Skip to main content

Posts

“Competition Builds Quality” भन्ने थिमसहित “7th National Technological Festival LOCUS 2010” को सातौँ संस्करण IOE पुल्चोक क्याम्पस मा आज देखि  सुरु हुँदैछ । पुल्चोक क्याम्पस मा  इलेक्ट्रोनिक्स एन्ड कम्प्युटर  इन्जिनियरिङ तथा इलेक्ट्रिकल इन्जिनियरिङ अध्ययनरत विद्यार्थीहरु को संस्था लोकस ले लोकस २०१० को आयोजना गरेको हो । लोकस आज र भोलि (सेप्टेम्बर १७  र १८) दुइ दिन सम्म, इन्जिनियरङ अध्ययन संस्था (पुल्चोक क्याम्पस) पुल्चोक मा चल्नेछ । LOCUS 2010 मा Software Competition , Hardware competition , Electrical event competition , Paper presentation , आदि विभिन्न कार्यक्रमहरु समावेश गरिएकोछ । त्यसबाहेक Gaming Competition, Fastest Google Searching Competition,Coding Contest,Problem Solving Competition,3D Movie Show लगायत अन्य विभिन्न कम्पिटिसनहरु पनि समावेश गरिएको छ । Non-competitive events तर्फ भने Exhibition,Seminar/workshop/talk-program,+2 Expo आदि कार्यक्रमहरु सञ्चालन हुने भएको छ । कार्यक्रम मा MicroHydro, Robots, तथा विभिन्न अन्य प्रोजेक्टहरु को प्रदर्शनी गरिनेछ । LOCUS 2010 को उद्घाटन बिहान

Listen to Bulbul Episode-55 [September 15,2010]. शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to: bulbul[at]unn.com.np or to: ghimireachyut[at]gmail.com Download: Bulbul Episode-55 [September  15, 2010] Alternate Download Link: Download Bulbul [Fast Download, Can be accessed easily. But this Alternate Download Link is temporary AND just works for next 7 days from today.]

खबर हिजो सोमबार कै रहेछ, तर ट्विटर को ट्विटलाई पच्छ्याउँदै जाँदा, आज मंगलबार को दिन खबर थाहा भयो । खबर दुबै दुर्घटना का थिए अनि दुवै    अप्रिय   थिए । एउटा बसले बालिकालाई ठक्कर दिँदा, बालिका को मृत्यु भएछ, त्यही घटना को बहाना मा, बस का चालकलाई अराजकहरु को भिड ले कुटपिट गरेर, नदीमा बगाइदिएछन् ( बसले बालिका किचेपछि ड्राइभर भेरीमा बगाइए – नागरिक ) । ३ वर्षे बालिका को बस को ठक्कर बाट मृत्यु हुनु अत्यन्त दुखद घटना हो । दूर्घटना भन्ने कुरा जहाँकहिँ पनि हुनसक्छ, कहिँ गाडि चालक को लापरवाही देखिन्छ त कहिँ अरुहरु को, तर दोष सँधै ठूलो गाडिलाई मात्र जान्छ, यदि बस र बाइक, ठक्कर खाए थोरै ले मात्र बाइक को लापरवाही देख्छन् ! हिजो को दूर्घटना मा पनि सायद, बस चालक कै लापरवाही थियो, किनकी सानी ३ वर्षिय बालिका को बस को ठक्कर बाट मृत्यु भएको थियो । दूर्घटना बाजा बजाएर आउँदैन, त्यसलाई हामीले आकस्मिक दुर्घटना मान्नै पर्छ । तर त्यसपछि त्यहाँ का अराजक भिडहरु ले जे गरे, त्यो अति नै खेदपुर्ण र दानविय छ । नागरिक का अनुसार,  “बसले किचेर बालिकाको मृत्यु भएपछि सुर्खेत राकमका बासिन्दाले बस चालकलाई कुटपिट गरी

