को लागि निर्माण गरिएको कार्यक्रम श्रुति संवेग मा सदाझैँ वाचन मा अच्युत घिमिरे हुनुहुन्छ भने प्रविधी मा दिनेश निरौला र शशिन्द्र गौतम रहनुभएको छ । Download : Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –12

JPR Events र ODC Network को आयोजना मा धेरै हल्लाखल्ला र दुविधहरु का विच ब्रायन एडम्स को कन्सर्ट काठमाडौँ मा आज हुँदैछ । "Summer of 69," "Cuts Like a Knife" and "(Everything I Do) I Do It for You" जस्ता चर्चित गित का गायक तथा विश्वले चिनेका क्यानेडेली रकस्टार नेपाल आउनु कुरा पक्कै पनि गौरव कै कुरा हो । तर एडम्स आउने कुरालाई सकरात्मक भन्दा नकरात्मक किसिम ले हेरेको जस्तो आभास लागिरहेकोछ । अनि भन्नेहरुले चाहिने भन्दा बढि हल्लाखल्ला गरे, पर्यटन वर्ष २०११ लाई नै प्रमोट गर्न आ’को जस्तो गरेर प्रचार गरे भन्नेहरु पनि छन् । कोही एडम्स को क्रेज अहिले नभएको र, उनको नेपाल कन्सर्ट ले नेपाललाई केही फाइदा नपुग्ने बताउँछन् । पर्यटन वर्ष मा उठ्ने जति सबै रुपैँया एडम्स ले नै लैजान्छ भन्नेहरु पनि छन् अनि ब्रायन सँगै गित गाउने नेपाली व्याण्डहरुले ‘फ्रि’ मा गित गाउँदैछन् भन्ने गाँइगुँइ हल्ला पनि चलेको छ । यदि यस्तो हो भने, नेपाली व्याण्डहरुले आफ्नो खुट्टा माथि आफैँले बन्चरो हान्दैछन् भन्दा पनि हुन्छ । एडम्स को कन्सर्ट भनेर शहर का चोकचोक मा ठूला ठूला होर्डिङ बोर्डहरु टाँगिएका छ

कुबेलाको आंप जस्तो, अमिलो छ तिम्रो बोलि । बेला बेला पड्किरहने कत्ति सस्तो, तिम्रो गोली ।।   भन्नेले’त भगवान भन्लान् ! मान्नुपर्यो सारा जगत । गर्या छैनौ देखाउनलाई, ब्यर्थै गयो तिम्रो चोली ।। बेला बेला पड्किरहने कत्ति सस्तो, तिम्रो गोली !!! गालिगलौच गर्दै हिँड्छन्, भेट्लान् कुनै दिन तिन्ले । समयमै सुझाब तिम्लाई, सम्हाल है तिम्रो टोली ।। बेला बेला पड्किरहने कत्ति सस्तो, तिम्रो गोली !!!   जति पेल्यौ तेति कडा, निस्किसके जगत सारा । सक्षम छन् है पुर्याउनलाई, आर्यघाटमा तिम्रो डोली ।। बेला बेला पड्किरहने कत्ति सस्तो, तिम्रो गोली ।।।     -घिमिरे सुनिल Image : fashionablygeek.com

Listen to Bulbul Episode-77 [February 16,2011]. शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to: bulbul[at]unn.com.np or to: ghimireachyut[at]gmail.com Download: Episode-77 [February 16,2011]

By Anjali Timalshina , “ LUST ” as a title for movie- the first time I heard about it, I thought it was something related to a sensual relationship between a guy and a girl -- obviously, the title gave it away. Nevertheless it was not quite the story that matched my prophecy. Having the opportunity to watch the premier show of the “BUDS Best Film” award winner movie, I could say that I had raised expectations from the enthusiastic team of the filmmakers. On the other hand, what added my prospects was the fact that the movie was releasing on one of the prospective and active youth blogger “Aakar’s” blog Aakar Post that promoted the movie utilizing every possible resource. Getting to the story- the protagonist (or the con protagonist) portrayed by Pawan Jha and Manisha Bista as the lead lady in the movie seriously could not win my heart. I cannot exact about the conditions and time the movie was directed under, neither would I say that the director could not find the right person to