Software Freedom Day (SFD) is being celebrated at Kathmandu University under the canopy of Kathmandu University Open Source Community (KUOSC) on Saturday, 18 th September 2010 . Software Freedom Day (SFD) is a global event to promote and foster Free and Open Source Software (FOSS) being celebrated on 3 rd Saturday of every September. It is being coordinated by Software Freedom International globally by providing support, giveaways and a point of collaboration; however volunteer teams around the world organize the local SFD events to impact their own communities. This event used to be celebrated on a central location under the organization of FOSS Nepal community. But this time, the modality of event has changed and it is being celebrated in decentralized modal in various ICT colleges around Nepal. At KU, KUOSC has taken the responsibility of celebrating SFD. On Friday evening, a candle light vigil will be held behind the library block to mark the eve of SFD. Then on the ve

डेमोक्रेसी भिडियो च्यालेन्ज २०१० का विजयी ‘अनुप पौडेल’ हिलारी क्लिन्टनबाट सेप्टेम्बर १० शुक्रबार का दिन मा स्टेट डिपार्टमेन्ट अमेरिका मा  सम्मानित भएका छन् । डेमोक्रेसी भिडियो च्यालेन्ज मा पौडेल ले ‘डेमोक्रेसी इज ब्ल्याक’ शीर्षक मा भिडियो बनाएका थिए । सम्मान कार्यक्रम मा बोल्दै हिलारी क्लिन्टन ले भन्नुभयो - “अहिले का युवाहरु आफ्ना आवाजहरु टेक्नोलोजी को प्रयोग गरेर, नयाँ स्वरुप मा संसार सामु पस्किरहेकाछन्,  र ती युवाका आवाजहरु ले अरु हजारौँ आवाज का प्रतिनिधि गरिरहेका हुन्छन्” । कार्यक्रम का अवसर मा अर्को हप्ता भित्र डेमोक्रेसी भिडियो च्यालेन्ज को तेस्रो संस्करण सुरु गर्नलागिएको बताउनुभएको थियो । कार्यक्रम मा भिडियो च्यालेन्ज का अन्य विजेताहरुलाई पनि सम्मान गरिएको थियो । डेमोक्रेसी भिडियो च्यालेन्ज २०१० का प्रतियोगीहरुको भिडियो युट्युब मा राखिएको थियो ! प्रतियोगिता मा समावेश भएका भिडियोहरु मध्ये संसारभर बाट १८ वटा भिडियो, निर्णायकहरु ले छानेका थिए । छानिएका भिडियोलाई युट्युब मार्फत जुन १५ सम्म  अनलाइन भोटिङ गरिएको थियो । नेपाल बाट दक्षिण एसिया को प्रतिनिधित्व गर्दै, अनुप पौडेल को भिडिय

काठमाडौँ विश्वविद्याल कम्प्युटर क्लब ले आइटि पार्क वनेपा मा आयोजना गरेको ‘केयु आइटि मिट २०१०’ सफलतापुर्वक सम्पन्न भएको छ । आइटि पार्क मा अस्ति सेप्टेम्बर १० देखि सुरु भएको केयु आइटि मिट आज सेप्टेम्बर १२ मा सकिएको हो । कार्यक्रम मा विभिन्न कलेज को सहभागिता रहेको थियो । विभिन्न कलेज बाट आएका प्रतियोगिका प्रोजेक्टहरुलाई “डि टु हक आइ”, “दियालो टेक्नोलोजिज”, “जानकी टेक्नोलिजिज” आदिका आइटि प्रोफेशनहरुले मुल्यांकन गर्नु भएको थियो । प्रोजेक्ट कम्पिटिसन को नतिजा २ हप्ता मा निकालिने, आयोजक ले जनाएको छ । कार्यक्रम, करिब ६-७ हजार जनाले अवलोकन गरेको अनुमान आयोजक पक्ष ले गरेको छ । कार्यक्रम आइटि पार्क वनेपा मा आयोजना गरिएको थियो । कार्यक्रम को समापन का अवसर मा सहभागी कलेजहरुलाई माया को चिनो स्वरुप, ‘टोकन अफ लभ’ प्रदान गरिएको थियो । समापन अवसर मा बोल्दै कार्यक्रम का संयोजक अजेश महतो, सुवास न्यौपाने आदि ले, सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

काठमाडौँ विश्वविद्याल कम्प्युटर क्लब ले आइटि पार्क वनेपा मा आयोजना गरेको ‘केयु आइटि मिट २०१०’ को आज तेस्रो तथा अन्तिम दिन हो । काठमाडौँ विश्वविद्यालय कम्प्युटर क्लब को आयोजना मा ‘केयु आइटि मिट २०१०’ सेप्टेम्वर १० देखि सुरु भएको थियो । सूचना तथा सञ्चार मन्त्री  शंकर पोखरेल, विज्ञान तथा प्रविधि राज्य मन्त्री इन्द्र प्रसाद ढुंगेल तथा काठमाडौँ विश्वविदयालय का उपकुलपति प्रोफेसर डा सुरेशराज शर्मा   ले  संयुक्त रुप मा पानस मा दिप प्रज्वलन गरेर आइटि मिट २०१० को उद्घाटन गर्नुभएको थियो । कार्यक्रम मा विभिन्न कलेज बाट सफ्टवेयर तथा हार्डवेयर प्रोजेक्टहरु ले प्रतियोगिता मा भाग लिएका छन् । प्रतियोगी को रुपमा समावेश गरिएको प्रोजेक्टहरुलाई आज वरिष्ठ व्यक्तिहरु ले मुल्यांकन गर्नु हुनेछ । कार्यक्रम मा प्रतियोगी को रुपमा, NCIT, बालकुमारी बाट web based student information system, chhantyal Dictionary तथा virtual class नामक सफ्टवेयरहरु समावेश छन् । त्यस्तै काठमाडौँ विश्विद्यालय बाट बाघचाल, मारियो कान्छा, स्फेयर बस्टर, डिपार्टमेन्टल म्यानेजमेन्ट सिस्टम, ब्लुतुथ आदि सफ्टवेयरहरु रहेका छन् । त्यस्तै NEC बा

Listen to 2nd  Episode of “Babu Aama ra Chhora ” आज को श्रुति संवेग को यो अंक मा  हामी  ‘विपी कोइराला’ को उपन्यास ‘बाबु आमा र छोरा’ को वाचन गर्दै छौँ । मनोविश्लेषणात्मक साहित्य का लागि परिचित विश्वेश्वर प्रसाद कोइराला को यो उपन्यास मा पनि विपी को कृतिगत विशेषता पाउनसकिन्छ । उपन्यासलाई नाम अनुसार नै 'बाबु, आमा र छोरा' ३ खण्ड मा विभाजित गरिएको छ ! ती खण्डहरु मा 'बाबु, आमा र छोरा' तिनै पात्रहरुको मनोविश्षलेण प्रस्तुत गरिएको छ । उज्यालो ९० नेटवर्क को लागि निर्माण गरिएको कार्यक्रम श्रुति संवेग मा सदाझैँ वाचन मा अच्युत घिमिरे हुनुहुन्छ भने प्रविधी मा दिनेश निरौला र शशिन्द्र गौतम रहनुभएको छ । Download:   BP Koirala's Babu Aama ra Chhora Episode-2

KU IT MEET 2010, Media Coordinator ‘Aakar’ (Anil P. Ghimire) has given an interview about  ongoing KU IT MEET 2010 at Radio  Kantipur 96.1 Mhz. Program was on-aired at 8:30 am in the morning in the program called ‘Cyber  Time’. Cyber Time is one and only computer & technology related program of Radio Kantipur. Program was hosted by Shikshya, RJ Kantipur FM. Listen To Interview with Aakar at Radio Kantipur 96.1 Mhz. In an interview he has talked about KU IT MEET 2010. He has given the overview of KU IT MEET 2010. Listen to an interview to know more about our program KU IT MEET 2010. KU IT MEET 2010 is organized by Kathmandu University Computer Club . Kathmandu University Computer Club (KUCC) is a non-profit, independent Club organized by students of Department of Computer Science and Engineering at Kathmandu University . Celebrating its twelfth glorious years of success in the field of Information and Communication Technology Time: 10am – 4pm Date: September (10-12) Venue : IT

KU IT Meet 2010 inaugurated in IT Park Banepa jointly by Shankar Pokharel, Minister, Information and Communication, Indra Prasad Dhungel Minister Science and Technoloy, Professor Dr. Suresh Raj Sharma Vice Chancellor, Kathmandu University. KU IT MEET 2010 is organized by Kathmandu University Computer Club. Time: 10am – 4pm Date: September (10-12) Venue : IT PARK, Banepa Kavre Here we are posting some photos of the opening ceremony. Click on Picture for larger view. Photo by: Devyani